उर्मिला कुसुन्डा लाई गीत रेकर्ड गर्नका लागि सहयोग गर्न चाहनु हुन्छ भने अथवा स्पोन्सर गरी आफ्नो गीत रेकर्ड गराउन चाहनु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोला । हाम्रो सम्पर्क नम्बर 9847879773 ... तपाई हरुकै इच्क्षा अनुरूप अब छिट्टै उर्मिला काठमाण्डौ गीत रेकर्ड गराउन जादै हुनुहुन्छ ......
कुसुण्डा जाती अति सानू संख्यामा रहेकाे र पिछिडिएकाे भएतापनि नेपालकै तारा चम्के झै नेपाली गितकाे अाकाशमा एउटा महत्वपुर्ण प्रतिभा बन्ने निश्चित छ।शुभकामना छ नानी।
स्वाेर भाेकल मादुरिक्ता अतिरिक्त राम्रो छ र हाम्रो बिश्वब्यापी मिडियाले सबैकाे सामु ल्याउने ठूलो सहयोगी भूमिका खेल्नुहुने मिडिया टिम सबैलाई लाखौंलाख हार्दिक बधाई छ खाडी मुलुकमध्ये साउदि बाट यो दृश्यलाई हेर्दै छु
धन्यवाद छ सबैजनालाइ । मलाई एल्दम खुसी लाग्छ हजुर हरुको येस्तो comment पढ्दा plzplz plz मलाई सहयोग को अति आब्सेक छ सबैजनाले साथ दिनु होला हजुर हरु प्रती म हृदयदेखि आभर बेक्त गर्न चाहन्छु
हिम्मत कसेर अगाडी बढ्नु होला सहयोगको लागि हामी साथ छौ म पनि सहयोग गर्न तयार छु हजुरको उन्नती र प्रगती होस दार्जीलिङको भगवान महाकाल बाबा संग म सधै प्राथना गरि रहने छु
वा! प्रतिभा भनेको त यस्तो पो हुनुपर्छ। मात्रै खाँचो छ- यो प्रतिभालाई तिखार्ने। अगाडि बढ्दै जाउ-उर्मिला बहिनी- बाटाहरु आँफै बन्दै जानेछ। भबिश्यमा प्रसिद्द र सफल गायिका बनोस- यै शुभकामना छ।
कुसुन्दा जाती मेरो पापा ले भन्नु हुन्थ्यो तर मैले देखेको थिएन कस्तो होला कुसुन्दा जात आज स्पष्ट भयो ल बधाई छ बुनु लाई यसरी नै सबै नेपाली लाई चिनाउदै अगाडी बढनु सफलता को शुभकामना छ नानी
बाबा कस्तो मीठो आवाज उर्मिला जी अत्यन्त मीठो आवा अनि गाउने शैली कति मिलाएको Wow wow अब केही अब केही गर्नु पर्छ संगित क्षेत्रमा छिट्टै आउनु पर्छ है चाडै तपाई आफ्नै गित सुन्न पाईयोस । अनि अग्रिम प्रगतिमय शुभकामना ।
उर्मिला बहिनी, स्वर असाध्यै मीठो, राम्रो सुमधुर छ । प्रभु येशूले तपाईंको जीवनमा प्रशस्त मात्रामा आशिष् दिउँन् । समयले साथ दिए सम्म गीत प्रतिस्पर्धाको लागि राष्ट्यि स्तरमा भाग लिनुहोला । जित्नु नै पर्छ भन्ने चाहिँ छैन र जित्नु हुन्न भन्ने पनि छैन । भाग चाहिँ अवश्य नै लिनुहोला, यहि नै मेरो सल्लाह र प्रार्थना छ । भविष्य असल र उज्वल होस् । धन्यवाद ।
अघि बड्दै जाउ तिमी प्रगती पथमा चड्दै जाउ सङ्गितको साथलिइ आकाश छोउ इतिहासमा आफ्नो नाम अमर राख यहि छ लाखौं लाख सुभकामना (म उदयपुर कटारी हाल मलेशियाबाट ) उर्मिला कुसुन्डा Best of your life
तपाईं को प्रतिभा सुनेर साह्रै खुसी लाग्यो भ्वाइस अफ नेपाल कि नेपाल आईडल मा जानुहोस् प्रथम भए पनि नभए पनि लाईट मा आई हाल्छ तपाईं को कला को कदर हुने लाईक छ।
mahan aamako mahan xori haru ab hajur haruko lai kunai dukha hudain ra dhukha didainana dhukka hunuhos.baba aama le yeti talent xori haru paunu bhayeko congratulations hajurharulai ma paris bat
उर्मिला कुसुन्डा लाई गीत रेकर्ड गर्नका लागि सहयोग गर्न चाहनु हुन्छ भने अथवा स्पोन्सर गरी आफ्नो गीत रेकर्ड गराउन चाहनु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोला । हाम्रो सम्पर्क नम्बर 9847879773 ...
तपाई हरुकै इच्क्षा अनुरूप अब छिट्टै उर्मिला काठमाण्डौ गीत रेकर्ड गराउन जादै हुनुहुन्छ ......
Urmila hjrko voice akdamai ramro yo Vanda dhrai Agadi janu hola mo sabai porgaram herxu mo haile qatarbat ho
Tq Naya naulo news leraunuvayekoma
Nice voice.
dhari ramro xa boine ma kiwet bata
Good m ahile Saudi Arabia dekhi
कुसुण्डा जाती अति सानू संख्यामा रहेकाे र पिछिडिएकाे भएतापनि नेपालकै तारा चम्के झै नेपाली गितकाे अाकाशमा एउटा महत्वपुर्ण प्रतिभा बन्ने निश्चित छ।शुभकामना छ नानी।
उर्मिलाको स्वोर अत्तिनै राम्रो छ यस्तो स्वोरता अरुकोता सुनेको थिएन। लौ यो स्वोरको धनिलाइ उज्जल उज्जलको प्रगतिको प्रतीक्षा गर्द छु। यु के बाट।
आहा कति राम्रो स्वर best of luck मत डोटिको गैरा बाट दुबै छोरी जस्ता बहिनी हरुको स्वर पहिलो पल्ट सुनेको कति आनन्द आयो
साेर यकदम राम्रो मीठो रहेछ उर्मिला कुसुन्डा नानी लाई सफलताको धेरै धेरै शुभकामना
सलाम छ कुसुण्डा परिवारलाई । दुवै बहिनी र अामा बुबाको जीवन सफलरहोस् मेरो शुभकामना ।।।
स्वाेर भाेकल मादुरिक्ता अतिरिक्त राम्रो छ र हाम्रो बिश्वब्यापी मिडियाले सबैकाे सामु ल्याउने ठूलो सहयोगी भूमिका खेल्नुहुने मिडिया टिम सबैलाई लाखौंलाख हार्दिक बधाई छ खाडी मुलुकमध्ये साउदि बाट यो दृश्यलाई हेर्दै छु
उर्मिला कुसुन्डा बैनिलाई धेरै प्रगतिको कामना । अब कुसुन्डा जातिको कला नेपाल भरी चिनाउनु पर्छ । म पाँचथरबाट हेर्दैछु ।
साङीतिक दुनिया मा कुसुन्दा समुदाय बाट उर्मिला कुसुन्दाको गीत गुन्जियोस ।। शुभकामना नानी।
धन्यवाद छ सबैजनालाइ ।
मलाई एल्दम खुसी लाग्छ हजुर हरुको येस्तो comment पढ्दा plzplz plz
मलाई सहयोग को अति आब्सेक छ
सबैजनाले साथ दिनु होला
हजुर हरु प्रती म हृदयदेखि आभर बेक्त गर्न चाहन्छु
Hajur harko partivalai hamiharu ley.abassey sahath dineyxawou ajhai pargati gardai jaanu hola
100 % sath xa...mero aafnai bahini ho...maile mathi coment ma vani sakeko xu...mero prati baddata jaher gari sakeko xu....God bless you forever bahini 👋👋
हिम्मत कसेर अगाडी बढ्नु होला
सहयोगको लागि हामी साथ छौ
म पनि सहयोग गर्न तयार छु
हजुरको उन्नती र प्रगती होस दार्जीलिङको भगवान महाकाल बाबा संग म सधै प्राथना गरि रहने छु
एक दमै राम्रो छ उर्मिला बहिनीको स्वर
म चै भारत को सानो सहर दार्जीलिङ देखि हो 👍👍👍👍👍👍👍
Urmila Kusunda tapai ko aawaj ta ek dam ramro xa Hai
उर्मिला बहिनीको स्वर धेरै नै मीठो छ, मेहनत गरेर अगीबड, शुभकामना छ, म बिराटनगरबाट हेर्दैछु, ।
वा! प्रतिभा भनेको त यस्तो पो हुनुपर्छ। मात्रै खाँचो छ- यो प्रतिभालाई तिखार्ने। अगाडि बढ्दै जाउ-उर्मिला बहिनी- बाटाहरु आँफै बन्दै जानेछ। भबिश्यमा प्रसिद्द र सफल गायिका बनोस- यै शुभकामना छ।
साह्रै मीठाे स्वरकि धनी उर्मिला कुसुण्डालाई उत्तराेत्तर प्रगतिकाे शुभकामना
यो नानी को जीवन एकदम राम्रो छ स्वरको कुरै नगरु यती मिठो छ एक्दिन देश हल्लाउने छन
dherai ramro xa nanu
ठिक भन्नुभो आज Voice of nepal season3 मा राम्रो प्रगति गर्दै छिन ।मलाई धेरै राम्रो लाग्यो ।😊
उर्मिला बैनिलाई धन्यवाद सारै मीठो स्वर रहेछ।अझै मेहनत गरदै जानुहोस।
धेरै राम्रो गित गाएर सुनाउनु भयो, thanks somouch भन्न चाहान्छु आगामी दिनहरुमा पनि यस्तै प्रतिभा हरु देख्नु सुन्नु पावोस भन्न चाहन्छु
उर्मिला कुसुण्डा एक उदाउँदो गायिका हुन , सफल भएको हेर्न पाउँ ।
ओहो त्यही भएर नै छोरी प्रतिभाशाली निस्केको रहेछ ! प्रगती पथ सदा लम्की रहोस शुभ कामना ! You have a sweet voice ! Urmilaa !
उर्मिला कुसन्डा बहिनीको गित सारै मिठो
बैनिको स्वर घेरै-घेरै,अतिनै राम्रो छ अवसया सोचेको,चिताको पुरा होस
सोर त अति मिठो छ भोजराज भाई उर्मिला कुसुन्डा को चाडै नै गित रिकर्ड हो स भन्न चाहन्छु र मअहिले साउदी अरब बाट हेर्दैछु
कुसुन्दा जाती मेरो पापा ले भन्नु हुन्थ्यो तर मैले देखेको थिएन कस्तो होला कुसुन्दा जात आज स्पष्ट भयो ल बधाई छ बुनु लाई यसरी नै सबै नेपाली लाई चिनाउदै अगाडी बढनु सफलता को शुभकामना छ नानी
Mero gaun ma pahila kusunda harooley basti gareko thaun cha,kusunda haroo chai chaina.yo naani lai dekhna paayo dherai khusi laagyo.
Wwwxxx
9
बाबा कस्तो मीठो आवाज उर्मिला जी अत्यन्त मीठो आवा अनि गाउने शैली कति मिलाएको Wow wow अब केही अब केही गर्नु पर्छ संगित क्षेत्रमा छिट्टै आउनु पर्छ है चाडै तपाई आफ्नै गित सुन्न पाईयोस । अनि अग्रिम प्रगतिमय शुभकामना ।
म लोकेश शाही जुम्ला हाल ब्याड॒लोर बाट कुसान्डा बहीनी को सोर को कुनै बयान छैन त्यो सोर लाई भगवान ले पनि साथ दीउन भन्ने अनुरोध गर्रदछु
Damiii xa hjr haru ko aabaj
उर्मिला बैनिकोस्वरलाई तभगवानले दियको बर्दानै हो
Ramro xa urmila sis
@@sitawagle5533
You
उर्मिला बहिनी, स्वर असाध्यै मीठो, राम्रो सुमधुर छ । प्रभु येशूले तपाईंको जीवनमा प्रशस्त मात्रामा आशिष् दिउँन् । समयले साथ दिए सम्म गीत प्रतिस्पर्धाको लागि राष्ट्यि स्तरमा भाग लिनुहोला । जित्नु नै पर्छ भन्ने चाहिँ छैन र जित्नु हुन्न भन्ने पनि छैन । भाग चाहिँ अवश्य नै लिनुहोला, यहि नै मेरो सल्लाह र प्रार्थना छ । भविष्य असल र उज्वल होस् । धन्यवाद ।
नानीहरूको सवारमा जादू छ
अवसरको सारै अवस्यक देखीयो छ
नानीको स्वर जती सुने पनि सूनौ लाग्छ
Sweet voice be a international singer from usa
Ati ramro prativa bunu ko atinae man xoyo mero.
Ati ramro
Wa cheliko mitho swor ati ramro geet
उर्मिलाको सारै राम्रो स्वर छ अवसर पाउने व्यवस्था गरि दिनुस ~~उज्ज्वल भबिस्यको शुभकामना ~~धन्यवाद
Beautiful voice Urmila. Keep it up. Dheri ramro family. Great to see you all. Watching from USA.
भेरी गुड उर्मिला बैनी हजुर्लाइ सदै सफल्ता मिलोश हजुर्लाइ शुभकामना छ
Wow स्वर त सारै मीठो गीत कति मीठो के स्वर।
2020 ma herne jati yetaa..
Urmila ko voice ❤❤
याे बहिनिकाे साेराे धेरै रामृाे छ
उर्मिला बैनी को स्वर धेरै धेरै मिठो छ वा यहाँ लाई नेपाल आइडोल् भय राम्रो हुन्थ्यो होला र हामि सबैले सयोग् गर्नु पर्छ एस्तो कला भएको मान्छेलाइ
आहा aasadhai मीठो xa नानु तिम्रो voice राम्रो xa
Wowo
धन्यवाद छ उर्मिला बैनी तिमी ले आकाश छुनेछौ र नेपाली गायनछेत्र मा नेपाल को पहिलो नम्बर मेडल तिमीले चुम्ने छौ। अग्रीम बधाई
भोकले भन्दैन बासी भात,,पिरती ले भन्दैन जात र बात,,, निन्द्राले भन्दैन भाँचिएको खाट,, लास ले भन्दैन मशानघाट,, भने झैँ
Waaaaahhhhh waaaaaahhh khatraaaaa
Hai Kati rambro git gako
Waaaaauuuuu uu
Very nice 👌👌
Law khtra aayo ta...
म मालेसिया बाट हेर्दै छु धेरै राम्रो स्वर छ उहाँ को
दुख पछि त सुख आउछ मात्रै त्यो समयलाई परखिनु परछ
अनि नानिहरुको सोर राम्रो छ
V
अघि बड्दै जाउ तिमी
प्रगती पथमा चड्दै जाउ सङ्गितको
साथलिइ आकाश छोउ
इतिहासमा आफ्नो नाम अमर राख
यहि छ लाखौं लाख सुभकामना
(म उदयपुर कटारी हाल मलेशियाबाट )
उर्मिला कुसुन्डा Best of your life
Nice family's....God gifted voice nani haru dubai jana ko...God bless both of you 👋 👋
कस्तो सुमधुर आवाज है उर्मिला भइनि
आवाजको तारिफ जति गरेनी कम हुन्छ।
रुपकि रानी
राम्रो परिवार, आमाको साचो माया हरेक कुरा तारिफ योग्य छ।
चाडै नया गित सुन्न पाईयोस
Urmila nanuko vice atinai awesome and sweet raichha keep it up and god bless
उर्मिला कुसुन्डा बैनिलाई धेरै प्रगतिको कामना । अब कुसुन्डा जातिको कला नेपाल भरी चिनाउनु पर्छ
Really Versatile nice vocal,Keep it up,God bless you Urmila,watching from Darjeeling.
राम्रो लागे उर्मिलाको स्वार
कति राम्रो सोर जति सुने पनि सुनिरहु लाग्छ
लोप भएको कुसुण्डा जातिकी प्रतिभाशाली बहिनी उर्मिला कति मीठो स्वर, बोल्ने तरिका , अति सभ्य ।सलाम छ बहिनी तिमीलाई तिम्रो प्रतिभा सफलताको सिखरमा पुगोस शुभकामना ।।।।।
आहा कति मीठो आवाज सफलताको सुभकामना नानू हरुलाइ लभ यु
निकै मिठो स्वर दिदी बहिनी को
कति मिठो स्वर नानीहरुको ..आमाले पनि उदाहरणीय बिवाह गर्नुभएकोमा बधाई ... भविष्यको सफलताको शुभकाना ....
Lots of love and blessings to Urmila for her upliftment in her life.I wish to see her as reknowned singer of Nepal.Her voice is sweet..Darjeeling.
अति राम्राे छ उर्मिला बहिनी काेशाेर र शब्दले भरियकि बधाई छ
Ari ramro voice chha ani very confident very good expression wishing you all the best God bless you Urmila lai
Wowoooo super vocal Urmila Best of luck.
wow amazing voice both of sis best of luck...
बैनी नेपाल आईडियलमा गए पछि मेरो फेमिलीको पुरै भोट बैनीलाई अग्रीम बधाई 🥳 vote for Urmila kusunda
म शाउदिबाट हो अति राम्रो लागयो बहिनिको सोर
उत्कृष्ट स्वर।भबिस्यमा राम्रो गायक सम्बभ छ।
सुमधुर आवाज उर्मिला नानी
उर्मिला कुसुनडा बैनिको लागि गित रेकड गर्न सहयोग गर्नु होला मीठो छ सुमधुरछ सोर कोईलिको जस्तो छ म कुबेत देखि हेरि राछु राम बहादुर कार्कि
वैनिको स्वलाइ सलाम छ
नानू प्रगती गर्दै जानू तिम्रो गाना छिटो सुन्न पाइयोस बधाइ छ तिमी दुबै जना लाई
कुसुन्डाको अर्थ आजमात्र जान्न सकियो। यस भन्दा अघि त धुस्रै फुस्रै भएकोे मान्छेलाई कुसुन्डा भनेको सुनेको थिए।
_अत्यन्तै मीठो आवाज उर्मिला को👌👌👌👌👌👌👌_
Verry nice voice urmila sis ajhai ramro gardai janu best of luck
very nice voice urmila sis..keep it up
Wooooow voice ta ekdam perfect cha....best of luck for your future both of u girls
अति मिठो स्वर छ उर्मिला बहिनी को
Best voice ever keep it up
अति मिठो छ स्वर सफलताको धेरै धेरै अग्रिम शुभकामना !! मलेसिया बाट हेर्दै छु भिडियो धन्यवाद !!
नाइस परिवार र र्उिमलाको स्वरमा जादु
Urmila kusunda baine ko voice sarai ramro xa Good xa MO Doha Qatar bata hjur
सबैकुरामा टेलेन्ट मुइया भबिस्यमा सफल बन्दैजानु यहि मेरो आसिर्बाद शुभ कामना ल।
सार्है मिठो स्वर रहेछ। उज्ज्वल भविष्यको कामना दुबै बैनीहरु । ❤️❤️यसरी लोप हुन लागेको यो जातिको संरक्षण हुनुपर्छ।
badhai xa media sir lai urmila ko voice chahi dami xa
अती नै राम्रो छ हजुरहरुकाे परिवार । र बहिनीहरुकाे स्वर सारै राम्रो छ। अझै प्रर्गति गर्दे जानू हाेला 2 बटा बहिनी तपाईं ले
Wahh khuSi lagyo yo video herera dami x voice 2 bahiNiko N couple💖💖💋💋💋😘😘😘
एकदम राम्रो लाग्यो परिवार र उर्मिला को स्वर राम्रो छ।
Beautifull
राम्रो लागयाे सफल ता मिलाेस ।कामना !
wow amazing voice urmila sister I love you😍😍😍
तपाईं को प्रतिभा सुनेर साह्रै खुसी लाग्यो भ्वाइस अफ नेपाल कि नेपाल आईडल मा जानुहोस् प्रथम भए पनि नभए पनि लाईट मा आई हाल्छ तपाईं को कला को कदर हुने लाईक छ।
उत्तोर-उत्तोर प्रगति को कामाना छ उर्मिला बोनुको।
स्वर अत्यन्त राम्रो छ ।च्यानललाई पनि धन्यवाद !! यहॉ त धनी र ठूलो ओहदाकोलाई मात्र खोजिन्छ ।प्रतिभालाई खोजेर थोरैले ल्याउँछन्।
दामी छ उर्मिला बहिनिको भोइस
Excellent Job Magrat TV. Much much proud with Kusunda Family. lots of blessing to Urmila and little fat sister
i will call her.
mahan aamako mahan xori haru ab hajur haruko lai kunai dukha hudain ra dhukha didainana dhukka hunuhos.baba aama le yeti talent xori haru paunu bhayeko congratulations hajurharulai ma paris bat
ma malesiya bata all famyliy positib things.ra sunder bainee haruko sunder sor badhai xa
स्वर शब्द धेरै राम्रो छ।बधाई छ।नानी दुबै लाई
Nice voice sister congratulations
अति राम्रो स्वर बहिनी
Sarai mithox voice naniko vabisey ujalx (Korea)
उर्मिला बैनी को स्वोर धेरै राम्रो छ।
उर्मिला को गित स्वर धेरै राम्रो छ
Nice voice from jammu
सुभ कामना छ मैले त आजै सुनेको कुसुन्डा जात पनि छ रैछ नेपाल मा सायद म नुवाकोट को भएर होला अनि भइस राम्रो छ अब संगीत सिक्नुस भइस अप नेपाल जानुस
Dherai ramro xa .
Star of future
निकै राम्रो स्वर नानू को प्रगतिका पाइला अगाडि बढ्नु।स्थानिय सरकार प्रदेश सरकारको आखा जावस यता।म साइप्रस वाट हेर्दैछु।
उर्मिला को स्वर अति मिथो छ
Ramro
Manchune viece xa urmilako
Very good singer.Keep it on & go ahead.
wooow voice ta ekdam perfect xa ni urmila thanku so much I Like you
Very nice song hajur ko
Sweet voice
आहा कति मिठो भुवाईस बैनि हरुको असरि अगाडि बढनु बैनि हरु