मान सिं खड्का र निर्मला मौनीको आवाजमा मिठो दोहोरी सुन्न पाइयो । यस्ता पुराना सृजनाहरूलाई पनि बेला बेला प्रस्तुत गरी स्मरण गराउनु पर्छ ।सबै सहभागी कलाकारहरूलाई बधाइ छ ।
अब को प्रस्तुती मानु भाइ सङ्ग को ल्याउनु पर्यो सुनिता बहिनी तेस्तै दर्सक हरु लाई शुभबिबहा को शुभकामना दिने माहोल पनि मिलाउनु पर्यो कति प्रतिछ्या गर्ने हामी दर्सक धन्नेबाद from to ksa
बैनी तपाईं ले हृदय नै काम्ने गित गाउँन भयो तपाईं एउटा कलाको सम्राट हो भगवान सङ्ग यही मेरो परथना छ तपाईं सबैको आशिर्वाद ले छिटो जाती हुन्छौ एसरी नै बैनी को गित सुन्नु पाउँ सबैको शुभकामना छ तपाईं लाई ???
सुनी बैनीको च्यानल अनि सुनी बैनी देखा नपर्ने निर्मला बैनीलाई सबैले साथ सपोर्ट गरौ बिचरा आखाको ज्वती गुमेछ।यक फेर सन्दुक रोहितसा सल्लाह गर्दा हुनि हो,बरु सबैले आर्थिक सहयोग गर्न हुन्थ्यो,त्यो आखाको जोति फर्किन्थ्यो कि बधाई छ सम्पुर्ण टिमलाई,सार्है मिठो छ गित
पहिलो भिडियो निर्मला माैनिकाे दाेहाेरि सारङ्गगि संसारमा सुनेकाे । अावाज काे र शब्द छनाेट ले तेयस्दिन देखि निर्मला बहिनीको म पनि ठुलो फेयान भयं । बधाई छ गायिका निर्मला र गायक मानसिंङ्ग खड्कालाई । सफलताको शुभ कामना छ दुबै लाई। कुबेत बाट
MANSING ANI TIKA SANU BHAI BAINI DUBAI LAI DHANNYA BAD XA HAI YO BAINI LAI SUPPORT GARNU BHAYEKO KHANDA MA.FUTURE MA ANKHA PANI DEKHNA SAKXIN IMPOSSIBLE XAINA.BAINI KO VOICE ANI TUKKA UTHAI AUDHI RAMRO XA.ENTIRE TEAM LAI DHANNABAAD XA
अाहा मान सिंह खड्का जि र निर्मला बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ।बैनीलाई सफलताको शुभकामना छ।नवलपुर देखि ,हाल मलेसिया बाट ,,,,,
सुनिता बैनि तपाईले र मानुले एदि बिहे गर्नु भएन भनी हजुर ले र मानुले पछि धेरै धोका पाउनु हुन्छ किनकि दर्सक ले चाहेको जोडि हो हजुर र मानुको तर पछि मानु ले र तपाईले बिहे गर्नु भएन भनी धोका हुन्छ दुबै लाई र तपाईले र मानु ले अर्कै अर्कै सँग बिहे गर्नु भयो भनी धेरै टियाम टिक्दैन हजुर हरुको सम्बन्द पछि बिछोड भएर बस्नु हुन्छ दुबै जना
सुनिता बहिनी हामी दर्सक हरु लाई शुभबिबहा शुकामना दिने अबसर कहिले दिने होनि तपाईं हरु को यति मिलेको जोडि रियल मा भयन भनेत कति नरमाइलो हुन्छ होला है हामी दर्सक हरु लाई साहेद दिन पनि रात झै होला त्यो दिन त
Man sing dada r nirmala baini ko geet akdmmae ramro x asari nai agadi barnu l UAE dekhi vay pni dherae dherae pargati ko subhakamana x sabaijana Chan Chai hunuhun x
SINGING FOLK DUETS - PRESERVING CULTURE WOW - WAO- WOW SO BEAUTIFUL, LOVELY, SWEET SONG AND WONDERFUL,AMAZING SINGING. MANSINGH JI IS ONE OF THE BEST AND SUPERB SINGER. NIRMALA JI ALSO SANG REALLY WELL. KEEP IT UP. Stay safe and healthy. Health IS REAL WEALTH.
निर्मला जी तपाई मेरो दिदी हो आँख छैन त यो सँसारमा आफ्नो कोही र केही हुँदैन तर मेरो आँखाको ज्योति छैन भनेर हरेस कहिले पनि नखानु आँखाको ज्योति नभएर के भो त तपाईं त कलाको खानि हुनुहुन्छ हजारको कला दिन प्रतिदिन उच्च गतिले बढ्दै बडदै जाओस् गायक राजु परियार र मानसिङ खडकाको साथ मात्रै नभएर देशकै सम्पुर्ण नेपाली कलाकारहरूको सधैं भरी साथ सपोट मिल्दै जाओस यही सुभकामना छ कहिले पनि मध्रमराउनु होला
बैनि तिम्राे भबिस्ये उज्जल छ हरेक सपना र चाहाना पूरा हाेस यहि सुभ कामना छ अत्तिनै मिठाे स्वर अत्तिनै राम्राे गित 👌👌🌷🌷🌷
मान सिं खड्का र निर्मला मौनीको आवाजमा मिठो दोहोरी सुन्न पाइयो । यस्ता पुराना सृजनाहरूलाई पनि बेला बेला प्रस्तुत गरी स्मरण गराउनु पर्छ ।सबै सहभागी कलाकारहरूलाई बधाइ छ ।
मानसिङ भाईले यो बैनी सग दोहोरी गाउने समय मिलायकोमा बधाई छ 💕💕💕💕💕❣️❣️❣️❣️❤️❤️❤️
दुबै जना को कला अदभुत छ अर्को भाग पनि छिट्टै ल्याउनु पर्छ है
ल अग्रिम शुभकामना छ ल मानसिङ र निर्मला लाइ अब को बसाई मा सुनु मानु को हेर्न र सुन्न पाइयोस
सबै तिम लाई धेरै धेरै धन्यवाद छ निर्मला बहिनी लाई गित गाउने धेरै चासो थियो आज सबै ले चान्स दिन्नु भयो म पनि खुसी छु
अब को प्रस्तुती मानु भाइ सङ्ग को ल्याउनु पर्यो सुनिता बहिनी तेस्तै दर्सक हरु लाई शुभबिबहा को शुभकामना दिने माहोल पनि मिलाउनु पर्यो कति प्रतिछ्या गर्ने हामी दर्सक धन्नेबाद from to ksa
मान सिह लगायत,सुनिता बुढालाई धन्याबाद,,याे बहिनिलाई स्थानदिनु भकाेमा,,,साथै सबै पुरानाकलाकारहरुकाे बहिनिलाइ खाचाे छ,,साथसपाेट सबै बाट पाउनेछन,अाशा छ,बहिनिकाे कलाकारिताछेत्रमा उज्वल भबिस्याकाे कामना पनि❤️❤️❤️😍😍😍🙏🙏🙏
अति नै मार्मिक दोहरी😂😂😂😂😂 धन्यवाद मानसिह जी र बहिनी लाई धेरै धेरै धन्यवाद ।
बैनी तपाईं ले हृदय नै काम्ने गित गाउँन भयो तपाईं एउटा कलाको सम्राट हो भगवान सङ्ग यही मेरो परथना छ तपाईं सबैको आशिर्वाद ले छिटो जाती हुन्छौ एसरी नै बैनी को गित सुन्नु पाउँ सबैको शुभकामना छ तपाईं लाई ???
सुनी बैनीको च्यानल अनि सुनी बैनी देखा नपर्ने निर्मला बैनीलाई सबैले साथ सपोर्ट गरौ बिचरा आखाको ज्वती गुमेछ।यक फेर सन्दुक रोहितसा सल्लाह गर्दा हुनि हो,बरु सबैले आर्थिक सहयोग गर्न हुन्थ्यो,त्यो आखाको जोति फर्किन्थ्यो कि बधाई छ सम्पुर्ण टिमलाई,सार्है मिठो छ गित
होनी हजुर
धेरै राम्रो दोहोरी भाइ मान सिङ र निर्मल बहिनी को होल्ड टिम लाई बधाई छ
अाहा कति राम्रो दोहोरी मानसिङ दाई र निमला दिदी धेरै धेरै सुभकनमना छ
पहिलो भिडियो निर्मला माैनिकाे दाेहाेरि सारङ्गगि संसारमा सुनेकाे । अावाज काे र शब्द छनाेट ले तेयस्दिन देखि निर्मला बहिनीको म पनि ठुलो फेयान भयं । बधाई छ गायिका निर्मला र गायक मानसिंङ्ग खड्कालाई । सफलताको शुभ कामना छ दुबै लाई। कुबेत बाट
अति मार्मिक तरिकाले गाउनु भयो दुबैले ! दुबैलाइ बधाइ तथा बहिनिलाइ सिघ्र स्वास्थ्य लाभको कामना !! भगवानले उनलाइ रक्षा गरून् !
दुबै जना सब्दकाे खानि कति मिठाे दाेहाेरि सफलताकाे सुभकामना।यि बहिनिको अाखा छिट्टै खुलाेस भगवानसग कामना गर्द छु
मान्सिङ्ग दाइ त यसतै पनि कला र गलाको महान तेसैमाथी यी मैना मकुरी दरो ल
एकदम राम्रो निर्मल बैनिनको आवाज को फ्यान भइसके म,
अतिनै राम्रो प्रस्तुती मानसिङ खड्का र निर्मला बैनिको सलाम छ दुबै जनालाइ
निर्मला मन्नी र मान सिं खड्का को यो दोहोरी मैले ६/७ पटक भयो हेरेको निर्मला को दोहोरी टुक्काले मलाई बारबार रुवायो😭😭😭😭💜💜
निर्मला र मान सिङ्को अति राम्रो पर्सुती ।मन्नी लाई आगामी दिनमा अझै उत्कृष्ट गित गाउन सफल होउन्
ल बधाई छ ल मानन्सिङदाजु र निर्मला लाई अब काे बसाईमा मानन्सिङ दाजु र सुनिता सिस्टर काे दाेहाेरी सुन्न पाईयाेस् l म कतार बाट हेर्दै छु ।
अाहा अति राम्रो भाका जय हाेस
कति मिठो निर्मला नानीको स्वर ।
आहा कति मिठो दोहोरी भाई बैनी लाई शुभ कामना छ। इंडिया देखी
आहा कती राम्रो दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤
मानसिह भाइ निर्मला बहिनिलाई साथ सपोर्ट दिनुस तपाईलाई पुण्य मिल्ने छ शुभकामना
आहा कति रमाइलो दोहोरी
बैनी निरमला र मानशिङ भाई को दोहोरी राम्रो लाग्यो
कसरी वैनी को स्वास्थ उपचार एवं जीवनस्तर
उकास्न सकिएला सबैले यसवारे पनि सोच्नुपर्ने होकी ?
Ati nai ramro charchit bom jiu ko sor ma gaunu vako geet ho
मान सिंह खड्का र निमंला मन्नी बीचको दमदार दाेहाेरी सुनी रमाईयाे ।।
आहा कति सुन्दर प्रस्तुति छ है
MANSING ANI TIKA SANU BHAI BAINI DUBAI LAI DHANNYA BAD XA HAI YO BAINI LAI SUPPORT GARNU BHAYEKO KHANDA MA.FUTURE MA ANKHA PANI DEKHNA SAKXIN IMPOSSIBLE XAINA.BAINI KO VOICE ANI TUKKA UTHAI AUDHI RAMRO XA.ENTIRE TEAM LAI DHANNABAAD XA
अाहा मान सिंह खड्का जि र निर्मला बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ।बैनीलाई सफलताको शुभकामना छ।नवलपुर देखि ,हाल मलेसिया बाट ,,,,,
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
राम्रो दोहोरी
दोहोरी तारिफ गर्नु भन्दा भगवान संग एउटा कुरा माग्छु, बहिनी निर्मलाको सिघ्रस्वास्थ्य लाभको कामना पहिले जस्तै देख्ने भएको सुन्न पाइयोस्!!
मेरो पनि भनाइ यही छ हजुर
Atinai marmik dohori nirmala ji ko swor mai jadu xa bhabisya ujjal xa aagami dinko lagi dherai2 suvakamana xa
मानसिं खड्का र निर्मला बहिनीको दोहोरी राम्रो छ
आहा मज्जा आयो 🤗😘😘
निर्मला जि लाइ उज्वल भबिस्यको शुभकामना । मान सिङ जि निर्मलालाइ साथमा साथ र हातमा हात दिएर सांगितिक क्षेत्रमा अघि बढाउनुहोला
मलाइ पनि यही भन्न मन लागेको थियो
Nirmala great. सुमधुर स्वरकी धनी । Get wel soon
सम्पूर्ण लाई नमस्कार कस्तो लायो प्रतिक्रिया दिनुस है धन्यवाद ।
dera ramro xa didi
सुनिता बैनि तपाईले र मानुले एदि बिहे गर्नु भएन भनी हजुर ले र मानुले पछि धेरै धोका पाउनु हुन्छ किनकि दर्सक ले चाहेको जोडि हो हजुर र मानुको तर पछि मानु ले र तपाईले बिहे गर्नु भएन भनी धोका हुन्छ दुबै लाई र तपाईले र मानु ले अर्कै अर्कै सँग बिहे गर्नु भयो भनी धेरै टियाम टिक्दैन हजुर हरुको सम्बन्द पछि बिछोड भएर बस्नु हुन्छ दुबै जना
सुनिता बहिनी हामी दर्सक हरु लाई शुभबिबहा शुकामना दिने अबसर कहिले दिने होनि तपाईं हरु को यति मिलेको जोडि रियल मा भयन भनेत कति नरमाइलो हुन्छ होला है हामी दर्सक हरु लाई साहेद दिन पनि रात झै होला त्यो दिन त
Nirmala lai kehi sayog garna maan lago Kasari garna sakenxha hola bides bata big fan of mansing & sunita keep doing good work guys
हजुरजस्ता कलाकारहरुकाे खाचाे छ,,सुनिता जि याे बहिनिलाई सबैले माया,साथ सपाेटदिनुहाेला❤️❤️❤️😍😍😍🙏🙏🙏
धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई
सुनिता बहिनी को च्यानल मा मान्सिङ्ग भाइ र सुनिता बहिनी को प्रस्तुती नै म्याच गर्ने हो
निर्मला मन्नी ले लास्टमा रुवाबाशी बनाइन्😭😭😭😭😭💜💜💜💜
अति मीठों स्वर बैहिनि को र मान सिंग ले साथ देनु भएको too good congratulation
राम्रो गित तर सुनिता बहिनी र मानु को जस्तो त छैन तर पनि सम्मन छ सम्पुर्ण प्रती।
तिमीलाइ जति ठक्कर लाग्छ उति हिड्ने गर..ठक्कर खादै उचाइमा पुगेको मान्छेलाई कहिले कसैले तल झार्न सक्दैन। निर्मला बैनी,🌹❤️
Man sing dada r nirmala baini ko geet akdmmae ramro x asari nai agadi barnu l UAE dekhi vay pni dherae dherae pargati ko subhakamana x sabaijana Chan Chai hunuhun x
Aaha nic dohori 🥰
Sarai ramro bahiniko sabda god blessed niru
Bado dardanak sabda bainiko badhai xa bainilai pargati hos hunexa
बधाइ छ भाइ भहिनी लाई मौका दिनु भयेछ गित गाउने सोर येक दम राम्रो छ
निर्मला बहिनि को स्वर अति राम्रो रहेछ सफलता को शुभकामना दुबै जनाको राम्रो छ प्रस्तुति
Nirmala baini ko dohari sunera aakha aafai rasauxa khai kina yesto hunxa baini lai suvakamana agadi badnu baini love ❤️ u baini
कलाकारको गितले कुनैसन्देस दिनु पर्छ। धन्य बात।
राम्रो दाेहाेरी
धेरै धेरै बदाई छमुन्नि बैनिलाई रभाईमान्सिलाइपनि
Aaha nirmala bunu ko kati mitho aawaj ani sabda pani
कति राम्रो दोहोरी
आहा कति राम्रो दोहोरी मलाई त एकदमै मन पर्यो दोहोरी सुनेर मज्जा आयो दुबै जनालाई बधाई छ🙏💕🙏💕🙏💕🙏💕🙏💕
सारै राम्रो छ जय हाेस्
Yo Baini laee inderima lanu paryo Mansingh bhaee.
कति मिठो सोर
Nirmala(natini) timro awaj sarai ramroxa pragatiko subhakamana timro abasthale mamma bijhayo Bank a/c no. ra nam pathau kehi sahayog garna manxa
nirmala bahini ko kunai pani dohari git dubaiko ko super hit
Mansing sang Sunita le matrai gayako suhauni Hoi..aba xitai mansing Vs Sunita ❤️ ♥️mayalu jodi ko dhori suna pau plz....
Nirmala bunu❤️❤️
ati marmik rw mitho dohori nanu ko vabiseko Suva kamana
Bunuko aawajma dam cx kati mitho swor
Very nice song watching from Macau
Wow ati ramro sabai Tim lai thakns 👍❤️😀
Ati mitho dohari sunna paiyo aaja purano bhaka ma
Aaha
Wow purano vakako dohori kati ramro ho
Dami song my shudur pashim sister
so nic hjr
SINGING FOLK DUETS - PRESERVING CULTURE
WOW - WAO- WOW
SO BEAUTIFUL, LOVELY, SWEET SONG AND WONDERFUL,AMAZING SINGING.
MANSINGH JI IS ONE OF THE BEST AND SUPERB SINGER.
NIRMALA JI ALSO SANG REALLY WELL. KEEP IT UP.
Stay safe and healthy. Health IS REAL WEALTH.
geet ramro lagyo maan singh bhai yo bahini lai help garnu hola
रोगकोकारण ज्योती गुमाए तापनिकोकिल स्वरलेमनछुनेगित गाउनु भयो।शुभकामना
आहा अति नै मिठो god bless you sis
Dime ❤️❤️♥️♥️ xa
Marmik
Congratulations baine
atenae marmik dhori badhaixa vai bahine lae
Nice 👌👌👌♥️♥️
Nice sanga
निर्मला जी तपाई मेरो दिदी हो आँख छैन त यो सँसारमा आफ्नो कोही र केही हुँदैन तर मेरो आँखाको ज्योति छैन भनेर हरेस कहिले पनि नखानु आँखाको ज्योति नभएर के भो त तपाईं त कलाको खानि हुनुहुन्छ हजारको कला दिन प्रतिदिन उच्च गतिले बढ्दै बडदै जाओस् गायक राजु परियार र मानसिङ खडकाको साथ मात्रै नभएर देशकै सम्पुर्ण नेपाली कलाकारहरूको सधैं भरी साथ सपोट मिल्दै जाओस यही सुभकामना छ कहिले पनि मध्रमराउनु होला
sunita khaita sunitako channelma
So ramro geett munni sis ko
bahene ko cala aati ramro xa sabaila sahayog garnus la
Ramro x
Niec ♥️♥️♥️👌🙏🌺🌺🌺♥️
Ramro Dori
Wow lovely super song
Good Vai and baineeko
Voice
Waw kya ramailo ani ramro lagyo
Sabaile Maya shath sapot garidinnu hola dhanne bad
wow supar