Real Media Nepal
Real Media Nepal
  • 414
  • 7 859 619
सम्बन्धित निकाय मौन किन ? दाङ तुलसीपुरको पातुखोला जिर्ण अवस्थामा... Patukhola ll Dang
सम्बन्धित निकाय मौन किन ? दाङ तुलसीपुरको पातुखोला जिर्ण अवस्थामा... Patukhola ll Dang
you Tube
Real Media Nepal
Gmail :- hrmdang1997@gmail.com
Ph :- 9844966677
This Vedio Shoot Dang
Host :- .....
Guest :- Padam Pokhrel / .....
Camera :- KB Oli
Edit :- Santosh Rana Magar
तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal )
हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like , Comment , र Share गरिदिनु होला |
र यस च्यानल लाई सब्सक्राईभ गर्नु भएको छैन भने गरिहाल्नुस है |
नोट :-
यस channel मा Upload भएका हरेक video हरु Copy वा Download गरि अन्य Channel मा upload गरेको पाईएमा प्रचालित कानुन बमोजिम कारबाही गरिने छ
มุมมอง: 59

วีดีโอ

समाजसेवी युवाहरुले गरे अनिता सुनारलाई आर्थिक सहयोग ll सहयोग आउँदा बाच्छु कि भन्ने आशा छ- Anita Sunar
มุมมอง 71714 วันที่ผ่านมา
समाजसेवी युवाहरुले गरे अनिता सुनारलाई आर्थिक सहयोग ll सहयोग आउँदा बाच्छु कि भन्ने आशा छ- Anita Sunar you Tube Real Media Nepal Gmail :- hrmdang1997@gmail.com Ph :- 9844966677 This Vedio Shoot Dang Tulasipur Host :- HR Magar Guest :- .... Camera :- Bikash Dangi Edit :- KB Oli तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal ) हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like , ...
दुई ओटै मृगौला फेल हुदा परिवारको विजोग ll खाने कुरा केहि छैन, उपचार कसरी गर्ने....हेर्नुस Help Video
มุมมอง 24714 วันที่ผ่านมา
दुई ओटै मृगौला फेल हुदा परिवारको विजोग ll खाने कुरा केहि छैन, उपचार कसरी गर्ने....हेर्नुस Help Video you Tube Real Media Nepal Gmail :- hrmdang1997@gmail.com Ph :- 9844966677 This Vedio Shoot Dang Tulasipur Host :- HR Magar Guest :- ....... Camera :- Bikash Dangi Edit :- Santosh Rana Magar तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal ) हाम्रो यस च्यानल को हरेक भिड...
खुशीको खबर... आगो लागि पिडित निर्मलाको बन्यो नयाँ घर ll विगत सम्झिएर रोकिएनन आशु... Help Video
มุมมอง 1K14 วันที่ผ่านมา
खुशीको खबर... आगो लागि पिडित निर्मलाको बन्यो नयाँ घर ll विगत सम्झिएर रोकिएनन आशु... Help Video you Tube Real Media Nepal Gmail :- hrmdang1997@gmail.com Ph :- 9844966677 This Vedio Shoot Dang Host :- HR Magar Guest :- Deepak Kc Camera :- KB Oli Edit :- Santosh Rana Magar तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal ) हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like , Comme...
कस्तो अचम्मको रोग l गरिव परिवारलाई पिडै पिडा ll छोरालाई सम्झिएर विरामी आमा रोईन धर धारी Help Videos
มุมมอง 35921 วันที่ผ่านมา
कस्तो अचम्मको रोग l गरिव परिवारलाई पिडै पिडा l कमाउन गएको छोरालाई सम्झिएर रोईन विरामी आमा धर धारी Help Videos you Tube Real Media Nepal Gmail :- hrmdang1997@gmail.com Ph :- 9844966677 This Vedio Shoot Dang Host :- HR Magar Guest :- DevRaj Oli / ...... Camera :- KB Oli Edit :- Santosh Rana Magar तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal ) हाम्रो यस च्यानल को हरे...
उपचार गर्ने पैसा नहुदा ३ जना घरमै परे थला ll छोरा छोरी नहुदाको पिडा यस्तो... हेर्नुहोस Help Video ll
มุมมอง 1.3K21 วันที่ผ่านมา
उपचार गर्ने पैसा नहुदा ३ जना घरमै परे थला ll छोरा छोरी नहुदाको पिडा यस्तो... हेर्नुहोस Help Video ll you Tube Real Media Nepal Gmail :- hrmdang1997@gmail.com Ph :- 9844966677 This Vedio Shoot Dang Host :- HR Magar Guest :- ..... Camera :- KB Oli Edit :- Santosh Rana Magar #Real_Media_Nepal #Help_Videos तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal ) हाम्रो यस च्यान...
अन्तर्वार्ता मै चर्का-चर्की l आखिर गल्ति कस्को ? १४२९ कित्तामा हुनु पर्ने घर १४५५ मा कसरी भयो...Dang
มุมมอง 7K21 วันที่ผ่านมา
अन्तर्वार्ता मै भयो चर्का-चर्की l आखिर गल्ति कस्को ? १४२९ कित्तामा हुनु पर्ने घर १४५५ मा कसरी भयो Dang you Tube Real Media Nepal Gmail :- hrmdang1997@gmail.com Ph :- 9844966677 This Vedio Shoot Dang Host :- Yagya B. Budha Guest :- .... Camera :- ............ Edit :- ......... तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal ) हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like ,...
उदयपुरका श्रीमाने राई दमौली बाट सम्पर्क विहिन ll फोटो हातमा लिएर वुवा खोज्दै छोरी रिना... Help Video
มุมมอง 595หลายเดือนก่อน
उदयपुरका श्रीमाने राई दमौली बाट सम्पर्क विहिन ll फोटो हातमा लिएर वुवा खोज्दै छोरी रिना... Help Video you Tube Real Media Nepal Gmail :- hrmdang1997@gmail.com Ph :- 9844966677 This Vedio Shoot Dang Host :- HR Magar Guest :- Reena Rai Camera :- KB Oli Edit :- Santosh Rana Magar तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal ) हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like ,...
हातमा झारु र कुचो लिएर सार्वाजनिक ठाउमा सफा अभियानको टिम ll सफा गर्न पाउदा खुशीले मख्ख... Tulasipur
มุมมอง 180หลายเดือนก่อน
हातमा झारु र कुचो लिएर सार्वाजनिक ठाउमा सफा अभियानको टिम ll सफा गर्न पाउदा खुशीले मख्ख... Tulasipur you Tube Real Media Nepal Gmail :- hrmdang1997@gmail.com Ph :- 9844966677 This Vedio Shoot Dang Host :- HR Magar Guest :- Padam Pokhrel Camera :-KB Oli Edit :- Santosh Rana Magar तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal ) हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like...
पुर्व श्रीमान् पहिले नै झोलामा खु-कुरी लिएर आएको खु-लाशा ll प्रत्यक्ष देख्ने व्यक्तिको व-यान हेर्नुस
มุมมอง 4.5Kหลายเดือนก่อน
पुर्व श्रीमान् पहिले नै झोलामा खु-कुरी लिएर आएको खु-लाशा ll प्रत्यक्ष देख्ने व्यक्तिको व-यान हेर्नुस Dang News you Tube Real Media Nepal Gmail :- hrmdang1997@gmail.com Ph :- 9844966677 This Vedio Shoot Dang Host :- ..... Guest :- ..... Camera :- Bikash Dangi Edit :- Kb Oli तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal ) हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like , Co...
दाङ घट-नाको वास्तविकता यस्तो रहेछ ll छोराले पढ्ने स्कुलका शिक्षिकाहरुहरु को आ-क्रोश.. हेर्नुहोस Dang
มุมมอง 19Kหลายเดือนก่อน
दाङ घट-नाको वास्तविकता यस्तो रहेछ ll छोराले पढ्ने स्कुलका शिक्षिकाहरुहरु को आ-क्रोश.. हेर्नुहोस Dang you Tube Real Media Nepal Gmail :- hrmdang1997@gmail.com Ph :- 9844966677 This Vedio Shoot Dang Host :- ...... Guest :- ..... Camera :- Bikash Dangi Edit :- KB Oli तपाईहरुकै मनोरञ्जन को लागि तयार पारिएको You Tube Channel ( Real Media Nepal ) हाम्रो यस च्यानल को हरेक भिडियो लाई Like , Comment , र...
डि-भोर्स भए पछि सालिकरामले बारम्बार टिकाको ज्या-न लिने ध-म्कि दिदै आएको खु-लाशा... ll Dang Update
มุมมอง 38Kหลายเดือนก่อน
डि-भोर्स भए पछि सालिकरामले बारम्बार टिकाको ज्या-न लिने ध-म्कि दिदै आएको खु-लाशा... ll Dang Update
डिभोर्स भएको २ हप्तामै दाङमा पुर्व श्रीमतीको खु-कुरी प्र-हार गरी ह-त्या ll छोराको हुने भयो विचल्ली..
มุมมอง 59Kหลายเดือนก่อน
डिभोर्स भएको २ हप्तामै दाङमा पुर्व श्रीमतीको खु-कुरी प्र-हार गरी ह-त्या ll छोराको हुने भयो विचल्ली..
नायक निखिल उप्रेतीलाई दाङमा भव्य स्वागत ll चलचिउत्र हेरेर कोहि बिग्रिदैन - निखिल Nikhil Upreti
มุมมอง 160หลายเดือนก่อน
नायक निखिल उप्रेतीलाई दाङमा भव्य स्वागत ll चलचिउत्र हेरेर कोहि बिग्रिदैन - निखिल Nikhil Upreti
गृह जिलाका दर्शक संगै हेरे पल शाहले "पुजार सार्की" ll विहेको बारेमा खुलेरै गरे कुरा... Paul Shah
มุมมอง 132หลายเดือนก่อน
गृह जिलाका दर्शक संगै हेरे पल शाहले "पुजार सार्की" ll विहेको बारेमा खुलेरै गरे कुरा... Paul Shah
का-त्रो किन्ने समेत पैसा छैन ll श्रीमतीले देउता पुजा गर्दा गर्दै श्रीमानको गयो ज्या-न... Dang News
มุมมอง 1.3Kหลายเดือนก่อน
का-त्रो किन्ने समेत पैसा छैन ll श्रीमतीले देउता पुजा गर्दा गर्दै श्रीमानको गयो ज्या-न... Dang News
सिमा सेर्पाईलि बस्ने कोठामा पुग्दा यस्तो देखियो l भारतमा रहेका वुवा आमालाई सम्झिएर भावुक बनिन - सिमा
มุมมอง 2.2Kหลายเดือนก่อน
सिमा सेर्पाईलि बस्ने कोठामा पुग्दा यस्तो देखियो l भारतमा रहेका वुवा आमालाई सम्झिएर भावुक बनिन - सिमा
गरिवीका कारण स्थान नपाएको दुनिया चकित पार्ने स्वर ll वुवा आमाको सपना पुरा गर्नु छ - सिमा सेर्पाईलि
มุมมอง 1.3Kหลายเดือนก่อน
गरिवीका कारण स्थान नपाएको दुनिया चकित पार्ने स्वर ll वुवा आमाको सपना पुरा गर्नु छ - सिमा सेर्पाईलि
जंगलमा लागेको आगो घरमा लाग्दा लाखौको क्षेति ll बन्ने भयो नया घर ll लाईन्स क्लव अफ दाङ क्यापिटल...
มุมมอง 2252 หลายเดือนก่อน
जंगलमा लागेको आगो घरमा लाग्दा लाखौको क्षेति ll बन्ने भयो नया घर ll लाईन्स क्लव अफ दाङ क्यापिटल...
एकै दिन ५ सय विद्यार्थी भर्ना l शिक्षक कर्मचारीले अनिवार्य छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने..
มุมมอง 3.8K2 หลายเดือนก่อน
एकै दिन ५ सय विद्यार्थी भर्ना l शिक्षक कर्मचारीले अनिवार्य छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने..
कमाउने मान्छे नै थला परे पछि... खाने गास, बस्न लाई बास छैन ll ८० / ९० लाख खर्च भयो तर रोग निको भएन..
มุมมอง 3K2 หลายเดือนก่อน
कमाउने मान्छे नै थला परे पछि... खाने गास, बस्न लाई बास छैन ll ८० / ९० ला खर्च भयो तर रोग निको भएन..
नेपाल सास्कृत विश्व विद्यालयको भण्डाफोर ll सम्बन्धित निकायलाई प्रश्नै प्रश्न ? हेर्नुहोस l Real News
มุมมอง 1672 หลายเดือนก่อน
नेपाल सास्कृत विश्व विद्यालयको भण्डाफोर ll सम्बन्धित निकायलाई प्रश्नै प्रश्न ? हेर्नुहोस l Real News
दुर्गा पसाईको डर लाग्दो खु-लाशा ll यो देशमा दुई ओटा सरकार छ, प्रचण्ड सरकार / दुर्गा पसाई सरकार....?
มุมมอง 6K3 หลายเดือนก่อน
दुर्गा पसाईको डर लाग्दो खु-लाशा ll यो देशमा दुई ओटा सरकार छ, प्रचण्ड सरकार / दुर्गा पसाई सरकार....?
रासपाको भण्डा-फोर गर्दै रिता खनाल ll दुर्गा पसीलाई छोए मात्र देशमा अना-दोलन हुने चेता-वनी...Dang
มุมมอง 823 หลายเดือนก่อน
रासपाको भण्डा-फोर गर्दै रिता खनाल ll दुर्गा पसीलाई छोए मात्र देशमा अना-दोलन हुने चेता-वनी...Dang
रवि लामिछाने आफु बच्नको निम्ति गृहमन्त्री बनेका छन् l राजाको विरु-द्रमा ढुंगा हानेको हु: Ganga Tharu
มุมมอง 1.2K3 หลายเดือนก่อน
रवि लामिछाने आफु बच्नको निम्ति गृहमन्त्री बनेका छन् l राजाको विरु-द्रमा ढुंगा हानेको हु: Ganga Tharu
दुर्गा पसाई दाङमा... पाए हजारौ दंगाली जनताको साथ ll Durga Pasai ll Dang
มุมมอง 6763 หลายเดือนก่อน
दुर्गा पसाई दाङमा... पाए हजारौ दंगाली जनताको साथ ll Durga Pasai ll Dang
सम्बन्धित नियाय लाई हाम्रो प्रश्न ? राप्ति प्रादेशिक अस्पतालमा उपचार गर्नलाई घण्टौ लाईन बस्नु पर्ने.
มุมมอง 1353 หลายเดือนก่อน
सम्बन्धित नियाय लाई हाम्रो प्रश्न ? राप्ति प्रादेशिक अस्पतालमा उपचार गर्नलाई घण्टौ लाईन बस्नु पर्ने.
वार्षिक लाखौ आमदानी ll घरको छात मै ड्रागन फ्रुट ll Dragon Fruits Farming in Nepal 2024 ll Dang ll
มุมมอง 3.5K3 หลายเดือนก่อน
वार्षिक लाखौ आमदानी ll घरको छात मै ड्रागन फ्रुट ll Dragon Fruits Farming in Nepal 2024 ll Dang ll
गायिका समिक्षा अधिकारी दाङमा पुग्दा २३ वटा टिकट बिक्रि l स्टेज नै नचढि फर्कीइन काठमाण्डौ l Samikshya
มุมมอง 4533 หลายเดือนก่อน
गायिका समिक्षा अधिकारी दाङमा पुग्दा २३ वटा टिकट बिक्रि l स्टेज नै नचढि फर्कीइन काठमाण्डौ l Samikshya
शिक्षण छ अस्पताल छैन ? दाङ बेलझुण्डीमा शिक्षण अस्पताल लेखिएको वोर्डले झुक्काई रहन्छ विद्यार्थी Dang
มุมมอง 2433 หลายเดือนก่อน
शिक्षण छ अस्पताल छैन ? दाङ बेलझुण्डीमा शिक्षण अस्पताल लेखिएको वोर्डले झुक्काई रहन्छ विद्यार्थी Dang

ความคิดเห็น

  • @sonytamang4486
    @sonytamang4486 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏

  • @dhurbapuri8412
    @dhurbapuri8412 4 วันที่ผ่านมา

    स्वात कुकुर तिहारमा गर्न पर्ने हाे

  • @user-ec3nk9sm4j
    @user-ec3nk9sm4j 11 วันที่ผ่านมา

    पियन साइला दाइ पिर नगरनुस सबलाइ परि अाउनि कुरा हाे चित बुजउनुहाेस

  • @nabinrana4444
    @nabinrana4444 12 วันที่ผ่านมา

    please sabai le help gardinus

  • @MabarBoss-r7t
    @MabarBoss-r7t 12 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 13 วันที่ผ่านมา

    बिचरा आमा लाइ सबैले सकेको सहयोग गरोै

  • @dillibahadurbk5881
    @dillibahadurbk5881 17 วันที่ผ่านมา

    Great work ।।।सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद 🙏🙏

  • @Chandramayabista
    @Chandramayabista 18 วันที่ผ่านมา

    💗💗💗🌹🌹❤️❤️👏🥰🥰🥰🙏

  • @user-fx4mh8of5j
    @user-fx4mh8of5j 18 วันที่ผ่านมา

    Sir😢

  • @user-xi9im7vk9f
    @user-xi9im7vk9f 19 วันที่ผ่านมา

    Sabai pahisa firta garnu parxa yo jynmara ko santan le😡😡😡😡😡😡

  • @Ashimrajaashimraja
    @Ashimrajaashimraja 19 วันที่ผ่านมา

    😭😭😭😭😭😭duka ko kura

  • @nandalalbasnet5177
    @nandalalbasnet5177 20 วันที่ผ่านมา

    आँसु झरिसक्यो

  • @ramchandrakarki4351
    @ramchandrakarki4351 21 วันที่ผ่านมา

    मलाइ हजुर सङ कुरा गर्न मन्छ नम्बर पठाउनुहोस हजुर मलाइ कुरा गर्न मन्छ

  • @laxmishakya5487
    @laxmishakya5487 21 วันที่ผ่านมา

    Good saila

  • @boybad92
    @boybad92 21 วันที่ผ่านมา

    हामी दर्शक हरु र धेरै रोयौ दिदी हजुर त झनै आफ्नै दिदी कसरी मन थाम्न सक्नु हुन्छ र दिदी।❤❤

  • @user-xt5tq5rt3f
    @user-xt5tq5rt3f 21 วันที่ผ่านมา

    Good sahe kuro.guwe marnako santan.

  • @AffectionateAtv-ix4tw
    @AffectionateAtv-ix4tw 22 วันที่ผ่านมา

    जे हुनछ हामी गरिब दुखि लाइनइ हनछ उहाहरूलाइ सहयाेग जुटाेस 😢😢

  • @AffectionateAtv-ix4tw
    @AffectionateAtv-ix4tw 22 วันที่ผ่านมา

    बिचरा अामा कति गाराे भाकाे हाेला ❤❤❤

  • @umabasnet8201
    @umabasnet8201 22 วันที่ผ่านมา

    😢😢😢दैबले पनि गरिब लाई नै धेरै पीडा दिन्छ

  • @user-kb6yf2pc8d
    @user-kb6yf2pc8d 24 วันที่ผ่านมา

    Get well soon

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 24 วันที่ผ่านมา

    यत्राे प्रमाण हुदाहुदै गल्ति नस्विकार्ने अमिन र त्याे गलत लाई गलत नभनी उम्कन खाेज्ने ईन्जिनियर यी दुईजनालाई नै कडा कारबाहि गर्नु पर्छ सम्बन्धत कार्यालयले । यी सबैले केहि नपाई याे सब गरिरहेका छैनन् । मेराे त्यस्ताे परेकाे भए अमिन र ईन्जिनियर दुबैकाे दुईटै गेडा झिकेर पाेलिदिन्थे ।

  • @DaisanKhadka
    @DaisanKhadka 24 วันที่ผ่านมา

    राम्रो सङ्ग खोजेको भय यक झोला कन्दम पनि भेटिन्थ्यो होला ।यस्ता भालुको पछयमा राम्रो भन्ने यो पनि महाभालु

  • @user-ig1ju6hs5j
    @user-ig1ju6hs5j 24 วันที่ผ่านมา

    Yo Chor lai lat hanerw khedau

  • @RajkumarMaharjan-hh3fi
    @RajkumarMaharjan-hh3fi 24 วันที่ผ่านมา

    Yo khate KO tupi tan

  • @NishitaKc
    @NishitaKc 24 วันที่ผ่านมา

    Nice voice ❤❤❤❤

  • @NishitaKc
    @NishitaKc 24 วันที่ผ่านมา

    ❤❤❤❤

  • @sumanacharya5068
    @sumanacharya5068 24 วันที่ผ่านมา

    Kathmandu ma ayara daru pani khaayara certificate leyara gau gyara jagir khako enginer amini yasta khate chor la k garxan

  • @kamaldhungana7825
    @kamaldhungana7825 24 วันที่ผ่านมา

    यो भ्रष्टाचारि पाटिकाे झाेले अमिनलाई लात हानेर बर्खास्त गर्नपर्छ ।

  • @manugurung5406
    @manugurung5406 24 วันที่ผ่านมา

    testa karma chari lai kda vanda ka karbai hunu parxa

  • @ninja4667
    @ninja4667 24 วันที่ผ่านมา

    गलती त अमिनले नै गरेको हाे 100% अब उपाय भनेको लेनदेन छ भने त्यो गरेर किट्टा साटासाट गरे हुन्छ दुबै पक्ष मिलेर नत्र अरु उपाय छैन

  • @sitaramchaudhary3081
    @sitaramchaudhary3081 24 วันที่ผ่านมา

    यो अमीन हो कि डाका हो।सरकारले सक्षम भनेर जमिन नाप्ने जिम्मा दिएको हो।

  • @user-pe7kk4cu5w
    @user-pe7kk4cu5w 25 วันที่ผ่านมา

    Ghar vatkaidim that's it

  • @Rajeshpun9898
    @Rajeshpun9898 25 วันที่ผ่านมา

    यो फटहा हो

  • @romharshasharma127
    @romharshasharma127 25 วันที่ผ่านมา

    यो कर्मचारी हैंन कुनै पार्टी को झोले जस्तो बोल्छ त

  • @HukumThadaMagar-wy4ev
    @HukumThadaMagar-wy4ev 25 วันที่ผ่านมา

    Yaso bichar garda dubai jana bahula jasto lagyo

  • @DaisanKhadka
    @DaisanKhadka 25 วันที่ผ่านมา

    यस्को फलोप गर्नु पर्यो सर हाकिम कहाँ जान्ज पर्यो अनि नापी कार्यलय सबै तिर गयर यिन्लाइ कार्बाहिको भागेदार गर्न पर्यो सर

  • @DaisanKhadka
    @DaisanKhadka 25 วันที่ผ่านมา

    लाज नभको खाते गौतम अझै ठुलो सोर छिछी लाज का गको होला यलाइ दुखिको आँसु लाग्नेछ यक दिन

  • @DaisanKhadka
    @DaisanKhadka 25 วันที่ผ่านมา

    यो गौतम डाकाले पैसा खाको छ यलाइ जेल हाल्न पर्छ

  • @g.r.basnyat1923
    @g.r.basnyat1923 25 วันที่ผ่านมา

    FatA sala

  • @neupanepradeep
    @neupanepradeep 25 วันที่ผ่านมา

    फटाहा अमिन

  • @HBCLAHURE
    @HBCLAHURE 25 วันที่ผ่านมา

    ल यि दुवै कर्मचारी लाई निलम्बन मात्र होईन जेल हाल्नुपर्छ जनता ले यिनिहरु को कारण ले झेल्ने कहिले सम्म प्रशासन ले यस्तो लाई तुरुन्तै समात्नु पर्छ।

  • @jitusingh1543
    @jitusingh1543 25 วันที่ผ่านมา

    Get well soon

  • @rohitsunarrohitsunar3218
    @rohitsunarrohitsunar3218 25 วันที่ผ่านมา

    Get well soon 🙏

  • @kishanrai7623
    @kishanrai7623 25 วันที่ผ่านมา

    बिचरा।

  • @user-vb8zo9jg5n
    @user-vb8zo9jg5n 26 วันที่ผ่านมา

    याे पार्टी काे झाेले हाे । यसलाइ जागिरबाट निकालेर जेल हाल्नाे पर्छ। यस्ताे घटना धेरै छ।जुन अनमिनले पैसा खाएर लाटा सिदा जनतालाइ गुङगरा गरायर नम्बरि जग्गा काे कित्ता गायब गरिन्छ। धन्यवाद पत्रकार दाइलाइ यनारकाे मेलेमताे गलत करताेत जनताकाे सामु खुलाइ सरकारमा बदमासिलाइ कडा कारबाहि हुनुपर्छ।

  • @shortflim1984
    @shortflim1984 26 วันที่ผ่านมา

    Jail halam yesta doshi laii

  • @shortflim1984
    @shortflim1984 26 วันที่ผ่านมา

    Yesta napi laii nilaman garnu paryoo

  • @ChandraChaudhari-ro8ym
    @ChandraChaudhari-ro8ym 27 วันที่ผ่านมา

    यो बोल्ने मान्छे लाई पत्रकार जस्तो लाग्दैन हुन त पैला को मावबादी हो अमिन लाई बोल्न पनि दिनु पर्छ आफै आफै बोली राछ

    • @DaisanKhadka
      @DaisanKhadka 25 วันที่ผ่านมา

      त को होस अलिकती सोचेर बोल जे प्रस्न गर्दै हुनु हुन्छ सहि छ

    • @sitaramchaudhary3081
      @sitaramchaudhary3081 24 วันที่ผ่านมา

      प्रश्न गर्नलाई माओवादी हुनु पर्दैन ।साचो लाई साचो झुठोलाई झुटो भन्न सक्नु पर्छ।झोले

  • @madanchaudhary326
    @madanchaudhary326 27 วันที่ผ่านมา

    पत्रकार ज्यु अलि बढी बोले जस्तो लाग्यो आफ्नो मात्र कुरा गर्ने

    • @RaiKul-jx4sq
      @RaiKul-jx4sq 24 วันที่ผ่านมา

      तिमी पनि उहीँ ड्याङ्को मुला रछौ

  • @hbyvlogs571
    @hbyvlogs571 27 วันที่ผ่านมา

    कुरा राम्रोसँग बुझ्नुपर्छ पत्रकार ज्यू तपाईंले भने जस्तो सजिलो छैन काम गर्न। त्यतिकै आफ्नै जवर्जस्ति नगर्नुस्

    • @DaisanKhadka
      @DaisanKhadka 25 วันที่ผ่านมา

      यो पनि घुसिया कर्मचारी हो जस्तो लाग्यो

    • @sitaramchaudhary3081
      @sitaramchaudhary3081 24 วันที่ผ่านมา

      कस्तो कुरा बुझ्ने