ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
‘लाहुरेनीको बाख्रा फार्म’ बुढा बन्दुक बोकेर बिदेशमा, बुढी बाख्रा स्यहार्दै खोरमा !│Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 2 ธ.ค. 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: th-cam.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel
कान खाेलेर सुन बिदेशमा हुने श्रीमानकाे बुढि हरु लालि पाउडर लगाएर टिकटकमा झुन्डिएर दुनियाँ सँग मस्किनु भन्दा उहाँ दिदि सँग केही सिक्नुहाेस सबै नारि हरुले ,सलुट छ दिदी प्रतिकाे कामलाई।🙏🙏
दिनभर मोबाइलमा भुल्ने टिकटके झुम्रीहरुलाइ कहाँ पच्छ र यस्ता कुरा।
एउटाको कमाइले ७ जना आरामले खाने प्रवृत्तिले समाज ध्वस्त भएको छ।
Good comment sati 👍👍👍👍
लाहुरेनी दिदीको काम सोच विचार एकदमै धेरै राम्रो रहेछ। खुशी लाग्यो। सफलताको कामना।
सलाम छ ङ्लो स्यो। यो होनि त तरिका। आफ्नै देशमै केहि गरेको छन सबैले नै यसरी गर्यो भने धेरै उचित हुने थिए।
खाडीमा श्रीमान भएका दिदिबहिनी हरु दुनियाँ केटासँग फेसबुक र इमो मा झुन्डिएर समय बर्बाद गर्नु भन्दा यी गुरुङग नि दिदी सग केही सिक्नु
हजुर हामिलाइ चाहिने मान्छे हो !!यति मेहतिलो मान्छे लाई हाम्रो सलाम छ है😍😍
हाम्रा बुढीहरु लिपिस्टिक दलेर टिकटस बनाउन ठिक्कै छ,अरुको हेरेर मुख मिठाउनी मात्र हो।।जाँगरिला हातहरुलाई सलाम छ
Kati ota budi xa ho budi haru deko xa ta
@@prakashthapa8729 हाम्रा पनि दिईराछ
चेलीको परिश्रमी हृदयलाई सल्युट, हजुरको ब्यबसायले सफलताको शिखर चुमोस शुभ कामना 👏😘 ( धरान हाल हङकङ )
सोल्टिनी लाई सलाम छ है ... धेरै राम्रो काम ... बुडी तिमी जस्तो हुनू पर्ने मेरो पनी के गर्नु सोल्टिनी
आहा लाहुरे नि ज्यु को मेहनत लाई मान्नु पर्छ बधाई छ अझै प्रगति हुँदै जावोस
राम्रो व्यवसाय
सफलताको शुभकामना ।
हेर्न जति सजिलो छ यो व्यावसाय गर्न
त्यति गार्हो छ महोदय
Hats off दिदी हाम्रो चिनेको दिदी हुनुहुन्छ।
गोरखा को दिदी ❤️❤️❤️
काठमाण्डाैबाट ...........अति सह्रानिय काम...........सलाम छ
Amazing work 💗❣️❣️😊didi
सलाम बहिनी उत्तर उत्तर प्रगतिको शुभकामना छ
Thank you sister
नेपाली सेना र भरतिय सेनामा जागिर गर्नी हरु मधे 1% मात्रा एस्ता माहान भाइ भेटिन्छ्न । नत्र अरु सब जगिर पश्चात् उहीँ चौकिदारी मा जान्छ्न । मेरो भाइ बुहारिलाइ रथी सलामी अर्पण गर्दछु।
Fuck your cheap thought grow up dude what chaukidhar
wow very nice love from itahari sunsari 😍😍😍
मलेशिया बाट हेर्दैछुँ
Good job sister thank you Oman
Dherai ramro kaam salute 🙏🏻🇳🇵
Very nice video!
Thanks a lot for this amazing video!
नेपाल चित्र को भिडियो हेर्दै बाख्रा पाल्न मलाई पनि अति मन छ र मेरो श्रीमतीले घरायसी रुपमा पल्दैछिन यसलाई ब्याबसायी रुपमा बदल्न मन छ।हाल UAE dubai
सफलता होस शुभकामना
Nice business experience good job
ekdam ramro kaam, safalta ko subhakaamana
Safaltako suvakamna sister
राम्रो बिचार
I'm watching from Sikkim..one of my favourite you tube channel..
फक्तालुङ गाउपालिका ताप्लेजुङ बाट हेर्दै छु ।
You are great sister very good congratulations ❤️❤️ best wishes
Yakdamai राम्रो
Good job
Good jab nanu
यती राम्री मेहनती त्रीमती पाउनू त भाग्यमानी नै हूनूपर्छ । डूलदै स्टाल पार्दै बूडाको कमाई खादै नानाथरी केटा डूलाउदै गर्ने आईमाई हरूले यो भीडीयो हेर् ।
Verry good best of luck
म साउदी बाट हेर्दै छु
Good jobs sister proud of you
Hjr 💯% good hjr
great job👍️
बधाई छ पौरखी गुरुङनि बैनिलाई।
Malaysia dekhi herdai xu sir🙏
Nice video good job From UAE
Great man
लौ चेलि हजुरकाे कार्य सफलताकाे कामना राम्रो छ हजुरकाे काम
Good Army wife
Motivational video for army wife.
Brave women❤️salute.
आजकल को केटी हरुले तेति काम गर्दैनन । तर इ गुरुङ्सिनी बैनी चाहिँ सार्है जागरे रैछिन मान्नु पर्छ
Good job good luck
Good job lahureni ji..😘😘
लाहुरेनि त मन्छी पनि कति राम्री हो ब्यबसाय जति राम्री उति राम्रो गुरुङ्सेनी सोल्तिनी love you so much keep it up
Good job lahurani dd 👏 👍 👌 boli ni mitho manxa pani beautiful
Ramgoplpur
Good job.
Good job
Good job didi😘😘😘😘😍😍all the best😍😍
Great job bhaini, boli sarai mitho, Iam watching from America
लाहुरेनी दिदी नेपाली लाहुरेनी भन्दा लाज मान्नु पर्दैन आफ्नै देशको लाहुरे सबै भन्दा माहान हुन्छ।
Good job madam👏
Uae bata herdai xu
Good xa job sis
nice video
धेरै राम्रो पेसा हो बहिनीलाई सलाम छ
Dherai ramro chha nagari nahune kehi chhain dherai ramro kama bahini
Good job 👏dd
Great bhine... good job. one day u must be achive.. do not give up.. sis.... from myanmar (burma) thank you.
God job lahureni baini
Good baini. From macau.
Nice
From Darjeeling 🙏
धेरै राम्रो गर्नु भा रहेछ
Good job DD 👍👍👍👍👍👍👍👍
Very good
Badai xa hajrlai
Good job sis
From malasiya nice video-
Badaix sister ma pani hjr jastai kisan ho🎉🎉🎉
बैनीको पौरखी हात लाई सलाम छ
Good
म भोजपुर बाट हेर्दैछु
Good job sister
Bahini ko josh jangar sarahniye chha ! Tetro bakhra marda pani himmat harnu bhayeko rahenchha ! Ramro garnos ! Aru bhanda bakhra charan garne thaun dekhiyena ! Himmat naharnu ! Ramro chha !
निकै राम्रो काम । नेपाली सेना को लाहुरे हुनु त ठिकै हो। अरु विदेशी सेनाको लाहुरे हुनु चैं ठिक होइन । अब सुडान बाट फर्केर जागीर छोडेर यहि बाख्रा पालन मा लाग्दा झन धेरै राम्रो हुन्छ। राम्रो काम को सुरुवात लागी धन्यवाद छ ।
जोस् जागर यो पो त बधाई छ चेली
Nice job
Uk bata baeni ko kam ko lagi salute
मेहनती लाहुरेनी👌👌
Great work hajur sab ko wife yestai hune bhae kunai nepali garib hunu pardaina hola
हजुर लाई सलाम छ दिदी
La ramro job ho👌👌😅😅🌹🌹💞💞
Salam xa didi hjr lai
Laureni sis lai dhanyabadh yasto hunu parxa xori manchheharu.
Good qater
good job didi ko
Namskar hajur Ramro xa ma. Prem Rai. Malaysia. Bata
राम्रो ब्यापार गर्नु भयो
From nuwakot
लाउरेनी बैनी लाई धन्यवाद
Kati ramri lahure ke
Ramro video Da....mo Darjeeling bata hardichu
Lahurenilai Namaste ma okhaldhunga ko simkaku vanne gau bat herdai xu.
Gorkha bata