ओलीको क्रेज खतम, रंगशालामै ‘देश छोड’को नारा, रास्वपाले टिकट काटेरै पठायो विरोधी ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 1.6K

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 21 วันที่ผ่านมา +294

    धन्न यो देशमा रबि छ र सबैले खेदो खन्न र समाचार बनाउँन पाएका छन्।

    • @sushilshrestha1887
      @sushilshrestha1887 21 วันที่ผ่านมา +8

      Kasla vanyo game hara paxi kp oli lai gali garyo vana raw k Timro reporter theya na raw tha ? New banau sai banau kp oli rangasala pugne betekai gali garako ho ? Game haryo vana raw hoina

    • @ABVlog_JNK
      @ABVlog_JNK 21 วันที่ผ่านมา

      🎉🎉🎉

    • @NetraKumal-xn6fy
      @NetraKumal-xn6fy 21 วันที่ผ่านมา

      तेरो हनुमान जेल जादैछ खाते, कहिले सुध्रने हो तिमी हरु अजै पनि पार्टी पार्टी भनेर हिड

    • @lyricsfans7098
      @lyricsfans7098 21 วันที่ผ่านมา

      सही कुरा गर्नुभयो यहाँले

    • @manigurung2674
      @manigurung2674 21 วันที่ผ่านมา

      अब यो पत्रकार नगोदी भएन अब यो उखानेको गिलो गुखाने रैछ 😊

  • @Jay-Nepal
    @Jay-Nepal 21 วันที่ผ่านมา +90

    याे एउटा ब्यक्तिकाे नारा हैन , समग्र युवाको आक्राेस हाे , याे भिडियो मा देखाएको एउटा युवा जस्लाई सरकारले प्रक्रेर सर कुनै दुख: दियाे भने याे मिडिया जिम्मेवार हुने कि नहुने?? याे भिडियो प्रति आपत्ति रह्यो है मेराे चाहिँ!!😡😡

    • @Bayambu.K
      @Bayambu.K 21 วันที่ผ่านมา

      @@Jay-Nepal अरे भाइ मैले पनि हेरेको थिए खेल तर म ओलिको समर्थक हु ।

    • @Durga_Prasaii
      @Durga_Prasaii 21 วันที่ผ่านมา +4

      @@Bayambu.K ho vane kera chusdae khau na ta jhole, kina bhukdae xau ya jhole bro.😂

    • @Bayambu.K
      @Bayambu.K 21 วันที่ผ่านมา

      @@Durga_Prasaii तिमी खाउ केरा मुलि झोले तेहि दुर्गे फटाहाको । केपि ओलि जिन्दावाद, लु के गर्छौ मुलि गर । खुपै गरे मार्छौ त होला तिमीहरुले ।

    • @jkstudionepal857
      @jkstudionepal857 20 วันที่ผ่านมา

      ​@@Bayambu.K भ्रष्टाचारी को झोले हो कि तिमी?

    • @rkprime709
      @rkprime709 20 วันที่ผ่านมา

      ​@@Bayambu.Krail ,gas lyayidine ,boleko Pura garidine gafadi ko samarthak..laj lagyo hau😂😂😂😂 chetanastarko bikas nahunjel. Deshako bikas khojnu bekar..thu

  • @deep.deep143
    @deep.deep143 21 วันที่ผ่านมา +145

    भ्रष्टाचारले डुङ डुङ गनाएकाहरुलाई गाह्रो छ अब

  • @laxmankharal3960
    @laxmankharal3960 21 วันที่ผ่านมา +63

    २०८४ को चुनावमा ओलीको अनि एमालेको नाम निशाना मेटाउनुपर्छ। धन्यवाद।

    • @SandipRai-rw4uj
      @SandipRai-rw4uj 15 วันที่ผ่านมา

      herumla hami pani

    • @SangitaAle-v9v
      @SangitaAle-v9v 7 วันที่ผ่านมา +1

      ​@@SandipRai-rw4ujyemaleko pache raixa herxa re khup ramro kam gare jasto deska netale

  • @hpnp9996
    @hpnp9996 21 วันที่ผ่านมา +170

    एस्तो चौतर्फी घृणित पात्र भएर प्रधानमन्त्री हुनु भन्दा, खुरुक्क राजनीतिबाट सन्यास लिएर कासी जानु नि |

    • @yambahadur8334
      @yambahadur8334 21 วันที่ผ่านมา +3

      Asto budo vitrai vitrai kuhiyako manxe k ko kashi jana ssknu ni baru pashupati tir jadai garda voli malami harulai sajilo hunthyo ki

    • @BP-jq1ru
      @BP-jq1ru 21 วันที่ผ่านมา +3

      त जान तैले के गरेको छस देशको लागि पागल

    • @hpnp9996
      @hpnp9996 21 วันที่ผ่านมา +8

      @@BP-jq1ruहुतिहारा लम्पट झोले! आज केपीको गू डोज मिलाएर खाएनस् कि मथिंगल हल्लियो सत्य- तथ्य कुरा सुनेर ह?

    • @yambahadur8334
      @yambahadur8334 21 วันที่ผ่านมา +1

      @BP-jq1ru us leni k hi gareko xaina hola oli ukhane leni k hi khulkako xaina jhole Aringgal

    • @rameshpanta8062
      @rameshpanta8062 21 วันที่ผ่านมา

      Timiharu jasto jhole le garda nai esta failure netaharu le desh bigarne mauka payeka hun​@@BP-jq1ru

  • @kopilarai8390
    @kopilarai8390 21 วันที่ผ่านมา +18

    नेपाली जनतालेजे ठिकै भनेको हो। देश बेच्ने, नेपाली जनता लुट्ने गिरोहको नाइकेलाई सानु देख्ने पत्तथ्रकार ज्यू...!

  • @surajsinghmahara5924
    @surajsinghmahara5924 21 วันที่ผ่านมา +263

    रास्वपा ले टिकट काटेर पठायो भनेर भन्छ त सङ्ग प्रमाण छ ।हलि मिडिया

    • @GyanRawat-r9z
      @GyanRawat-r9z 21 วันที่ผ่านมา +3

      Rabi ko jholey

    • @SamirChhetri-qq9ps
      @SamirChhetri-qq9ps 21 วันที่ผ่านมา

      Radi ko xoro KP Oli ko rakhel ko xoro​@@GyanRawat-r9z

    • @bijayachhetri5043
      @bijayachhetri5043 21 วันที่ผ่านมา +13

      ​@@GyanRawat-r9zbharstachari des lutera kp ko jhole.

    • @jyotishnepal
      @jyotishnepal 21 วันที่ผ่านมา +18

      @@GyanRawat-r9z केपी को गु हुन भन्दा रबी बालेनको झोले हुदा ख़ुसी लाग्छ

    • @UpretyKusum
      @UpretyKusum 21 วันที่ผ่านมา

      ​@@GyanRawat-r9zकुकुर बोल्छस् हो झोले के गर्छस् परदेश मा दुख गरेर भए पनि सपोट् गर्छौं हामी

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 21 วันที่ผ่านมา +23

    नेपाली जनता नै रवि का ।।

    • @GooglMyname
      @GooglMyname 20 วันที่ผ่านมา

      Gyanajedra sahi balen xan l,aru ta sabai naya chor piranha sabai chor hun,

  • @necessaryitems2441
    @necessaryitems2441 21 วันที่ผ่านมา +102

    खराब भ्रष्टाचारीहरु लाई खेद्नै पर्छ ।

  • @arjunrai544
    @arjunrai544 21 วันที่ผ่านมา +9

    खराव जति सबै रबि र रबिको समर्थन भन्नू छोड राडाको बान

  • @dilmgrt
    @dilmgrt 21 วันที่ผ่านมา +189

    यो चाहिँ एमालेको टेलिभिजन रहेछ

    • @sajanshrestha-z9h
      @sajanshrestha-z9h 21 วันที่ผ่านมา +7

      Kp baa ko 2-4 wota bhutlale chaleko raixa yo channel 😂😂

    • @bimanrai7942
      @bimanrai7942 21 วันที่ผ่านมา +3

      Yo manxa le kasto report vanya ko , ajhaa highlights gardai dekhaucha , asle ta amm sarbasadharan lai ni jail halna khodai cha , laxii paturkar!!! Yo pani chor nai ho!!!!

    • @rampoudel9549
      @rampoudel9549 21 วันที่ผ่านมา +2

      Ymalay sanga lastai dyrai paisa sa Joley lay karod karod aauxa TV nai kindyo hola yamalay lay

    • @Bayambu.K
      @Bayambu.K 21 วันที่ผ่านมา +1

      किन तिमिहरुको च्यानल छ र ? एमालेको त छ जस्तो लाग्दैन है ।

    • @bimanrai7942
      @bimanrai7942 21 วันที่ผ่านมา

      @ feri yo ko jhole ayoo!!

  • @cr7suuiiii
    @cr7suuiiii 21 วันที่ผ่านมา +7

    लोकतन्त्र हो, लोकतन्त्र मा बोल्न पाइन्छ, नारा लगाउन पाइन्छ, जनताले चुनेको हो भने जनताको सुन्नु पर्यो।

  • @nirmalrai4191
    @nirmalrai4191 21 วันที่ผ่านมา +68

    एमाले पार्टीका पतुर टेलिभिजन रहेछ यो पनि अव जहाँ पनि पार्टी को कुरा घुसाउने जाँठा जनता भनेको स्वतन्त्र हो ।

  • @roshnirai8006
    @roshnirai8006 19 วันที่ผ่านมา

    Wow great great job all friends

  • @SamarYamphu-n3j
    @SamarYamphu-n3j 21 วันที่ผ่านมา +87

    केपि ओलि अलछिन मान्छे हुन देशमा अनिष्ट हुन्छ

    • @Rbsharma1995
      @Rbsharma1995 21 วันที่ผ่านมา

      थुक्क तेरो बुद्दी

  • @rrp2842
    @rrp2842 21 วันที่ผ่านมา

    Thik garechan 🎉

  • @dependralamichhane4727
    @dependralamichhane4727 21 วันที่ผ่านมา +33

    केपि को बिरोध गर्नु जनताको आर्कोस हो तर रास्वपाले टीकट दीएर पठायो भन्न यो पत्रकार शीत प्रमाण भए रास्वपा लाई कार्वाही होस नत्र पत्रकार लाई हुनुपर्छ,रबि र रास्वपा को नाम बजाएर views नबटुलौ।

    • @Bayambu.K
      @Bayambu.K 21 วันที่ผ่านมา

      @@dependralamichhane4727 पत्रकार सहि भन्दै छन् ।

  • @SriyanshPariyar
    @SriyanshPariyar 20 วันที่ผ่านมา

    नाईस🎉🎉🎉🎉🎉

  • @tirtharoka7825
    @tirtharoka7825 21 วันที่ผ่านมา +37

    के पि ओलि लाई लाज छैन यति हुँदा त राजीनामा दिनु पर्ने हो ।

  • @TejuKatel-c5s
    @TejuKatel-c5s 20 วันที่ผ่านมา

    सत्य कुरा यहि हुन सक्छ।

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 21 วันที่ผ่านมา +33

    यो मीडिया ले पनी १२ भाइको कामलाई पच्छ्याउँदै छ

  • @binodtamatta-f7d
    @binodtamatta-f7d 21 วันที่ผ่านมา

    Very good new generation Yuva

  • @ShitaliThing
    @ShitaliThing 21 วันที่ผ่านมา +37

    पछिल्लो पटक युवाहरुले बिस्तारै कुराबुजेर आईरहेको छ!

  • @KrisnaPudasaini
    @KrisnaPudasaini 21 วันที่ผ่านมา

    Thk midya

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 21 วันที่ผ่านมา +21

    केपि सबै भन्दा तिरस्कृत भएका छन।दाेश्राे मा प्रचन्ड अनि शेर बहादुर।।जनता किन यति धेरै आक्राेशित छन।यस्काे कारण तिन नेता ले अब साेच्नु पर्देन र।।

  • @loksewasahayatri
    @loksewasahayatri 6 วันที่ผ่านมา

    बेराेजगार हरुकाे लन्ठू काम । काम नपाएका अराजकहरु छि ! छि ! छि !

  • @RajeshPande-c3q
    @RajeshPande-c3q 21 วันที่ผ่านมา +33

    यो midia पनि केपिको झोले रहेछ भन्ने बुझे हुन्छ । भष्टचारी पोस्ने र कार्यकर्ता पोस्ने बाहेक के काम गरेको छ र ?

  • @PrakritiLamichhane-he6sq
    @PrakritiLamichhane-he6sq 21 วันที่ผ่านมา

    Jai ghanti

  • @bishnurai9037
    @bishnurai9037 21 วันที่ผ่านมา +24

    केपी झोलेले देश त डुबायो डुबायो , रंगशाला गएर खेल पनि बर्बाद गर्‍यो, ओलीकै कारण आज फुटबल प्रतियोगिता बाट हात धुनु परो, यो केपी ओली जहाँ जहाँ जान्छ, त्यहाँ त्यहाँ सर्वनास हुँदै जान्छ,

    • @arjunshahi111
      @arjunshahi111 21 วันที่ผ่านมา

      Malai ni testai lagxa

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 21 วันที่ผ่านมา +4

    दोस जति रास्वपा लाई नदिउ है पत्रकार ज्यु ,ओलिलाइ जनताले नै पन्छाउदै छन र ओलिको बोलिको पाराले र कर्मले जनता दुखी छन

  • @rajendrashrestha7783
    @rajendrashrestha7783 21 วันที่ผ่านมา +8

    हैट यो योहो टेलिभिजन सारै साँचो समाचार दिने टेलिभिजन भन्ने लाग्थ्यो र अरू हेर्न छाडेर योहाे टी भि को फ्यान भाको थिए अब यस्तो समाचार देखेपछि चाहिँ मैले यो हो समाचार र टी भी ले दिने याेहो बहस बाहेक अरू केही नहेर्ने निर्णय गरे।।।

    • @lilabahadur4556
      @lilabahadur4556 21 วันที่ผ่านมา +1

      नेपालको प्राय सबै मिडिया पनि पार्टीगत भैसके ,आफ्नो नेता अनुरुप समाचार बनाउछ्न

    • @bisheshpokhrel8622
      @bisheshpokhrel8622 21 วันที่ผ่านมา

      हो भनेको आजकल योहो टिभिले रबिको खेदो खनेको देखिन्छ म पनि यस्को नियमित दर्शक हु यस्ले आवाज ओलिको बोल्दै गरेको देखिएको छ खाली रबिलाइ मात्र दोशी देखाउन जनताको अगाडि आउदैछ ,खबरदार योहो टिभी बढी ओलिको गेडा नसमाउ

  • @somnathdangal
    @somnathdangal 21 วันที่ผ่านมา +3

    यो मिडिया कुन भाई परेछ 12 भाई मा परेन बने तिमधेको मित चै परेकै होला 😅😅😅😅

  • @युगचुहन
    @युगचुहन 21 วันที่ผ่านมา +42

    जाहा गए त्यहि लखेट्ने हो जनताले, सबै चोरलाई, भर्ष्टचारको सरदार हो केपि

  • @ArzoonLama
    @ArzoonLama 21 วันที่ผ่านมา +8

    रा सो पा मात्र हैन सबै नेपाली जनता हो

  • @roshankc1128
    @roshankc1128 21 วันที่ผ่านมา +16

    लाज पचाउन झुठो समाचार किन भन्नू हो

  • @ChandraNeupane-c4p
    @ChandraNeupane-c4p 9 วันที่ผ่านมา

    खेल कुदमा लाग्ने खेलाडीको महत्व बुज्न नसक्नु नै प्रमुख कारण हो ।

  • @mayaadhikari3448
    @mayaadhikari3448 21 วันที่ผ่านมา +5

    Justice for Rabi.❤❤

  • @GovinSubba-sp7xd
    @GovinSubba-sp7xd 21 วันที่ผ่านมา

    Right

  • @csitentrance7795
    @csitentrance7795 21 วันที่ผ่านมา +11

    यो लोकतन्त्र हो, के राणा शाशन हो । शाशकले सम्मान र बिरोध दुबैको सामना गर्नु पर्छ जुन उसको देश र जनता प्रतिको समर्पण ,कार्य छयमताले तय गर्छ ।

    • @movies-yz8be
      @movies-yz8be 21 วันที่ผ่านมา

      Nice saying

  • @dillirajkoli2951
    @dillirajkoli2951 20 วันที่ผ่านมา

    नेपाल का सम्पूर्ण भष्ट्रचारी नेतालाई हार्दिक श्रदान्जली।

  • @durgaprasadbhandari195
    @durgaprasadbhandari195 21 วันที่ผ่านมา +29

    ओली अलक्ष्यनाले सबै तिर खत्तम गराएरै छाड्छ।

  • @IshaniTharu-v9e
    @IshaniTharu-v9e 20 วันที่ผ่านมา

    Verry good

  • @gopalaryal576
    @gopalaryal576 21 วันที่ผ่านมา +7

    अहिले याेहाे टिभिले प्राईम टिभिलाइ उछान्न लाकाे छ कि रबि काे खेदाे खन्न सडकमा नसकेर रंगसालामा कार्यकर्ता उतारे भन्न भ्याएछन् धन्न छाै नेपालका मिडियाहरु!!👎️👎️👎️👎️

  • @dilaramsherpaili3882
    @dilaramsherpaili3882 21 วันที่ผ่านมา

    100% सत्री हो। बधाई छ भाइहरुलाइ!

  • @Mr.raduhang
    @Mr.raduhang 21 วันที่ผ่านมา +6

    केपि र कांग्रेसहरु लखेट्नुनै पर्दछ। मिडिय अरु समचार नपाएर जनताको खेदो खन्न छोडेर यसरी समचार नबनाउ।

  • @Prastuti.A
    @Prastuti.A 21 วันที่ผ่านมา

    Good👏👏

  • @prameshwornyaupane
    @prameshwornyaupane 21 วันที่ผ่านมา +8

    म एमाले कै मान्छे हो जमानामा तर अहिले केपिको लुटेरा प्रवृत्ति देखेर मलाई नै लखेट्न जाम जस्तो हुन्छ😂केपिले न बालेन मन पराउछ ,न कुलमान। यसले काम भन्दा लुट्ने नेताकार्यकर्ता मन पराउछ डाका😂

    • @Bayambu.K
      @Bayambu.K 21 วันที่ผ่านมา

      @@prameshwornyaupane केपिले चाहिँ के लुट्यो र ? कागले कान लग्यो भन्दैमा कागको पछि पछि डौडने हो हामी अब ? ओलिले न बालेन न कुलमान कसैसँग पनि नराम्रो ब्यवाहार गरेका छैनन् ।

    • @prameshwornyaupane
      @prameshwornyaupane 21 วันที่ผ่านมา

      @Bayambu.K होला होला राम्रो काम गर्नेलाई लखेट्ने ओलिको नीति मन नपरेर केपि मन पर्ने छोडेको। जसले लोडसेडिङ हटायो उसलाई हटाउन सबै शक्ति प्रयोग गरे अदालतले नहटाउ भनेपछी ब्याक भए,बालेनको नाम सुन्दा तर्सिन्छ अनि कसरी राम्रो मानौ। बालेन र कुलमान जस्ता युवालाई लखेट्ने केपि प्रवृत्ति मन नपरेको हो एमाले पाटी हैन।

  • @SijanThapa-o8d
    @SijanThapa-o8d 21 วันที่ผ่านมา

    Very good

  • @nareshmanshakya9788
    @nareshmanshakya9788 21 วันที่ผ่านมา +3

    आगो मज्जाले सल्किसक्यो। अब दनकनु मात्र बाकि छ। लोकप्रिय बालेन, कुलमान, रवी, 😅तिन ब्यक्तित्व ले नै दुख भोग्नु परिरहेएका छन्। 🔥 आगो को मुस्लो दन्काउने बालेनको हातमा छ।

  • @Jampathupten-w7g
    @Jampathupten-w7g 21 วันที่ผ่านมา

    Good job guys

  • @balennews
    @balennews 21 วันที่ผ่านมา +6

    के को अराजकता को हद हुनु । लाज लाग्दैन ? यी लुटेरा नेता को पक्षमा बोल्छस ? I hate KP !

  • @prameshgurung601
    @prameshgurung601 21 วันที่ผ่านมา +2

    Janata le chor vandai xa galat hoina sahi ho...news wala haru kina kp chor ko chakari gardai xa hau

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 21 วันที่ผ่านมา +10

    उस्ता मिडिया भए पछ देश बिकास हुन्छ र जले सरकार को गुगान गाउछ

  • @Surajbishwakarma12
    @Surajbishwakarma12 20 วันที่ผ่านมา

    Ratan ley Sahi kura garya thiyo Yrr 😊

  • @sanuranamagar9912
    @sanuranamagar9912 21 วันที่ผ่านมา +3

    भ्रस्ट ओलो सरकार मुर्दाबाद
    रबि सर लाई रिहा गर
    बालेन र कुलमान लाई काम गर्न दे
    बूढो kp कुर्ची छोडेर घरमा बस
    नेतृत्व युवालाई दे

  • @ActionTheRevolution
    @ActionTheRevolution 20 วันที่ผ่านมา

    राम्रो गरेछन युवा हरुले ।🎉🎉🎉 बधाई छ । यो अराजकता नभै राम्रो काम हो ।

  • @pramodadhikari8009
    @pramodadhikari8009 21 วันที่ผ่านมา +3

    केपी को जुठो हड्डी यो मिडियाले भेटेछ

  • @bishalbabu3976
    @bishalbabu3976 21 วันที่ผ่านมา

    Good

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 21 วันที่ผ่านมา

    जये जनता 💪😍😍😍

  • @singhzee9226
    @singhzee9226 20 วันที่ผ่านมา

    जनताले घण्टाको सोच्ने???
    किन सोच्ने?
    कति सोच्ने?
    अब अत्ति भो...

  • @basantathapa9176
    @basantathapa9176 21 วันที่ผ่านมา

    Good❤❤❤

  • @jitthapa6416
    @jitthapa6416 21 วันที่ผ่านมา

    जैसा करनी वैसा भनी।

  • @belbahadurbalal5923
    @belbahadurbalal5923 21 วันที่ผ่านมา

    Ramro lay ramro bhanna paiyo jai rabi jai balen ❤❤❤

  • @tikasharma5348
    @tikasharma5348 21 วันที่ผ่านมา

    Thik garechan

  • @NabinaMagarrai
    @NabinaMagarrai 20 วันที่ผ่านมา

    Wow

  • @GorkhaliDai-o9f
    @GorkhaliDai-o9f 20 วันที่ผ่านมา

    ठिक गरे रंगशालामा 👍️👍️

  • @Dilmahara977
    @Dilmahara977 21 วันที่ผ่านมา

    Good good jantaa sabai bujhnia bhaisakiy

  • @MBSOnline039
    @MBSOnline039 21 วันที่ผ่านมา +1

    योहो टेलिभिजन वहिस्कार गरौं ।

  • @MahendraTamang-ce8he
    @MahendraTamang-ce8he 16 วันที่ผ่านมา

    wow सहि नाराहो बधाई छ उबाहरुलाई

  • @007robinhoodlove5
    @007robinhoodlove5 21 วันที่ผ่านมา +1

    उखाने KP Oli र भुक्नमात्रै गनगने देशका लागी धमीरा हुन् 🙏🙏🇳🇵🇳🇵

  • @Samyogvlogs190
    @Samyogvlogs190 21 วันที่ผ่านมา

    पत्रकार को पत्रकारको जिम्मेवार के हो नि नेताहरूलाई खबरदारी गर्ने होइन जनताहरुले नेताहरुलाई खबरदारी गरेको उल्टै विरोध गर्ने हो पत्रकारको दायित्व हो???

  • @DevikumariBhujel
    @DevikumariBhujel 21 วันที่ผ่านมา

    अराजकता होइन , अस्तो नगरी न हुनी भयो के गर्नु त अब

  • @SagarLibang
    @SagarLibang 21 วันที่ผ่านมา

    ठिकैे गरेछ युवाहरुले यी केपी प्रजातिहरु ले पनि सम्सत भवनमा यस्तै त बोल्छन्

  • @rachinthapa4801
    @rachinthapa4801 21 วันที่ผ่านมา +2

    आरोप लगाउन सजिलो छ रास्वपा !एमाले काङ्ग्रेस जिन्दावाद भन्ने हरुले मुर्दा बाद को नारा लाउन थाले भने पछि कुरो बुझ्न गाह्रो छैन यी थोत्रो नेताहरू को काम छैन।😂😂😂😂काम कम गफ र फट्याइ धेरै.....

  • @BisnuKhanal-v7p
    @BisnuKhanal-v7p 20 วันที่ผ่านมา

    Kp bata desko pragati hudaina jai shri krisna

  • @kailashgiri8542
    @kailashgiri8542 20 วันที่ผ่านมา

    हैन हौ रास्पाले परिचालित गरेको हो भन्ने के प्रमाण छ १२ भाइ पत्रकार मध्री १ यो पनि रहेछ

  • @basantoli226
    @basantoli226 21 วันที่ผ่านมา

    Good job sathi haru lay jya garyo ramrai garya❤❤😂😂😂

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 21 วันที่ผ่านมา

    मीडिया ले रवि मात्र देखेको छ है जनता आजीत भयर हो बुझ के

  • @sushil7567
    @sushil7567 21 วันที่ผ่านมา +2

    वांहाको सरीर पाइला छायाॅको बहीस्कार रौरबमासहीतछ

  • @haripanthi9268
    @haripanthi9268 19 วันที่ผ่านมา +2

    झोले मिडिया 😂😂😂

  • @DharmaShrestha-w4g
    @DharmaShrestha-w4g 21 วันที่ผ่านมา

    Thik ho

  • @limbuboy865
    @limbuboy865 21 วันที่ผ่านมา

    Thik garexa

  • @astrologarhariupadhayaya2043
    @astrologarhariupadhayaya2043 20 วันที่ผ่านมา

    ठिकै नारा good ❤️

  • @itsforever8543
    @itsforever8543 21 วันที่ผ่านมา

    नाके भाई गयो

  • @sagardon3048
    @sagardon3048 21 วันที่ผ่านมา

    Amaley telivision desh xod🎉

  • @hiralalmahato1374
    @hiralalmahato1374 21 วันที่ผ่านมา +2

    Kpoli 🌳👎👈

  • @nandarajdhakal1508
    @nandarajdhakal1508 21 วันที่ผ่านมา

    जे भने ठिक भने जे गरे रार्माे गरेका छन युवा हरु ले

  • @DambarRimal
    @DambarRimal 21 วันที่ผ่านมา +1

    हारेको रिस हैन पनौती र तस्कर मारवाडी को नाईके भयर हो केपिको खेदो खनेको युवाहरुले।❤🇳🇵

  • @ganeshjamkatel8403
    @ganeshjamkatel8403 20 วันที่ผ่านมา

    जे गरे ठीक गरे

  • @rameshthapa3250
    @rameshthapa3250 21 วันที่ผ่านมา

    Congratulations 🎉🎉🎉🎉🎉

  • @singhraj6629
    @singhraj6629 21 วันที่ผ่านมา

    राष्ट्रीय स्वतन्त्र पाटी रबी लामेछाने जिन्धाबाद जय घन्टी 🇳🇵🇳🇵🔔🔔🔔💅💅💅

  • @ramkrishnashrestha4935
    @ramkrishnashrestha4935 21 วันที่ผ่านมา

    Yasto lai vanx patrakarita

  • @jayaramgiri2551
    @jayaramgiri2551 21 วันที่ผ่านมา

    यस्तो संस्कृति को सुरु गर्ने यिनै पुराना दल हरुले गरेका हुन

  • @MohanGiri-pj1dc
    @MohanGiri-pj1dc 18 วันที่ผ่านมา

    Oli rip please Jay ghanti Jay Rabi sir ❤🎉

  • @hariTimilsina-uw4qg
    @hariTimilsina-uw4qg 21 วันที่ผ่านมา

    यो यसरी देखाएको अर् बोल्ने स्वतन्त्रता को अधिकार कुठित गर्ने पाईदैन् पत्रकार हुम मिडिया हुम भन्दै मा बोल्ने अधिकार हनन गर्ने पाईदैन

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 21 วันที่ผ่านมา

    Jaya balen jaya rabi jaya kulman

  • @santoshdangal7011
    @santoshdangal7011 21 วันที่ผ่านมา +1

    नेपाल यतिनै बिकास हुनुपर्ने हाे भन्न सक्छाै भने नेतालाई चाेर हाेइन भन हाइन भने ओलि चाेर हाे चारलाई समाज र देशमा राख्न हुदैन

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 20 วันที่ผ่านมา +1

    बुझेर बूझ पचाएको केपी जनता रबि बालेनको लहर केपी जि भत्ता हामिले दिन्छौ लउरो टेकेर घरमै बसौ । जय बालेन जय रबि जय नेपाल।

  • @chandrarana
    @chandrarana 21 วันที่ผ่านมา

    यो मेडियाको ढाड सेक्ने गरि दिनुनि. आम जनताको आवाज लाई राजनीतिक रङ्ग जोड्ने हली मेडिया.

  • @rajendrabhandari4799
    @rajendrabhandari4799 21 วันที่ผ่านมา +2

    चोरलाई चोर भन्दा किन टाउको दुख्यो झोले मिडियाको रास्वपाले हैन सारा जनता र देशले नै केपिको पारा मनपराउँदैन रवि सँग नजोडि तेरो समाचार पनि बिक्दैन क्याहो?