रुदै आएकी गायिका झुठो हो भन्दै परिवारै आए मिडियामा|अन्तरबार्ता मै पर्यो चर्काचर्की|गल्ती कसको?Ganga|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 1K

  • @rockysherchan6367
    @rockysherchan6367 2 ปีที่แล้ว +28

    Hisab ime record ma pathauxu

    • @creatr816
      @creatr816 2 ปีที่แล้ว +10

      Swasni banaye paxi swansi ko bebahar garnu parxa ... laj xuina?

    • @creatr816
      @creatr816 2 ปีที่แล้ว +9

      Tapaika didi baini sade raixan

    • @shristicamoktan4395
      @shristicamoktan4395 2 ปีที่แล้ว +15

      Thukka swasni lyaye paxi dd bahiniko kurama hela garney dd bahini sadey raixa Ra poh vai ko ghar gari khana nadeko raixa thukka ta jathii haru lai lai yo dd lai nyaaye paous 💗💗

    • @lokmoni2121
      @lokmoni2121 2 ปีที่แล้ว +10

      Sabai bhanda thulo kura jindagi bitaune bahini sanga hoina srimati sanga ho ra didibahiniko kura sunnu ramro hoina sunne kura sunnu parxa khi pani sunnu hudeina vanne hoina

    • @prabhabasnet2079
      @prabhabasnet2079 2 ปีที่แล้ว +6

      Pathaunu na hajur didi bahini ko kura sunera arkako xorii cheli lyayera alpatra parne ho kin vagnu vako tw hajur contact ma aunus kura garnus xiixii dd bahini ko kura. Sunera afno Ghar bevahar bigarna nakhojnus Teti dherae maya garnu hudo rahexa bichara dd milera basnus aruko kura nasunnus 🙏🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +9

    बैईनी हिमत नहारनुस पकै पनि नेयमिल्छ र गुट टिभीर गङ्गा मेय्म लाई सलाम छ

  • @kumarbomjanraj3509
    @kumarbomjanraj3509 2 ปีที่แล้ว +12

    नरुनु बहिन आफुलाई सम्हालेर बस्नु हाेल हाम्राे साथ रहाने छ , हजुर ले न्याय पाअाेस

  • @deepakrai4857
    @deepakrai4857 2 ปีที่แล้ว +123

    यो आमज्युको कुरो सुन्दा यो नै हुनुपर्छ यो सब परिवार बिगाने यो निकै बाठी बन्दी रहेछ । आफ्नै माइती भाइ बुहारीको घरबार बिगार्न लागी रहेछ ।

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      Tali taha xx

    • @missupun3584
      @missupun3584 2 ปีที่แล้ว +1

      पाइला नाई पाइला गाको आइमाई हो यसको पनि t thulo xora X yo aaimai Pani thik xaina

    • @missupun3584
      @missupun3584 2 ปีที่แล้ว +1

      उसको t ejat nahune aruko Pani ejat ma daag laidine aaimai

    • @bikrambhusal642
      @bikrambhusal642 2 ปีที่แล้ว +1

      सहि कुरा सर याे अामाजु चाहिँ नै हुनु पर्छ धेरै बाठि कुरा गर्छे यस्लाई कठालाे समातेर घिसारेर मिडियामा ल्याउनु गंगा दिदी माईतिलाई कुरा लाएर घर भाडने भालु नै रैछ

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 2 ปีที่แล้ว +258

    घर भाँड्ने नै नन्द अमाजुहरु हुन भाइको गल्ती हुँदा हुँदै पनि खुब भाइको सपोर्ट गर्दा रहेछ भालु

    • @aryankhatriofficial571
      @aryankhatriofficial571 2 ปีที่แล้ว +6

      saiho

    • @rockysherchan6367
      @rockysherchan6367 2 ปีที่แล้ว +4

      Real id bata gar

    • @chandra1369
      @chandra1369 2 ปีที่แล้ว +7

      @@rockysherchan6367 तिमी मुला अाईमाई हाे तिमी सई हाे भने अाफ्नाे एउटा बुढि सग फेस गरन

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

      100% सहि कुरो

    • @serchanprabhat2522
      @serchanprabhat2522 2 ปีที่แล้ว +1

      १००% सही कुरा हो मान्छे कति स्वार्थी हुन्छन् ।

  • @premgharti
    @premgharti 2 ปีที่แล้ว +141

    विचरा कति गाह्रो भएको होला पीडितलाई, गंगा बैनीको काम अति नै सराहनिय छ, पीडितले न्याय पाउस है गंगा बैनी।

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 ปีที่แล้ว +33

    यस्तो अपराधीकाे सन्तानलाई कडाभन्दा कडा कारबाही गरिदिनुस गंगा बहिनी।

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      Harnuu dai aama baba Lai xunay Kam nagarnus

    • @kamalarana153
      @kamalarana153 2 ปีที่แล้ว

      @@sahilpunmagar6363
      L

  • @jabatakrai6878
    @jabatakrai6878 2 ปีที่แล้ว +121

    आमाजु को हात रै छ सबै कुरा यो आमाजु लाई चै खोर्मा हाल्नु पर्ने रै छ एउता नारिलाइ हेप्नु पाइन्दैन गङ्गा दिदी लाई सते कुरा निस पक्छे कुरा लाई सफ होउस धने बात दिन चाहान्छु दिदि

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      Tero k khaxa ra khorma halnay vann

    • @sabitathapa9467
      @sabitathapa9467 2 ปีที่แล้ว +3

      @@sahilpunmagar6363 कुकुर्नि tero बोल्नी औकात नभाको जसलाई त त भनेको छ तेरो सस्कार tesai था हुन्छ थु थु

  • @tambahadurrawal4144
    @tambahadurrawal4144 2 ปีที่แล้ว +26

    प्राय नन्द अमाजु राठे भएको घरमा लोग्ने मान्छे नामर्द नै हुन्छ नतिजा अर्काकी छोरीले दुख अपजस पाउछ 😞

  • @manishakoirala7540
    @manishakoirala7540 2 ปีที่แล้ว +48

    केटी मान्छेको जिन्दगी घर नराम्रो नभयेपछी नन्द आमाजी ले नै बिगार्छ यो दिदी लाई नाये हुनुपर्छ यो छोथाले नन्द आमाजी vaalu ले बोल्ने अथिकार छैन

  • @mayashahi8377
    @mayashahi8377 5 หลายเดือนก่อน +1

    Well done! हीम्मत वाली बैनी यस्तो राछसनी आमाजु लाई दनक कडा जवाफ दीनु भो 👏👏❤

  • @thedonback1626
    @thedonback1626 2 ปีที่แล้ว +133

    जुन घरमा नन्दा आमजुले माइतीघर मा हुकुम चालाउछ भने तो घर को भाउजु बुहारी ले जिन्दगीभर सुख पाउदैनन् यो कुरा सबै ले जानु होला

  • @chandra1369
    @chandra1369 2 ปีที่แล้ว +38

    याे बैनिलाई टचर दिएको भनेको सबै दिदिबहिनी काे कारण हाे १००%दिदिबहिनी ठिक छैन तर याे पिढित बैनिलाइ न्याय दिलाउनै पर्छ गंगा जि जसरि भए पनि

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +46

    बिचरा पिडीतले नेया पाउनु परचर गङगा सिस्ट हजुरले धेरै राम्रो काम गरनु भाको छ र गुट टिभी लाई पनि सभ कामना छ 🙏🙏🙏

  • @pushpadahal739
    @pushpadahal739 2 ปีที่แล้ว +107

    परिवार को कारन्ले बहिनी लाई सारै
    दुख परेको रहेछ नेया दिनुहोला दिदिबहिनी लाई भाता हानु पर्ने सारै चोथाले रहेछन्

    • @gyanulimbu9605
      @gyanulimbu9605 2 ปีที่แล้ว +1

      हो रहेछ चोथाले हरु रहेछन त्यो केटा को दिदि हरु उनी हरु को बुडा ले पनि त्यस्तै गर्यो भने के हुन्छ।। छोरी मान्छे को दुश्मनी छोरी मान्छे नै हुन्छ।।।

    • @foryoutube1264
      @foryoutube1264 2 ปีที่แล้ว +1

      अरु लाई दोस नदिनु दोस उसैको बुदा हो

    • @rockysherchan6367
      @rockysherchan6367 2 ปีที่แล้ว

      @@foryoutube1264 ho bhai Mero thau ma basayra her

  • @jangabahadurthapa3274
    @jangabahadurthapa3274 2 ปีที่แล้ว +103

    भाईलाई भड्काउने चाई दिदिहरु नै हो जस्तो छ ।। गङ्गा mam न्याय दिलाउनु पर्छ पीडितलाई ल ।।

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      Hjr Lai thaha x nakkali aasu paisa napayara jaray ko hoo

    • @अँभांगिछोरि
      @अँभांगिछोरि 2 ปีที่แล้ว +1

      एकदम सहि हो

    • @jangabahadurthapa3274
      @jangabahadurthapa3274 2 ปีที่แล้ว

      होर हजुर 🤔🤔??
      आशु तेसरि झर्ला र नक्कली 🤔🤔

    • @nupakisa.9202
      @nupakisa.9202 2 ปีที่แล้ว

      @@sahilpunmagar6363 talai. Chai. Tha. Xa. Aruko. Baremaa. Tyo. Maha. Boka. Goru. Ko. Gf. Hola. K. Yo. Ani. Thulo. Thulo. Kura. Garxa. Sale 👊🦶

    • @tarapanthi5000
      @tarapanthi5000 2 ปีที่แล้ว

      @@jangabahadurthapa3274 c

  • @rhaymenuka2201
    @rhaymenuka2201 2 ปีที่แล้ว +146

    दिदी बहिनी बढी बाठो कुरौटे हुने घरमा कुनै बुहारी टिक्दैन १००%

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      Taelay lagayra pall

    • @pnmusicblogs327
      @pnmusicblogs327 2 ปีที่แล้ว +2

      Sahi ho.hamro gharma ni parexa

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      Dd baini k ho ta yakal katay Lai k thaha....

    • @hgyohj3228
      @hgyohj3228 2 ปีที่แล้ว +2

      सही भन्नु भयो जाठि चोथाले बिगारेको घर।

    • @surendrarai8378
      @surendrarai8378 2 ปีที่แล้ว +1

      your right..

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 ปีที่แล้ว +33

    पोइल गाको मान्छे किना ल्याङ ल्यान गरेको भाइ बुहारी को घर बिगारेर सम्पत्ती खानालाइ होकि नत्र बोल्न हक छैना

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 2 ปีที่แล้ว +34

    यति सोझी बुढिको पाप लागेर जिबन भर रोएर बस्नु पर्ला बेलैमा आफ्नो बुढिलाई माया गरेर साथ दिनु होला अहिलेसम्म केही बिग्रेको छैन दुनियाँको कुरा सुन्ने होइन मर्द्को छोरा हो भने

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 ปีที่แล้ว +60

    याे अमाजु भन्ने खातेनि किन बाठि भयर कराउछे खातेनि लाई बाघे झापु हान्नु पर्ने रहेछ खातेनि ।अाफुले यक पैसा हालेकाे रहेनछ अनि किन बाठि भयर कारउछे खातेनि ।

  • @krishnalimbu5495
    @krishnalimbu5495 2 ปีที่แล้ว +40

    जून घरमा दीदि बैनिको राज हुन्छ ? तो घरमा भाउजू बुहारी को यही हालत हुन्छ ? गंगा सिस्टर यो बैनिलाई न्याय दिलाउन सहयोग गर॔नु हून्छ ? भन्ने बिस्वास छ ? मलाई बिन्ती छ ?

  • @laharabegha330
    @laharabegha330 2 ปีที่แล้ว +63

    हामी पनि आमाजु नै हो तर भाईको गल्ती हुदा हुँदै पनि कति हेपेकि यो आमाजु भनउदि आफ्नो भाईलाई भाटा लगाउनु नि हैजा 😋😎

  • @robinj9549
    @robinj9549 2 ปีที่แล้ว +15

    पूरा interview हेर्दा यो दिदी गलत छैनन। सहि हो आफ्नो लोग्नेलाइ मायानै गर्नु हुदो रहेछ । सहि तरिकाले आफ्नो बुढो सम्झेर बसेको रहेछ। भाइ अब अरुको कुरा नसुनी बुढा बुढी मिलेर बस्नु /

  • @shantiparajuli7595
    @shantiparajuli7595 2 ปีที่แล้ว +15

    याे अमाजुहरु ठिक छैनन मिडियामा यस्तो गर्ने मान्छे ले घरमा कस्तो बेवार गर्छन् यतिकै लाटो मान्छे लाई पनि थाहा हुन्छ जस्काे घरमा नन्द अमाजुले सासान चलाउछ तस्काे घरमा दाजुभाइ काे घर कहिलै बन्दैन याे बहीनिलाइ न्याय दिलाइदिनुस गंगा बहिनी याे बहिनी पिडित छ मान्छेलाई अासु यतीकै अाउदैन

  • @tseringthoma4556
    @tseringthoma4556 2 ปีที่แล้ว +42

    मन्जु बैनी तेतिकै साईट लागने होइन
    बहुबिबाह मुध्दा अनि अंङस लिएर मात्र साईड लाग्ने हो

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 ปีที่แล้ว +15

    हामी सबै सुन्नेलाइ पनि स्पष्ट थाहाभयाे याे अामाजु भनाउदालाइ कारबाहि गर्न पर्ने रहेछ गङ्गा ज्यु याे बहिनिलाइ न्याय दिलाउनु हाेला धन्यवाद ।

  • @योगाउँकोठिट्टोम-श1र

    श्रीमान ले श्रीमती लाई इज्जत नगर्ने र श्रीमती ले श्रीमान लाई इज्जत नगर्दा अाफ्नै अाफन्त ले गोलगोल घुमाउछन है तेसैले बिबाह गरि सकेका केटा केटिहरू र बिबाह गर्ने तयार हुनेहरू धेरै सचेत हुन जरूरी छ

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 2 ปีที่แล้ว +78

    यो फोन म बोल्ने दिदी भनौदोलाइ चै केको चासो भाको हो दुइजाना मिलेर खाए पनि तिर्नु पर्दैन भाइले तिरेन भने तेइ दिदी लाई समातेर तिर्नु लाउनु जुन चोर उसैको ठूलो सोर

    • @nepilyboy247
      @nepilyboy247 2 ปีที่แล้ว

      तैले देखे काे हाे खाते तै ले तिर तेराे बुदि काे पैसा एदि मया लाकछ भने तै ले लगेर पाल

    • @rockysherchan6367
      @rockysherchan6367 2 ปีที่แล้ว +1

      Sakxas real id bata face gar

    • @rajraj-vb1ir
      @rajraj-vb1ir 2 ปีที่แล้ว

      तै होस खाते कुकुर तैले पैसा खाने मैले तिर्ने

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +7

    मैले जाने बुझे अनुसार यो बाईरको चेलि बेटी हरु प्रआय माईतमा आयर बाठि बन्यो भने धेरैको घर ब्यावहार बिग्रेको देखिराछु है त्यस्तै घट्ना रछ यो चेलिले न्याए पाउनु पर्छ🙏

  • @junmayathapa2351
    @junmayathapa2351 2 ปีที่แล้ว +110

    यो आमाजु दिदीलाई भाटा हान्नुपर्ने !

    • @avshekmagar4562
      @avshekmagar4562 2 ปีที่แล้ว +5

      Aamju ra teyo kukur ko galti xa sala japan ma base vandaima thulo naban

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      La hanta Bata kasto raex Haram Ali bujayra bol

    • @manjukhatri9702
      @manjukhatri9702 ปีที่แล้ว

      Ho hannu parxa yo khateni amaju vanaudilai

  • @laxmibista6687
    @laxmibista6687 2 ปีที่แล้ว +24

    गँगा सिसकाे कान र धैर्य सार्हे मन पर्याे👍️

  • @biswasgr143
    @biswasgr143 2 ปีที่แล้ว +23

    भाइ जापान गएपछी अलि पैसा कमाउनु थाल्यो अनि दिदिबहिनी हरुको अखा लागेको हो दिदिबहिनी ले नै भडकाएको देखिन्छ भाईलाई यो बैनिलाई न्याय दिन पर्यो गङ्गा जि

    • @ramshah9360
      @ramshah9360 2 ปีที่แล้ว

      यो दिदीभनाउदिले हो सबैकुरा बिगारेको
      जो चोर उसैकोठुलोसोर
      यो दिदी भाइ मिलेर फसाजस्तोछ र अर्कोकुरा
      यो दिदीको बोल्नेकामैछैन

  • @sanumayatamang6289
    @sanumayatamang6289 2 ปีที่แล้ว +20

    भाइ बुहारि को बारेमा पराई घर गाको दिदी बैनि को बोल्नु दिदी बैनि को अदिकार नै छैन कस्तो अबुज दिदी बैनि रैछ

  • @rahulghising1599
    @rahulghising1599 2 ปีที่แล้ว +39

    गङग बैनी एकचोटी बरु
    मन्जुजिको श्रीमानलाइ नै
    कन्टेक गर्नुपाए कुर प्रस्ठुन्थ्यो कि

  • @himpunmagar3044
    @himpunmagar3044 2 ปีที่แล้ว +27

    गङा बैनि कसरी हुनछ याे कुरा मिलाई दिनु हाेला र सबैलाई येक साथमा राखेर कुरा मिलाउनु हाेला

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 2 ปีที่แล้ว +3

    यो आमाजु रेछे भाइ को घर बिगार्ने हाम्रो पनि छन बुहरी कति माया हर्छौ हामी

  • @sanuale460
    @sanuale460 2 ปีที่แล้ว +12

    दीदी बहीनी धेरै भको ठाउमा घर गरी खान दीदैन है । बहीनी यो रकी लाई कानुनी दायरामा लेउनु पर्यो

  • @sarumagarsarumagar2781
    @sarumagarsarumagar2781 2 ปีที่แล้ว +26

    याे आमाजु कुरा सुन्दा सारै गतिलाे जस्ताे लागेन बुहारि लाई खाने बाग ले तिमीलाई पनि खान्छ समय मात्र पर्खनु पर्छ है सक्नु हुन्छ भने भाइ बुहारि मिलाई राख्नु यस्मानै राम्राे हुन्छ हाै आमाजु दिदी

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      Tali ni yastae vaossss

    • @ashishrai939
      @ashishrai939 2 ปีที่แล้ว

      @@sahilpunmagar6363 ta Pani the aamajuko poi hoslas

  • @sitashahi4600
    @sitashahi4600 2 ปีที่แล้ว +28

    आमा हो यस्ती रङ्ग रङ्ग्गे अमाजु नन्द रहिछ्न अनि कहाँ सुख खान दिदिहुन 😍

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว +1

      O dd afu jasto ustae aru Lai nasos nuu

    • @sitashahi4600
      @sitashahi4600 2 ปีที่แล้ว

      @@sahilpunmagar6363 kin vai hau bahini hau video herenau hertw kasto khaula jhau bolexin media agadi jhan ghar kasto sashn hola yo didi
      म यस्तो छैन भाइ तेसै त भने छु तिमी बरु उस्तै छौ क्या यस्तो देखि देखि बोल्न आयौत

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว +2

      Hjr dd ma Pani baini ho Ali bujay ra vannus aba sombar kura hunx harnus Ani bolnuss hai sorry

    • @sitashahi4600
      @sitashahi4600 2 ปีที่แล้ว

      थथाथ जे जस्तो भय पनि हामी नारी हो हामी ले नारी इजेत गर्न पर्छ भन्दै गर्दा सायद तिमिले माथी कल सुने हौला मिडिया आउदैमा इजेट गयो भनी सोच नराख्नु सिस
      गुनासो उहाँ बुढाको राख्नु भाछ उहाँ कडा सिस तेसरी बार बार इजेत भने हैन उस्को पनि जिन्दगी हो हामी छोरी मान्छे पीडा यौटै हो उहाँ पाय मैले तपाईं पाय पनि तर यस्तो हुदा तपाईं घर मै कसरी मिलाउनु पर्ने हो बास्तबमा

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      @@sitashahi4600 ho dd Tara hamro Galti xena Asti samma hami sanga bolnay ko bhauju aaja aayara yasto arop sab paisa ho dd aama baba Lai yo month ko paisa paThaunu vo dai lay Ani bhauju aaunu vo midiya ma k aama baba Lai naharnay ta dai lay

  • @sumikanxi7808
    @sumikanxi7808 2 ปีที่แล้ว +48

    last मा बुडा बुडि मिलि हाल्छ अरु दिदि बहिनि ले ले प्याउ प्याउ गरेर के काम 🙏🙏🙏🙏🙏

  • @susanmagar5014
    @susanmagar5014 2 ปีที่แล้ว +10

    दाजु भाइ दिदी ब‍ईनि बिहेगर्नु भन्दापहिला धेरै सोच बिचार गर्नुपर्छ तपाईहरु झलक्क देख्नु साठ बिहेगर्नु धेरै गलतहो लौहेर्नोस लफडा

  • @sapunagurung9661
    @sapunagurung9661 2 ปีที่แล้ว +26

    ठुलाे देसमा पठाए पछि अर्कोइ भैहाल्छ्न हओ

  • @tarabahadur4955
    @tarabahadur4955 2 ปีที่แล้ว +5

    यो इजत भाको अमाजु सबै को कमेन्त देखेर मोरछ होला यस्को बढो ले पनि येस्तै गर्नु पर्ने थियो

  • @jineyajb1304
    @jineyajb1304 2 ปีที่แล้ว +17

    Maam Ganga you look so sad and tired, Tkcr of yourself 😍

  • @indragurung1512
    @indragurung1512 2 ปีที่แล้ว +7

    धेरै जसो घरबार बिग्रीने भनेको आमाजु नन्द हरुले गर्दा हो आमाजु ले तं साइड लाग भन्न मिल्छ अर्कोको बुडि छोरी लाई अब श्रीमान श्रीमती को अन्तरवार्ता लिनु पर्छ गंगा मेडम।

  • @mayathapa9645
    @mayathapa9645 2 ปีที่แล้ว +32

    ७५%नन्द आमाजुको कारण बुहारी को घर बिग्रन्छन्।

    • @uemagar8510
      @uemagar8510 2 ปีที่แล้ว +2

      yakdam thik vnnu vyo hajurle

  • @jeeban3337
    @jeeban3337 2 ปีที่แล้ว +4

    कृपया यो बहिनिलाई न्याय दिलाउनु होला जापान मा रहेका नेपाली संघ सस्था हरुले त्यस्ता स्वार्थी फटाहा पसु हरु ले समाजमा सोझा सिधा हरुलाई मर्न सम्म को अवस्थामा पुऱ्याएका छन । मान्छे रुपि पसु हो त्यो ।

  • @tarabahadur4955
    @tarabahadur4955 2 ปีที่แล้ว +14

    हन्दे दिदी हन्दे मगर को छोरी हो यो अमाजु भन्ने लाई पाता फर्किने गरेर हन्नु पर्ने यस्को बुदो कस्तो होला यस्लाइ नि येस्तै गर्नु पर्ने

  • @dimr8280
    @dimr8280 2 ปีที่แล้ว +1

    lama dd chai sarai ramro lagyo. Sacha lama hunuhuxa.Maro maan jitnu vayo.

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 2 ปีที่แล้ว +4

    पैला आफ्नो भाइको पनि कुरा बुज्नु अनि माता आरोप लगाउने गर है यो नन्दा हो कि आमा जु हो बोल्न पायो भन्दै म जे पाय नबोल्नु मिडिया म नारीको समस्य नारी ले बुज्नु पर्छ भाइको मात्र सपोट गरेर हुन्दैन बुज्नु भो

  • @sapanagharti8214
    @sapanagharti8214 2 ปีที่แล้ว +2

    हाम्रो पत्रकार दिदी त हेरेको हेरेको हुनु भयो छ

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 2 ปีที่แล้ว +4

    जे होस् भट्टचन लाई मिडिया मा ल्याउनै पर्छ हैन अलि कता लाज शर्म त हुन पर्ने हो पहिला मगर्नी भन्ने थाहा हुदाँ हुदै दोहोरी मा गीत गाउ छ भन्दै थाहा हुदाँ हुदै बिबाह गर्ने अहिले आएर पुरा परिवार नै मिलेर उल्टो उल्टो आरोप लगाउँदै छ गंगा मैडम यो बहिनी लाई न्याय मिल्नु पर्छ।

  • @chandrarai2888
    @chandrarai2888 2 ปีที่แล้ว +33

    माइतिको घरबारमा अधिकार जमाउनखोज्ने यस्ता थाङनि अमाजु न्नदले अाफ्नो घरबार पनि गरिखादैनन

  • @gomamagar9193
    @gomamagar9193 2 ปีที่แล้ว +10

    सिस यस्तो घर मा न बस्नु होला भोलि को दिन मा धेरै दुख पाउनु हुन्छ तपाईं ले यो आमाजु लाइ मुख्मा हान्ने मन लागो बुहारि को साथ दिने बेला मा अझै बडि बोल्छि

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 2 ปีที่แล้ว +2

    यो दिदी हरुले भाइलाइ हातमा लगेको रहेछन र भाइ पनि गोरु नै रहेछ ।

  • @rahulghising1599
    @rahulghising1599 2 ปีที่แล้ว +18

    कुरबुज्द सबपरिबार मिलेर मन्जु जिलाइ
    एक्लो बनाएर चुटाउन खोजेको जस्तोलाग्यो

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 2 ปีที่แล้ว +6

    खेल खेल्ने त यो आमा जु पो जस्तो छ है यो बिसमा राम्रो छानबिन हुनु पर्छ है गग्गा बहिनी बुइमा कुरा झर्न दिन्न त यो आमा जु हो कि नन्दा हो सब इनिहरुको खेल हो

  • @pabitrabudha1572
    @pabitrabudha1572 2 ปีที่แล้ว +13

    हामी हरुलाई पल्लो खोले भनेर राम्रो मान्दैन दिदि😭😭😭😭

  • @chandrarai2888
    @chandrarai2888 2 ปีที่แล้ว +19

    यि अमाजु र बादर उस्तैहुन अाफ्नो घरपनि नबनाउने अरुको घरबार पनि भत्काइदिने थुक्क अामाजुको सकिएको बुद्धि।

  • @sabitathapa9467
    @sabitathapa9467 2 ปีที่แล้ว +56

    तिमि आमाजूले तिम्रो बुडाको पैसा पनि सबै तिम्रो नन्द आमाजूलाई पठाउदा कस्तो हुन्छ कति हेपेको कति कराको अझ जे भएनी आफ्नो बुहारी हो नि

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      Tali thaha x paisa kata patha x vanay ra

    • @hamronepal6244
      @hamronepal6244 2 ปีที่แล้ว +1

      oe machine sahil pun t chike tyo aamajuko ko ho hh
      Sbaiko ma reply deko xs tw don baner aamajuko side liyr
      T chikne le k smjheko xs mc

    • @sabitathapa9467
      @sabitathapa9467 2 ปีที่แล้ว

      @@sahilpunmagar6363 sale कुकुर्नि तलाई किन टाउको दुखेको थु तेरो दिन पनि येस्तै आवोस खातेनी तेरो बोल्नी सैली थु

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      @@hamronepal6244 nepali ma baini English ma sister okkkk

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว

      @@sabitathapa9467 tae kura niii

  • @limbumuna1990
    @limbumuna1990 2 ปีที่แล้ว +2

    Ganga g you are the best 💪💪

  • @thakurthapa693
    @thakurthapa693 2 ปีที่แล้ว +15

    आमाजु दिदी बहिनी हरु बाट सताबट भएको रहेछ, आफ्नो गल्ती छैन भने अवस्य जित हुन्छ ।

  • @lamagaming2784
    @lamagaming2784 2 ปีที่แล้ว +2

    न्याय पाउनु पर्छ बिचरा दिदि

  • @reshamale2003
    @reshamale2003 2 ปีที่แล้ว +19

    यो अ्माजु दिदि आउनु पर्ने जरुरी नै छैन अनि विचरा मगरको छोरी भएर हेपेको त्यसका बाजे दुईचार भाटा हान्नु पर्ने

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    बहिनी ले न्याय पाउनु पर्छ छितै गङगा जि श्रीमान होइन श्री मान को नाम महा गधा रहेछ ।।।मुजि ।।।दिदी बहिनी हरु नि नलायक हुनु हुदो रहेछ साइद लाग पो भन्छ न बे कति घम न्दि रहेछ न आबै ।god bless you sis be strong

  • @xinzinjintamang6387
    @xinzinjintamang6387 2 ปีที่แล้ว +31

    यो अमाजुलाई चाहिँ मन्तयाउनु पर्ने रहेछ। काहीं नभकी थुतुने रहेछ।

  • @Shiva-ko7wh
    @Shiva-ko7wh 2 ปีที่แล้ว +5

    अरुको छोरी चेली लाई यसरी अन्याय गरेर टचर दिनु राम्रो होइन,मिल्छ भने मिलेर बस्नु मिल्दैन भने दुबै बिच सहमतिमा अलग अलग बसेको राम्रो हो।

  • @ACRVlog23
    @ACRVlog23 2 ปีที่แล้ว +12

    कुरा सुन्दा त दिदिको ठुलो गल्ती छ कस्तो निफुल्के कुरा गरेको यार।श्रीमान श्रीमती कुरामा अरु बोल्न मिल्दैन हजुर

  • @arjunkc3413
    @arjunkc3413 2 ปีที่แล้ว

    Hoin yo sis kin roko tapai royara kaam chhain man mutu daro garnu r problem haal garnu hola thank you very much ganga sis

  • @rickymagar124
    @rickymagar124 2 ปีที่แล้ว +23

    यो अामाजु भन्ने धेरै भन्दा धेरै बाठि र अलि चतुर छ। यसको कारण भाई बुहारी लाई छुटाउदै छ। यसले झुटो बोलेको छ।

  • @harkarajgurung4245
    @harkarajgurung4245 2 ปีที่แล้ว +1

    यो कुरा सुन्दा एउटा कुरा याद आयो छोरी चेली लाई दाजु भाई सरह किन अंस दिदैन आईले मात्र न भएर उहीले बाजे पुर्खॉ देखी अंस दिएर बेच बिखन गर्नु पाउदैईनस भन्नीयो भने डॉणाको डॉणा खोलाको खोलाईमा हुन्छ बेच्न दियो जुवाई संड्ग कता मिस मास हुन्छ भोली सानो मन मुटाव हुन्छ तियो पोईसा तेतीकै कता पसी जान्छ जुवाई बाट खालीहात हात धोएर निक्लनु पर्ने हुन्छ अंस नदीदा छोरी चेलीले केही पाउदैन पैलाको अनुसार माईती सबै घर धन्दा देखी लिएर मेलापात हेर्ने छोरी लाई पणाउने छोरी चाई पणाई मा पनी बन्चीत हुनू पर्ने एउटा केटा आउछ जुवाई को रूप्मा र बिबाह गरीन्छ तियो अन्मेर गको दिन देखी माईती घर हुन्छ हिज ईसबै मेरा भनेर गरी लियाको सबै आर्काको हक हित बाट टाणा सबै बन्चीत हुनू पर्छ दिएको घर दुवाई राम्रो भयो ठिकै हुन्छ था छईन कुन्बेला जुवाईले बाहुन ले जस्तो कुन बेला सुवाहा भन्छ र खाली हात सुवाहा हुनू पर्ने था छैन आईमे हुनू नी गारोछ हुनूत तैई आईमे को आदा सरीर र बाबा को आदा सरीर एक मुठी सास हुनू जेल बोकेर हिनी राखेको छु तैई आईमेको कुरा काट्नु पर्छ ई कुरा गरी रहदा यो कान्डा त तियो भित्र परेन तर हिज यो नानी र जुवाई थियो र यो चेली छोरी थियो बुणा जापान जान्छु र केही गरौ भन्नीयो गर्छु भनेको छ पठाई दिउ भनी बाबु माईती को जग्गा धितो राखेर बुणो जापान पठाईयो श्री मान श्री मान को ठाउमा नबसेर पोईसा भयो ठाउमा गाछ मन बदलीयो रिन तिरेन साईनोई धरी तोण्छु भन्नेमा पुगेसी चेली लाई अंस को कथा मा पारीत एस्तै हुन्छ भन्न खोजेहो हुनू नी यो घटनाले ई चेली नहॉस्नु नरूनु न मर्नु न बउलाउनु भाको रछ दुख्ख छ दुखीत छु केगरेर सल्टाउने हो कथा लामो हुन गयो क्षमा प्रर्थी छ गुरूड्

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 2 ปีที่แล้ว +12

    मिडियामा यसरी बोल्दा अलि ध्यान गरेरमात्र बोल्नुपर्छ होला भने लाक्छा मलाई केटा पटिको अलि ठूलो ठूलो बोल्दै छ भन्छ नि जो चोर उसकै ठूलो स्वार छ

  • @deepabhattarai796
    @deepabhattarai796 5 หลายเดือนก่อน

    Wow supper Ganga Lama vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👍🧡🧡💛💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🌹👍👍👍👍👍🥰🥀👌👌

  • @kusumkc1716
    @kusumkc1716 2 ปีที่แล้ว +3

    अामजु दिदी तपाईं सत्य भको भए तपाइले सभ्य भाषा बोल्नु हुन्थ्यो होला नि हैन?

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 2 ปีที่แล้ว

    पिडितले न्याय पाउनुपर्छ ।

  • @chandrarai2888
    @chandrarai2888 2 ปีที่แล้ว +21

    यस्ता खराब अमाजु न्नदकै कारण धेरैको घरबार लथालिङगभकोछ यो अमाजु मिडियामा अाउनु पिटिकै सुहाउदैन।

  • @teksaru5743
    @teksaru5743 2 ปีที่แล้ว

    यी सबै दिदी बहिनीहरु एउटै खाल्ताेमा हाल्ने खाल्काे रहेछ प्यार प्यार बाेल्ने अरुलाई बाेल्नै नदिने

  • @binodpunmagar8948
    @binodpunmagar8948 2 ปีที่แล้ว +3

    भाई बुहारी छुटाउने खेल खेल्दैछ, यो दिदि भनौदा पनि एक नम्बर नकचरी रहेछ, यो दिदि को आँशु लागोस,

  • @romarai9821
    @romarai9821 2 ปีที่แล้ว +2

    नन्द आमाजु बुज्ने नभए पछि योइ हालत हुन्छ बिचरा यो दिदिले न्याय पाओस

  • @amritlama254
    @amritlama254 2 ปีที่แล้ว +3

    दिदी भन्ने ले बिगारेको रैछ भाइ को पैसा सबै दिदिले कुम्लाए को रैछ दिदी बैनी मिलेर लुकाको रैछ सबै खेल खेल रैछ

  • @kumarthapa1597
    @kumarthapa1597 2 ปีที่แล้ว +1

    Rocky Rip

  • @drishtihsg4510
    @drishtihsg4510 2 ปีที่แล้ว +36

    ते कूकूर नि अमाजू भने लाई दिनू परने मुख बाट ख़ून निगलिनी गरी तेहि कूकूरनि ले भाई लाई भटका को होला 😡😡😡

    • @sahilpunmagar6363
      @sahilpunmagar6363 2 ปีที่แล้ว +1

      La Nikal ta paxi 1/2 din ma thaha hunx yasko aasu k ho kasto ho vanayraaa bujj

    • @nepilyboy247
      @nepilyboy247 2 ปีที่แล้ว

      खाते तै खाते तै कुकुर पागल

  • @chetmanshrestha9919
    @chetmanshrestha9919 2 ปีที่แล้ว +1

    Didi le garada vai ko ghar bigarana khoje ko jasto xa e mahila lai sahayog garanu ganga madam thank you

  • @munakhatri9091
    @munakhatri9091 2 ปีที่แล้ว +7

    भाई लाई भडकाउने यी दिदी बैहनी हैचन भोली गएर आफ्न छोरा छोरीपनी होलान

  • @hombahadurshahi8718
    @hombahadurshahi8718 2 ปีที่แล้ว +1

    If u don't wrong you will be strong manju didi

  • @gitalimbu9271
    @gitalimbu9271 2 ปีที่แล้ว +10

    यो फोन मा बोल्ने दिदि भनुके खोजेको आफ्नो भाइ लाई सम्जानु को साटो उल्टो धम्की दिन्छ त बोली अनुसार खासै राम्रो मान्छे चै हुना रहिछ

  • @pushpakhatri686
    @pushpakhatri686 2 ปีที่แล้ว +3

    छि कस्तो अमाजु हो आफुले पनि सोच्नु पर्यो नि म पनि कसैको घरको बुहारी हो भनेर । मलाई पनि यस्तै भएमा के गर्थे भनेर

  • @khambeklimbu5655
    @khambeklimbu5655 2 ปีที่แล้ว +20

    एस्ता आमाजु हरू पायो भने बुहारी हरू ले दुख पाऊछ

  • @simathapa4058
    @simathapa4058 2 ปีที่แล้ว +1

    You are right sis good job 👍 himat naharnu sis

  • @laxmibista6687
    @laxmibista6687 2 ปีที่แล้ว +7

    तँ आमाजु ले अहिलेसम्म बुहारीलाई न्याय के दि छस् त
    अझै ठूलाठूला बाेलि बाेल्ने रैछ

  • @rekhgurung4621
    @rekhgurung4621 2 ปีที่แล้ว +1

    यो बहिनी लै साथ support garnu jaruri dekhchu kinaki keta ko didi and bahinee hru thulo thulo sor le boldai cha bichar bainee lai support garnu parcha kinaki bainee pidit lagcha

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 ปีที่แล้ว +5

    जे गर्छ पोईसोले गर्छ,
    “जब कमाउन थाल्छन् त्यसको हिसाब/किताब अर्कैले पो गर्दा रहेछन् ।”
    पोईको दिदीले भाईको कमाई खान पाउनु परों भन्या होलान्❓😛

  • @binodpunmagar8948
    @binodpunmagar8948 2 ปีที่แล้ว +2

    आमाजु को खेल रहेछ यस आमाजु भनौदा लाई जेल हाल्नूपर्छ।

  • @ps.nbgurung8535
    @ps.nbgurung8535 2 ปีที่แล้ว +7

    Gangs lama you are great work and help victims families please judge her and support her

  • @tulnarayan9459
    @tulnarayan9459 2 ปีที่แล้ว

    दिदी बहिनी धेरै बाठी भयो । त्यो घरको बुहारीले धेरै दुख पाऊनूहुन्छ । यो समाजमा सबैले देख्दै भोग्दै आएको कुरा हो । त्यही भएर म यो चहन्छु की यो नहोस् । दिदी बहिनी त्यत्ति बाठी हुनु पर्ने खासै छैन । यो नानीले पाक्कै न्याय पाउनु पर्छ । जे होस आशुले देख्नेछन् । त्यत्ति पापी कोही पनि नहोस् । जो आए पनि जे भए पनि आए पछि आफ्नै हुन्छ । त्यसरी कुरा घुमाएर बोल्नु पर्ने खासै केही देख्दिन । हेपेर बोल्ने काम नगर्नुस्। यो भन्न चाहन्छु । 🙏🙏🙏

  • @himpunmagar3044
    @himpunmagar3044 2 ปีที่แล้ว +10

    किन बैनि हरु मिलेर येकलउति कुरन गरछ किन उनी हरुकाे लाेगनेले पनि येस्तो गरेकाे भये थाहा हुनथयाे

  • @anupamagar1710
    @anupamagar1710 2 ปีที่แล้ว

    बीचरा माया लायो न्याय पाउनु पर्छ दिदी ले

  • @khimprasad7026
    @khimprasad7026 2 ปีที่แล้ว +7

    Good job ganga siss

  • @lxtamang1257
    @lxtamang1257 2 ปีที่แล้ว +2

    Sabai family mileko rahexa...... Vane pxi yo dd ko jyan dharapma xa.... Bachera hidnu hola dd.... J pni garna sakxa.....

  • @adilrai5722
    @adilrai5722 2 ปีที่แล้ว +13

    Kasto amaju ho xixixix