🙏🙏🙏 कमलज्यु अनी सारङ्गी संसर टीम। प्रोफेसनल गायक गाइका को दोहोरी गित भन्ने कस्तो हुनुपर्छ भन्ने नमुना सुन्न र हेर्न पाइयो ज्यादै खुसी लाग्यो। Best wishes from England💝🙏💝
रामजी र पुर्णकला क्या शब्द , कती मीठो स्वर , हामी परदेशीलाई यस्तै गीत सुन्दै दीन भरीको थकान बीर्साउने चौतारी बनेको छ , धन्यवाद कमल भाई लगाएत सारङी परीवार लाई |
👉✍️💥पुर्णकला बैनी र रामजी भाईको अत्यन्त मिठो (नियाँउली चरा को झै ) मिठो स्वर नेपालको साङ्गीतिक खुला आकाशमा सदा अबिरल गुन्जी रहोस् र कला संस्कृति अमर रहि रहोस् अन्त: यो देशको समाज र जनताले दुबै जना लाई सम्मान मायाँ गर्न कहिल्यै चुक्न हुँदैन ।🙏🙏🙏🙏👌👈😍 ❤
Aaha lokpriye Gayek Gayika Ramji Khan Purnakala BC Jiu Ko Mitho Vocal Live Dohori.Yes Git Ka Original Sarjag Gayek Gayika Aadarniye Raju Pariyar Jiu Bishnu Majhi Jiu Shiva Hamal Ramji Khan Jiu Ra Git Prati Uchha Samman Xa.
अग्रज कलाकार दोय राम्जी सर र पुर्णकला बैनी मर्मिक भाका शब्द मा दोहोरी प्रस्तुत गर्नु भयो सारै राम्रो लागो ❤ एसरी नै लाइभ दोहोरी मा निरन्तरता दिएको हेर्न मन छ। शुभकामना । कमल सर लोक स्टार बलराम बिश्वकर्म भाइ लाई पनि ल्याउनु होला आम दर्शक हरुको रोजाइ र खोजाइ हो प्लिज❤❤
छाडा सब्द नभएपनि त एति मिठो दोहोरि गाऊंन सकिंदो रहेछ।तल्लो स्तरका कलाकार हरु किन फोहोरि सब्धहरु बोल्दै के के नि गायं भनेर आफै मख्ख पर्छन? एस्तो दोहोरि सुनेर एसो सिक्नुनि।
दुबै भाइ बहिनी लाई धेरै धन्यवाद हजुरहरुले गाएको गितले मेरो जिबनको एक भागमा अति छोयो तपाईंहरुको भबिस्य अति उज्यालो छ। फेरि अर्को भाग को पर्खाइ मा छु छिटै सुन्न हेर्न पाइन्छ होला । अघि बढीरहनु होला कामना छ।
❤❤❤❤❤❤❤ WOW- WOW- WOW Tremendously entertaining singing by sweet and lovely live folk duet singer Purnakala Ji and wonderful, amazing live folk duet singer Ram Ji. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤❤❤
राज जी र पूर्णकला जीलाइ हार्दिक बधाई तथा धन्यवाद चोटिलो र मिठो शब्दका लागि।
0p0
शब्द, स्वर अती मीठो सुन्दा मन भक्कानियो!!!सफलताको शुभकामना!!!❤❤❤♡♡
स्वर र शब्दको खानि दोयलाई यति मिठो प्रस्तुति दिनु भयकोमा मन देखि नमन❤❤❤❤❤
मजा आयो दोहोरि सुनेर ❤मलाई त सारै याद आयो भुपु मायाको 😂😂
पिरतीको गीत गाउँने हिरो रामजी खण्ड बदाई दुवै जनालाई
एकदमै मन छुने गीत ❤ आतेन्तै मिठो रमाइलो ❤ शुभकामना सबैलाई ❤
🙏🙏🙏 कमलज्यु अनी सारङ्गी संसर टीम। प्रोफेसनल गायक गाइका को दोहोरी गित भन्ने कस्तो हुनुपर्छ भन्ने नमुना सुन्न र हेर्न पाइयो ज्यादै खुसी लाग्यो। Best wishes from England💝🙏💝
अझ बाजागाजा को combination त झन बेजोड बधाई छ कमल जि यो समूह सधै निरन्तर जावस ।
हाम्रो रिती रिवाज कला संस्कृति र परम्पराको विकास मा लोक संस्कृति सबैको मन मुटु मा बस्न सफल लाईभ दोहोरी 🙏🙏
अत्यन्त मीठो स्वर मा मुटु छुने दोहरी गाएर मनोरञ्जन दिन हुने मेरो मन मुटुमा,रहेका दुबै
कलाकार मा मेरो हृदय बाट हार्दिक बधाई ज्ञापन 🎉🎉🎉🎉
आहा उत्कृष्ट प्रस्तुति खुशी लाग्यो❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤
रामजी र पुर्णकला क्या शब्द , कती मीठो स्वर , हामी परदेशीलाई यस्तै गीत सुन्दै दीन भरीको थकान बीर्साउने चौतारी बनेको छ , धन्यवाद कमल भाई लगाएत सारङी परीवार लाई |
स्वरका धनी रामजि खाड र हाम्राे बर्दियालि चेलिकाे पनि स्वरपनि बयानै नगराै भिमलाल
अति मीठो र मार्मिक दोहरी धन्यवाद छ मेरो प्रिय मित्र कुशल लोकदोहोरी गायक रामजी खाँड र चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी बैनी लाई
अत्यन्तै मार्मिक समय बिते को पत्तै भयन राम जि अनि पुर्ण कला बैनी सहित सारङी सन्सार लाई धेरै शुभकामना
👉✍️💥पुर्णकला बैनी र रामजी भाईको अत्यन्त मिठो (नियाँउली चरा को झै ) मिठो स्वर नेपालको साङ्गीतिक खुला आकाशमा सदा अबिरल गुन्जी रहोस् र कला संस्कृति अमर रहि रहोस् अन्त: यो देशको समाज र जनताले दुबै जना लाई सम्मान मायाँ गर्न कहिल्यै चुक्न हुँदैन ।🙏🙏🙏🙏👌👈😍 ❤
पुर्णकला छाेरि तिम्राे सास्कृतिक कलपन साकार हाेस हाम्रि बर्दियालि चेलि भिमलाल बिश्वकर्मा बर्दिया
हवुरहरु दुबईमा धेरै धेरैसमानछ गितहाेस तयसताेहनेस
भावनात्मक र मिठो स्वर मा सुनाइएको यो दोहोरि निक्कै राम्रो छ, धन्यवाद❤❤
Malai derai man parne lok singer ramjikhan❤❤
So beautiful interesting romantic heart teaching song Kamal sir best of luck & thanks Ramji & Purnkala 💯👍⚘
Nepali lok Geet ko Hiro nai hunu hunxa Ramji daa🥰🥰
Aaha lokpriye Gayek Gayika Ramji Khan Purnakala BC Jiu Ko Mitho Vocal Live Dohori.Yes Git Ka Original Sarjag Gayek Gayika Aadarniye Raju Pariyar Jiu Bishnu Majhi Jiu Shiva Hamal Ramji Khan Jiu Ra Git Prati Uchha Samman Xa.
बाँजो खेतमा छरेको नून लाई कहिले होला त उमेरको देखिने ??
आहा अति मीठो शब्द हरु ❤❤सुभ कामना छ सम्पुर्ण टिम्लाई अब सितल गुरुङ्ग र पुण कला बि सि को दोहोरी सुन्न मन छ कमल सर❤❤
अग्रज कलाकार दोय राम्जी सर र पुर्णकला बैनी मर्मिक भाका शब्द मा दोहोरी प्रस्तुत गर्नु भयो सारै राम्रो लागो ❤ एसरी नै लाइभ दोहोरी मा निरन्तरता दिएको हेर्न मन छ। शुभकामना । कमल सर लोक स्टार बलराम बिश्वकर्म भाइ लाई पनि ल्याउनु होला आम दर्शक हरुको रोजाइ र खोजाइ हो प्लिज❤❤
छाडा सब्द नभएपनि त एति मिठो दोहोरि गाऊंन सकिंदो रहेछ।तल्लो स्तरका कलाकार हरु किन फोहोरि सब्धहरु बोल्दै के के नि गायं भनेर आफै मख्ख पर्छन? एस्तो दोहोरि सुनेर एसो सिक्नुनि।
Very nice murma sprshi geet both of thank you ,
धेरै रममाइलो र रोचक कता कता मुटुक चसक्क पनि भयो धन्ने बाद
🌹👌🌹👌🌹👌sampurna🌹👌🌹👌🌹👌 Holtimlai. safltako👌🌹👌🌹👌🌹subhakamana❣️xa 👍
Hello.karan.priya.
M.timilai.maya.garxu
आहा कति मीठो दोहोरी 🙏❤️😢
रामजी दाइको स्वर मा मैले मन पराएको छु नजलाए यो मुटु मलामी यही मुटु मा मायालाई सजाएको छु भन्ने भाकामा गीत सुन्न मन छ लौन
एक चोती शिव हमाल र राम्जी खान लाई सगै ल्याउनु होला न साराङी सन्सार मा जसरी नि
दुबै भाइ बहिनी लाई धेरै धन्यवाद हजुरहरुले गाएको गितले मेरो जिबनको एक भागमा अति छोयो तपाईंहरुको भबिस्य अति उज्यालो छ। फेरि अर्को भाग को पर्खाइ मा छु छिटै सुन्न हेर्न पाइन्छ होला । अघि बढीरहनु होला कामना छ।
लोक दोहोरीका अब्बल कलाकार दुबैको दोहोरी सुन्न पाउँदा सारै खुसी लाग्यो ,दुबैलाइ हार्दिक बधाई छ,सारङगी सन्सार पूरा टिमलाइ पनि बधाई छ ❤❤❤❤
कमल जी लाई धन्यवाद ।यति राम्रो कलाकार हरु लाई जोडेर भर पुर मनोरञ्जन दिनुभाको मा।
रजु परियारको फोने गर्न नै छोड्देउ निर्माया ल्यौनु पर्यो
Nice song badhai xa sabi teams lai 😢🎉🎉🎉😢😢
So nice song thanks for all of you and good luck
एल्बुममा गाए जस्तो, लाईभ दोहोरी झै अलि भएन कि?लाईभ दोहोरीमा त ठाडो जवाल जभाफ हुनु पर्छ कि
मार्मिक तर उत्कृट छ सारङ्गि संसार लाई धन्यबाद साथै सफलताको शुभकामना छ।
wow very nice dohori 👌👌👌💯🇳🇵❤️🌹
Always big fan purnakala sis and ramji sir big respect ❤❤
Ajako dohori Ekdamai biyoganta lagyo but nice best of luck to all sarangi team
पृय❤❤❤❤❤❤❤❤❤❤❤ कलाकार हरूमा मेरो हार्दिक बधाई छ
Sad Dohori😭😭😭
❤❤❤❤❤
Music,, singing, dancing, laughing and weeping, and comedy, MEDITATION- YOG= REAL THERAPY FOR WHOLISTIC LIFE.
❤❤❤❤❤
रामजी को स्वोर नै काफफि छ
अत्यन्तै उत्कृष्ट मार्मिक छ आहा
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै राम्रो छ धेरै धेरै धन्यवाद छ
धेरै राम्रो छ दि ..👏👏🙏🙏💐💐💐💐
Veri Veri nice ❤❤❤❤❤
साचैहाेला त
❤🎉😢❤🎉😢 ekdam dami xa geet
So nice song my fabared saringe sansar
Wow super Duper nice songs 🎉❤
Nice dhori
उच्च सम्मान सबै सबैमा❤❤
M.timilai.maya.garxu..karan
Nice..
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
Tremendously entertaining singing by sweet and lovely live folk duet singer Purnakala Ji and wonderful, amazing live folk duet singer Ram Ji.
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
Hahahaha,Kati mitho Sabda Tatha Sowor Xa Dubai Jana ko.Manai vakkaniyo.good Luck to both of you ❤️❤️❤️
dami
उत्कृष्ट गीत
Supop...❤🎉❤🎉❤..👍️🙏🇳🇵🇳🇵
❤❤❤❤❤
Long Live Kamal Ji and Sarangi Sansar family.
❤❤❤❤❤
Hello.karan
नमस्कार ❤छ❤सबैलाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ramji g ko mitho geet ko bol xa
Wow👌👌👌👌👌👍👍👍👍🌹❤❤❤❤❤
🙏🏻all Wow lovely Song 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤👌👌🙏🙏👍👍❤❤🌹🌹💖💖
❤❤❤
supper damixa
अत्यन्तै दमदार जाेडी र प्रस्तुति।मजा आयाे मार्मिक शब्दपुञ्जहरु।👌👌👏👏
WOW..Aja ko DOHORI ma Ram jee Khan Jyu ko ,SABDA Chain Sarai Ramro Thiyo..Thak you..!
रामजी जी अनि चेली पूर्णकला Love you both from HK ❤❤❤❤💐💐💐💐
Super ❤❤
Very nice song💕💕💕
अहा क्या दामी शब्द स्वर ❤❤❤
nice
didi dada ko best dohori
very nice song
nice song
❤❤❤❤❤❤❤
nice🎉🎉
आहा अति मिठो गित तेसैमाथी रामझि जि को शब्द ❤❤❤
शब्द चयन, गला र कलाले यी दुबै कलाकार अब्बल ! A++
Nicee❤
Very good bahini ramro lagyo
Wow nice X dohori hjurhruko prstuti
Wow super nice dhohari
Great lok ❤❤singer
very nice
Very very nice 👍👍👍👍
Nice❤❤
❤❤❤❤❤❤❤
😊
Nice
Good
good