सादा जीवन उच्च बिचार🙏🇳🇵 मनमा सधै सकारात्मक सोंच बिचार लिएर हिड्नुभएको अरुको प्रगतिमा खुशी हुने रम्ने सधै सबैको भोलो चाहने एउटामात्रै कलाकार कोहि छ भने लोक स्वर सम्राट राजु परियार ज्यु हुनुहुन्छ।।नत कहिल्यै कसैको रिसराग छ,नत मनमा घमण्ड छ नत कसैप्रती केही गुनासो छ अत्यन्तै सरल अनि मिजासिलो चाहे अग्रज हुन चाहे अनुज हुन सबैलाइ एउटै मालामा उन्न सक्ने अँखामा राखे पनि नबिझाउने रास्ट्रको गौरव,,रास्ट्रको अमुल्य रत्न,नेपाली लोकमाटोले जन्माएको जादुमय अनि मखमली आवाजका धनी नेपाली लोकगित सङित जगतका जगतका कोहिनुर स्वरस्व्ती पुत्र मेरो पुज्यनिय गुरु श्री राजु परियार ज्युप्रती यो मेरो शिर झुकाएर ढोग सहित बिजय दशमी तथा शुभ दिपावलिको पावन अवसरमा सुख शान्ति समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछु।।🙏🎉🌾🌹🎊🎋🌹🎉
जिन्दगी। अधुरो छ जीवन तिमिबिना अन्धकार छ जीवन तिमिबिना अपार मायाको वास्था छैन तिमिबिना तिमिनै हौ मेरो दुख्ख सुख्ख को सहयात्री तिम्रो गितले दिन्छ मलाई हर खुसि हर रात दिन बित्छ तिम्रो सोह्र सुनेर प्यारो दाजु राजु परियार जन्म जनम सुनी रहन पाउ हजुरको गित हरु❤❤❤❤
नेपाली लोक दोहोरी जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु प्रति मनैदेखि सलाम अनि उच्च सम्मान व्यक्त गर्दछु 🙏👍👏❤️
Aakha ma rakh da ni na bijaune meri favourite singer raju daju lai manai dekhi naman garda xu tapai nepal ko matra hoina purai world ko no 1 singer ho meri najarma
नेपाल को यक मात्र महागायक लोक स्वर सम्राट राजु परियार
सरल र शानत साेभाव भयका एक मात्र मांहा गायक राजु परियार
अति नै सभ्य ,नम्र र भलाद्मी स्वर सम्राट राजु परिवारलाई शुभकामना
सादा जीवन उच्च बिचार🙏🇳🇵
मनमा सधै सकारात्मक सोंच बिचार लिएर हिड्नुभएको अरुको प्रगतिमा खुशी हुने रम्ने सधै सबैको भोलो चाहने एउटामात्रै कलाकार कोहि छ भने लोक स्वर सम्राट राजु परियार ज्यु हुनुहुन्छ।।नत कहिल्यै कसैको रिसराग छ,नत मनमा घमण्ड छ नत कसैप्रती केही गुनासो छ अत्यन्तै सरल अनि मिजासिलो चाहे अग्रज हुन चाहे अनुज हुन सबैलाइ एउटै मालामा उन्न सक्ने अँखामा राखे पनि नबिझाउने रास्ट्रको गौरव,,रास्ट्रको अमुल्य रत्न,नेपाली लोकमाटोले जन्माएको जादुमय अनि मखमली आवाजका धनी नेपाली लोकगित सङित जगतका जगतका कोहिनुर स्वरस्व्ती पुत्र मेरो पुज्यनिय गुरु श्री राजु परियार ज्युप्रती यो मेरो शिर झुकाएर ढोग सहित बिजय दशमी तथा शुभ दिपावलिको पावन अवसरमा सुख शान्ति समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछु।।🙏🎉🌾🌹🎊🎋🌹🎉
सरल व्यक्तित्व र प्रेरक विचारका धनी लाेक स्वरसम्राट राजु परियारलाई नमन् ।
जिन्दगी।
अधुरो छ जीवन तिमिबिना अन्धकार छ जीवन तिमिबिना अपार मायाको वास्था छैन तिमिबिना तिमिनै हौ मेरो दुख्ख सुख्ख को सहयात्री तिम्रो गितले दिन्छ मलाई हर खुसि हर रात दिन बित्छ तिम्रो सोह्र सुनेर प्यारो दाजु राजु परियार जन्म जनम सुनी रहन पाउ हजुरको गित हरु❤❤❤❤
लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार सलाम छ
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो कुरा राजु भाइ ले भने को
नेपाली लोक दोहोरी जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु प्रति मनैदेखि सलाम अनि उच्च सम्मान व्यक्त गर्दछु 🙏👍👏❤️
My favorite
Voice king raju pariyar dai
नेपाल को लोक स्वर सम्राट
Aakha ma rakh da ni na bijaune meri favourite singer raju daju lai manai dekhi naman garda xu tapai nepal ko matra hoina purai world ko no 1 singer ho meri najarma
आहा कति राम्रो बिचार राजु परियार जिको।
salam xa raju dai ❤❤❤
raju is king lok❤❤❤❤
❤
अाहा राम्रो बिचार❤❤
❤❤❤❤❤
👌👌💐💐
Naman Raju gu maa
raju pariyar mali man parni gayak aja vanda mali thado vako chai man parxa mali
👑🥰🥰🙏🙏🎊🎊🎉
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤🧡🧡🧡👌👌👌👌👌❤🧡🙏🏻
My favourite
❤❤❤❤