मनै लोभ्याउने ऐना पहरा झरना
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- ऐना पहरा झरना, जसले पछिल्लो समय पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ भएर यात्रा गर्ने हरेक यात्रुको ध्यान तान्ने गरेको छ । ऐना पहरालाई गणेश भगवानको शिरबाट झर्ने झरना, काखमा बच्चा लिएको आमाको आकृति, परी लगायतको स्वरूपले थप आकर्षित बनाएको छ