के पि ओलि को कम्बोडिएन रेल को छान बिन होस्।हामि सिधा जनता बेनि मा रेल कहिले आउछ।भनेर कुर्नि अनि रेल कम्बोडिया गुढ्नि यो त भएननि ।उहा को छान बिन त हुनै पर्यो।
साडेको जुदाइ बाछाको मिचाइ बने जस्तै बावन बावन जुद्ने अनि गुरुङ मगर तमाङ अन्यलाइ लडाउने वा चिगनेहरु देसै बेचेरा खा चोरहरु. केपि,सेरे,प्रचन्डे दुर्गे, ग्याने यि सबै चोर हो,तर रबि र बालेन्म जै अलिकति आसा जै छ है
म भए त मासु भात पनि खाने दस लाख दिए पनि लिने भोट राम्रो काम गर्ने लाई मत दिने हो सोझो बन्ने जमाना गयो ॐ शान्ति ॐ जय नेपाल जय देश 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रबि लामिछाने ले हिरासत बाट भनेका थिए मलाइ जति यति समय केपि ओलि लाइ अनुसन्धान गर्ने हो भने नेपाल को सबै भन्दा बढी भ्रष्ट केपि ओलि निस्किने छन 😏 कोइ बोलेन तेति खेर सबै आफ्नो आफ्नो दुनो सोजायो । अज्ज पनि एक्लै एक्लै हिंड् कै हुने वाला छैन सबै मिलेर सडक आइज यो केपि र शेरे प्रचण्ड घिसारेर फालौ 😊 जय राष्ट्र नेपाल 😊
दुर्गा प्रसाद प्रसाई जिन्दाबाद जिन्दाबाद दुर्गा जि हाइहाइ झोले हरु बाइ हजुर यो देश को प्रधानमन्त्री हुनुपर्छ जयनेपाल जय दुर्गा हजुर लाइ जनताले साथ दिने पक्का छ हजुर नमस्कार
नेपालको न्याय पालिका, कार्य पालिका र ब्यबस्थापिका are corrupt from grass root. All institution are hyejacked by corrupt leaders of three main parties. They made Nepal and Nepal poor.
प्रधानमन्त्री केपी ओलीको नियत खराब छ सम्माननीय केपी ओलीलाई किड्नी दिने ति नारी कति खुसी छन् कि दुःखी छन् यो कुरा चाहिँ पत्रकारले सोधिहाले हुन्थ्यो। मेरो विचारमा त किड्नी दिने महिलाले देशको लागि भलो गर्छन् कि भनेर दिएको हुनुपर्छ। तिनि महान नारी दानवीर हुन् भने कदापी खुसी छैनन् होला।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
अनुसन्धान हुनुपर्छ केपिले साँचिकै कम्बोडियामा लगानि गरेको भय केपिलाइ टुडिखेलमा झुण्ड्याउनु पर्छ नभय दुर्गे लाई झुटा फर्जि समाज भाँडे बापत ठूलो सजा हुनुपर्छ
वाह, मनोज दाजु 🙏🙏🙏 आत्मिक सम्मान जाहेर गर्दछु ❤❤ तपाईंको हरेक तर्क, विश्लेषण, तथ्य प्रस्तुत, धारावाहिक सुन्दर शब्दचयन अनि दरिलो सत्य तथ्य प्रमाणको प्रस्तुति अत्यन्तै रोचक अनि मन्त्रमुग्ध गर्नेछ । जय होस्, मनोज सापकोटा दाजु❤
खडकउली, देशको मन्त्री प्रधान माथि,यतिठूलो, भरषटचार को आरोप, लाग्दा सम्म बाहिर खण्डन गरेपनि, राज्यको ढुकुटीबाट तलबभत्ता सेवासुविधा लिने वर्दीधारीहरु, अख्तियार आयोग ले, तुरुन्त छानबिन गर्नु पर्ने हो की होइन?गृह, मन्त्रालयबाट,आदेश,आउनैपरने हो कि।
छानबीन भनेकाे जो आरोपीत छ उसलाई हुनुपर्दछ, आरोप लगाउनेलाई हो र छानबिन गर्ने ? यदि छानबिन गरेर उनी शुद्ध भय मात्र आरोप लगाउने दोषी ठहर्छ र ऊ सजायको भागिदार हुन्छ ? काम सबै यिनिहरुले उल्टो गर्दछन् कारण यिनीहरू तस्कर र भ्रस्टाचारी नै हुन्। त्यै भ्रस्टाचार गर्न सबै सेटीङ्ग गरिरहेका छन।
नेपाल मा सरकार छैइन जंगल राज चलदैइछ इनो जमाइ फटाहा मात्र हुन इनोले देस र जनता को लागि राजनिती गरेका होइन इनोले आफना र भाणाटटु जनता झोले लाइ पालेर जंगल राज मात्र गरने हो
अदालतमा पेश भयो यो भिडियो भने सब ढिसमीस हुन्छ।डार्क फाइल को अडियो 200 % सहि छ र थियो तर त्यो फेक भयो ?जब कि सर्वोच्चअदालतकोका न्यायाधीशहरु र मिडिया का मालिकहरुको नाम आयो।त्यसकारण नेपालमा न्यायालय छैन,न्यायाधीशहरु छैनन्,साधारण जनताहरुले नेपालमा न्याय कहिल्यै पाउदैनन् जब सम्म यो प्रणाली रहेसम्म।
नेपालको कानुन उल्टो छ जसलाई छानबिन गर्नु थियो उल्टो दुर्गा जि लाई पक्राउ किन??
tanka DAHAL jyu ko Tech Tanka HERAU SABAI thaha hunchha
अनुसन्धान गर्ने हो भने केपी ओली 100% दोषी छ। यति लुटेको देशमा कुरै नगरम।
tanka DAHAL jyu ko Tech Tanka HERAU SABAI thaha hunchha
Men kp chor ho tesaele janata kpko bharam naparau kplae sakkaunu parxa kp khatam hoixa
Gyanendra sahi jindabad
केपी लाई अनुसन्धान हुनु पर्छ
Lichen anusandhan Parishad dhanyvad
CIB ले एकै रातमा कसरी कोम्बोडिया पुगेर छानबिन गरेछ कसरी फेक भन्यो
केपि ओलिको अनुसन्धान हुनु पर्छ कम्बोडिया पठाएको किन? त्यसमा पनि छानबिन हुनुपर्छ
tanka DAHAL jyu ko Tech Tanka HERAU SABAI thaha hunchha
अब सबै मिलेर ठूलो आन्दोलन गर्नु पर्छ
अदालत मा चाहि जानै पर्छ
पैसाको पावर देखाएर नै सबैलाई थर्काएर देशमा हालीमुहाली गर्दै छ दुई पार्टीको सरकार 😡😡😡
सबै शक्ति मिलेर सडकमा आगो बाल्नु पर्याे । याे मिडियामा बाेलेर मात्रै केही हुनेवाला छैन ।
जय दुर्गा जय रबि।❤❤❤❤❤
अब चुनाबमा घन्टिलाइ भोट गरि एमाले काङ्ग्रेस लाई बहिस्कार गरौ । बोल्नु भन्दा काम बाट देखाइदिउ न
कुरा सही हो केपी ओली लाई अनुसन्धान हुनुपर्यो। हामी नेपली जनता चाहन्छौ जय नेपाली जनता🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪
केपी ओलि 1000 % झुठो हो।
खाली कसै ले कसै लाई आरोप लगाउन सक्छ र 100% सही के पी ओलीले सफाई लिनु पर्छ
सहि हो सहि भन्नु भयो हजुर हरुले
धन्यबाद छ मनोज जी समसामयिक परिस्थिति को बारेमा आवाज बुलन्द गर्नु भएको मा धेरै धेरै धन्यवाद छ ।
जस्ताको तेस्तै यथार्थ कुरा जनतासामु ल्याइदिने यो मिडिया बाट आउने कार्यक्रम सारै मन पर्छ।
mahakali बेच्ने के पि ओ लि नै हुन जनताको दिमाख मा
नेपालको अदालत भनेको भ्रस्ट नेतालाई सफाई दिने अर्को भातृ संस्था हो।
भर्स्ट को आड मा उभियको बाल्कोट दरबार छिटो भन्दा छिटो ढाल्नु पर्छ🎉
सहि हाे दाइ
कम्बोडिया सकारबाट प्रमाण देखाए मात्र जनतालाई बिस्वास हुन्छ
Very good❤❤🎉jay janta❤❤❤
केपी ओली ले मार्ग प्रशस्त गरेर छानबिन गर्न दिनु पर्छ।
यै पाराले त एमालेको पत्तो साफ हुनु बेर छैन ... एउटा अपराध लुकाउन अर्को अपराध हुँदै जान्छ घमण्ड ले सकिन्छ
के पि ओलि को कम्बोडिएन रेल को छान बिन होस्।हामि सिधा जनता बेनि मा रेल कहिले आउछ।भनेर कुर्नि अनि रेल कम्बोडिया गुढ्नि यो त भएननि ।उहा को छान बिन त हुनै पर्यो।
जय नारी जय होस् माता १००% सही कुरा हे भगवान् पशुपतिनाथ माता लाई रक्षा गरुन् ❤🎉❤🎉जय नेपाल ॐ शान्ति ॐ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साडेको जुदाइ बाछाको मिचाइ बने जस्तै बावन बावन जुद्ने अनि गुरुङ मगर तमाङ अन्यलाइ लडाउने वा चिगनेहरु देसै बेचेरा खा चोरहरु. केपि,सेरे,प्रचन्डे दुर्गे,
ग्याने यि सबै चोर हो,तर रबि र बालेन्म जै अलिकति आसा जै छ है
दुर्गा दाइ हाई हाई नडराउ दुर्गा दाइ हामछौ है तपाईं अगाडि हामी पछाडि
ब्यवस्था फाल्नेहोइन भ्रष्टहरुलाइ एकैपटक त्रीसुलीमालगेर फाल्ने हो।जस्लेगर्दा भ्रष्टाचारको सोचहुनेसाथै पेन्टमा पिसाब गरोस।भ्रष्टचार सम्बन्धि कडा भन्दाकडा कानुन निर्माण गर्नुपर्छ।
❤😂
वाउ सहि दिनु भयो सलाम छ कत्ती धेरै धेरै सम्मान छ
Lamichhane jastai KP Oli KO Pani xaan hunu parxa.
पुलिस ले काम गर्दैन र जन्ताको इनिहरु ओलि सरकारको मात्त्र काम गर्ने हो यदि भोलि दिन अरुको पनि फर्किन्छ
म भए त मासु भात पनि खाने दस लाख दिए पनि लिने भोट राम्रो काम गर्ने लाई मत दिने हो सोझो बन्ने जमाना गयो ॐ शान्ति ॐ जय नेपाल जय देश 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदम शहि कुराे
Jaya Durga prasai jindabad Om Santi Om 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Oli chor lai lakhetnu parxa
Jaye hos durga sir ko ❤❤❤
रबि लामिछाने ले हिरासत बाट भनेका थिए मलाइ जति यति समय केपि ओलि लाइ अनुसन्धान गर्ने हो भने नेपाल को सबै भन्दा बढी भ्रष्ट केपि ओलि निस्किने छन 😏 कोइ बोलेन तेति खेर सबै आफ्नो आफ्नो दुनो सोजायो । अज्ज पनि एक्लै एक्लै हिंड् कै हुने वाला छैन सबै मिलेर सडक आइज यो केपि र शेरे प्रचण्ड घिसारेर फालौ 😊 जय राष्ट्र नेपाल 😊
सहि हो
के पि लाई पछुतो हुनेछ
फालेको कुनै चिज टिपेर ल्याउनु नैतिकताले दिदैना त्यस कारण-नेपालमा राजा ल्याउने हो भने- कुलमान लाई या बालेनलाई बनाउना त।
यो मान्छेले हिजो अस्ति भर्खरै यो मान्छेले दुर्गा प्रसाई पागल हो भन्थ्यो त ।
नकुने कुरो केपि ओली ले आफ्नो शिरसम्म पति सरकार लाई बुझाइएको मान्छे ले त्यस्तो काम गर्नै सक्दैन ।
Jai Nepali people
जिबी निमला फाइल खोई
म पनि जनता हाे सहि फुरा छ अब हामी ले चायकाे यई हाे तायम धेरै छ
Jai Durga & Supporters 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏽🙏🏽🙏🏽🙏🏽👍👍👍👍
Shahasi yuwa manoj sapkota.
Oli ko दुइटा पासपोर्ट हुनुपर्छ
सबै भन्दा पहिला केपी चोर लाई अनुसन्धान गर्नुपर्छ।
दुर्गा प्रसाई जिन्दाबा त्यस बनाऊ दुर्गा बचाउन
केपी ओलीलाई छानबिन गर्नुपर्छ राजीनामा दिनुपर्छ अनि मात्र छानबिन मा सहच हुन्छ
Jay Durga Sir 👍👍👍👍
🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵 मोनोजसर केपीओली 100% मुसीयकोछ झुटाे छ सबैजन्ता यकहुनुपर्यो
दुर्गा प्रसाद प्रसाई जिन्दाबाद जिन्दाबाद दुर्गा जि हाइहाइ झोले हरु बाइ हजुर यो देश को प्रधानमन्त्री हुनुपर्छ जयनेपाल जय दुर्गा हजुर लाइ जनताले साथ दिने पक्का छ हजुर नमस्कार
मनाेज सपकाेटा जि काे कुरा सारै राम्राे लाग्याे 👌 हामी युवा टुटेर हाेइन जुडेर एक भएर यी अपराधि बुडाहरु कार्बाहि मा लेउनु पर्छ🙏👍️👍️👍️
Jay dhurga
चेलीलाई मेरो उच्च सम्मान छ ।
❤️
मनोज सापकोटाको भनाइ सही छ है टङ्क दाहालले दिएको कुरा सत्य हो। टङ्कदालको भिडियो सबैले हेरुम अनि बुझ्नुहोला।
नेपालको न्याय पालिका, कार्य पालिका र ब्यबस्थापिका are corrupt from grass root. All institution are hyejacked by corrupt leaders of three main parties. They made Nepal and Nepal poor.
Great speech 🎤 Aama ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Good 👍 job sir
प्रधानमन्त्री केपी ओलीको नियत खराब छ सम्माननीय केपी ओलीलाई किड्नी दिने ति नारी कति खुसी छन् कि दुःखी छन् यो कुरा चाहिँ पत्रकारले सोधिहाले हुन्थ्यो। मेरो विचारमा त किड्नी दिने महिलाले देशको लागि भलो गर्छन् कि भनेर दिएको हुनुपर्छ। तिनि महान नारी दानवीर हुन् भने कदापी खुसी छैनन् होला।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
अनुसन्धान हुनुपर्छ केपिले साँचिकै कम्बोडियामा लगानि गरेको भय केपिलाइ टुडिखेलमा झुण्ड्याउनु पर्छ नभय दुर्गे लाई झुटा फर्जि समाज भाँडे बापत ठूलो सजा हुनुपर्छ
Great analysis 🧐 Manoj Sir ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Kp Oli rip kp chora des xod yamale congress rip
अब सबै जनता मैदान मा उत्रनु पर्छ।जनता एक हुनुपर्छ
अब छिट्टै जनता रोडमा निस्कन जरुरी छ, तयार रहौ।
अदालत नै ओलिको हात मा छ केही हुँदैन the dark file जतै हुन्छ
वाह, मनोज दाजु 🙏🙏🙏
आत्मिक सम्मान जाहेर गर्दछु ❤❤
तपाईंको हरेक तर्क, विश्लेषण, तथ्य प्रस्तुत, धारावाहिक सुन्दर शब्दचयन अनि दरिलो सत्य तथ्य प्रमाणको प्रस्तुति अत्यन्तै रोचक अनि मन्त्रमुग्ध गर्नेछ ।
जय होस्, मनोज सापकोटा दाजु❤
मेरो रबि दाइ लाई तुरुन्तै रिहा गर नाजायज सरकार
पुराना भ्रस्टनेताज्ञरुलाई ठिकपार्न नयां र परिवर्तनकारि शक्ति एकजुट हुन अति आवश्यक छ ।
वा धन्यबाद हजुर अन्तरबार्ता कोलागि स्पस्ट सरल र स्वभाविक भासामा
खडकउली, देशको मन्त्री प्रधान माथि,यतिठूलो, भरषटचार को आरोप, लाग्दा सम्म बाहिर खण्डन गरेपनि, राज्यको ढुकुटीबाट तलबभत्ता सेवासुविधा लिने वर्दीधारीहरु, अख्तियार आयोग ले, तुरुन्त छानबिन गर्नु पर्ने हो की होइन?गृह, मन्त्रालयबाट,आदेश,आउनैपरने हो कि।
Right brother
Kp oli ko sampati xito chanabin garnu parxa aba
Good news
All the best
रविको केशले कांग्रेश दुर्गा को केशले एमाले सिध्यायो❤❤❤
दुबै पक्ष लाई छानबिन गरेर को दोषी छ। जनता लाई जानकारी गराउनु पर्द्छ।धन्यवाद 🙏💖
Good
धन्यवाद ! दिजु सहि कुरा भन्नुभएको ,जय हो नेपाल आमा का वीर सपूत दुर्गा ,रबि ,बालेन सर ,🎉❤ जय हो✋
आमाको कुरा सहिछ्👏
Kpoliko.anusadan.garunu.parxa.jaya.durga.parsai
Thug parsad le 32arab khayo khayo ..durga dai ❤❤
हो हो Right ठिक
रबि र ओलि एकै हो दुई जना नेपाली को पैसा लुट्नु सम्म लुटेकाे छ तर प्रमाण पुग्दैन दुइटा लाई जेल हालन लाइ
Yo patrakar lai taalim dinu paryo interview lina jando rahenaxa
Dhanne bada satya kura bhaneko ma sahiho
नेपाल धनी हाे तर जनता गरिब दस बसर स मा नेता धनी हामी जनताले कुरा नबुझेर याे हालत हाे मेराे पाति तेराे पाति ले आज याे हालत
दुर्गा जेलमा हुदा ग्यानेन्द्र बोल्दैन किन डरायको यस्लाइ ल्याउनेकुरा मुख्यतया दुर्गा को कम्जोरी हो अरु सब ठिक छ राजात हुदैन ल्याउन
छानबीन भनेकाे जो आरोपीत छ उसलाई हुनुपर्दछ, आरोप लगाउनेलाई हो र छानबिन गर्ने ? यदि छानबिन गरेर उनी शुद्ध भय मात्र आरोप लगाउने दोषी ठहर्छ र ऊ सजायको भागिदार हुन्छ ? काम सबै यिनिहरुले उल्टो गर्दछन् कारण यिनीहरू तस्कर र भ्रस्टाचारी नै हुन्। त्यै भ्रस्टाचार गर्न सबै सेटीङ्ग गरिरहेका छन।
Kp oli lai anusandhan hunu par6 jay ghanti
नेपाल मा सरकार छैइन जंगल राज चलदैइछ इनो जमाइ फटाहा मात्र हुन इनोले देस र जनता को लागि राजनिती गरेका होइन इनोले आफना र भाणाटटु जनता झोले लाइ पालेर जंगल राज मात्र गरने हो
Haina yo patrakar naya aako jasto xa yaso pancha amrit dinu ta mitra
अदालतमा पेश भयो यो भिडियो भने सब ढिसमीस हुन्छ।डार्क फाइल को अडियो 200 % सहि छ र थियो तर त्यो फेक भयो ?जब कि सर्वोच्चअदालतकोका न्यायाधीशहरु र मिडिया का मालिकहरुको नाम आयो।त्यसकारण नेपालमा न्यायालय छैन,न्यायाधीशहरु छैनन्,साधारण जनताहरुले नेपालमा न्याय कहिल्यै पाउदैनन् जब सम्म यो प्रणाली रहेसम्म।
Right❤
Yo vrasta lai thagan lagaunai parcha
Oli lae Investigation garnu parx ❤️❤️❤️❤️👌👌👌👌❤️👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Right