यसकारण दिउँसै अध्यारो बन्दैछ काठमाडौं । विषालु तुवाँलोले क्यासर बढाउने । विद्यालय भयो बन्द । Byine

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ม.ค. 2025

ความคิดเห็น • 19

  • @arunchaudharyarunchaudhary8651
    @arunchaudharyarunchaudhary8651 9 หลายเดือนก่อน +1

    Good luck 🍀🍀

  • @homrajnepali9497
    @homrajnepali9497 3 ปีที่แล้ว +2

    परमेस्वरको वचन पूरा हुँदै छ अचम्मको काम र घटना हरु हुँदै छन । आफ्नो पाप प्रभु येशु समक्ष मानी लिएर मुक्ती प्राप्त गरौ।

    • @mandirarijal4739
      @mandirarijal4739 3 ปีที่แล้ว +1

      प्रकितिक असर हो यो। न भगवान ले चाहेर हुने हो न प्रभु यसुले।
      अब हामी हिन्दु मान्छौ।हामिले मुक्ती पाउदैनौ त?

    • @dillilimbu6067
      @dillilimbu6067 3 ปีที่แล้ว

      pravulai vaner hataunu pa hunthyoni hajur

  • @basantashrestha1662
    @basantashrestha1662 3 ปีที่แล้ว +4

    जब जब मुलुकमा पाप बढ्दै जान्छ तब तब अज्ञात भयावह कुराहरु अनिष्ट बढ्दै जानेछ । पबित्र धर्मशास्त्र बाइबल अनुसार प्रभु येशु ख्रीष्टको दोस्रो आगमन हुनु अगाडि यस्ता घटना घट्न सक्छ भनिएको छ ।

    • @poojabhetwal5105
      @poojabhetwal5105 3 ปีที่แล้ว +1

      2nd aagaman hoina.parmeswor ko antim aagaman ho brother. Kinaki 2nd aagaman vaisakyo please Bible ramrari padhera mukti khojanuhola.

  • @Funnycome-vo1fq
    @Funnycome-vo1fq 3 ปีที่แล้ว +1

    पुराना गाडि बन्द गर सरकार काठमाडौं मा

  • @rainirmala240
    @rainirmala240 3 ปีที่แล้ว

    herdai dor lagyo

  • @parshuramrai8994
    @parshuramrai8994 3 ปีที่แล้ว

    अरबी देश तिर त झनै केइ पनि बस्तुहरु नदेख्ने खाल्को धुलो उड्छ हो कहिले काहीँ त 6/7 दिन सम्मन त्यो हेरि त यी त सामन्य हो तर फरक चै पक्कै होला कि

  • @sanjitneupane
    @sanjitneupane 3 ปีที่แล้ว +1

    वायु प्रदुषण को कारण देखाउदै शिक्षा मन्त्रालयले देशभरिका शिक्षण संस्था केही दिन बन्द गर्ने निर्णय गर्यो। केही स्थानिय सरकारले उक्त निर्णय कार्यान्वयन गर्ने सुचना निकालेको देखियो भने केहिले बिध्यालयहरु यथावत नै संचालन गर्ने सुचना निकालेको देखियो।
    मेरो जिज्ञासा: यस्तो निर्णय गर्ने प्रकृया कस्तो हुन्छ? के को आधारमा बन्द गर्ने निर्णय गरे होलान? अथवा के को आधारमा बन्द नगर्ने निर्णय गरे होलान? वायु प्रदुषण सुचांक कति पुगे पछि बन्द गर्ने हो? वा कति पुगे पछि खोल्न मिल्ने हो? पक्कै पनि देशैभरी एकैनासको प्रदुषण छैन।
    प्रत्यक स्थानिय सरकारले कम्तिम एक ठाउमा वायु प्रदुषण नाप्ने यन्त्र राख्दा ठिक हुन्छ होला यस्तो किसिमको निर्णय गर्न को लागि।

  • @rm_hechahangchris
    @rm_hechahangchris 3 ปีที่แล้ว

    तिमी एक जागिरे कसरी भयो कसरी हुन्छ के थाहा ? पैसाको हिसाब जान्दछौ =-! हुने वाला वायु पदूषण , सफा र पदूषण रहित कसरी बनाउन सकिन्छ ध्यान दिनु , सब ठिक हुन्छ
    लल्लु बेकार
    तिमीहरू पद्को ल्याक छैनयौ

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms 9 หลายเดือนก่อน

    Sahira sate ko lainma nahinda ra kamsekam pasupatinath sanga jodiyako nepal des hora bisso machiniyako ra sagarmatha le chiniyako des ho ra galat kam ra despati ko chinta bhayana

  • @rajkumarghiri1803
    @rajkumarghiri1803 3 ปีที่แล้ว

    Baira pani yestai vako ho wenasday Thursday 2 din

  • @vivaanpoon7369
    @vivaanpoon7369 3 ปีที่แล้ว

    Neta ko dhayan sattako lobh ma xa , Nepal ma kanun le kam gardaina.

  • @rainirmala240
    @rainirmala240 3 ปีที่แล้ว

    virus aako hola ? aba manxe bachana lai garo vayo ? ghar vitra basera k garne jhanai gumse ra murinxa ?

  • @vivaanpoon7369
    @vivaanpoon7369 3 ปีที่แล้ว

    Ozone meanings what ?

  • @rainirmala240
    @rainirmala240 3 ปีที่แล้ว

    darelole kina huntyo hola ra ? ulka achamma hunalai hola ?

  • @aashoklama3926
    @aashoklama3926 3 ปีที่แล้ว

    Yo khatey haru aago lagauxa ani jungle ma.yesto ta vaehalxa ni muji