रेडियो कार्यक्रम वैदेशिक रोजगारी : माघ ०३ गते _२०८१

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • आजको कार्यक्रममा बैदेशिक रोजगार बोर्डको सचिवालयले प्रदान गर्ने सेवाहरु, बैदेशिक रोजगारीका लागि आकर्षक मुलुक मानिएको कोरिया जान भिसा लागिसकेपछि हवाई टिकटका कारण समस्या पर्ने गरेको भन्ने सेवाग्राहीको गुनासोका बारेमा इपिएस शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठसँग गरिएको कुराकानी र जानकारीमूलक सामग्री पनि समेट्दैंछौं । कार्यक्रम सुनेर साथ दिनुहोला ।
    वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार तयार पारिएको हो । कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरु, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरु समेट्ने गर्दछौं ।
    विशेषगरी यस कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, गएपछि र फर्किएपछि पनि जान्नैपर्ने विषयवस्तुहरु राख्ने गर्दछौं ।
    #baideshikrojgarapp #moless #baideshikrojgar
    #baideshikrojgarreturnee #eps#radionepal #radioprogram #manukakunwar #sajhasabal #callcenter #foreignemploymentboard #nepal #nafea #baideshikrojgar #foreignemployment #minister #israel #blma #gtog #skills #moless #callcenter #talkshow #labourwelfare #singhdurbar #telemedicine #baideshikrojgar #callcenter
    #mrc #radionepalbaideshikrojgari #shramadhan #nepali #shramik #returnee

ความคิดเห็น •