रास्वपाले सहि काउन्टर दियो यी एमाले , काङ्ग्रेस , माओवादीलाई हुन पनि हो यी भ्रष्टा हरु करोडौको भिउ टावर बनाउने तर अहिले देसमा स्टुडियम छैन कस्ता सासक थिए अनि झोलेहरु अझै एमाले , काङ्ग्रेस, माओवादी भनेर गेडाको पानी खन्छ्न थु
के गर्नु जति हल्ला गरे पनि बिरोध गरे पनि अन्त्यमा तिनै नालायक नेताहरू भोट दिएर जिताउने हामी मुर्ख झोले नेपालीहरू नै हौ।आज विरोध गर्ने भोलि भोट दिने त्यसरी कहा हुन्छ ??
तपाईंले बनाको भ्यू टावरबात नेपाली जनताको गरिबी, दुःख , बेरोजगारी देखिन्छ कि देखिँदैन माननिय मन्त्री ज्यु जनताले जुझेका समस्या देखिन्छ कि देखिँदैन माननिय मन्त्री ज्यु
यो भिउ टावर बनाउने पैसाले हुम्ला जुम्ला डोल्पा मुगु कालिकोट दार्जुला मनाङ को सडक र पुल बनाको भय दुखी गरिब जनतले धेरै राहतको महसुस गर्थे हाम्रो देसमा सरकार रहिछन भन्ने महसुस गर्थे
नमन छ🙏🙏🙏🙏 तपाईंलाई कुनै पनि साम्सदले नउठाएको कुरा तपाईंले उठाउनुभयो,के का लागि बनाएको त्यो view tower? एउटा रंगशाला नभएर मान्छे रुख चढेर match हेर्नु परेको छ. उल्टा बुद्धि भएका नेता भनाउदा राज्यको ढुकुटी सकेर बिना कामको tower बनाउछ्न अर्बौं खर्चेर.आखिर के कामको लागि प्रयोग भयो त थुइक्क?एमालेले ठुलो कुरा गर्या देख्दा गजब लाग्छ,त्यो tower बनाउने पैसाले एउटा रंगशाला बनाइदिएको थियो भने जिन्दगी भर एमाले को झन्डा बोकेर हिन्थे.त्यो tower के का लागि कसका लागि?
पहिलो कुरा त्यो भिउ टावोर होइन बिजनेस हाउस हो, अर्को कुरा उहाँ ले त रंगशाला बनाउनु भएन, तपाई हरु अहिले सरकारमा हुनुहुन्छ बनाएर देखाउनुस । पहिला फ्लोड लाइट जोड्नुस। उहाहरुकै गल्ति नदोहोर्यौनुस 😡
अब चाँही किर्केट ग्राउण्ड बन्नु पर्छ । बितेका दिन् सम्झेर पछुतो र खिचा तानी गर्नु भन्दा अब कसरी सुद्रिनेर राम्रो काम गर्ने । भन्ने तिर जागरुक हुन् पर्छ ।
कर्मचारीले नेता त घुमाउछन् , नेता लोभि भएसी कर्मचारीले पहिले यस्तो चलन छ, परम्परा छ हजुर भन्ने यसरी कमिसन खादा कानुबाट बच्न सकिन्छ भन्ने आफुनि खाने नेतालाई नि खुवाउने यो नेपाल हो कर्मचारीले काम गर्न कि भत्ता चाहिन्छ कि घुस
ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ, र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् हजुर ?
सलाम छ माननीय हरि ढकाल ज्युलाइ सारै महत्त्वपूर्ण विषय उठाउनुभयकोमा🇳🇵
राम्रै दिनुभयो माननीय ज्यू❤
हजुर को कुरामा पूर्ण सहमत हुदै ❤अहिलेको समयमा बिसेष गरी भिउटावरको कुराले चही मन छोयो है माननिय ज्यू❤
Solute to you sir you're absolutely right 👌🏿
हरि ढकाल ज्यु धन्यवाद !
साह्रै मन पर्यो सर हजुरको गहकिलो कुराहरू
रास्वपाले सहि काउन्टर दियो यी एमाले , काङ्ग्रेस , माओवादीलाई हुन पनि हो यी भ्रष्टा हरु करोडौको भिउ टावर बनाउने तर अहिले देसमा स्टुडियम छैन कस्ता सासक थिए अनि झोलेहरु अझै एमाले , काङ्ग्रेस, माओवादी भनेर गेडाको पानी खन्छ्न थु
Kasta shasak cricket ball layi dalla bhanne shasak😂
भ्यु टावर बनाउनी ओलि
आलु को एमाले काङ्ग्रेस माओवादी
रा स्व पा को भाग मा नि आउँछ चुप लागेर बस्नु भन्नू।
कुरा मा सत्य छ दम छ
१००% ठिक ।
सहि कुरा
सहि कुरा गर्नुभयो ।
Sahi ho sahi❤❤
यकदम राम्रो कुरा गर्नु भयो हजुरले
सहि कुरा हजुरको ।।
के गर्नु जति हल्ला गरे पनि बिरोध गरे पनि अन्त्यमा तिनै नालायक नेताहरू भोट दिएर जिताउने हामी मुर्ख झोले नेपालीहरू नै हौ।आज विरोध गर्ने भोलि भोट दिने त्यसरी कहा हुन्छ ??
Kada ayo
तपाईंले बनाको भ्यू टावरबात नेपाली जनताको गरिबी, दुःख , बेरोजगारी देखिन्छ कि देखिँदैन माननिय मन्त्री ज्यु जनताले जुझेका समस्या देखिन्छ कि देखिँदैन माननिय मन्त्री ज्यु
मेरो मन को कुरा भन्नू भयो
Good job Hari ji❤
सहि कुरा❤
Good luck sir hari dhakal
Thik
Sai kura
सहि हो
Haru Dhakal jindabaaad
One of the my favorite leader ❤
बोलिमा दम छ भिउ टावर नेपालीको खाचो होइन खाचो थियो रङ्गसाला तर के गर्ने केपि बाको उल्टो विकास
ल दामि
यो भिउ टावर बनाउने पैसाले हुम्ला जुम्ला डोल्पा मुगु कालिकोट दार्जुला मनाङ को सडक र पुल बनाको भय दुखी गरिब जनतले धेरै राहतको महसुस गर्थे हाम्रो देसमा सरकार रहिछन भन्ने महसुस गर्थे
Ek dum sahi kura garnu vo dhanyabaad.
मेरो मन कै कुरा भन्नुभयो 🙏🙏
सबैठाऊ कमिशन सुरक्षित हुन्थ्यो भने त्यो रंगशाला पनि बन्थ्यो ।
Wow Hari sir
अन्डर दस पास उखान बहादुरको संसारकै महान भिजन हो
बनाउनेलाई तेसैमाफासीको नीयम बनाउ जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय देश जय नरेश
Wow sir great seppch 🎉 I salut
Sahi danak dinu bhayo Hari sir
Dhakal sir you are right
राम्रो मान्छे नि यो हलमा पुगेसी गु खन्छ। जो सुकै होस।
100℅right
सत्ता पक्ष मा बसेर यस्तो कुरा गर्न मिल्दैन सत्ता छोड अनि कुरा गर हिम्मत छ नभए यस्तो स्टन्टबाजि कुरा नगरौ
भ्यूटावर बनाउने रकमले कतिवटा कलकारखाना खोलेर हजारौ हजार युवाहरूले रोजगारी पाउथे ?
good 👍️
good point ❤😊
Great ! Agreed with u hari ji
सहि प्रतिनिधि चिनेर vote गर्नुपर्यो 2084 का चुनाव मा
Hero sansad
Nice ❤
टावर मात्रै होईन एकै ठाँउमा। २/३ वटा गेट हरु पनि निर्माण भएका छन् ।
गज्ज्बको दनक त दिनुभयो माननीय ज्यु यो पाली हजुरकै पार्टी सरकारमा र खेल्कुद मन्त्री हुनुहुन्छ र हजुरहरु लाई यस्तै दनक नदिन पाउ
Tyaso Vaya ragngashala banne paisale Kati ota tour bantyo?
Good 👍 dai 👍
नमन छ🙏🙏🙏🙏 तपाईंलाई कुनै पनि साम्सदले नउठाएको कुरा तपाईंले उठाउनुभयो,के का लागि बनाएको त्यो view tower? एउटा रंगशाला नभएर मान्छे रुख चढेर match हेर्नु परेको छ. उल्टा बुद्धि भएका नेता भनाउदा राज्यको ढुकुटी सकेर बिना कामको tower बनाउछ्न अर्बौं खर्चेर.आखिर के कामको लागि प्रयोग भयो त थुइक्क?एमालेले ठुलो कुरा गर्या देख्दा गजब लाग्छ,त्यो tower बनाउने पैसाले एउटा रंगशाला बनाइदिएको थियो भने जिन्दगी भर एमाले को झन्डा बोकेर हिन्थे.त्यो tower के का लागि कसका लागि?
Welcome great 👍
खोइ अहिले पनि बजेट खासै परेन खेलकुद मा।।
वहाँ वहाँ 🎉❤🎉❤❤🎉❤🎉❤😂🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Kada aayo😍😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏
Sahi ho❤
Ekdam sahi kura our ministers wants us people to be corrupted like them
Good
Very impressive statements
Wow dami manya jyu.❤
Good manana juuu
पहिलो कुरा त्यो भिउ टावोर होइन बिजनेस हाउस हो, अर्को कुरा उहाँ ले त रंगशाला बनाउनु भएन, तपाई हरु अहिले सरकारमा हुनुहुन्छ बनाएर देखाउनुस ।
पहिला फ्लोड लाइट जोड्नुस।
उहाहरुकै गल्ति नदोहोर्यौनुस 😡
La dami
कडा आयो
right
Wow nice
बजेट रघुबिर महासेटको बाउको र उस्कि बुढिको पेवा होर
नेपाल नै नरहने अबस्था बनाउने हरुले बिदेश हेर्न भ्यु टावर बनाएकेा हेाला !
Right
भ्यु टावरमा एमालेको झोले तस्कर नेता मन्त्री जति सबै थुनेर राख्ने ठाउँ बनाउनु पर्छ अब।
😂 HO HO VOLI GAYAR THUNI HAL HAI LA..
@@yamrajdut6409 haddi khana paudaina bhaneta tanab bhayp jasto cha jholey lai
आफू सरकारमा छ लाज पचेको मन्त्री गर्न गर काम गर हावा कुरा नगर काम गर बहुला मन्त्री
❤❤❤❤❤❤❤
अब चाँही किर्केट ग्राउण्ड बन्नु पर्छ । बितेका दिन् सम्झेर पछुतो र खिचा तानी गर्नु भन्दा अब कसरी सुद्रिनेर राम्रो काम गर्ने । भन्ने तिर जागरुक हुन् पर्छ ।
पुर्वको ताप्लेजुङमा रहेको पाथीभरा माताको दर्शन गर्न जांदा पनि देखिन्छ युवाले मान्छे बोकेको ।
Kada❤❤
Yo mero manko kura garnu bhayo!❤
Amale ho view tower banaune garib ko ghar hern😂😂😂
माननीय ज्युले अहिलेसम्म सरकार चलायकालाइ कडा सत्य दिनुभो ।अब हामी एक आपसमा सस्क्राइब गरि जोडीउ है ।
I guess this man is geneioun one
हेर्दै चोर जस्तो छ! कसले बनाउछ खोइ यस्ता लाई नेता ????
Obey you today
100%right Jay🔔🔔🔔🔔🔔🔔🔔
कर्मचारीले नेता त घुमाउछन् , नेता लोभि भएसी कर्मचारीले पहिले यस्तो चलन छ, परम्परा छ हजुर भन्ने यसरी कमिसन खादा कानुबाट बच्न सकिन्छ भन्ने आफुनि खाने नेतालाई नि खुवाउने यो नेपाल हो कर्मचारीले काम गर्न कि भत्ता चाहिन्छ कि घुस
Dami
अाउनुहोस् 1k भन्दा कम भयका 😮थिहरु यक अर्को लाई सपोर्ट गर्दै संगै अघि बढौ
त्यो टावर कोे पछी लाग्नु भन्दा अब मैदान बनाउने तयारी तिर लग्नेहोकी 😅😮😢
सोचाई नया होईन
आफ्नो सरकारको बिरोध हिम्मत भय सरकार छोडेर बिरोध गरे भईगोनि
सरकार मा भएनि नराम्रो लाइ राम्रो भन्न त मिलेन नि स्वाठ भ्युतावर ले देस बिकास हुन्छ कति झोले बनेको हो छि
Manniya ck raut ji hjr ko kura ta thalaixa Tara hjrlo ko kapal lamo vayo wold ma kunai samsadko kapal lamoxaina
एमाले बिकास गर्न जन्मेको पार्टि नै होइन उस्कै पछि पछि लाग्ने फटाहा रवि छन
मन्त्री ज्युको बनाइ राम्रो तर हिक्मत होइन हिम्मत भन्ने गर्नु होला
Kuro ekdam sahi
गफाडी सन्सद,अनि आफ्नै दलको खेलकुद मन्त्री हुदा चाहिँ के हेर्नुभको??
Sahi Kura
KP ba lai sodnu ta view tower banauna kati lagxa
ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ, र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् हजुर ?
तपाईंको सभापतिले पनि कति ढाटे सदनलाई?
१००% सहि हो काम न काजको भ्युटावर किन बनायको हो। पैशा खाने खेल हो।
रंगशाला बन्ने पैसाले कतिओटा हस्पिटल र स्कूल बन्थे , कतिओटा उद्योग बन्थे भन्न ?
खान नपाएर दिनहुँ हजारौं विदशीन बाध्य छ, रंगशाला नै चाई किन चाहियो ?
Euta stadium bandaima factory Banda hudaina talai ghas , desh ek sath aune vaneko khel Mai ho
अनी खेल हेर्न आउदा तिरेको पैसा ले चै हस्पिटल, उधोग जे खोलेनी भै गो नि। खेल खेलाउदा पनि पैसा त आउने होनी दाजै।
@@Kimjungun266football ma ni focus garnu paryo sarkar le...jaile dhoti game(cricket) lai matra focus garera hudaina.
@@top10slist94 taile laagune luga pani India batai auxa , nangai bas , tarkari pani India Bata auxa , vokai bas
@@top10slist94 khel pani India ko hunxa ra , khel ta sabai ko ho , jun khel ma ramro garyo tesma Badi focus garnu paryo