महान गायक राजेशपायल माथी निकृष्ट व्यवहार भो भन्दै गर्जिए पुण्य गौतम,नारायण गोपालपछि राजेशपायल भने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ต.ค. 2024
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: www.facebook.c...
    Host:- Biswaraj Samekham (Biswa Limbu)
    Guest:- Punya Gautam
    Camera&Edit:- Ramesh Rai and Dhiraj Limbu
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #MeroOnlineTV
    महान गायक राजेशपायल माथी निकृष्ट व्यवहार भो भन्दै गर्जिए पुण्य गौतम,नारायण गोपालपछि राजेशपायल भने

ความคิดเห็น • 207

  • @jalanrai8487
    @jalanrai8487 2 ปีที่แล้ว +47

    कुरा अहिले आएर ठिक गर्नु भयो, पुन्य जिले

  • @tufanrijal208
    @tufanrijal208 2 ปีที่แล้ว +29

    सहि कुरा पुन्य दाइ कलाकारहरु माथि यसरि आक्रमण गर्ने व्यक्ति लाइ कडा कारवाही काे माग गर्दछु 🙏

  • @santakumarlimbu7457
    @santakumarlimbu7457 2 ปีที่แล้ว +35

    कहिले काहीँ त पुण्य गैतम सर ले पनि सहि कुरा गर्नु हुन्छ समहत छु पुण्य सर को कुरा मा

  • @라이로둥
    @라이로둥 2 ปีที่แล้ว +23

    दैनिक अपडेट गरिरहनु होला बिस्व जी र तपाईं हरुको काम भनेकै सत्य तथ्य सार्वजनिक गर्नु हो आशा छ त्यो आक्रमण कारी लाई जुन सुकै माध्यमबाट भए पनि अगाडि ल्याउनु हुन्छ भन्नेमा बिस्वस्त छु। आयोजक को मिलेमतोमै सांघातिक हमला गरिएको देखिन्छ यो घटनाको घोर भत्सर्ना गर्दै आक्रमणकारी लाई तुरुन्त कारबाही गर्नुपर्छ 🙏

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 2 ปีที่แล้ว +30

    You are right punya sir respect for Rajesh payal Rai sir 🇳🇵🇳🇵🤗🤗

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 2 ปีที่แล้ว +11

    एकदमै सहि कुरा बोल्नु भयो पुन्य सर राजेश दादा को सकरात्मक सोचलाई मेरो सधै उच्च सम्मान छ

  • @remember4ryou.928
    @remember4ryou.928 2 ปีที่แล้ว +8

    शहीठाउमा पर्यो भने किरा पनि हिरा बन्छ भन्ने यो राम्रो उदाहरण हो।हिजो सम्म पुन्य गोउतमलाई आलुको भाउमा प्रयोग गर्ने युटुयुबर्ले आफ्नो छवि नै बिगारी सकेको थियो पुन्य ले।तर आजा विश्व भाइ सङ्गको ईन्ट्रभ्युले उस्को ईज्जतलाई बढाउने काम गरेको छ भन्ने मेरो भनाई।

  • @bimalchemjong4091
    @bimalchemjong4091 2 ปีที่แล้ว +3

    साह्रै राम्रो विषयको उठाउन गर्नुभयो पुण्य ज्यूले । दोसिलाई कडा भन्दा कडा कारबाही होस ।।

  • @sancharai7218
    @sancharai7218 2 ปีที่แล้ว +1

    100% सहि भन्नुभयो पुण्य सरले।।द द द दर्शन नमस्ते।।❤️❤️❤️🙏🙏🙏

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +5

    पुण्य जी को कुरोमा पुणॅ सहमति छु ।

  • @रञ्जनाचाम्लिङ
    @रञ्जनाचाम्लिङ 2 ปีที่แล้ว +13

    कसैले राजेश पायल राईको बयान गर्नु जरूरी छैन
    इतिहास साक्षी छ
    म घमण्ड गर्छु नेपालमा हरेक गीत अनि प्रतेक गीत हिट दिने भनेको राजेश पायल हो
    एक समय त राजेश पायल राईको गीतले फिल्म हिट हुने गर्थ्यो
    नेपालमा नारायण गोपाल पछि राजेश पायल राई हो
    बाघ बाघ नै हुन्छ
    नेपाली शिरलाई छुएको छ यसको परिणाम पकै राम्रो हुँदैन

  • @vlogs97622
    @vlogs97622 2 ปีที่แล้ว +4

    एसरी पोजेटिभ कुरा गर्नु भयो भने पुन्य जि तपाईं लाई हृदय देखि सम्मान छ

  • @kishorrai6358
    @kishorrai6358 2 ปีที่แล้ว +2

    सहि कुरा गर्नु भो पुन्य जि ले

  • @uvrai660
    @uvrai660 2 ปีที่แล้ว +5

    पुन्य दाजु अइले आयेर खुप मन पर्यो मलाई र सधै यस्तो रहनु होला दाजु 🙏🙏

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 2 ปีที่แล้ว +3

    एक्दमै राम्रो कुरा गरियो यार पुन्य गौतम ले राम्रो लाई एसरी प्रशमशा गर्नु पर्छ

  • @juddharajrai441
    @juddharajrai441 2 ปีที่แล้ว +22

    Very well and right analyses punya ji🙏

    • @bahdur472
      @bahdur472 2 ปีที่แล้ว +1

      Kura tw sai nai garxa kunai bela tw punya sarle🙏🙏🙏🙏

  • @rajrajkumar5828
    @rajrajkumar5828 2 ปีที่แล้ว +11

    सत्य वाचन पुन्य दाई

  • @milanrai7728
    @milanrai7728 2 ปีที่แล้ว +2

    मलाइ लाग्छ।नरायन गोपाल नेपाली स्वोर सम्रट होइन राजेस पायल राई लाई घोसित गर्नु पर्छ र ईतिहास मा स्वोर सम्राट लेख्नु पर्छ KingIsKing🙏

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 2 ปีที่แล้ว +15

    आयोजकको कमजोरी देखियो महान कलाकार माथी दुव्र्यवहार हुदा धेरै दुख लागेको छ।राम्रो सेक्युरिटीको ब्याबस्था राम्रो गर्न नसक्नु आयोजकको कम्जोरी हो।यस्तै हो भने महान कलाकार हरु सुरक्षित हुनसक्दैन।

  • @kumarrai3193
    @kumarrai3193 2 ปีที่แล้ว +12

    👑 king is king 👑 never give up….in Nepali music industry…A legendary versatiles international singer 👩‍🎤 of the world 🌍 he is my ❤️ ♥️ 💜 heart touching singer….

  • @shantichamlingrai9940
    @shantichamlingrai9940 2 ปีที่แล้ว +2

    नेपालमा सबै भन्दा राम्रो जस्ले गित गाउछ भने हो भने त्यो राजेश पायल राई हो😍😍

  • @manisundarlimbuofficial
    @manisundarlimbuofficial 2 ปีที่แล้ว +4

    पुन्य गौतम दाईको कुरो सहि छ 👌❤️👌

  • @kajinepali4115
    @kajinepali4115 2 ปีที่แล้ว +10

    जो ले जे भने पनि पुन्ने जि ले कुरा सहि गर्नु हुन्छ

  • @JayaKumar-fp2rb
    @JayaKumar-fp2rb 2 ปีที่แล้ว

    पुन्य गौताम ले राम्रो मान्छे चिनिहाल्नु हुन्छ नि।सहि लाग्यो यो आवाज को लगि धन्यबाद।

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 2 ปีที่แล้ว +5

    राजेश पायल राई इज सदावहार गायक राई इज किङ पुण्य गौतम सरलाई धन्याबाद।

  • @faralimboo4671
    @faralimboo4671 2 ปีที่แล้ว +8

    My favorite singer rai is king always king lopyou😘😘😘😘😘😘😘😘

  • @chandradhami2837
    @chandradhami2837 2 ปีที่แล้ว +4

    पुण्य गौतम राम्रो व्यक्ति हुन् तर उहाँको हालत यो नानाथरीका योटुबेर हरुले बिगारेको हो सही कुरा गर्नु भयो पुण्य जी♥️🙏

  • @दिपकान्छाR
    @दिपकान्छाR 2 ปีที่แล้ว +5

    पुन्य सरको कुरा 1000% सहि हो आयोज कै कमजोरी हो

  • @samjhanalimbu9058
    @samjhanalimbu9058 2 ปีที่แล้ว +3

    100% m agree with punya uncl

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +2

    🙏❤️👉️अति नै राम्रो कुरा गर्नु भयो पुन्य सर।।
    👉️जो ब्याक्तिले राजेश पयाल राइ माथि आक्रमण गरेको थियो।।उस्ले आफ्नो गल्ति महसुस स्वीकार गरेर माफि मागेको छ,,र राजेश पायल राइ सरले पनि आम माफि दिनुभएको।
    सन्सारमा मान्छेबाट गल्ति हुन्छ,आफुले गरेको गल्ति महसुस गरेर आफ्नो गल्ति स्विकार्नु नै मान्छेको महान्ता हो,र राजेश सरले पनि आम माफि दिनुभयो उहाँको पनि यो सहनशिलता लाइ म हृदय देखि स्यालुट गर्दछु।🙏❤️

  • @MrBin-it4pf
    @MrBin-it4pf 2 ปีที่แล้ว +6

    Punya ji ko bhanai ma mero ni samarthan xa Rai is king always our heart

  • @karmadawa7378
    @karmadawa7378 2 ปีที่แล้ว +9

    Good Punya sir 👍️👍️🙏🙏

  • @kiraatim5272
    @kiraatim5272 2 ปีที่แล้ว +1

    देम सारो हौ माफी मागी सक्यो
    कुरा मिलि सक्यो किन हौ यसरी कोट्याइ राख्नु भाको बिश्व जी

  • @VillagePostNepal
    @VillagePostNepal 2 ปีที่แล้ว +13

    King always king dai😍😍

  • @dilbahadurrokka5135
    @dilbahadurrokka5135 2 ปีที่แล้ว +1

    Wow very nice 👍 good jab sai kura garnu vayo punya sar

  • @sundarirai739
    @sundarirai739 2 ปีที่แล้ว +6

    पीड़ा भयों पीड़ा यो pasang Dawa शेर्पालाई माफ़ी हैंन पून्ने जी करभाहि गर्नु parcha नत्र फेरी अर्कोंलाई पनी तेस्टै गर्छ 😡😡😡😡😡

  • @anilkirati568
    @anilkirati568 2 ปีที่แล้ว +4

    अहिले आएर पुन्य दाजु ले पुन्य कै प्रतिक्रिया दिनुभयो 😍

  • @silarai698
    @silarai698 2 ปีที่แล้ว +2

    Ahile chahi sarai ramro bolnu vyo punya vai100% sahi vnnu vyo🙏💕❤🙏🙏

  • @josefmagaranti6036
    @josefmagaranti6036 2 ปีที่แล้ว +8

    Good job lafa keep going

  • @Cbpaijamagar
    @Cbpaijamagar 2 ปีที่แล้ว +9

    अन्तत राजेश पायल राई लाई हातपात गर्नेले प्रत्यक्ष भेतेर हात जोर्दै मागे माफी र Rai is king ले ठुलो मन ग्रदै दिए माफि।
    th-cam.com/video/BayQqFBTLT4/w-d-xo.html

  • @harkajit4197
    @harkajit4197 2 ปีที่แล้ว +3

    Sahe ho sahe ho

  • @kishorrai4949
    @kishorrai4949 2 ปีที่แล้ว +1

    Puniya ji sabda ma salam JAI GORKHA.

  • @gaurabrai395
    @gaurabrai395 2 ปีที่แล้ว +2

    कडाकडा पुण्य दाई 🙏

  • @kallimbusubba4254
    @kallimbusubba4254 2 ปีที่แล้ว +2

    Punya sir thanks for support rajesh payal rai rai is king

  • @pastorshadhuramramtel4787
    @pastorshadhuramramtel4787 2 ปีที่แล้ว

    आमेन God bless you पुन्ने सर

  • @DyDy-oc2cb
    @DyDy-oc2cb 2 ปีที่แล้ว +1

    Ekdam.sahi

  • @bijayraipokhara4824
    @bijayraipokhara4824 2 ปีที่แล้ว +5

    " माहान गाएक Rai is King " जिन्दाबाद !

  • @kingtorna8395
    @kingtorna8395 2 ปีที่แล้ว

    यतिको बौद्धिक र गहकिलो शब्दले बोल्न प्राय उस्तै मान्छेले सक्दैन्🙏 respect पुण्य दाइ👍️

  • @mahendrachamling6800
    @mahendrachamling6800 2 ปีที่แล้ว

    सहि कुरो गर्नु भयो पुन्य जि यस्ता हरुलाई कार्बाही गर्नु पर्छ 🤘🙏

  • @tejangdembe4093
    @tejangdembe4093 2 ปีที่แล้ว +2

    yes sir

  • @pawanrai9280
    @pawanrai9280 2 ปีที่แล้ว +2

    100% sahi kura garnu vayo punnya sir🙏🙏

  • @swajanpalR
    @swajanpalR 2 ปีที่แล้ว +3

    absolutely right 😘😘😘😘

  • @media8065
    @media8065 2 ปีที่แล้ว +4

    Good thinking

  • @bendatarai9220
    @bendatarai9220 2 ปีที่แล้ว +5

    पुन्य गौतम सलाम

  • @anglakpasherpa4860
    @anglakpasherpa4860 2 ปีที่แล้ว +2

    Atinai ramro boldinu vayo Puney Gautamle

  • @manisundarlimbuofficial
    @manisundarlimbuofficial 2 ปีที่แล้ว +8

    salut rai is king 👌❤️👌

  • @yubarai421
    @yubarai421 2 ปีที่แล้ว +3

    पुन्य जी ले भनेको कुरा सहि छ

  • @dilbahadurtamang8733
    @dilbahadurtamang8733 2 ปีที่แล้ว +1

    Sahi kura garnu vayo. Punya daju le

  • @sagarrai7252
    @sagarrai7252 2 ปีที่แล้ว +1

    हामी पनि आयोजक लाई कुटौ अनि माफी मागौ,तेसो गरे कसो होला??

  • @creativeworld2052
    @creativeworld2052 2 ปีที่แล้ว +2

    Ramro bichar Sir💐

  • @kusangrai1274
    @kusangrai1274 2 ปีที่แล้ว +2

    Good your point of view punye sir

  • @santhoshs4209
    @santhoshs4209 2 ปีที่แล้ว +1

    Punya daile Aaj Aayera ekdam sahi kura garnu vayo Rajesh dai king ho sahansilta lai slot chha.

  • @nilamsunuwar5328
    @nilamsunuwar5328 2 ปีที่แล้ว +4

    ,right

  • @sagarrai7252
    @sagarrai7252 2 ปีที่แล้ว +10

    Rip आयोजक टिम

  • @abrai
    @abrai 2 ปีที่แล้ว +1

    100%👍👍👍👍Sahi kura ha

  • @danealabhi7588
    @danealabhi7588 2 ปีที่แล้ว +3

    Respect for punya ji for your logical opinion 🙏🙏

  • @laxmanlimbu1180
    @laxmanlimbu1180 2 ปีที่แล้ว +2

    कुरा सहि हो पुन्य सर

  • @rameshnepal9403
    @rameshnepal9403 2 ปีที่แล้ว +2

    100%right

  • @johnraya2853
    @johnraya2853 2 ปีที่แล้ว +1

    exactly you are right punya gautam sir.i totally agree with your precious opinion.👍️👍️👏👏🙏🙏

  • @जिबनचाम्लिङ्गराई
    @जिबनचाम्लिङ्गराई 2 ปีที่แล้ว +7

    ❤🙏🇳🇵

  • @raiprithi91
    @raiprithi91 2 ปีที่แล้ว +1

    आज चाई पुन्य लेसैई कुरो गरो हाई यस्मा चाई मेरोनि सहम्त छ अबर्यो राजेस जिलाई हातपात ग्रर्ने मान्छेलाई कानुन्नि कार्बहि हुनाई प्रर्छ यैइछ हाम्रो माग

  • @nabinsunwar1122
    @nabinsunwar1122 2 ปีที่แล้ว +1

    Very good punya sir good speesh

  • @callpana
    @callpana 2 ปีที่แล้ว +1

    Yo kura akdam sahi lagyo hai punya daiko🙏😊

  • @tej1307
    @tej1307 2 ปีที่แล้ว +1

    Sahi vannu vo

  • @bikashrai1368
    @bikashrai1368 2 ปีที่แล้ว +2

    कुरा सहि गर्नु पुण्य दाइ

  • @chandrasundas9637
    @chandrasundas9637 2 ปีที่แล้ว +1

    कलाकार भनेका सबै का गहना हुन हामी सबैले सम्मान गर्नु पर्रछ उनीहरु जुनैदेशमा गए पनी माया गार्न सिकीउ र भखरै राजेस पायल राई माथी भएको घटना को जति भर्रसना गर्रदा पनी चित्तबुजदैन र कालकार राजेश पायल माथी आक्रमण गर्ने लाई कडा भन्नदा कडा कारबाही हुन पर्रछ र मेरो पनी यो जोडदार माग हो।

  • @Deshlimbu
    @Deshlimbu 2 ปีที่แล้ว +9

    This is an international embarrassment.Let's not building on the legacy of uncertainty.The organizer should stand up and acknowledge the mistake that leads to a freak accident. Going forward,all the organizers should implement strict security measures to protect the global artist even though forgiveness is the way to go but not always.

  • @moushamrai5351
    @moushamrai5351 2 ปีที่แล้ว +1

    Sahi kura

  • @Sajhachautaari75
    @Sajhachautaari75 2 ปีที่แล้ว

    एकदम नै सहि कुरो Rai is king

  • @premmangmu408
    @premmangmu408 2 ปีที่แล้ว +2

    sahi ho sir g

  • @littleart2431
    @littleart2431 2 ปีที่แล้ว

    Sir hajur Ko kura 100%right

  • @samantamangkanxa3541
    @samantamangkanxa3541 2 ปีที่แล้ว +1

    Sahi ho

  • @kalathulung1929
    @kalathulung1929 2 ปีที่แล้ว +1

    100% Right

  • @remember4ryou.928
    @remember4ryou.928 2 ปีที่แล้ว +1

    भट्टराईनि कान्छी कता गयछ अजा भोलि अरुबेलात अघिपछी लागेर हिनिरहन्थियो तर यो घट्नाको बारेमात मुखमा पिँडालु हालेर बसिराछ्त?

  • @chandhanrai2486
    @chandhanrai2486 2 ปีที่แล้ว +4

    always punya sir great

  • @dipakrai7925
    @dipakrai7925 2 ปีที่แล้ว +1

    100%kura sahi xa

  • @lojisuhang4951
    @lojisuhang4951 2 ปีที่แล้ว +2

    You are right 🙏🙏🙏🙏❤️❤️❤️

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว +2

    U r right punya ji👌

  • @seasonrai1252
    @seasonrai1252 2 ปีที่แล้ว

    Dherai ramro kura pinya gautam jyu ko

  • @kusdevbantawa2198
    @kusdevbantawa2198 2 ปีที่แล้ว

    Hoit punye sir le ghari 2 sahi kura garza👍👍👌👌

  • @Chamlingsusu
    @Chamlingsusu 2 ปีที่แล้ว +2

    Dhukha lageko xa 😭😭toy manxe lai jasri vay pani jhikaunu paro 😡😡😡

  • @saroswatitamang926
    @saroswatitamang926 2 ปีที่แล้ว +1

    Punya ji le sahi kura grnu vo 🙏🙏

  • @jitbirrai2965
    @jitbirrai2965 2 ปีที่แล้ว

    Hamro samajha sewa pune sir utikoi Mahan ho

  • @tilakprasadbudha8694
    @tilakprasadbudha8694 2 ปีที่แล้ว

    Aaj sahi kura gayo punya daju le

  • @BinodRai-bq6hh
    @BinodRai-bq6hh 2 ปีที่แล้ว +2

    Good bhanu vayo sir 👍️

  • @theprogamer9696
    @theprogamer9696 2 ปีที่แล้ว +2

    good thought ❤️

  • @ganandrarai9380
    @ganandrarai9380 2 ปีที่แล้ว +2

    Well said.

  • @gunarajrai7760
    @gunarajrai7760 2 ปีที่แล้ว +1

    सहि कुरो हो पुन्या सर

  • @ganeshmagar5733
    @ganeshmagar5733 2 ปีที่แล้ว +2

    sahi bad

  • @hiran3370
    @hiran3370 2 ปีที่แล้ว +1

    Good punya ji