यो गाना सबै हिसाबले उत्कृष्ट छ । खरेल जीको शब्द लेखनमा शालीन ढंगले श्रृंगारभावलाई कसरी व्यक्त गर्ने, एउटा सिंगो र महत्वपूर्ण पाठ नै भेटिन्छ। फत्तेमान जीको संगीत रचनाले कवि खरेलका भावना र आशयलाई सांगीतिक उत्कर्षमा पुर्याउने बेजोड र सुमधुर माध्यम उपलब्ध गराएको छ । एकल र सामूहिक रुपमा वाद्यवादकहरुले निकैनै दक्ष भूमिका निभाएका छन् । ध्वनी (साउन्ड) समायोजन साह्रै नै वजनदार छ, र खास गरेर कम्प्यूटर संगीत प्रविधिको प्रयोग नगरी प्रत्यक्ष बाजाहरूबाट मानिसको मन कति सशक्त रुपमा छुन सकिन्छ भन्ने कुरालाई यसले फेरि एकपटक हामीलाई मनन गर्न वाध्य बनाएको छ र बनाउनु पनि पर्छ। एक एक बाजाको आवाज तरल र प्रस्टसंग कानसम्म पुग्छन्, र त्यहाँबाट मनमा बास लिन्छन् । सुजाता जीको गायनको त तारिफ गरेरै पुग्दैन । उहाँले कवि र संगीतकार द्वयको जादूमय यस सृजनालाई आफ्नो प्रशिक्षित शास्त्रीय आवाजको भरमा बेग्लै र नशालु सांगीतिक ध्रूवमा पुर्याउन सफल हुनु भएको छ । अन्त्यमा, क्यामरा र दृश्य प्राविधिक टोलीले यो मिठो सांगीतिक 'महफिल'लाई प्राकृतिक र आकर्षक ढाँचामा पर्दामा कब्जा गर्न धेरै नै सोच र पहल खर्च गरेको आभास हुन्छ दर्शकलाई। यस प्रेरणदायी सृजनाकालागि सबै स्रास्टालाई हार्दिक धन्यवाद र नमन ! Keep going Sujata, and keeping doing your own (beautiful) thing !
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ... चाँदी माथिको स्वर्ण तिम्रो मुहारको कान्ती उसैै त राम्री छ्यौ तिमी फाहा नलाए हुन्छ मौका पर्खिन्न भन्छन् यौवन फर्कीन्न भन्छन् तिम्रो नयनको शान्ति मौन फिराद गर्छन् रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ... मैले बुझिन भाका कैयन उपाय लाएँ अड्कल सकीन काट्न धेरै विचार लाएँ विन्ती म लाटोलाई भाषा सजिलो बोल टम्मै मिलेको ओठ संकोच नमानी खोल रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ
सङ्गीत को सास्तृय बिधाकी धनी सुजता भेर्मा ज्यु प्रती नमन छ।साधना साधक लाई र नेपाली सङ्गीत जोगाइ राख्न लाई एस्ता गहना वा देशका सम्पत्ती लाई बचाउनु समर्थन गर्नु असल ब्याक्तिको कर्तब्य हो।
Mam, I miss you. Infact we all miss you so much! Dherai pachhi dekhey tapailai, what a coincidence! Always in my heart! Dherai samjhana ani Maya tapailai! Sadhai Khushi rahanu hai mam! ❤❤❤
Great voice....malai mann parne gaana narayan gopal ko galti hazar hunchan vanne gaana pani gaaidinu hola hai mam....malai female version ma yo gaana ek dam sunna mann cha .
To be honest mero voice universe pachi hajur ko byapak khoji vayo raw yaha samma tanera lyayoo Nepali music industry ma tahalkaa pitne voice ❤❤❤ Lots of love mam
❤❤❤❤❤ मीठो प्यारी God bless you Nanu ❤❤ #AnjuPantaOfficial
यो गाना सबै हिसाबले उत्कृष्ट छ । खरेल जीको शब्द लेखनमा शालीन ढंगले श्रृंगारभावलाई कसरी व्यक्त गर्ने, एउटा सिंगो र महत्वपूर्ण पाठ नै भेटिन्छ। फत्तेमान जीको संगीत रचनाले कवि खरेलका भावना र आशयलाई सांगीतिक उत्कर्षमा पुर्याउने बेजोड र सुमधुर माध्यम उपलब्ध गराएको छ । एकल र सामूहिक रुपमा वाद्यवादकहरुले निकैनै दक्ष भूमिका निभाएका छन् । ध्वनी (साउन्ड) समायोजन साह्रै नै वजनदार छ, र खास गरेर कम्प्यूटर संगीत प्रविधिको प्रयोग नगरी प्रत्यक्ष बाजाहरूबाट मानिसको मन कति सशक्त रुपमा छुन सकिन्छ भन्ने कुरालाई यसले फेरि एकपटक हामीलाई मनन गर्न वाध्य बनाएको छ र बनाउनु पनि पर्छ। एक एक बाजाको आवाज तरल र प्रस्टसंग कानसम्म पुग्छन्, र त्यहाँबाट मनमा बास लिन्छन् । सुजाता जीको गायनको त तारिफ गरेरै पुग्दैन । उहाँले कवि र संगीतकार द्वयको जादूमय यस सृजनालाई आफ्नो प्रशिक्षित शास्त्रीय आवाजको भरमा बेग्लै र नशालु सांगीतिक ध्रूवमा पुर्याउन सफल हुनु भएको छ । अन्त्यमा, क्यामरा र दृश्य प्राविधिक टोलीले यो मिठो सांगीतिक 'महफिल'लाई प्राकृतिक र आकर्षक ढाँचामा पर्दामा कब्जा गर्न धेरै नै सोच र पहल खर्च गरेको आभास हुन्छ दर्शकलाई। यस प्रेरणदायी सृजनाकालागि सबै स्रास्टालाई हार्दिक धन्यवाद र नमन ! Keep going Sujata, and keeping doing your own (beautiful) thing !
Ati mitho❤❤❤❤ beautiful song
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ...
चाँदी माथिको स्वर्ण तिम्रो मुहारको कान्ती
उसैै त राम्री छ्यौ तिमी फाहा नलाए हुन्छ
मौका पर्खिन्न भन्छन् यौवन फर्कीन्न भन्छन्
तिम्रो नयनको शान्ति मौन फिराद गर्छन्
रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ...
मैले बुझिन भाका कैयन उपाय लाएँ
अड्कल सकीन काट्न धेरै विचार लाएँ
विन्ती म लाटोलाई भाषा सजिलो बोल
टम्मै मिलेको ओठ संकोच नमानी खोल
रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ
Khatra gaunu vayo hau .. superb hajur
यस्तो प्रभावशाली आवाज अझै ओझेलमा परेको देख्दा अचम्म लागेर आउँछ! हामी हराइरहेका छौँ अन्तै।
धेरै राम्रो सुजताज्यू 🔥👏🙏
बहुतै सुन्दर कर्णप्रिय गीत अझै गहिराईमा डुबेर गाउँदा झन बबाल सुनिन्छ❤❤🎉🎉❤❤
सङ्गीत को सास्तृय बिधाकी धनी सुजता भेर्मा ज्यु प्रती नमन छ।साधना साधक लाई र नेपाली सङ्गीत जोगाइ राख्न लाई एस्ता गहना वा देशका सम्पत्ती लाई बचाउनु समर्थन गर्नु असल ब्याक्तिको कर्तब्य हो।
My favorite #sujataji❤❤❤❤❤❤ekdam aananda aayo dherai dherai badhaai Ra dhanyabaad 🙏😀❤️
जय होस टौलीलाई नै, अन्य प्रस्तुतिहरुको आशा मा तडपिराछु ❤🙏
दामी छ। साह्रै मन पर्यो। यो गीत जीवित भएर उठ्यो।
अति सुन्दर गीत र एकदमै सुमधुर स्वर र सुन्दर व्यक्तित्व
You put your soul into every lyrics that you spelt. It's really soul soothing voice much love ❤❤❤
Aaahaaaa kati mitho❤
Yo geet jati jana le re create gareka chan khoji khoji sundai chu. You have given justice to this masterpiece.
Ekdamai methas laagxa mam hjr. KO voice ❤❤❤
कति मीठो, शान्त र सितल गीत…अनि अझै मीठो स्वर 🙏😇
Imagine a Raktim collab between Sujata and Yuskey! Beautiful!!
Ramro lagyo
Sunder
Awesome ❤
supar bainy ur singing
Beautiful voice❤
आहा मिठो .. मन शितल बनायो तपाईको मधूर आवाज़ले .. अनि उस्तै मिठो संगीत
🎵
Kati mithoo hoo vocal
कस्तो मिठो भाव..आँखा चिम्लेर महसुस गरे उस्लाई शव्द शब्दमा।
Been listening your songs since Radio Nepal Saaj ra Awaj. You're among the finest singer in Nepal. Publish more songs didi.
Almost beautiful voice❤❤
So sweet voice 😍 beautiful singer 😻😊
मीठ्ठो बनेको रहेछ,बधाई छ सम्पूर्ण मा
Mazza ayo madam!
You are my crushed 💓
Female single of nepal
Since mero voice of UNIVERSE🎉❤😊
Mam, I miss you. Infact we all miss you so much! Dherai pachhi dekhey tapailai, what a coincidence! Always in my heart! Dherai samjhana ani Maya tapailai! Sadhai Khushi rahanu hai mam! ❤❤❤
I become fan of lyrics...awesome.
First time listen to this song, awesome singing!
Awesome voice❤❤❤❤❤ outstanding ❤🎉
Bune
Excellent 🙏
Yet another justice to unforgettable melodies. Amazing work nanu
Such powerful words and voice .. great Sujata jee
Shreya Ghosal of Nepal.
One of the finest.
💝💝🔥🍸️
favourite lyrics with favourite person🔥
Great voice....malai mann parne gaana narayan gopal ko galti hazar hunchan vanne gaana pani gaaidinu hola hai mam....malai female version ma yo gaana ek dam sunna mann cha
.
आहा! उसै त जीवनत कालजयी गीत तपाईको गायकीले युगन्त प्राण थपिएको छ ... अति उत्कृष्ठ...🙏🙏🙏
Man paryo hai
Beautiful!
you deserved to be judge.. to all reality show of Nepal.
I m a big fan of miss Sujata amazing voice WA WA WA 😍😍😍
wow so lovely sujata g
ekdam man paro tapaiko prayas
Heart touching song..
Outstanding performance..............god bless you Sujata.
Prayash ramro cha keep it up 👍
Big fan ❤❤❤❤
साह्रै मिठो। ❤
Nice song and sweet voice
So beautiful voice
Beautiful song
Very nice singing, Keep posting more and more. Best wishes ahead.
सुजाता म्याम हजुरको जादुमय आवाज ले म कहिले सुन्न थाक्दिना हरपल प्रगतिको कामना 🙏
amazing singing !!👍️👍️
Wow❤ wow❤
Wow this song ❤️💯💯
Akdam mitho voice sujata bahini ko 🙏🙏
Just say..wow woww wowww..
Mesmerizing voice ❤❤❤
To be honest mero voice universe pachi hajur ko byapak khoji vayo raw yaha samma tanera lyayoo
Nepali music industry ma tahalkaa pitne voice ❤❤❤
Lots of love mam
wow wow wow
WOW very amazing voice
My fevorete hjrko big fan tapai sanga sangit sikne mero chahana X online class upalabda xaina hjr🙏🙏🙏🙏🙏🙏🙏
❤❤ उम्दा लाग्यो ...!🥰🙏
Best vocal
Wah kya mithas xa awaj ma 🥀
What a beautiful song! So soothing!
Musics amazing
It's so melody Sujata G
Very very nice song ❤❤❤
Sarai utkristha awaz cha..Bahini !
Beautiful
ramro git herne sunne nepaliko bani xaina rahexa nepaliko❤
Mitho..simply wow ❤❤
अति नै मीठो गाउनु भयो D❤
This deserves a huge reach!!
आह कति मिठो आवाज
❤❤❤❤ 😊😊
गज्जब छ 👍👏👌
Wow sis kati metho gaunu vako ❤❤❤❤
कति मिठो भोकल
You sang litreally well❤
Wow jhanai ramro
musical instruments💕🌱🙏
lovely sound with lovely voice.
Y so beautiful sujata
So sweet voice sujata
आह कति मिठो❤
❤❤ Nice Suzi keep it up Amazing voice
फत्तेमान राजभण्डारी गुरु 🙏🙏🙏
Lovely song and fantastic performance keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
sweet voice sujata G❤❤❤❤
MasterPiece
So nice congratulations
My favourite singer.❤❤❤❤
Wow I went to haven 😊😊
Super duper sujaata ma’am ❤🙏
Wow😮❤ What a melody song...