Remembering Bhupi Sherchan | मेरा साथीहरू मैसँग भन्‍थे- भूपीसँग चिनाइदेऊ न, लभ गरौं

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • #BhupiSherchan
    'भूपीजीले कविता लेख्नुभयो, मैले कविता जन्माएँ'
    कान्छी श्रीमती कान्ति शेरचनसँग नक्साल निवासमा हालैको घामपानी साँझमा दुई घण्टा लामो भलाकुसारी गर्ने मौका
    मिल्यो । अब यो लामो इन्ट्रो बिट मार्दै हामी अनिष भट्टराई, आधारबाबु खतिवडा र विमल आचार्य यहाँहरूलाई तपाईंहरूका प्रिय कवि भूपी शेरचन र कान्ति शेरचनतिर लैजान्छौँ, नक्साल चोकमा भएको यो कुराकानीमा भूपीको सबथोक छ, कृपया चोकमै उभिनुहोला ।
    Full Story : ekagaj.com/art...
    Our Socials:
    Facebook : / ekagaj.np
    Instagram : / ekagaj
    Twitter : / ekagaj
    Website: ekagaj.com/

ความคิดเห็น • 10

  • @beyondinfinity3876
    @beyondinfinity3876 2 ปีที่แล้ว +2

    असाध्यै राम्रो।

  • @omsthakalikitchen8201
    @omsthakalikitchen8201 ปีที่แล้ว +2

    नमस्कार पत्रकार ज्यू। पहिले नेपालमा ब्याहिते र ल्यहिते श्रीमती हुने थियो। म भूपि शेरचनको ब्याहिते श्रीमती ओम कुमारी शेरचनकी माहिलीं छोरी हू। यो इंटरव्यू हाल मात्रै देखीयो। तपाई ले रिसर्च राम्ररी गर्नु भयेको रहेछ। तर इंटरव्यू मा धेरै झूटो कुरा भानिएको छ।सर्व प्रथम भूपि को बिबाह आफ़नो भाऊजू को भदईसंग भयेको हो तर लव भेयर हो । तेसो ता भूपी प्लेबॉय भयेको कुरा उनका सबई साथीलाई थाहा

  • @MiehemzEden.
    @MiehemzEden. ปีที่แล้ว

    Bhupi Sherchan Scholarship Mustang ma Pokhara ma establish garnu hous ....Best wishes....Tapai haruko Family lai best wishes.....yo interview ramro rahecha Production team lai dhanyabadh!

  • @dingdong2605
    @dingdong2605 9 หลายเดือนก่อน

    गजबको कुराकानी

  • @manutamang5393
    @manutamang5393 11 หลายเดือนก่อน

    💐💐🙏🙏🙏

  • @omsthakalikitchen8201
    @omsthakalikitchen8201 ปีที่แล้ว +2

    अर्को कुरा संगई राखने भनेको बुबा मानेनन रे? काँछी बूढ़ीको डरले होलानी नत्र मेरो बुबाले हमेशा आमासंग नरम भएर "ओमि " भनेरा बोलाएको याद छ मलाई।बुवाले थकाली ख़ाना मिस गरियो भनेर मेरो आमाले बुबा र आफ़नो सौतालाई खाना ख़ान बोलाउथ्यो।

  • @omsthakalikitchen8201
    @omsthakalikitchen8201 ปีที่แล้ว +1

    पत्रकार ज्यू मैले पार्ट्स पार्ट्स गरेर comment section मा राखूनू परयो। र नेपाली मा type गर्दा धेरै अशुद्धा छन रेसकोर्स लागि please excuse me.

  • @omsthakalikitchen8201
    @omsthakalikitchen8201 ปีที่แล้ว +1

    ५ वर्ष लव भयेको रे? त्यो ५ वर्षमा आफ़नो श्रीमतीबाट ३ बच्चा जन्मियेको थियो । त्यो के खाल को लव हो? तेस्टै स्तिथि आयेरा भागनू परेको हो। नत्र ल्याऊने नई थिएन। पोखरा बासीहरु ज्यूदई छन। सत्य कुरा थाहा भैहाल्छ

  • @omsthakalikitchen8201
    @omsthakalikitchen8201 ปีที่แล้ว +1

    हामीं लाई पढ़ाएको रे ? मेरी आमा ले नै राखी पढ़ाएको हो। बिदामा मात्रै जानथे हामी।खर्च त हजुर बुबा धनि भयेकोले दुबै घर मा दिंठ्यों

  • @omsthakalikitchen8201
    @omsthakalikitchen8201 ปีที่แล้ว +1

    अनि ऊनी पछि पनी कोहि थियो होलानी भनदा थिएन रे ? किन
    नहनु? साथी हरु संग पछी बोलचाल थियेन हो भन्दा थियो रे ? त्यो पनी झूठ । नारायण गोपाल अंकल र अम्बर गुरुंग अंकल संग पछि बोलचाल थिएँन।
    अरु कुरा पछी समय आयेपछी भनौला। हजूर संग उनको contact नम्बर छ होला भनिदिनोस की भूपि को बारेमा जे बोलेनी मेरो आमाको बारेमा झूटो कुरा बोलेमा म पानि मिडिया मा आएर सब भण्डाफोर गर्न सक्छु।