Simsim Gham Pani - Om Prakash KC | Sunita Budha Chhetri | New Lok Dohori Song 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024

ความคิดเห็น • 64

  • @OmStarDigital
    @OmStarDigital  20 วันที่ผ่านมา +23

    नयाँ लोक दोहोरी "सिमसिम घामपानी" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

  • @romancenepal5206
    @romancenepal5206 18 วันที่ผ่านมา +8

    आहा ❤❤ क्या मिठो गीत "सिमसिम घामपानी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @TheGyanesh1
    @TheGyanesh1 19 วันที่ผ่านมา +7

    साह्रै मिठाे गितकाे सफलताको शुभकामना ! 🎉❤🎉

  • @KrishnaAcharya-g8e
    @KrishnaAcharya-g8e 19 วันที่ผ่านมา +9

    सुन्दर रचना,सृजना,संगित,गित र अभिनयका लागि सिंगाे टिमलाई बधाई

  • @rajendrapokhrel820
    @rajendrapokhrel820 19 วันที่ผ่านมา +8

    गित धेरै राम्रो छ । ओम सर कृष्ण सर अनि समस्त टिमलाई सफलताको हार्दिक शुभकामना ।

    • @OMKC725
      @OMKC725 19 วันที่ผ่านมา

      Thanku sir

  • @TheGyanesh1
    @TheGyanesh1 18 วันที่ผ่านมา +6

    गायक ओम के.सी. काे पाँचौ गित छिट्टै कराेड क्लवमा प्रवेश गराेस, शुभकामना ! 🎉❤🎉

  • @basuadhikari8472
    @basuadhikari8472 18 วันที่ผ่านมา +5

    बहुत सुन्दर । बधाइ अनि शुभकामना सम्पूर्ण टिमलाई ।

  • @AbirNepaliOfficial
    @AbirNepaliOfficial 19 วันที่ผ่านมา +6

    आहा कती राम्रो गित बधाई छ Om दाइ लगायत सबैटिम लाई ❤❤❤❤❤❤

  • @rajanbhujel5845
    @rajanbhujel5845 18 วันที่ผ่านมา +7

    गित संगै मित लगाउन मन लायो गित सुन्दा प्रित लाउन मन लायो । गायो दाजुले गित गायो गित सुन्दा मजा आयो। शब्दमै जादु छायो ।

    • @omprakashkcdangnepal3717
      @omprakashkcdangnepal3717 18 วันที่ผ่านมา

      धेरै धेरै धन्यवाद राजन सर कमेन्ट गर्नुभएकोमा गीतले राम्रै सफलता पाइरहेको छ यहाँहरुको साथ सपोर्टले

  • @Basant3300
    @Basant3300 20 วันที่ผ่านมา +6

    आहा मीठो 🙏❤️

  • @TheGyanesh1
    @TheGyanesh1 18 วันที่ผ่านมา +5

    उदीयमान कलाकार ओमप्रकाश के.सी.काे लाेकप्रिय गित🎉❤❤🎉 1000K

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 20 วันที่ผ่านมา +7

    सारै मीठाे गीत रहेछ ! धेरै राम्राे छ । मनैबाट शुभकामना ।

  • @anuranamagar7754
    @anuranamagar7754 18 วันที่ผ่านมา +6

    Ati ramro geet

  • @sapanapanthi3841
    @sapanapanthi3841 20 วันที่ผ่านมา +6

    राम्रो लाग्याे🎉

  • @YamChhetri-f5r
    @YamChhetri-f5r 18 วันที่ผ่านมา +7

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KrishnaAcharya-g8e
    @KrishnaAcharya-g8e 19 วันที่ผ่านมา +8

    माैलिक गित,मिठाे गित 💕💕💕💕🎈

  • @wanglama178
    @wanglama178 17 วันที่ผ่านมา +2

    Best wishes to all the team🎉

  • @NirmalaKC-o4k
    @NirmalaKC-o4k 17 วันที่ผ่านมา +4

    धेरै राम्रो छ दाइ गित 🎉🎉🎉🎉

  • @sherbahadurd.c9127
    @sherbahadurd.c9127 18 วันที่ผ่านมา +5

    Namaskar ma yo geet ko nirdeshak Om kc ko jee ra Sunita budha Chhetri ko swor ra krishna priya gee ko sabda Raheko notho geet ko nirdeshan garne Maila Mauka dinu bhaeko ma Mo kc gee lai dhanyabad sabaile maya garidinu hola thanku

  • @Himanshu-wh1vb
    @Himanshu-wh1vb 19 วันที่ผ่านมา +7

    Dame song

  • @rajanbhujel5845
    @rajanbhujel5845 18 วันที่ผ่านมา +6

    nice songs

  • @shreedhargautam2121
    @shreedhargautam2121 20 วันที่ผ่านมา +7

    So nice❤❤❤🎉🎉

  • @omprakashkcdangnepal3717
    @omprakashkcdangnepal3717 19 วันที่ผ่านมา +9

    यति राम्रो म्युजिक भिडियो निर्देशक निर्देशन गरेर भिडियो बनाउनुहुने निर्देशक मामा शेरबहादुरलाई लगायत सम्पूर्ण कलाकार टिमहरुलाई धेरै धेरै धन्यवाद छ। भिडियो भिडियो हेरेर कस्तो लाग्छ राय प्रतिक्रिया सल्लाह सुझाव अवश्य लेख्नुहोला। हामी तपाईहरुले दिएका सल्लाह सुझाव राय प्रतिक्रियालाई सिरोधार्य गर्नेछौं। एकदमै राम्रो बनेको छ। आगामी दिनमा पनि यस्तै सहकार्य

    • @SherbdrDc
      @SherbdrDc 18 วันที่ผ่านมา +1

      धन्यवाद Om kc Sir मलाई यति मिठो गीतको निर्देशन गर्ने मौका दिनुभयो

  • @jusrazoli6192
    @jusrazoli6192 18 วันที่ผ่านมา +5

    Supper

  • @KrishnaAcharya-g8e
    @KrishnaAcharya-g8e 9 วันที่ผ่านมา +1

    नाईस नाईस

  • @pintuvlogger4973
    @pintuvlogger4973 20 วันที่ผ่านมา +7

    Beutifull song

  • @rajanbhujel5845
    @rajanbhujel5845 18 วันที่ผ่านมา +5

    beautiful songs

  • @RajuRamjali-Beni
    @RajuRamjali-Beni 19 วันที่ผ่านมา +7

    Nice ❤❤❤sog

  • @KrishnaAcharya-g8e
    @KrishnaAcharya-g8e 19 วันที่ผ่านมา +15

    नमस्कार🙏म गितकाे लेखक कृष्ण प्रिय आचार्य
    गित कस्ताे लाग्दैछ,सबै महानुभाव श्राेता दर्शक ज्यु हरुवाट सल्लाह सुझाव तथा मायाँकाे अपेक्षा छ !

  • @PratapPiryar
    @PratapPiryar 17 วันที่ผ่านมา +3

    Nice.❤❤❤❤

  • @dineshghimire3429
    @dineshghimire3429 20 วันที่ผ่านมา +6

    Very nice

  • @OMKC725
    @OMKC725 20 วันที่ผ่านมา +8

    नमस्कार म यस गीतको गायक तथा संगीतकार ओमप्रकश के सी देश तथा विदेशमा रहनुहुने नेपाली लोक गीत संगीत र माया गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई विजयदशमी २०८१ को शुभकामना यो गीत कस्तो लाग्छ यहाँहरुले राय प्रतिक्रिया दिनु

    • @SherbdrDc
      @SherbdrDc 19 วันที่ผ่านมา

      नमस्कार म यो भिडियो को निर्देशक शेर बहादुर डि सी हजुर हरु कोलागि दसैउपहार सहित शुभकमना ❤प्रतिकृया दिनुहोला धन्यबाद 081

  • @MukeshPatel-143mp
    @MukeshPatel-143mp 19 วันที่ผ่านมา +4

    ❤❤❤❤

  • @khimasharma4195
    @khimasharma4195 10 วันที่ผ่านมา +1

    Supar femas git

  • @omprakashkcdangnepal3717
    @omprakashkcdangnepal3717 18 วันที่ผ่านมา +5

    सबैजनालाई नमस्कार म यस गीतको गायक ओम प्रकाश केसी यस गीतको भाका पनि मैले बनाएको हो। यहाँहरु सबैजनाले माया गरिदिनु भाछ लाइक सेयर कमेन्ट गरिदिनु भाछ गीतले सफलता प्राप्त गर्दै गएको छ। यहाँहरुले अझै पनि लाइक सेयर कमेन्ट र गरेर साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशा राख्दै यहाँहरु सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छु

  • @rajendrakhatiwada9332
    @rajendrakhatiwada9332 20 วันที่ผ่านมา +7

    Git nice chh

  • @rishiadhikari7081
    @rishiadhikari7081 16 วันที่ผ่านมา +1

    पछाडि त सबै नाङ्गै छन् त ! काे रहेछ डाइरेक्टर ? शब्द र स्वर मात्र राम्राे हाे ।

    • @omprakashkcdangnepal3717
      @omprakashkcdangnepal3717 16 วันที่ผ่านมา

      ❤❤❤❤❤ प्रतिक्रिया सल्लाह सुझावको लागि यहाँलाई धेरै धेरै धन्यवाद।

  • @nakulchaulagainofficial9558
    @nakulchaulagainofficial9558 11 วันที่ผ่านมา +1

    गित ,स्वर,शब्द सबै ठिक छ ।तर गित अनुसारको भिडियो भएन्

  • @chepngetichlagat1877
    @chepngetichlagat1877 15 วันที่ผ่านมา +1

    ट्रांसलेट तो इंग्लिश

  • @nursingcore-fm8po
    @nursingcore-fm8po 17 วันที่ผ่านมา +2

    Rramro xa git

  • @ramsawad368
    @ramsawad368 15 วันที่ผ่านมา +1

    ❤❤❤