कुतकुती लगाउने मुक्तक ! (by Sudarshan Ambatey)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • सुदर्शन अम्बटे खरसाङअन्तर्गत् पर्ने अम्बटे, पाँचघरे निवासी हुन्। नमस्ते खरसाङ च्यानलले विगतमा आयोजना गरेको हास्य व्यंग्य सम्मेलनमा एकजना आमन्त्रित प्रतिभागिको रूपमा उपस्थित रहेर उनले आफ्नो प्रस्तुति दिएका थिए। सो यहाँ दर्शकको निम्ति प्रस्तुत गरिएको छ। मन परे अवश्य शेयर गर्नुहोला! धन्यवाद!

ความคิดเห็น • 11