झनझन कमजोर ओली, सत्ता टिकाउने अनेक प्रयास, ओलीको अन्तिम विकल्प भारत । KP Oli | Arju Deuba

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ธ.ค. 2024

ความคิดเห็น • 39

  • @nischalchhetry3890
    @nischalchhetry3890 12 ชั่วโมงที่ผ่านมา +30

    ओलि भारतमा आयो भने भारतमा भएका सबै नेपालीले ओलीको विरोध गर्नुपर्छ।

  • @AvatarShrestha
    @AvatarShrestha 9 ชั่วโมงที่ผ่านมา +1

    Tv today निष्पक्ष पत्रिका हो। जय होस्

  • @ArjunRayamajhi-dd8qg
    @ArjunRayamajhi-dd8qg 12 ชั่วโมงที่ผ่านมา +9

    चुनाबा सिस्टम नै गलत छ जहिले प्रत्यक्ष्य कार्यकारी हुदैन तबसम्म सम्सदिय चुनाब बहिस्कार गरौ।

  • @deltaentertainment369
    @deltaentertainment369 10 ชั่วโมงที่ผ่านมา +1

    ओली लाई चाँडो भन्दा चाँडो यो सरकार बाट Kick Out गर्नु बाहेक को विकल्प छैन अब।

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 12 ชั่วโมงที่ผ่านมา +5

    नेपाली काङ्ग्रेस को अलिकती पनि इमान्दार छ भने ओलिको कम्बोडिया कान्दको खोजबिन गर्नुस् । अनि मात्र ८४ मा २ तिहाइको मत आउँछ।।सथ्य को साथ दिनुहोस् र फाल्तु लाई सहयोग नगर्नुहोस् ।

  • @krissuwal333
    @krissuwal333 11 ชั่วโมงที่ผ่านมา

    ओली जय❤❤❤❤❤❤

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 11 ชั่วโมงที่ผ่านมา +4

    फटा काे दिन धेरै हुदैन

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 10 ชั่วโมงที่ผ่านมา +1

    अारजु राणा चाेर्नि देश वेचुवा हाे।समाचार कर्मि ले नवुझिकन अगाडि नलियाेस है।

  • @rabighimire2955
    @rabighimire2955 11 ชั่วโมงที่ผ่านมา +1

    याे अाेलि भन्ने फटाहा र जन्ताठग देशकाे लागि घताक हाे।

  • @omsharma818
    @omsharma818 11 ชั่วโมงที่ผ่านมา +1

    रबि सङ्ग पङगा लिनु ले नै एमाले र कङ्रेश को साख गिर्दो छ।

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 11 ชั่วโมงที่ผ่านมา +2

    Good kjanar❤❤❤❤❤

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 12 ชั่วโมงที่ผ่านมา +4

    Home minister ko kam karbahi dherai ramro chha ,1Tir sikar anek.

  • @jackale1906
    @jackale1906 11 ชั่วโมงที่ผ่านมา +1

    Mor k oli

  • @shivasharma8926
    @shivasharma8926 12 ชั่วโมงที่ผ่านมา +3

    ओलिलाई भारतबाट पनि लेखेटाै

  • @dileepbhandari845
    @dileepbhandari845 17 นาทีที่ผ่านมา

    रेल अाउदैछ

  • @SthirBahani
    @SthirBahani 26 วินาทีที่ผ่านมา

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यकाे समय आज मिति: २ साल/८ महिना पुस/ ७ गते ७ बार शुक्रबार आशिककाे दिन हाे।
    ऐ नेपालकाे धर्मगुरुहरु सुतेको छस् कि? लुटेको छस्? हत्या हिंसा बलत्कार जस्ताे अत्याचार बढेपछि।माओवादीले जस्ताे १७ हजार मान्छे मार्दा ।दरबार हत्या काण्ड जस्तो हुदा।नेपालमा माओवादी काे कुर शासन चल्दा। त्यो बेला बुंध्द काे शान्ति काे गुरु ।मुस्लिम काे गुरु। क्रिस्चियन काे गुरु ।हिन्दु र सनातन धर्मको गुरु कहाँ गएको थियो? यिनिहरु भनेको पैसा र चामल नारीलाई पाेका पार्नी ।बलत्कारि लाेभी गुरुहुन्।नेपालमा कुनै धर्मकाे गफ नलगा। धर्मगुरुकाे हालत हामीले देखेको छाै।नेपालमा एउटा पनि धर्म गुरु छैन ।म हु भन्छस् भने चाेर र बलत्कारि गुरु हाेस।किनकि नेपालमा यत्रो हत्या हिंसा हुदा धर्मको नाममा एउटा गुरु बाेलेन। सत्य नबाेल्ने गुरु हुन्छ ? देखेछस कतै?धर्म गुरु हाेस भने सत्य बाेल्न सिक।धर्म गुरु आपत विपत्त अन्याय अत्याचार हुदा बाेल्नेलाई धर्म गुरु भन्छ।अहिले देशमा रबि लामिछाने प्रचण्ड दाहाल केपी वली काे ठग चाेर ज्यानमारा सरकार जे पनि बाेलि राखेको छ।समाचार दिनेले जे पनि बाेल्ने लेख्ने गरेको छ।न्यायाधीशले जस्तो मुद्दा पनि चाेर र ठग ज्यानमारालाई मुद्दा जिताई राखेको छ।धर्म गुरु र पत्रकार मानवअधिकार भन्नेहरु कहाँ लुटि राखेको छस? र कहाँ लुकि राखेको छस? थाहा छ तलाई देशको अबस्था कहाँबाट नाङ्गिएकाे छ? जब याे देशमा धर्मको राजा विरेन्द्र मार्याे।माहान नेता मदन भण्डारी मार्याे।संविधान लेख्ने सुशील काेइराला मार्याे। र प्रचण्ड दाहाल प्रधानमन्त्रीकाे नाममा र ज्ञानेन्द्र विरेन्द्र दाईकाे नाममा राजा भयो। र तानाशाह शासन गर्याे।अहिले हालमा आएर बालेन्द्र शाह मेयर ले दुनियाँकाे पुर्जा भएको घर भत्काएर राजा भयो।रबि लामिछाने ६५ करोड ठगेर जिल्ला जिल्लामा अभिनन्दन गरेर राजा भयो।केपी वली गिरि बन्दु ललिता निवास लगाएत कम्बोडियामा ३२ अरब पैसा राखेर दुर्गा प्रसाइले प्रचारप्रसार गरेर दुर्गा प्रसाईंले केपी वलिलाई राजा गरायो।र दुर्गा प्रसाईंलाई नाटक गरेर केपि वलीले केही दिन थुनामा राखेको थियोे ।केपि वली आफू चाेर राजाको नियममा आएपछि दुर्गा प्रसाईंलाई जेलबाट निकालेकाे छ।घाँस खाने जनताहरु हाे हेरेर बस।एउटा मुर्ख गाेरुले पनि आफू लडने भिर चिन्छ।हेर बाहुन हाे १०० मा ७५ % बाहुनहरु चाेर र ठग ज्यानमारा हाे।तर २५%बाहुनहरु लक्ष्मीप्रसाद देवकोटा जस्तो राम्रो पनि छ।त्यो बाहुनहरु हाेसियार रहनु।सत्य
    बाहुनहरुलाई घटाएर राक्षस बाहुन बनाएको छ।राम्रो बाहुनहरु आत्महत्या गरेर मर्ने गरायो याे चाेर ज्यानमारा ७५% बाहुनले। श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु संसारकाे माहाराजा ले गरेको हुकुम आदेश निर्देशन निर्णय सल्लाह ठाेकुवा अन्तिम चेतावनी घाेषणा गर्जियाे बयान भष्मै भयो।

  • @IndraBhaktagopali
    @IndraBhaktagopali 12 ชั่วโมงที่ผ่านมา +2

    गठबन्धन नभए कुन सरकार तीक्छ त अहिले

  • @hariduttadahal7993
    @hariduttadahal7993 11 ชั่วโมงที่ผ่านมา

    पैला।प्रचण्ड।भारथ ग एकाबेला।भैसिलिएर।आएकोभनेर।कुप्रचारगर्ने।उखाटुके।फटा।केपिओलिले।मोदिको।फोत्राजुत्ताको।तलुवापनिल्याउन।नसक्नेभो।केपिओलिले।

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 11 ชั่วโมงที่ผ่านมา

    याेउखानेकाे सरकार ढल्नैपर्छ

  • @ramanathdahal7151
    @ramanathdahal7151 10 ชั่วโมงที่ผ่านมา

    नरक ओली

  • @homnathbatal5066
    @homnathbatal5066 11 ชั่วโมงที่ผ่านมา +1

    यो मोदीको मेडिया हो कि क्या हो ?

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 10 ชั่วโมงที่ผ่านมา

    KP already failed a long time ago 😭

  • @samirrai7627
    @samirrai7627 12 ชั่วโมงที่ผ่านมา +1

    Goodbye vrastachari mafia kp oli Emale congress saskar

  • @Touchofchrist
    @Touchofchrist 12 ชั่วโมงที่ผ่านมา +2

    Chor chorna matra baliyo kanun jantako samunne khate

  • @ShivaBahadurB.k
    @ShivaBahadurB.k 10 ชั่วโมงที่ผ่านมา

    Ravi lai fasauna khojdai xa afno Pol khulxa vanera fasauna khojdai xa Ravi lai??

  • @HarkaBabadur
    @HarkaBabadur 11 ชั่วโมงที่ผ่านมา

    India aayo vane ghunga hannu parxa

  • @ayushakunwar6193
    @ayushakunwar6193 11 ชั่วโมงที่ผ่านมา +1

    Aba ko pm Sekhar koerala amale here ko herai hune hola

  • @suhanatamang9194
    @suhanatamang9194 12 ชั่วโมงที่ผ่านมา

    यस्ताको भ्रमण त्यही भत्ता पचाउने मात्र हो अहिले भारतमा अलपत्र छन कसैले भोट दिएनन ६/६ महिनामा सरकार परिवर्तन हाम कहा पो काम छैन भारतमा उनिहरु न्यस्त छन त्यही भएर भेट दिइन

  • @saranrai5009
    @saranrai5009 12 ชั่วโมงที่ผ่านมา +1

    Ravi lamichanele chai ko ho hawa jasto jholeharu sab ufrinch sab rajniti jholeharu Nepal dubayo