dhearai man paryo yo salaijo song ani mostly 2 jana ko vocal excellent & perfect match gareko xa. so maile ta 2 patak hereko thiye maja lagyo tq very much. ajhai aru pani astai vdo herirakhna pau. tq❤🎉
पर्खाईको घडी सार्है नै पट्यार लाग्दो मेरा सम्पुर्ण दर्शक, श्रोता तथा मलाई हृदयदेखि नै सँधैभरि मायाँ गरिरहनु हुने हजुरहरू सबै सबैलाई हृदयदेखि नै आभार ब्यक्त गर्न चाहन्छु 🙏 अबको केहि क्षणमा नै यहाँहरूले पत्यार लाग्ने, उत्सुक्ताका साथ पर्खि रहनु भएको नयाँ सालैजो आईपुग्यो है । सालैजो गितबाट आफुलाई चर्चित शिखरमा पुर्याउन सफल राजु गुरूङ मेरो श्रद्देय दाई सँग गाएको सलैजो गितलाई कृपया शेयर गरेर मलाई सहयोग गरिदिनु हुन हजुरहरू सबैमा बिनम्र अनुरोध गर्दछु 🙏🙏 हाम्रो यो नयाँ सालैजोसँगै मेरो "निर्जला रोधिघर" युट्युब च्यानल लाई अष्ट्रेलियामा रहनु हुने राम गुरूङ दाई र सिमा भाउज्युले निर्माण गरेर मलाई सहयोग गरिदिनु भएकोमा वहाँहरूमा नमन । मेरो यो प्रयासलाई शेयर गरेर मलाई थप उर्जा थपिदिनु हुनेछ भन्ने आशा गरेकीछु । हजुरहरूको मायाँ साथ र सपोर्ट बिना हामी कलाकारहरूको हौसला बढ्दैन । कृपया धेरै भन्दा धेरै शेयर गरेर मेरो युट्युब च्यानललाई प्रोमोट गरि दिनुहोला । धन्यबादको साथमा आभारी हजुरहरूकी म निर्जला गुरूङ ।
सालैजो का बास्साले चिनिन्छ मोडल तथा स्रष्टा, सर्जक एवं बहुचर्चित लोक गायक #राजु_गुरुङ ङोलो र सुमधुर स्वरकी धनी गायिका चर्चित गायिका #मुना_थापा_मगर बहिनीको जस्तै साङ्गितिक जोडी स्थान जमाउनु सफल हुनु वर्तमानको सालिन शील स्वभाव र सरल आचरण संगै निकै चर्चित गायिका #निर्जला गुरुङ सोल्टीना ज्यू द्वयलाई धेरै -धेरै 💐 बधाई छ । त्यसमाथि मोडल #अन्जु_गुरुङ सोल्टीना र #बिजय_पुन_मगर सोल्टीको अभिनयले सुनमा सौगन्ध थपिएको छ । सम्पुर्ण कलाकार टिमलाई हार्दिक बधाई संगै लोक गीत, सङ्गीतको क्षेत्रमा अझै उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Ati ramro bhayako chha, Chatke dance ko sathma nani ko mitho shor le udhumai machhayako chha. Badai chha nani. mo timro sub-chintak Uk bata. Sub-asik pani.
सालैजु भाका का सर्जक गायक अनि सालैज्यु को किङ राजु गुरुङ को ठूलो फ्यान म र अहिलेको सालिन अनुशासित र लाइभ दोहोरी कि रानी निर्जला गुरुङ हजुर हरुलाई हार्दिक बधाई भियुज को आधार मा भन्दा नि यस्ता कला सास्कृती आफ्नो परम्परा हरु बिलिन वा हराउनु हुदैन जोगाई राख्नु पर्छ आउदो पुस्ता को लागि जनचेतना गराउनु नै महान्ता हो यहि नै धर्म हो र हजुर हरुले सोचेको भन्दा राम्रो अत्ति राम्रो सफल्ता मिलोस यहि शुभकामना र निर्जला हजुर लाई आग्रह अनुरोध मेरो यस्ता आदरणीय अग्रज सष्टा को साथ लाई लत्ताएर कहिले नहिड्नु शिर माथी राखेर आशीर्वाद ग्रहण गर्दै अघि बढनु सागर भन्दा गहिरो माया आशीर्वाद गोर्खेली चेली लाई 🎉🎉🎉🎉🎉🎉
सालैजो को किंग राजु सर अहिलेको जल्दोबल्दो गायीका निर्जला डोय को स्वर मा अति नै राम्रो अनिमोडेल ढुङ्गा को मुटु विजय र अन्जु सम्पूर्ण मा सफलताको कामना यस्तै गरी अर्को अपिसोट पनि हेर्न र सुन्न पाउँ
बरिस्ठ लोक गायक राजु गुरुङ ज्यु साथै प्यारो बाहिनी चर्चित लोक गायिका निर्जला गुरुङ अहिलेको हालको अति उत्कृष्ट गायिका निर्जला राजु ज्यु लगाएत सबै लाई धेरै धेरै बधाई ।। मेरो घर गोरखा हाल बिदेश बिदेश आउनु बन्द पहिले ईन्डिया लाहुरे रोशन 👍️👍️👍️👌👌👌🙏🙏🙏🌹🌹🌹🌹🌷🌷🌺🌺👍️👍️🌹🌹🥀🥀🥀🌹🌹🌹🌷🌺🌺❤️❤️❤️
आहा सालैजो को बादसाह राजु गुरुङ र चर्चित गायिका निर्जलाको बबाल सालैजो गित ।
राम्राे छ
Sarai ramro salaijo get nirjala boini ra Raju sir ko safalta ko shubhakaman all teams
आहा कति राम्रो गित रहेछ निर्जला बैनि राजु दादा को त सारै मन पर्छ मलाई निर्जला बैनिको आवाज झन सारै मिठो
साह्रै मन छोयो वीर गोर्खालीको छोरो पाल्पाली मुस्ताफा सिङ्गापोर बाट हेर्दै छु निर्जला जी ल ।
मीठो सालैजो भाका🙏🙏💃💃💃💃
Badhai x ❤❤❤
Now only 2 lacs viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉
Ati mitho song super nirjala gurung and raju gurung👌 video super
सालैजो गीत को राजा राजु जी र निर्जला बहिनी को यो नयाँ सालैजो गीत को सफलताको कामना साथै सम्पूर्ण कलाकार हरु को पनि उत्तरोतर प्रगतिको कामना।
Aja nirjala banu ko sapna pura vakoxa ati ramro 🙏yas timka sampurna lai 🙏🙏🙏
राजु गुरुङ सालैजोको किङ हो बालापन देखि तपाईंको गित सुन्दै हुर्केको मुन्छे big fan raaju sir❤❤🙏🙏
धेरै राम्रो लाग्छ यो गीत❤❤❤❤❤❤❤
“अजम्बरी” सालैजो गज्जब बनेछ | हार्दिक बधाई तथा शुभकामना 💐
सफल्त को अगृम सुभ्कम्ना
निर्जलाको फ्यान जति हाजिर
Congratulation all team best up luck bg fan nirjala & raju gurung nice song ❤❤❤️💞🙏🙏🙏
Big fan🎉🎉❤
❤❤निर्जला
@@aaditamuofficialu
Raaju dai
Wow khaki ramrod salaiju git testing mathi bijhaiko nacho khatrax dami dami🙏🙏🙏🙏🙏❤❤❤❤👍👍👍👍
आहा कति राम्रो गित सरजक स्वरका धनी सालै ज्यका राजा राजु गुरुङ भाइ नमन होल टिम लगाऐत निजला बैनि शुभ कामना छ
dhearai man paryo yo salaijo song ani mostly 2 jana ko vocal excellent & perfect match gareko xa. so maile ta 2 patak hereko thiye maja lagyo tq very much. ajhai aru pani astai vdo herirakhna pau. tq❤🎉
आहा अति मिठो गित अनि हाम्रो मोडेल दाजु भाइ दिदि बहिनि हरुको अनुहार देखदै हेर्न मन लाउने अति राम्रो सफल्ताको सुभकामना सबैमा
असाध्यै राम्रो दुबै को स्वोर्❤️
Hi
आहा
पर्खाईको घडी सार्है नै पट्यार लाग्दो
मेरा सम्पुर्ण दर्शक, श्रोता तथा मलाई हृदयदेखि नै सँधैभरि मायाँ गरिरहनु हुने हजुरहरू सबै सबैलाई हृदयदेखि नै आभार ब्यक्त गर्न चाहन्छु 🙏
अबको केहि क्षणमा नै यहाँहरूले पत्यार लाग्ने, उत्सुक्ताका साथ पर्खि रहनु भएको नयाँ सालैजो आईपुग्यो है ।
सालैजो गितबाट आफुलाई चर्चित शिखरमा पुर्याउन सफल राजु गुरूङ मेरो श्रद्देय दाई सँग गाएको सलैजो गितलाई कृपया शेयर गरेर मलाई सहयोग गरिदिनु हुन हजुरहरू सबैमा बिनम्र अनुरोध गर्दछु 🙏🙏
हाम्रो यो नयाँ सालैजोसँगै मेरो "निर्जला रोधिघर" युट्युब च्यानल लाई अष्ट्रेलियामा रहनु हुने राम गुरूङ दाई र सिमा भाउज्युले निर्माण गरेर मलाई सहयोग गरिदिनु भएकोमा वहाँहरूमा नमन । मेरो यो प्रयासलाई शेयर गरेर मलाई थप उर्जा थपिदिनु हुनेछ भन्ने आशा गरेकीछु । हजुरहरूको मायाँ साथ र सपोर्ट बिना हामी कलाकारहरूको हौसला बढ्दैन । कृपया धेरै भन्दा धेरै शेयर गरेर मेरो युट्युब च्यानललाई प्रोमोट गरि दिनुहोला । धन्यबादको
साथमा आभारी
हजुरहरूकी म निर्जला गुरूङ ।
मिठो स्वोर छ सोल्तिनिको i like it naani...***** सफलता को a lot of सुभकामना
तिमिलाई@@@@###!!!!!??
सालैजो का बास्साले चिनिन्छ मोडल तथा स्रष्टा, सर्जक एवं बहुचर्चित लोक गायक #राजु_गुरुङ ङोलो र सुमधुर स्वरकी धनी गायिका चर्चित गायिका #मुना_थापा_मगर बहिनीको जस्तै साङ्गितिक जोडी स्थान जमाउनु सफल हुनु वर्तमानको सालिन शील स्वभाव र सरल आचरण संगै निकै चर्चित गायिका #निर्जला गुरुङ सोल्टीना ज्यू द्वयलाई धेरै -धेरै 💐 बधाई छ ।
त्यसमाथि मोडल #अन्जु_गुरुङ सोल्टीना र #बिजय_पुन_मगर सोल्टीको अभिनयले सुनमा सौगन्ध थपिएको छ ।
सम्पुर्ण कलाकार टिमलाई हार्दिक बधाई संगै लोक गीत, सङ्गीतको क्षेत्रमा अझै उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।
मिठो छ गीत सफलता पाउस🎉
Aaha
tranding number 1 hun safal hos mero subhakamana xa
राजु गुरुङ्ग दाजु लय शब्द अतिमार्मिक सालैजो भाका अनि निर्जला दिदी को ❤❤❤❤❤❤
बधाई छ गित उत्कृट छ।
Ati ramro bhayako chha, Chatke dance ko sathma nani ko mitho shor le udhumai machhayako chha. Badai chha nani. mo timro sub-chintak Uk bata. Sub-asik pani.
Wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best singer
आज प्रतिक्षाको घडी पुरा भएको छ। सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिम प्रति ❤❤❤🙏🙏
बदाई छ निर्जला बैनी लाई अजै ऐस्तै ऐस्तै धेरै सुन्ना पाईयोस शुभकामना छ ❤
Hi
आहा धेरै मीठो सिर्जना राजु दाइ आफैमा सालैजो को राजा अनि निर्जला जि मिठो सोर आहा
धेरै राम्राे लाग्याे कराेडाै भ्युज जावश । निर्जला नानीलाई प्रगतिकाे शुभकामना छ ।
आहा कति रमाइलो सालैजो गीत सुनेर मलाई पनि नाचम नाचम लाग्यो 👍👍👍
Congratulations whole entire team n raju daju r nirjala boinilai dherai dherai subha kamana aaune dinharuma safaltako subha kamana
Wow, nice 👍👍👍 गीत पनि मिठो छ, अनि डान्स पनि दामी छ। राम्रो लाग्यो भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ।
मिठो स्वरकाे गितलाई बधाई छ यस्तै सालैजो र गाेरखाली ठाडाे भाकामा चिजसग पनि गायकाे सुन्न पाइयोस्
सालैजु भाका का सर्जक गायक अनि सालैज्यु को किङ राजु गुरुङ को ठूलो फ्यान म र अहिलेको सालिन अनुशासित र लाइभ दोहोरी कि रानी निर्जला गुरुङ हजुर हरुलाई हार्दिक बधाई भियुज को आधार मा भन्दा नि यस्ता कला सास्कृती आफ्नो परम्परा हरु बिलिन वा हराउनु हुदैन जोगाई राख्नु पर्छ आउदो पुस्ता को लागि जनचेतना गराउनु नै महान्ता हो यहि नै धर्म हो र हजुर हरुले सोचेको भन्दा राम्रो अत्ति राम्रो सफल्ता मिलोस यहि शुभकामना र निर्जला हजुर लाई आग्रह अनुरोध मेरो यस्ता आदरणीय अग्रज सष्टा को साथ लाई लत्ताएर कहिले नहिड्नु शिर माथी राखेर आशीर्वाद ग्रहण गर्दै अघि बढनु सागर भन्दा गहिरो माया आशीर्वाद गोर्खेली चेली लाई 🎉🎉🎉🎉🎉🎉
राजु गुरुङ्ग अनि बिजय पुन हरुलाइ खोज्दै पछयाऊदै यंहा सम्म आईपुगे म 👍👍👍
Of the end ( Best wishes for the whole entire team to this ceration 🎉🎉
सालैजो को किंग राजु सर अहिलेको जल्दोबल्दो गायीका निर्जला डोय को स्वर मा अति नै राम्रो अनिमोडेल ढुङ्गा को मुटु विजय र अन्जु सम्पूर्ण मा सफलताको कामना यस्तै गरी अर्को अपिसोट पनि हेर्न र सुन्न पाउँ
अति राम्रो सालैजो गीत बदाइ छ सम्पुर्ण तिमलाइ
Damii
Saharai ramailo! Dherai badhai chha both of you and entire team.
Ramro salaijo …keep it up team … all the best Nirjala boini …
Raju Gurung sailijo king 👑 nirjala Gurung rock ❤❤
अति राम्रो, अति मीठो , धेरै माइलो, सफलताको "शुभकामना"
आहा अग्रम सुभकामना🌹
Nice Raju dai
ALL THER BEST AND GOOD LUCK TO ENTIRE TEAM
धेरै राम्रो छ सालैजो गीत मलाई सारहि मन पर्छ। त्यसमा मलाई मन् पर्ने गायक गायीका हुनुहुन्छ। राजु दाई अनि निर्जला।
Aaha kya dami hai geet Ani video
सफलताको शुभकामना 🎉🎉❤❤❤
Congratulation entire team and best wishes for success
Dherhai dherhai badhai chha sampurna team lai. ❤❤❤
बरिस्ठ लोक गायक राजु गुरुङ ज्यु साथै प्यारो बाहिनी चर्चित लोक गायिका निर्जला गुरुङ अहिलेको हालको अति उत्कृष्ट गायिका निर्जला राजु ज्यु लगाएत सबै लाई धेरै धेरै बधाई ।। मेरो घर गोरखा हाल बिदेश बिदेश आउनु बन्द पहिले ईन्डिया लाहुरे रोशन 👍️👍️👍️👌👌👌🙏🙏🙏🌹🌹🌹🌹🌷🌷🌺🌺👍️👍️🌹🌹🥀🥀🥀🌹🌹🌹🌷🌺🌺❤️❤️❤️
Congratulation all team lai ramro lagyo sathai safaltako shuvakamana pani xa.
super,duper,hit👌अजम्बरी टिमका सम्पुर्ण लगायत निर्जला लाई हार्दिक बधाई तथा सफलताको शुभकामना🌺
आहो पथरको मुटु रहेछ तेरो !राम्रो नाच्दो रहेछ !Fantastic Fantabulous chummeswari dance, 🌹🌹🌹🌹🌹🌹
सफलता को शुभकामना !
My favourite song supap xa ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Congratulations 🎊
Sabaile maya garidinu hola hai dhanyebad❤🙏💗
ma burtibang dekhi punam gurung good songs raju bhai
राजु गुरुङ सालैजो गित को प्रमेत हुन मलाई मनपर्ने गायक गायिका निर्जजला पनि मेरो फ्यान मलाई मनपर्ने गायिका हुन
दामी दामी दामी..... जति सुने सुनिरहु लाग्ने...... ।
धेरै राम्रो छ सालेजो गित राजु भाइ र निर्जाल बहिनी ले गाए को होल्ड टिम लाई बधाई सबै ले माया गरि दिनु होला
मलाई यो सालैजो असाध्यै मनपर्यो अझ उत्तर२ प्रगतिको शुभकामना ।
धेरै राम्रो लाग्यो,सफलताको शुभकामना ।
Nice song congratulations & wishes to entire team ❤️❤️❤️
आह कति राम्रो गीत मन रमाउनी गीत राजु दाइ मेरो favourite ❤❤❤❤
सारै मिठो गित मन प्रफुल्ल भयो ।
राजु गुरुङ जि को लय शव्द सालैजो गित आहा धेरै मन पर्छ मलाई बिग फ्यान❤❤
Very nice Nirjala sis👌💝👌💖👌💞
आहा कति मिथो सालैजो गित अनि भिदियो पनि ❤ उतर उतर पर्गतिको कामना निर्जना बैनिलाई
धेरै राम्रो छ गीत को भाका अनि सब्दा स्वर र भिडियो आफलताको शुभकामना 👏👏
Wow सारै राम्रो गीत बनाउनु भएकोमा धन्यवाद छ। अनि निर्जला जिको फ्यान पनि हो है म❤
दामी छ हार्दिक बधाई छ
बधाई छ अझै प्रगाति गर्दै जानु निर्जला बहिनी
Aati ranro vayexa nani ❤❤❤🎉🎉🎉
सफलताको शुभकामना नानीहरू सबै टिमलाई 🎉🎉🎉❤❤❤
लामाे समयपछि गज्जबकाे सालैजाे सुन्न पाइयाे । निर्जला बहिनी र राजु दाइलाइ शुभकामना ।
आहा कति मिठो सालैजो होल टिमलाई धन्यवाद ❤👌👌👌❤️❤️🙏🙏💯💯💯💯
एकदमै राम्रो सालैजो गित ❤️❤️❤️❤️
aaha kati mitho songs moile 25 choti herda poni dhit mordain moh nirjala ra chija ko fan ho so nice couple nirjala vs chija
congratulations🎉 all Teams lai dami chha Geet
आहा क्या दामी हजुर को गित
❤❤❤❤🎉🎉🎉🎉अति राम्रो
Wao May Best song saoaijo ❤❤❤ pargtiko suvkamna Nirjala gurung and all unit all the best❤❤
अाहा दामी र मीठो सालेजो मीरा जी को सबै तीमलाई बदाई छ दामी र मीठो
उत्कृष्ट सालैजो गीत मन परयो
Congratulations to entire team. Good luck and best wishes!!!
❤M
.
Nice ❤❤❤❤ Beautiful Salaijo Nirjala Gurung ❤❤❤
अहा कति रमाइलो 👍️👍️
❤❤❤❤❤ सफलताको शुभकामना बुनु ❤❤❤❤❤❤
Good job Bhai, Baine salai jo mon parnimanche - 😘 UK
Ati ramro lagyo geet best of luck all teem
Geet mitho xa jhanai dance ta sabai lai nachaune xa .. thanks a million for entire team ❤❤