ओली-माधव सम्बन्ध झनै टाढीदै, एमाले सिध्याउने योजनामा माधव र घनश्याम !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • तत्कालिन नेकपा फुटाएर नेकपा एमाले समेत विभाजन गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध पानी बाराबार कै अवस्था छ । अहिले दुई दल एउटै समीकरणमा सहभागी हुदा समेत एकले अर्कोको आलोचना गर्न कुनै कसर बाँकी राख्दैनन् । एमाले अध्यक्ष ओली माधवको पार्टीलाई पार्टी नै मान्दैनन् भने यता, माधव नेपाल लगायतका नेताहरु पनि अध्यक्ष ओलीका बारे टिका टिप्पणी गर्न छोड्दैनन् । दुबै दलका नेताहरु एक अर्कोको पार्टी सक्काउने उद्देश्यमा लाग्दा यसले कम्युनिष्ट शक्तिहरु जुट्ने भन्दा फुट्ने धेरै रहेको यर्थाथलाई अझै बलियोसँग स्थापित गर्न खोजेको देखिन्छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 20

  • @umakantajoshi3686
    @umakantajoshi3686 3 หลายเดือนก่อน +5

    सार्है असहिष्णु र अराजक विचार सोचले ग्रस्त मान्छे कुरा गरेर साध्य नै छैन।।

  • @ShivaPparsadDevkota
    @ShivaPparsadDevkota 3 หลายเดือนก่อน +4

    यो दुई पागल ले कैलै केहि लछार पछार गर्न सक्दैन ❤❤❤❤❤नेकपाएमाले जन्ताको साथ सपोट छ

    • @RameshSharma-ym7pi
      @RameshSharma-ym7pi 3 หลายเดือนก่อน

      Bina dhauwa arulai sidhyauchhu bhanda aaphai sakiyo

  • @juthrana5573
    @juthrana5573 3 หลายเดือนก่อน +1

    नेपाली राजनीति मा ओलि जस्ता फटा छुच्चो गफाडी कोहि छैन,

  • @NareshThapa-z8w
    @NareshThapa-z8w 3 หลายเดือนก่อน

    सर्बहारा बर्गीय चिन्तन/ब्यबहार बाट च्युत भैसकेपछि भारतको BJP जस्तो संसारको ठुलो पार्टी बनेपनि त्यसको कुनै औचित्य छैन l

  • @gokarnakarki3847
    @gokarnakarki3847 3 หลายเดือนก่อน

    यस्ता पागले ऐमाले सिध्याउन सक्दैन ऐमाले फेदै बाट पलाएको पार्टी हो चेतना भया🫡

  • @franklin102
    @franklin102 3 หลายเดือนก่อน

    दमम र घमण्ड सबै मैई हुम भन्ने केपी ओली भसटृ चारी लाई बल्ल ठिक पारदै छन अरूको पाटी चाहिँ फुटाउने

  • @hariprasadacharya318
    @hariprasadacharya318 3 หลายเดือนก่อน

    कठै घनश्याम ! तिम्रो बोली पत्याउने अझै छन ?

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 3 หลายเดือนก่อน +1

    यी त पागल हुन पागलको समाचार बनाउने पनि झन पागलहरु हुन ।

  • @suryagautam188
    @suryagautam188 3 หลายเดือนก่อน

    Amale galata chaina.
    Amale vitra ko Khadake and Khadake prabriti vane Desakai lagi Ghataka xa. Tesaile Khadake ko Nakkali Chehera dekhi Sabadhan hunai parxa.

  • @rameshbasnet9926
    @rameshbasnet9926 3 หลายเดือนก่อน

    Khate desh drohi bidhansakari amale futaye k paes amale deshki thulo pati janmat ko aadharma samajbadi ko hised herta lajamornu xa yo patima ta eka din ek jana manxe hudina yo mero thokuwa ho

  • @harimalla7483
    @harimalla7483 3 หลายเดือนก่อน +1

    तेरो बाउ ले सक्छ एमाले लाई ..

  • @dipendraagrawal6662
    @dipendraagrawal6662 3 หลายเดือนก่อน

    Bhusal g aafu ra aafno party ko kun haisiyat vako x ?? Pahila tyo bichar garam na ?? Yamaleko chinta garnu pardaina ??

  • @animeff329
    @animeff329 3 หลายเดือนก่อน

    Xa yo pani neta xay

  • @MohanMainali-hs6vu
    @MohanMainali-hs6vu 3 หลายเดือนก่อน

    makune laiee dess nikallaa garuu

  • @SampurnaPaudel
    @SampurnaPaudel 3 หลายเดือนก่อน

    Ko jala 🎉

  • @sundarsingh92
    @sundarsingh92 3 หลายเดือนก่อน

    Dr bhim Rawallai S ma lyau