खेलकुदमन्त्रीलाई कांग्रेस सांसदले भने- राजीनामाको कुरा गरेर अरूलाई निराश नबाउनुस्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 33

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm 6 หลายเดือนก่อน +10

    यो मान्छेले भ्रष्टाचार गर्न हिम्मत हार्नु हुँदैन भन्न खोजेको होला हैन मोहन बस्नेतजी

  • @kumarbhandari6077
    @kumarbhandari6077 6 หลายเดือนก่อน +3

    Great word❤❤

  • @chandagautam2915
    @chandagautam2915 6 หลายเดือนก่อน

    Good advice leader🙏🙏

  • @rabinthapa8809
    @rabinthapa8809 6 หลายเดือนก่อน +2

    Great 👍

  • @DilipKumarTamang-up9eu
    @DilipKumarTamang-up9eu 6 หลายเดือนก่อน

    मोहन बस्नेत कस्तो मान्छे भन्ने नेपाली जनता लाइ राम्रो सँग थाहा छ धेरै राम्रो बन्न नखोज्नु

  • @DilipKumarTamang-up9eu
    @DilipKumarTamang-up9eu 6 หลายเดือนก่อน

    कुरा त ठिक गरेको हो तर आफु स्वस्थ मन्त्री सुचना तथा सञ्चार मन्त्री अनि राज्य मन्त्री हुँदा के चाहि गरे अनि तपाई को पार्टी नेपाली कांग्रेस ले के के चाहि गरे जनताको लागि

  • @krishnasapkota7180
    @krishnasapkota7180 6 หลายเดือนก่อน

    हिम्मतगरेर अगाडिबढ्नत साथसपाेट चाहियाेनि चारैतिरबाट खुट्टामात्र तानेकाम भएपछि कसरिअगाडि बढ्ने ?

  • @rrbk6025
    @rrbk6025 6 หลายเดือนก่อน

    हाम्रो सँदनमा खण्डन र विवाद भन्दा भाषण बढी हुन्छ। कस्तो दुर्भाग्य।

  • @Subedi.1234
    @Subedi.1234 6 หลายเดือนก่อน

    यो टेरामक्स आजकाल बल्ल बोल्न थाल्यो, टेरामक्स खाएर सुनसान थियो पहिला

  • @mohanchand2417
    @mohanchand2417 6 หลายเดือนก่อน

    कुनैवेलाको रे ,😢😢😢। समय नै निश्चित छैन ओहो बौदल आकै ३३ वर्ष भयो कसको मु .. हेरेर बोलेको ?😂

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 6 หลายเดือนก่อน +1

    🇳🇵🇳🇵🙋🙋💪💪👌👌👌👍👍

  • @jitendradhimal3504
    @jitendradhimal3504 6 หลายเดือนก่อน +2

    sallah sujhab ta sahi nai ho

  • @bhuwanadhikari397
    @bhuwanadhikari397 6 หลายเดือนก่อน

    अगाडि बड पनि भन्ने अनि काम गर्न पनि नदिने !!!

  • @roshansunar4364
    @roshansunar4364 6 หลายเดือนก่อน +2

    Kei ख्यास्छौ भनी सरकार मा गाको, भुत्रो नी गर्न नसके पछि प्रचण्ड ओली बा लाई dos थुपारेर टा प कस्दैछ घंटे pati 😂🤣👈!

    • @dharmaraj468_
      @dharmaraj468_ 6 หลายเดือนก่อน

      Kasko jhole hos bhai😂😂

    • @roshansunar4364
      @roshansunar4364 6 หลายเดือนก่อน

      @@dharmaraj468_ iam झोले of Loktantrik samajbad dharma nirapekxata संघीयता 👈🤣🤣🤣🤣🤣🤣🤣👍 iam not a jhole, चटके चुतिय Gorubadi and राँगो विरोधी 🤣thanks for your question,(कसको jhole 🤣

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 6 หลายเดือนก่อน

    नेपालको राजनिति बादरको रातो नानि एउटै हो। राम्रो काम गर्नु न केको राजिनामा हो कति सरकार फेरेका ए चोरहरु।पुरानो दलको अब नेपालमा काम नै छैन।एउटा आसा जनतामा नया पाटिबाट मात्र छ।

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 6 หลายเดือนก่อน

    Corrct vanu vayo aaba youba haru le yo desh chalaunu parxa ye purana dal haru le rajniti xodnuparxa jay ghanti ❤❤❤❤❤

  • @rajuranamagar0385
    @rajuranamagar0385 6 หลายเดือนก่อน

    यो सामसद लास्ट भर्सट हो खाते

  • @BimalTamang-th6yo
    @BimalTamang-th6yo 6 หลายเดือนก่อน

    सिङ्गो नभच्ने यो के मन्त्री रे काम छैन

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 6 หลายเดือนก่อน

    दै चिउरे नेत। २ न्बरम। के बिक।स हुदैछ

  • @malashrestha3187
    @malashrestha3187 6 หลายเดือนก่อน +1

    Kelkud chetra ko harek khel ma. Financial support hunu parcha mantri haru matra motaka chan. Kheladi haru. Roka chan chukkaa😢😢😢😢

  • @LAXUMAN-HOME
    @LAXUMAN-HOME 6 หลายเดือนก่อน

    Kauar kam garna sakdinas rajnama fina cha vnaya samsad padbatai rajinama day

  • @merioxecot1942
    @merioxecot1942 6 หลายเดือนก่อน

    Floodlight laguna 1 saal lagyo, yo corruption bahi raha cha

  • @paudil1697
    @paudil1697 6 หลายเดือนก่อน

    यी भ्रष्ट हरुले नयालाइ सिकाको पटक्कै सुहाउँदैन

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf 6 หลายเดือนก่อน

      होइन हो तिम्रा भगवान छदैछ त ठोक न कार्यवाही गर ।

    • @paudil1697
      @paudil1697 6 หลายเดือนก่อน

      जुन सुकै झोले दास हनुमान चोर् तस्कर माफिया हरू का झुण्ड ले जे सुकै भूकुन, फरक् पर्दैन् रबि लामीछाने क्रान्तिले परिबर्तन काे बाटो तय गरेको छ! विवेक हिन, जङ्गली स्वभाव भयका परिबर्तन नचाहने दास मानसिकता ले ग्रसित हरू क्रान्ति का विरोधी हुन्! जो राणा बान पटमुर्ख भेडा हरू काँग्रेस एमाले माओ नामका अपराधी गुण्डा ले लुट साम्राज्य बनाएको किल्ला नेपाल लाई 100 दिनमा देश खै बनाएको भन्छन्! घाँस खाने गिदी भयका हराम खोर हरू..... !!! रबि लामीछाने जिन्दाबाद राष्ट्रीय स्वतन्त्र पार्टी जिन्दाबाद 🙏🙏💖💖🔔

  • @sikasbkoju3715
    @sikasbkoju3715 6 หลายเดือนก่อน

    Kam gari khane batawaran pani chaina hola ni taw. 😅

  • @Dishant8
    @Dishant8 6 หลายเดือนก่อน

    Desh dorhi lutera

  • @rudrabasnet7440
    @rudrabasnet7440 6 หลายเดือนก่อน

    yinita na bole ko ramro