६ Ft १ इन्चकी भलिबल स्टार सरस्वती चौधरीले विश्व लिम्बुलाई राखिन् प्रस्ताव Car Vlog Ep 4

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024

ความคิดเห็น • 1.2K

  • @darpanlamixanigrg5183
    @darpanlamixanigrg5183 4 ปีที่แล้ว +154

    बिश्व जि जोडी मिल्छ हजुर उचाई no matter माया र खुशी हुनुपर्छ beautiful sister 🇳🇵🤽‍♀️ 😍👨‍❤️‍👨

  • @manilimbu3864
    @manilimbu3864 4 ปีที่แล้ว +56

    सर्स्वती चैधरी जीको इच्छा आकाक्ष पुरा होस्, आशिर्बाद् छ ।

  • @sumarai2998
    @sumarai2998 4 ปีที่แล้ว +100

    बोल्ने शैली चै माने सरस्वती जि को साह्रै राम्रो लाग्यो मान्छे पनि राम्री।

  • @toypandey6866
    @toypandey6866 4 ปีที่แล้ว +53

    हैट बिश्व लिम्बू ले त प्रश्न सोधपुछ गर्दागर्दै पट्ट्याउन पो लाग्नु भो त जोडि मिल्छ । सरस्वती जि को बोलचाली दामी छ खुसी लाग्यो ।

    • @RolpaliGC
      @RolpaliGC หลายเดือนก่อน

      Sathi Malai poni Maya gardinu hola haiii twth-cam.com/video/76t9-GliMmU/w-d-xo.htmlsi=BP7mNfAIRkW4S0br

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 29 วันที่ผ่านมา +5

    पुनः सरस्वतीलाई ल्याउनु पर्‍यो पहिला चिन्दिन थिए अस्ति खेल भएको देखि चिने प्लिज उहाँलाई ल्याउनु पर्‍यो ❤❤❤❤

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 4 ปีที่แล้ว +11

    वोह ! सारै मज्जा लाग्यो विश्व जि । सरस्वती चौधरीलाई लिम्बुनी बनाउनु पर्छ है । गजब लाग्यो कार volg अझै धेरै यस्तै volg आओस है विश्व जि 💜💜

  • @Niraj-wr3no
    @Niraj-wr3no 4 ปีที่แล้ว +13

    लु खुशी को खबर सन्तान बबाल हुन्छ लु सन्तान कै लागि भए पनि लिम्बुको छोरो हो लुन विश्व जी ।

  • @naanjaan1346
    @naanjaan1346 หลายเดือนก่อน +7

    मलाई एकदमै मन पर्ने खेलाडि सरस्वति चाैधरी र उषा भण्डारी

  • @ChandraFilmsPvtLtd
    @ChandraFilmsPvtLtd 4 ปีที่แล้ว +194

    Mero online tv lai man paraune yata hajir hum hai

    • @ChiranRaiOfficial
      @ChiranRaiOfficial 4 ปีที่แล้ว

      th-cam.com/video/M0c7250iik8/w-d-xo.html

    • @ChiranRaiOfficial
      @ChiranRaiOfficial 4 ปีที่แล้ว +3

      पछाडी को मान्छे म है subscribe garnus plzz th-cam.com/video/M0c7250iik8/w-d-xo.html

    • @godltenzing4847
      @godltenzing4847 4 ปีที่แล้ว +1

    • @simranbudathoki8346
      @simranbudathoki8346 4 ปีที่แล้ว

      bisho daju bal garnu paro hai aba chiran rai daju bisho daju lai saport garnu paro hai aba

    • @vhimrairai7791
      @vhimrairai7791 4 ปีที่แล้ว

      jodi jamne rahexa mero online tv ko bisow limbu sanga

  • @yambahadurthapa1111
    @yambahadurthapa1111 4 ปีที่แล้ว +4

    विश्व लिम्बू जि सरस्वती चौधरी सग दिल खोलेर सच्चा प्रेम का साथ जिवन साथी बनाइ कलाकारिता क्षेत्रमा र खेल छेत्र मा प्रभावित बन्न सफल रहोस यहि मेरो कामना छ ।

  • @santoshvlog5832
    @santoshvlog5832 4 ปีที่แล้ว +105

    पछाडिको चिरन राई कार्टुन जस्तो लाग्यो,सुटिङ हेर्न गएको बच्चाहरु झै लाग्यो

    • @rupentamang1822
      @rupentamang1822 4 ปีที่แล้ว +4

      Hahaha ho🤣🤣bichara anuwar matrai nikalera luki luki herirako xa😋

    • @hijing3647
      @hijing3647 4 ปีที่แล้ว +1

      😂😂😂😂

    • @kamalsunuwar1191
      @kamalsunuwar1191 4 ปีที่แล้ว +1

      सहि भन्नु भयो अली राम्रो लागेन।

    • @snehamagarofficial123
      @snehamagarofficial123 4 ปีที่แล้ว +1

      tei ta k

    • @paldentsering9866
      @paldentsering9866 4 ปีที่แล้ว +1

      hahahahahah

  • @karmatashitamang854
    @karmatashitamang854 4 ปีที่แล้ว +329

    त्यो पछाडीको चाइनिज साथी लाइ कति लाइक ।

  • @rajkumarrai2022
    @rajkumarrai2022 4 ปีที่แล้ว +21

    Beautiful !! She is our pride 👍❤️ wish you all the best ever. Ramro lago vlog

  • @binodkhatri3835
    @binodkhatri3835 4 ปีที่แล้ว +3

    सरस्वती चौधरी जि मेरो एकदमै मनपर्ने भलिबल खेलाडी आज बिश्व लिम्बु संग कार भ्लगमा संगै देख्दा धेरै खुशी लाग्यो आगामी दिन हरु सरस्वती चौधरी जि को सफल अनि सुखद होस् ।

  • @prajeenlimboo4215
    @prajeenlimboo4215 4 ปีที่แล้ว +26

    हाउ बिश्व लुङ्वा लाखे है।ख्याल ख्याल्मै माया बसिपो जान्छ र बा सिखेङ्मा पोङ्लो😅😀😊

  • @dhanbahadur7554
    @dhanbahadur7554 4 ปีที่แล้ว +3

    आहा कति राम्री हाम्री प्यारी चेलि महिला भलिबल खेलाडी सरसवती चौधरी बैनी को बोल्ने शैली । र विश्व सर पनि उत्तिकै माहिर । दाम्मिलाग्यो ।

  • @mallathakuri5463
    @mallathakuri5463 4 ปีที่แล้ว +98

    प्रतीभा माली को पनि अन्तर्वार्ता आउनु पर्यो बिश्व लिम्बु

  • @raisubash6878
    @raisubash6878 4 ปีที่แล้ว +1

    एकदम राम्रो छ। सरस्वती चौधरी बहिनी र विश्व लिम्बू को जोडि धेरै सुहाउदो रहेछ। बिचार गर्नु पर्ने भो।

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 ปีที่แล้ว +5

    बिश्व दाइ हाइट ले केही फरक पर्दैन साचो माया हुनु पर्छ नारि लाई सम्मान गर्नु पर्छ सरस्वती जि खुसि भए केही फरक पर्दै शुभकामना छ। यो जोडि छिटै संगै देख्न मिलोस

  • @santoshb.c55
    @santoshb.c55 4 ปีที่แล้ว +3

    बिस्व लिम्बु ।दाईको बोल्ने शैली मन पर्छ।सरस्वती मेरो मन पर्न खेलाडी हो।Love you .😘

  • @rainayandra2085
    @rainayandra2085 4 ปีที่แล้ว +32

    Bisaw Limbu Vai raa Sharasoti Chaudhari Nani ko kuraa mildai chha khusi lagyo, Bisaw Limbu Vai paani 3 - 4 barsa ko jethoo hoinaa.

    • @ChiranRaiOfficial
      @ChiranRaiOfficial 4 ปีที่แล้ว +2

      पछाडी को मान्छे म है subscribe garnus plzz th-cam.com/video/M0c7250iik8/w-d-xo.html

    • @rainayandra2085
      @rainayandra2085 4 ปีที่แล้ว

      ᴄʜɪʀᴀɴ ʀᴀɪ Luu Vai lai paani Suwagat chha.

    • @mukarungjetho3609
      @mukarungjetho3609 4 ปีที่แล้ว

      Sahi honi

  • @Mr.raduhang
    @Mr.raduhang 4 ปีที่แล้ว +64

    hamilai pani ramro lagne manxe sarswati.

    • @ChiranRaiOfficial
      @ChiranRaiOfficial 4 ปีที่แล้ว +1

      पछाडी को मान्छे म है subscribe garnus plzz th-cam.com/video/M0c7250iik8/w-d-xo.html

  • @babitagurung8439
    @babitagurung8439 4 ปีที่แล้ว +2

    एकदमै राम्रो सुन्दरी नेपाल कै राष्ट्रिय भलिबल खेलाडी नम्बर १ सरस्वती चौधरी बहिनी प्रति हार्दिक्ता साथ सलाम अनि नमन 🙏 भन्दै भविष्यमा अजै सफल्ता मिल्दै जावोस हार्दिक शुभकामना छ बहिनी।

  • @user-le6bq1qn6q
    @user-le6bq1qn6q 4 ปีที่แล้ว +20

    अलिक ढिलो जन्मेछौ, राजेश सर संग जोडि बबाल सुहाउथ्यो। 🎈🎈 beautiful 🎈🎈

  • @nknkhambu1311
    @nknkhambu1311 4 ปีที่แล้ว +47

    चिरन ब्रो को चै बेहाल भो 😁😁😁
    पछाडि बसेर्😁😁😁

  • @indragharti4829
    @indragharti4829 4 ปีที่แล้ว +12

    Beautiful Saraswati and proud of the Nation!

  • @indrahitang
    @indrahitang 4 ปีที่แล้ว +7

    रास्ट्रीय स्तर बाट भलिबल मा मन पर्ने एक उत्कृष्ट मेरो मन्पर्ने खेलाडी हुनुहुन्छ सरस्वती चौधरी हुनुहुन्छ देबिका चौधरी पनि हुनुहुन्छ अब विश्व लिम्बू सर ले देबिका चौधरी लाई पनि कार vlog मा ल्याउनु होला सरस्वती लाई मेरो धेरै सम्मान छ बहिनी अझै सफलता को कामना गर्दछु हजुर को यो सफलता ले भबिस्य्मा हजुर जस्तै धेरै सरस्वती र देबिका जस्तै बहिनी हरु लाई यो क्षेत्र मा ल्याउनु होला 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 4 ปีที่แล้ว +3

    खेल जगतमा अझ सफलताको शुभकामना बहिनीलाई ।रमाइलो कारब्लक

  • @gajendramagar1339
    @gajendramagar1339 4 ปีที่แล้ว +18

    जे पर्ला पर्ला बिश्व जि राम्रो हुन्छ बिहे गर्दा अन्तर जातीय पनि हुने एउटा उदाहरणीय जोडि बन्छ

    • @rudrachemjong1347
      @rudrachemjong1347 4 ปีที่แล้ว +3

      थारु धिमाल हामी एउटै बंश हो मित्र।

    • @renjismangol6730
      @renjismangol6730 ปีที่แล้ว

      @@rudrachemjong1347 हाम्रो पश्चिमी भेग को मगर विशेषगरी मुगल को आक्रमण बात जिउ ज्यान धर्म जोगाउन नेपाल प्रवेश गरेकोे आर्य बाहुन क्षेत्री ले बिभिन्न जातजातिमा बिभाजन गराएको मध्य मगर हरु को अलि गिद्दी खुलेको छैन हामी मगर तामाङ गुरुङ राइ लिम्बु धिमाल चेपाङ थारु आँखा चिम्सो नाक थेप्चो सबै हामी मुलबासी मङोल वर्ण रेस हौं अन्तरजातिय हुदैन .

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 4 ปีที่แล้ว +3

    मलाइ मन पर्ने सरस्वती र प्रतिभा माली।।।

  • @narayannarayan711
    @narayannarayan711 4 ปีที่แล้ว +38

    O my god sarsati sister good

  • @tararai7036
    @tararai7036 4 ปีที่แล้ว +1

    अ मैले पनि सर्स्वाती बैनी को खेल निकै हेरे को छु,राम्रो छ,बधाई छ,प्रगति को कामना,साथै विश्व भाइ लाई पनि,धन्यबाद ,छ

  • @tulsilimbu1032
    @tulsilimbu1032 4 ปีที่แล้ว +35

    बिश्र जि अर्काे भलगमा /// चै / मंगलि जि अथबा रजनि गुरुङ ल्यानु हाेला / जनता जान्न चाहान्छ

    • @arunrai8446
      @arunrai8446 4 ปีที่แล้ว +2

      बुद्धि तामाङ रिसाउछ😂

    • @dipeshyakthungba6659
      @dipeshyakthungba6659 4 ปีที่แล้ว +1

      Mangali Rajani jii lai biswa jii bolaunu paryo vulg video

  • @hindahindai
    @hindahindai 4 ปีที่แล้ว +1

    रमाइलो लाग्यो एउटा सुन्दर राष्ट्रिय भलिवल खेलाडि संगको रमाइलो कुराकनी 👌👍🙏

  • @narayanyakkha2847
    @narayanyakkha2847 4 ปีที่แล้ว +24

    रमाईलो छ ब्रो 👌👌👌👌

  • @MrKewalrai
    @MrKewalrai 4 ปีที่แล้ว +2

    *This is good, Bishwa sir singing and purposing to her. Sarwati g is good beautiful and dedicated for the nation. Best of Luck.*

  • @dhanatamang572
    @dhanatamang572 4 ปีที่แล้ว +57

    विश्व जी, लिम्बू र चौधरीको जोडी बाँधिहाल्नुस न त जे पर्ला पर्ला ?🤪

  • @cyberchatpoint1786
    @cyberchatpoint1786 4 ปีที่แล้ว +3

    Omg म भने स्वरवती लाइ मन कि रानी बनाउने सपना देख्ने यो अन्या भयो my lord 😀😀😀

  • @Dipe1991
    @Dipe1991 4 ปีที่แล้ว +32

    चिरन ब्रो पछि बसेर लुकिलुकि हेर्दिने😄😄

    • @ChiranRaiOfficial
      @ChiranRaiOfficial 4 ปีที่แล้ว

      पछाडी को मान्छे म है subscribe garnus plzz th-cam.com/video/M0c7250iik8/w-d-xo.html

    • @Dipe1991
      @Dipe1991 4 ปีที่แล้ว

      म तपाईको फ्यान उइले गरिसकेको छु । म तपाइसँग फेसबुकमा पनि छु♥️

    • @realme6780
      @realme6780 3 ปีที่แล้ว

      Luki luki herdine Ani maja lidine kya

  • @dipakmoktan935
    @dipakmoktan935 4 ปีที่แล้ว +8

    जोडि एकदम सुहाएको छ है लिम्बू र चौधरी हामी सबै नेपाली

  • @timromanxe2560
    @timromanxe2560 4 ปีที่แล้ว +4

    हजुर को इन्टर भिउ ले गर्दा सरसस्वती जि लाई चिननी चानस पाइयो खुसी लाग्यो

  • @puyangrai111
    @puyangrai111 4 ปีที่แล้ว +21

    She is really beautiful 😍

  • @SukTamang-g8q
    @SukTamang-g8q 13 วันที่ผ่านมา

    चाँडै नै विश्व लिम्बुजीले सरस्वतीलाई कार दिएको सुन्न पाउँ।🎉🎉🎉

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +15

    हामीलाई पनि असाद्दै मन पर्‍यो है विश्व लिम्बु सर शर्सती चौधरी एन्ड किरन ब्रो

  • @jiwanlimbu2102
    @jiwanlimbu2102 4 ปีที่แล้ว +1

    Good job Bishwa bhai. I really enjoyed and Sworsati is so gorgeous and I really liked her smile 😃...thanx

  • @maxisky6305
    @maxisky6305 4 ปีที่แล้ว +14

    Bishwa + saraswati perfect couple 💙💙

  • @tmgvlz2526
    @tmgvlz2526 4 ปีที่แล้ว +1

    Yeso bichar garda Biswo jile pani chance hannuhudo rahexa💕👏👏👏☺👍

  • @aarjulimbu6992
    @aarjulimbu6992 4 ปีที่แล้ว +20

    भलिबल हानेको देखेको चैना कि क्याहो अनुहार किचिन्ने गरि हान्लानी😂🤣😂😂🤣😂🤣🤣

    • @GsRai-mg2nv
      @GsRai-mg2nv 4 ปีที่แล้ว

      😝😝😝

    • @khimkumarmuskan4342
      @khimkumarmuskan4342 4 ปีที่แล้ว +1

      छोरा मान्छे लाई भलिबल न हाने कि त्यस पनि कुचिने गरिहान्च्न चाहने भने तर नारिलाइ हात लगाउनुहुदैन नि समान गरौ है हाहहाहाहाह राम्रो कुरा हजुर

    • @aarjulimbu6992
      @aarjulimbu6992 4 ปีที่แล้ว

      @@khimkumarmuskan4342 होर हजुर

    • @kamalkhati1137
      @kamalkhati1137 4 ปีที่แล้ว

      😂😂😂😂😂😂😂

    • @reshamsunar3877
      @reshamsunar3877 4 ปีที่แล้ว

      😁😁😁

  • @shyamchaudhary6573
    @shyamchaudhary6573 25 วันที่ผ่านมา

    सरस्वती चौधरी - नेपालको गौरव ! 🇳🇵🇳🇵🇳🇵

  • @nirashatraya1803
    @nirashatraya1803 4 ปีที่แล้ว +6

    I liked her laugh and body structure

  • @mountainboy5904
    @mountainboy5904 4 ปีที่แล้ว +2

    देश को शान गहना कस्तो कत्ती पनि घमन्ड नभयको क्या मिठो बोली मिठो मुस्कान , मान्छे नि राम्राी हिस्सी (Proud of Nation)

  • @devtamu2175
    @devtamu2175 4 ปีที่แล้ว +4

    Wow cute&beautiful sis🙏🙏💜💜god bless you biswa sir 🇳🇵🇳🇵

  • @diamonddahit3677
    @diamonddahit3677 4 ปีที่แล้ว +1

    सरस्वती चौधरीलाई मैले पनि मन पराउछु ।विश्व जि ले आँखा नलगाउनु न।

  • @varatpuns6360
    @varatpuns6360 4 ปีที่แล้ว +20

    म यहाँ पोखरा देखी हो, यहाँ पनि एक जना बैनी अग्ली देखेको थिए, उनि पनि अरु भन्दा धेरै अग्ली थिई न ।म त हेरेको हेरै भएनी।

    • @prabinarai1485
      @prabinarai1485 3 ปีที่แล้ว

      होइन होऊ विश्व sir हाइट ले होइन माया ले पो संसार देखाउनु parx होइन r???

  • @gangaramshrestha7866
    @gangaramshrestha7866 13 วันที่ผ่านมา

    Saraswati chaudhari hamro Nepal ko star hunu huncha 🙏🙏🙏

  • @santabir6300
    @santabir6300 4 ปีที่แล้ว +3

    शुभकामना चौधरी बहिनि लाई

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว

    बिश्वा भाई लाई एकदम मिल्ने जोडी हुन्छ सरस्वती नानीले प्रस्ताब राख्नु । बिवाह ता गर्नु पर्छ दुबैले ।

  • @anilrai2678
    @anilrai2678 4 ปีที่แล้ว +6

    Biswo limbu sir, chyameko piun hehehehahaha😂😂😂😂

  • @lovenepal1227
    @lovenepal1227 4 ปีที่แล้ว +1

    Biswa ji यति मिठो गाउनु हुदो रहेछ।।।।wow...

  • @rabinrai9885
    @rabinrai9885 4 ปีที่แล้ว +4

    लहैत छित्तै सरस्वती ( लिम्बू ) चौधरी भएको सुन्न देख्न पाइयोस

  • @user-cz8yr7br3f
    @user-cz8yr7br3f 25 วันที่ผ่านมา

    भल्ग त निकै रमाइलो नै रहयो तर त्यो पिछाडि बस्ने भाइ लाइ सम्मान को साथ माचिक्ने भन्न चाहान्छु ।

  • @kamalpun2318
    @kamalpun2318 4 ปีที่แล้ว

    अति सुन्दर ईन्टर भिउ बिसाे भाइ र सरसवाति बैनि पछाडि बसनु हुने हजुर हरु तिनै जाना लाई मनै देखि समान छ तिनै जाना काे बाेलने सैईलि अति सुन्दर God bless all

  • @sudeshrai
    @sudeshrai 4 ปีที่แล้ว +7

    She is so beautiful .

  • @nabinchhantyal5344
    @nabinchhantyal5344 4 ปีที่แล้ว +2

    Very good journalist mr.bishwo limbu

  • @maxisky6305
    @maxisky6305 4 ปีที่แล้ว +4

    यो जोडी कहिले नछुटोस 💙💙🙏🙏

  • @rajkgiri1584
    @rajkgiri1584 4 ปีที่แล้ว +1

    पछाड़ी को ब्रो ले पो मज्जा लिगिराको छन त😂

  • @somthapamagar4745
    @somthapamagar4745 4 ปีที่แล้ว +3

    सरसवती जि अब ड्रैभर सिकनुस् तपाईंको सपना पुरा हुने छ बाँकी विश्वाजिको यो कार्यकर्मलाई मन परेयो यसरी नै प्रस्टुट गर्नु होला

  • @naamchhemrumdali6701
    @naamchhemrumdali6701 3 ปีที่แล้ว +1

    Bishow bhai is truly multi talented person. Ani shorshwati baini is always beautiful with sweet.

  • @ranamagarkeshab9616
    @ranamagarkeshab9616 4 ปีที่แล้ว +51

    दिन भनेको पत्रकार को रछ के बल्ल थाहा भो

    • @susanlimbu9824
      @susanlimbu9824 4 ปีที่แล้ว +1

      😂😂😂😂😂

    • @ChiranRaiOfficial
      @ChiranRaiOfficial 4 ปีที่แล้ว +6

      पछाडी को मान्छे म है subscribe garnus plzz th-cam.com/video/M0c7250iik8/w-d-xo.html

    • @dipeshsubba1020
      @dipeshsubba1020 4 ปีที่แล้ว

      😆😆😆😆😆

    • @susanlimbu9824
      @susanlimbu9824 4 ปีที่แล้ว

      OK chiran bro

    • @navrajrai4956
      @navrajrai4956 4 ปีที่แล้ว

      haahahaahhh..yes 100%

  • @nepalifootballover8772
    @nepalifootballover8772 4 ปีที่แล้ว +2

    Waw Biswa Dada super itratraining,,,,

  • @sumangurung2558
    @sumangurung2558 4 ปีที่แล้ว +13

    Partiva mali lai bolunu paryo hau lunga 🤘

  • @chitrachaudhary9194
    @chitrachaudhary9194 4 ปีที่แล้ว +1

    चौधरी नानि को हासो साह्रै राम्रो लाग्यो !!!

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 ปีที่แล้ว +6

    🇳🇵♥️♥️बिसो जि जोडि राम्रो छ ♥️♥️

  • @khemjanglimbu6049
    @khemjanglimbu6049 4 ปีที่แล้ว +1

    Nice video. Thanks for sharing... Best of luck sarswatiji...

  • @rajuranamagar4416
    @rajuranamagar4416 4 ปีที่แล้ว +3

    Nice chatting, keep going on. Well discipline. We have been enjoy your conversation. All the best wishes both of you . Good luck for the future

  • @chudamani7872
    @chudamani7872 4 ปีที่แล้ว

    सरसवती जि लैइ धेरै धेरै सुभाकामान आझै राम्रो गर्दै जानु म दुबै बाट हेर्दैइ छु

  • @amirlimbu6194
    @amirlimbu6194 4 ปีที่แล้ว +4

    जोडि ठिक छ है सर

  • @rajkumarrai8623
    @rajkumarrai8623 4 ปีที่แล้ว +1

    The bhai behind Biswo and Saraswoti has amazing timing in facial comedy. Literally I spend my entire time looking at him.

  • @subashrana8642
    @subashrana8642 4 ปีที่แล้ว +5

    अत्यन्तै सुन्दरी लाग्छ मलाई चाहिँ ल

  • @manichaudhary2599
    @manichaudhary2599 4 ปีที่แล้ว +1

    Hait hunna 😉😉😉😉. Wish u all the best Saraswati ji lai.

  • @anitashrestha2370
    @anitashrestha2370 4 ปีที่แล้ว +19

    First 😀😀👍

  • @kiranbantawa8972
    @kiranbantawa8972 28 วันที่ผ่านมา

    बिश्व र सरस्वतीकाे जाेडी महान जाेडी मिल्छ है

  • @yamudash_limbu
    @yamudash_limbu 4 ปีที่แล้ว +3

    Jodi dami suhaudo raxa car vlog 4th👌

  • @arthouse8844
    @arthouse8844 4 ปีที่แล้ว +1

    यो चोटि अलि धेरै रमाइलो रछ biswa dai

  • @mespangrai5240
    @mespangrai5240 4 ปีที่แล้ว +4

    Very talented guy, Bishwa Limbu. Very entertaining !

  • @puranraaj5680
    @puranraaj5680 4 ปีที่แล้ว +1

    Bishwo ji malai ekdamai man parne patkar hajur harek interview haru herxu..ani sarsati ji verry quit n sweet smile safaltako kamana hai

  • @aniltamangthokar
    @aniltamangthokar 4 ปีที่แล้ว +3

    यस्सो बिचार गर्दा चिरनले 😀ताकिराको जस्तो लाग्यो मलाई 🤣🤣🤣चिरनको सार्है मन दुखेछ बिचरा😂

  • @ilenr914
    @ilenr914 3 ปีที่แล้ว +1

    Innocent 😇 player..!😍We feel lucky to have you as our national volleyball player Saraswati.You have great future ahead all the best...!!👍👍👍Anta hamro Nepali Tonny jaa chiran soltee lae chahi aaja chankhey ko bhumika ma daykhna paiyo.😆Biswo bro..love ❤️ your car 🚗 vlog but,to take interview while driving might be risky be careful..!!!🙏🙏🙏

  • @Sanjoo1234
    @Sanjoo1234 4 ปีที่แล้ว +5

    Biswa dai👌🙏🙏🤙🌺🌷

  • @akhilkoech3547
    @akhilkoech3547 4 ปีที่แล้ว +1

    La biswodai jodisuhauxa nice Jodi hunexa

  • @prajwalkhaling
    @prajwalkhaling 4 ปีที่แล้ว +8

    Nice

  • @khemlimbu3778
    @khemlimbu3778 4 ปีที่แล้ว +2

    La biswo dai dami xa hai jodi

  • @aashishlamabal7584
    @aashishlamabal7584 4 ปีที่แล้ว +15

    First

  • @haridewan6737
    @haridewan6737 25 วันที่ผ่านมา

    She’s very beautiful charming and cool person best of luck for the future

  • @khsitijlimbu8885
    @khsitijlimbu8885 4 ปีที่แล้ว +5

    Good bro ☺️

  • @omthapa8367
    @omthapa8367 4 ปีที่แล้ว

    Supoop छ है दिल सफा मन सदा जिबन उन्चा विचार छ सर्स्वोती G

  • @bharatlimbu9829
    @bharatlimbu9829 4 ปีที่แล้ว +5

    k ho joddee jamne nai vyo tw😍😍

  • @dipeshsubba1020
    @dipeshsubba1020 4 ปีที่แล้ว +2

    Khayo khayo khayo Biswa dajule yaha harulai Agrim suva kamana😍

  • @suwaslimbu9373
    @suwaslimbu9373 4 ปีที่แล้ว +4

    ❤️❤️❤️🙏🏻

  • @jptvideo8416
    @jptvideo8416 4 ปีที่แล้ว

    विश्वजी र सरोशवती जिको. जोडि राम्रो लाग्यो!