सम्पूर्णमा नमस्कार, म पवन ओली, मेरो सब्द/लय सृजनामा, पूर्णकला BC र सुमन परियार को रमाइलो live दोहोरि "बुटवल बसपार्क" प्रस्तुत गरेका छौ, मनपरे Like, कमेन्ट, शेर अनि subscribe गरिदिनुहोला, धन्यवाद!!
माया प्रीतिको गीतमा सुमन जीले गाजा खाएको प्रसङ्गलाई चाहि अन्तमा राम्ररी बीट मार्दिनु भएको भए सुनमा सुगन्ध हुने थियो कि? जे होस दोहोरी सुन्न मजा लाग्यो। पूर्णकला बहिनी र सुमन जीको प्रत्यक्ष दोहोरी गीत पुन:आउने दिनहरुमा सुन्न पाउ। अलाप दोहोरी प्रतिष्ठानलाई मूरी-मरी धन्यावाद।
सम्पूर्णमा नमस्कार,
म पवन ओली, मेरो सब्द/लय सृजनामा, पूर्णकला BC र सुमन परियार को रमाइलो live दोहोरि "बुटवल बसपार्क" प्रस्तुत गरेका छौ, मनपरे Like, कमेन्ट, शेर अनि subscribe गरिदिनुहोला, धन्यवाद!!
कहिले आउछ हजुर भाग दुइ ।❤ अलि छिट्टै अप्लोड गर्नु है सर 🙏🙏
Nepalko number 1 Mero vawgnnn sumannnn pariwarr jaha teha aaago balxxx
Vag 2 khai ta
@@r.s.sundash.3395 qqqqqq
उद्घोषक सिस्टर लाई धन्याबाद यस्तो स्वर र कला ज्यादै मन परो गुल्मि तिर हो कि क्याहो घर यस्तो कला भयकोले कार्यक्रम चलाउन पर्नेछ
आहा कतिराम्रो गित दोहोरि गायिका पुणकला बिसी बैहिनीअनी अइलेका दोहोरि गायेक स्वरका धिन अनु सासित सुमन भाइ दुबै जानालाइ धनैबात सम्पुर्ण टिमलगाऐत पवन वलि भाइ शुभ कामना छ भाग दुई पनि लेउनुस हस❤️🙏🙏
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ।
धेरै धेरै धन्यवाद छ सम्पुर्ण टिमलाई भाग दुई पनि अाउनु पर्याे ल 🙏🙏❤️❤️❤️
Super dohori song purnkala di hajur ko t jawaf nai chhain hajur ko aarko dohori ko intijar ma ❤️🙏🚩🇳🇪
Sumannn aaaun sath yo geet ta yasiaii chalxxx. Sumann is king king is king
गितसँगित माया गर्ने कलाकार सम्मान गर्ने एकजना मपनि एता छु है,
धेरै राम्रो सब्द साेर
माया प्रीतिको गीतमा सुमन जीले गाजा खाएको प्रसङ्गलाई चाहि अन्तमा राम्ररी बीट मार्दिनु भएको भए सुनमा सुगन्ध हुने थियो कि? जे होस दोहोरी सुन्न मजा लाग्यो। पूर्णकला बहिनी र सुमन जीको प्रत्यक्ष दोहोरी गीत पुन:आउने दिनहरुमा सुन्न पाउ। अलाप दोहोरी प्रतिष्ठानलाई मूरी-मरी धन्यावाद।
Tapai yakjanako naajar ma testo lagyo sumanko barema but suman vaneko nepalko number 1 gayakk ho shman ko barema koi nabolda hunx
सारै रमाइलो दोहोरी 🙏🙏🙏
Dherai ramro xa ❤🎉
Thank you very much intrad team.
Bhag 2 pani chaitai awos hoi suman is best singar
Pat2 kahile aauxa ❤
Wow very nice dohori 👌👌🇳🇵💯🌹
hamro piyari gayika kata haraunu vako thiyo long time see ..new looks ma dekna pahiyo ..slim hunuvya x..
Ek dama ramro chha hagur very happy very nice 😊😀😆😈😇😡😬😠😴😤😨
अाहा ! पुर्णकला जिलाई पनि प्रत्यक्ष दाेहाेरीमा देख्न पाइयाे । खुशी लाग्याे !
Wow ❤❤
Hjur samPurna Holtimlai safaltako sibhakamana xa india Kerala Cochin m G rod Ernakulam bata thank you so much
Nice dhori
ए! सुन्दा सुन्दै सकिएछ । कता चक्कु लिनै गएकी क्याव..
Aaha purano yad aayo k
Vag 2 kahile aauxa
Good
Well-done
Nice song
Nikai Ramro... Lagyo.
wow
Good song
Hgood.xa
Pat2 khile aauxa
🙏🙏❤️❤️
💕💕💕❤️❤️❤️🙏🙏🙏💕💕
पुणकला बैनी लुकअति राम्रो छ स्वरको ता भन्नै पर्दैन
nices
Suman ko name nai Kafi x
Very nice
Good 1n Qatar 🇶🇦 u Nepal 🇳🇵
Pat2 khile aauxa
💓💓💕💕💕💕💕🙏🙏
Pat2 khile aauxa