अन्तर्वार्ता मै चर्का-चर्की l आखिर गल्ति कस्को ? १४२९ कित्तामा हुनु पर्ने घर १४५५ मा कसरी भयो...Dang

แชร์
ฝัง

ความคิดเห็น • 29

  • @All.bestie1234
    @All.bestie1234 3 หลายเดือนก่อน +1

    याे पार्टी काे झाेले हाे । यसलाइ जागिरबाट निकालेर जेल हाल्नाे पर्छ। यस्ताे घटना धेरै छ।जुन अनमिनले पैसा खाएर लाटा सिदा जनतालाइ गुङगरा गरायर नम्बरि जग्गा काे कित्ता गायब गरिन्छ। धन्यवाद पत्रकार दाइलाइ यनारकाे मेलेमताे गलत करताेत जनताकाे सामु खुलाइ सरकारमा बदमासिलाइ कडा कारबाहि हुनुपर्छ।

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 3 หลายเดือนก่อน +1

    यत्राे प्रमाण हुदाहुदै गल्ति नस्विकार्ने अमिन र त्याे गलत लाई गलत नभनी उम्कन खाेज्ने ईन्जिनियर यी दुईजनालाई नै कडा कारबाहि गर्नु पर्छ सम्बन्धत कार्यालयले । यी सबैले केहि नपाई याे सब गरिरहेका छैनन् । मेराे त्यस्ताे परेकाे भए अमिन र ईन्जिनियर दुबैकाे दुईटै गेडा झिकेर पाेलिदिन्थे ।

  • @HBCLAHURE
    @HBCLAHURE 3 หลายเดือนก่อน

    ल यि दुवै कर्मचारी लाई निलम्बन मात्र होईन जेल हाल्नुपर्छ जनता ले यिनिहरु को कारण ले झेल्ने कहिले सम्म प्रशासन ले यस्तो लाई तुरुन्तै समात्नु पर्छ।

  • @DaisanKhadka
    @DaisanKhadka 3 หลายเดือนก่อน

    यो गौतम डाकाले पैसा खाको छ यलाइ जेल हाल्न पर्छ

  • @DaisanKhadka
    @DaisanKhadka 3 หลายเดือนก่อน

    यस्को फलोप गर्नु पर्यो सर हाकिम कहाँ जान्ज पर्यो अनि नापी कार्यलय सबै तिर गयर यिन्लाइ कार्बाहिको भागेदार गर्न पर्यो सर

  • @sitaramchaudhary3081
    @sitaramchaudhary3081 3 หลายเดือนก่อน

    यो अमीन हो कि डाका हो।सरकारले सक्षम भनेर जमिन नाप्ने जिम्मा दिएको हो।

  • @DaisanKhadka
    @DaisanKhadka 3 หลายเดือนก่อน

    लाज नभको खाते गौतम अझै ठुलो सोर छिछी लाज का गको होला यलाइ दुखिको आँसु लाग्नेछ यक दिन

  • @hbyvlogs571
    @hbyvlogs571 3 หลายเดือนก่อน

    कुरा राम्रोसँग बुझ्नुपर्छ पत्रकार ज्यू तपाईंले भने जस्तो सजिलो छैन काम गर्न। त्यतिकै आफ्नै जवर्जस्ति नगर्नुस्

    • @DaisanKhadka
      @DaisanKhadka 3 หลายเดือนก่อน

      यो पनि घुसिया कर्मचारी हो जस्तो लाग्यो

    • @sitaramchaudhary3081
      @sitaramchaudhary3081 3 หลายเดือนก่อน

      कस्तो कुरा बुझ्ने

  • @neupanepradeep
    @neupanepradeep 3 หลายเดือนก่อน

    फटाहा अमिन

  • @madanchaudhary326
    @madanchaudhary326 3 หลายเดือนก่อน +1

    पत्रकार ज्यु अलि बढी बोले जस्तो लाग्यो आफ्नो मात्र कुरा गर्ने

    • @RaiKul-jx4sq
      @RaiKul-jx4sq 3 หลายเดือนก่อน

      तिमी पनि उहीँ ड्याङ्को मुला रछौ

  • @UrmilaDhimal-o5t
    @UrmilaDhimal-o5t 3 หลายเดือนก่อน +1

    Yo Chor lai lat hanerw khedau

  • @ninja4667
    @ninja4667 3 หลายเดือนก่อน

    गलती त अमिनले नै गरेको हाे 100% अब उपाय भनेको लेनदेन छ भने त्यो गरेर किट्टा साटासाट गरे हुन्छ दुबै पक्ष मिलेर नत्र अरु उपाय छैन

  • @BasantaThapamagar-c7b
    @BasantaThapamagar-c7b 3 หลายเดือนก่อน +1

    Ghar vatkaidim that's it

  • @romharshasharma127
    @romharshasharma127 3 หลายเดือนก่อน

    यो कर्मचारी हैंन कुनै पार्टी को झोले जस्तो बोल्छ त

  • @shortflim1984
    @shortflim1984 3 หลายเดือนก่อน

    Jail halam yesta doshi laii

  • @shortflim1984
    @shortflim1984 3 หลายเดือนก่อน

    Yesta napi laii nilaman garnu paryoo

  • @ChandraChaudhari-ro8ym
    @ChandraChaudhari-ro8ym 3 หลายเดือนก่อน

    यो बोल्ने मान्छे लाई पत्रकार जस्तो लाग्दैन हुन त पैला को मावबादी हो अमिन लाई बोल्न पनि दिनु पर्छ आफै आफै बोली राछ

    • @DaisanKhadka
      @DaisanKhadka 3 หลายเดือนก่อน

      त को होस अलिकती सोचेर बोल जे प्रस्न गर्दै हुनु हुन्छ सहि छ

    • @sitaramchaudhary3081
      @sitaramchaudhary3081 3 หลายเดือนก่อน

      प्रश्न गर्नलाई माओवादी हुनु पर्दैन ।साचो लाई साचो झुठोलाई झुटो भन्न सक्नु पर्छ।झोले

  • @RajkumarMaharjan-hh3fi
    @RajkumarMaharjan-hh3fi 3 หลายเดือนก่อน +1

    Yo khate KO tupi tan

  • @Rajeshpun9898
    @Rajeshpun9898 3 หลายเดือนก่อน

    यो फटहा हो

  • @sumanacharya5068
    @sumanacharya5068 3 หลายเดือนก่อน

    Kathmandu ma ayara daru pani khaayara certificate leyara gau gyara jagir khako enginer amini yasta khate chor la k garxan

  • @manugurung5406
    @manugurung5406 3 หลายเดือนก่อน

    testa karma chari lai kda vanda ka karbai hunu parxa

  • @HukumThadaMagar-wy4ev
    @HukumThadaMagar-wy4ev 3 หลายเดือนก่อน

    Yaso bichar garda dubai jana bahula jasto lagyo