गुन्द्रुकसंग भात खादै गृहमन्त्रि रबि लामिछाने श्रमदान गर्न चितवनमा ,आफै झारे पाईप | Rabi Lamichhane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ย. 2024
  • गुन्द्रुकसंग भात खादै गृहमन्त्रि रबि लामिछाने श्रमदान गर्न चितवनमा ,आफै झारे पाईप | Rabi Lamichhane गुन्द्रुकसंग भात खादै गृहमन्त्रि रबि लामिछाने श्रमदान गर्न चितवनमा ,आफै झारे पाईप | Rabi Lamichhane

ความคิดเห็น • 36

  • @himangahamagar3536
    @himangahamagar3536 ปีที่แล้ว +2

    रबि दाइलाइ उच्च सम्मान छ। जनताको रबि दाइ।🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🙏🙏🙏❣️❣️❣️

  • @kamalpoudel4230
    @kamalpoudel4230 ปีที่แล้ว

    जनता लाई चाहिएको नेता रबि सर जस्तै हो जस्तोसुकै मोडमा पनि आफुलाइ प्रस्तुत गर्न सक्ने तरिका भएका रबि दाइ हुनुहुन्छ जय रबि दाइ ❤️🎉🔔

  • @olibalaramoli
    @olibalaramoli ปีที่แล้ว +7

    रवि जीबाट देशले धेरै आशा र अपेक्षा गरेको छ ।

  • @kamalpoudel4230
    @kamalpoudel4230 ปีที่แล้ว

    ठुला देखी साना सम्म सबै संग मिलेर मिलाएर जान सक्ने ज्ञान भएको मानिस रबि दाइ लाई सलाम छ ❤️🔔🎈🎉

  • @gyanendraghartimagar9876
    @gyanendraghartimagar9876 ปีที่แล้ว +1

    Dherai raamro kaam badhai Ravi sir

  • @govindashrestha4237
    @govindashrestha4237 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद गृहमन्त्री ज्यु रबि ।हजुरको हरेक काम गर्वगर्न लाएकछ

  • @rbvlog779
    @rbvlog779 ปีที่แล้ว +1

    Love Rabi dai

  • @sikhasharma4177
    @sikhasharma4177 ปีที่แล้ว

    Well done griha mantri jiu🙏🙏❤❤👏🏻👏🏻

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 ปีที่แล้ว +16

    राष्ट लाई दोहन गर्ने पुरानाे नेता भनाउँदा हरु ले केहि सिक्नु पर्ला कि

  • @tikagurung9525
    @tikagurung9525 ปีที่แล้ว

    रवि दन🙏🙏🙏

  • @babusunar3962
    @babusunar3962 ปีที่แล้ว +1

    Good

  • @ambika2253
    @ambika2253 ปีที่แล้ว +1

    Good job

  • @rajmgr1525
    @rajmgr1525 ปีที่แล้ว +6

    Yo Ho Ni bhitrai dekhi khulduli hune maya rabi sir 🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @Sarojkirati
    @Sarojkirati ปีที่แล้ว +2

    उच्च सम्मान छ गृहमन्त्री ज्यु

  • @mingmasherpa6035
    @mingmasherpa6035 ปีที่แล้ว +5

    Khasss Parchande ko tHau ma RABI ji hunu parne 😢😢😢😢

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 ปีที่แล้ว +3

    Wow nice good job salute you sir 🙏🙏🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 ปีที่แล้ว

    "हुने विरुवाको चिल्लो पात भनेको यहि एउटा उधारण हुन् । उपप्रधान तथा गृहमन्त्री माननीय #रवि लामिछाने ।
    ३ #क व्याख्यान
    #कसम😇
    #कदम⚖️
    #कलम✍️
    पहिलो #क= अमेरिका🇱🇷 जस्तो विकसित देशको विलासी जीवन त्यागेर मातृभूमि🇳🇵 नेपाल 👩‍👧आमाको सुरक्षाको खाचो छ भन्ने अनुभुती भई 🙇‍♂️व्याक्ति भन्दा पार्टी 🌈ठुलो पार्टी भन्दा राष्ट्र र राष्ट्रियता🇳🇵 ठुलो हुन्छ भनि देश र समाजका लागि केही गर्नु छ भन्ने हुटहुटीले शिरमा😇 कफन बाँधेर #कसम 🙇‍♂️खाने व्याक्ति उपप्रधान तथा गृहमन्त्री माननीय #रवि लामिछाने ।
    दोस्रो #क= भ्रष्टाचार, दलाल, तस्कर, दमन, शोषण जस्ता विभिन्न बेथितिहरुको अन्त्य गर्नु छ भन्ने, अठोट लिई शान्तिका महानायक भगवान 🧘बुद्ध, भृकुटी र सिताको पवित्र तपभुमि नेपाली🇳🇵 माटो राष्ट्रियताको पहिचान संगै मानवीय समाजका लागि हरेक 💐समृद्धिको सत्कर्मका कार्य सम्पादनमा #कदम चाल्ने व्याक्ति उपप्रधान तथा गृहमन्त्री माननीय #रवि लामिछाने ।
    तेस्रो #क मानव समाजिक प्राणी हुन् । हरेक मानिसका लागि शान्ति र समृद्धका अत्यावश्यक पर्ने शिक्षा, 🏥स्वास्थ्य 🛠️रोजगारीका 📡वैज्ञानिक तथा अध्यात्मक दुर दृष्टि 🔍️द्वारा विधानमा 📚️अक्षरमा ✍️कलम चलाउन सक्षम व्याक्ति उपप्रधान तथा गृहमन्त्री माननीय #रवि लामिछाने ।
    ३ #क व्याख्यान
    पहिलो क= अमेरिका जस्तो विकसित देशको विलासी जीवन त्यागेर मातृभूमि नेपाल आमाको सुरक्षाको खाचो छ भन्ने अनुभुती भई 🙇‍♂️व्याक्ति भन्दा पार्टी 🌈ठुलो पार्टी भन्दा राष्ट्र र राष्ट्रियता🇳🇵 ठुलो हुन्छ भनि देश र समाजका लागि💞 कफन बाँधेर #कसम 🙇‍♂️खाने व्याक्ति उपप्रधान तथा गृहमन्त्री माननीय #रवि लामिछाने ।
    दोस्रो #क शान्तिका महानायक भगवान 🧘बुद्ध, भृकुटी र सिताको पवित्र तपभुमि नेपाली🇳🇵 माटो राष्ट्रियताको पहिचानलाई संरक्षण, सम्वर्द्धन-प्रवर्द्धनका लागि अवरुद्घ गर्ने ती, #भ्रष्टाचार, #दलाल, #तस्कर #दमन, #शोषण जस्ता विभिन्न बेथितिलाई 🔐अन्त्य गर्नु छ भन्ने, अठोट लिई मानवीय समाजका लागि #गास, #बास, #कपासको ग्यारेन्टी गर्न हरेक 💐समृद्धिको सकारात्मक #कदम चाल्ने व्याक्ति उपप्रधान तथा गृहमन्त्री माननीय #रवि लामिछाने ।
    तेस्रो #क मानव समाजिक प्राणी हुन् । हरेक मानिसका लागि अत्यावश्यक पर्ने 🕊️शान्ति, 📃शिक्षा, ⚕️स्वास्थ्य, 💸रोजगारीका वैज्ञानिक तथा अध्यात्मक दुर📡 दृष्टि द्वारा📚️ विधानमा 📃अक्षरमा ✍️कलम चलाउन सक्षम🏅 व्याक्ति उपप्रधान तथा गृहमन्त्री माननीय #रवि लामिछाने ।

  • @sandibprai3394
    @sandibprai3394 ปีที่แล้ว +4

    Kasam itihaskoai sabai bhanda jantako najik vayera Kam gareko matri Mr Ravi lamichhane 🇳🇵aasha xa ABA kehi hunxa🙏

    • @rajuacharya6364
      @rajuacharya6364 ปีที่แล้ว

      जनतासङ्ग नजिक हुने नेता नै चाहिएकोथियो देशलाई ! हर्क सामपाङ्ग सर ,रवि सर जस्तो मान्छे देख्दा केही भएपनी आशा चै पलायो है सर अब ।

  • @nirmalthapa7837
    @nirmalthapa7837 ปีที่แล้ว +4

    Rabi sir ko harek kam man xune

  • @krishnabarali4469
    @krishnabarali4469 ปีที่แล้ว +5

    Wow garbha lagxa yestho meta desle paauda

  • @punaram2700
    @punaram2700 ปีที่แล้ว +4

    🥰👍👍🙏🙏👏👏

  • @ganeshbohara3278
    @ganeshbohara3278 ปีที่แล้ว +7

    पुराना देश लुटुवा पार्टी ले सिक्नु ल।

  • @pashanglama
    @pashanglama ปีที่แล้ว +1

    Hai Ravi sir

  • @bikashgautam5133
    @bikashgautam5133 ปีที่แล้ว

    रबिले गुन्द्रुक सग भात खाए भन्ने समचार हैन रबिले देसको लागि के गरे भन्ने समचार गर

  • @bhartiKhatri4166
    @bhartiKhatri4166 ปีที่แล้ว +1

    Our home minister 💕💕💕💕

  • @tikadhital4374
    @tikadhital4374 ปีที่แล้ว

    यिनलाइ भनिन्छ जन्ताको नेता सर्बहाराको नेता।

  • @roshanbhushal7756
    @roshanbhushal7756 ปีที่แล้ว +3

    Time milayera gym grna pryo rabi dai jhan garba hunx hamro home minister vnera.

  • @Binay_neupane4445
    @Binay_neupane4445 ปีที่แล้ว +3

    🔔🔔🔔🔔🔔👏👏👏🙏🙏🙏🙏🙏

  • @g1rai497
    @g1rai497 ปีที่แล้ว +2

    Ravi is Ravi

  • @matrikakhatrimatrikakhatri911
    @matrikakhatrimatrikakhatri911 ปีที่แล้ว

    साधरन जीवन शैली देख्दा जनता खुशी छन खै अघि पछी प्रहरी?जनताको काम गर्ने लाई खा जरुरी हुदो रैछ र प्रहरिको घेरा बन्दी यो बेबहार यो जीवन शैली शैली वाट ठुलो भनौदा नेता ले सिक्ने कि?

  • @lankabudha7463
    @lankabudha7463 ปีที่แล้ว

    भात त खान देउ बिचार युटुबे हरूले भात पनि खान दिदैनन

  • @khimpujapandey8273
    @khimpujapandey8273 ปีที่แล้ว

    Balla vane jasto neta payo Nepal la bidasa ma vayani khusi lagao malai

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 ปีที่แล้ว

    Purono history ,a ba rabee je ka garchan ne haru ta

  • @pabitrarai8241
    @pabitrarai8241 ปีที่แล้ว

    Good