दुबईमा राजाको गार्ड बस्थे अहिले नेपालमा बाख्रासँग खेल्दैछन्, दुबई ‘आर्मी बिकास’ │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 152

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 3 ปีที่แล้ว +16

    हजुरको निर्णय एकदम सहि छ। रहरलाई बाध्यताको नाममा बिदेश जाने हरेक युवाहरूले यसलाई एक ठुलो शिक्षा सरह लिनुपर्छ। बिदेशको कमाइ र बसाई भनेको अस्थाई हुन। यो भनेको दीर्घकालीन पुस्तौ पुस्तासंम हुनेछ त्यो पनि आफ्नो परिवारसंगै बसेर। धेरै धेरै बधाई र हार्दिक शुभकामना छ।

  • @krishnasubedi2227
    @krishnasubedi2227 2 ปีที่แล้ว

    राम्राे र प्रेरणादायी छ ।

  • @Anjugurung-f9f
    @Anjugurung-f9f 3 ปีที่แล้ว +8

    मेहेनेती मान्छे लाई जहाँ पनि अवासर छ good job बाख्रा पालक दाजु लाई🙏☺️

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 3 ปีที่แล้ว +7

    राम्रो लाग्यो भाइको कुरा सुनेर। आफ्नो घरपरिवार अनि आफ्नो देशको माया आखिर पैसा जतिसुकै कमाए पनि फर्कर्ने त आफ्नै देसनै हो।म पनि दुबई बाट हेरे यो भिडियो खुसी लाग्यो।

    • @youtubechannel8780
      @youtubechannel8780 3 ปีที่แล้ว +1

      अब हामी पनी नेपाल फर्कीएर आफ्नै देशँ मा केही गर्नु पर्छ साथी, म पनी मलेशीया वाट नेपाल गएर आफ्नै देशँ मा केही गर्ने सोच राखेको छु

    • @omnathpuri8582
      @omnathpuri8582 3 ปีที่แล้ว +1

      @@youtubechannel8780 अति उत्तम सोच

  • @rameshbista4576
    @rameshbista4576 3 ปีที่แล้ว +2

    नेपाल चित्र डटकम लाई धनयबाद मेरो भाइ ले गरेको काम सारै राम्रो छ म कतार बाट हो

  • @tikaramlawati1423
    @tikaramlawati1423 3 ปีที่แล้ว +2

    अति राम्रो काम
    पाँच्थरबाट

  • @rameshrai8122
    @rameshrai8122 3 ปีที่แล้ว +1

    सोचाइ बिचार राम्रो छ यो भिडियो दामि 👌👌

  • @indrakc9383
    @indrakc9383 3 ปีที่แล้ว +2

    Dherai ramro lagyo. Jindagi jati dukha gare pani aakhir khusi chaina vane tyo kunai kam xhaina.

  • @sanjokmagar
    @sanjokmagar 3 ปีที่แล้ว +1

    धेरै संघर्ष गर्नु भएको रहेछ भिडियो हेरेर खुसी लाग्यो।

  • @rajkumarupadhyay2352
    @rajkumarupadhyay2352 3 ปีที่แล้ว +2

    मा लखनऊ बाटा तपाई को वीडियो निकई राम्रो र मानपर्दो हुंछा, साधुवाद छ तपई लाई

  • @yamvikramshah7447
    @yamvikramshah7447 3 ปีที่แล้ว +2

    धेरै राम्रो आइडिया सही काम गर्नु भयको छ धन्यबाद छ .।।

  • @ghayal1979
    @ghayal1979 3 ปีที่แล้ว +12

    दुबईको राजाको ड्युटी (रोयल गार्ड) धेरै राम्रो छ रे भन्ने सुन्छु।
    रोयल फेमीलीसँग हतियार सहित हिँड्दा शानै अर्को हुन्छ होला है!
    महिनामा एघार लाखसम्म कमाएको मान्छे बिदामा आउँदा परिवार र देशको माटो प्रतिको मायाले एयरपोर्टबाट फर्किएको भन्दा मलाई पनि बिदेश जाने मोह नै हरायो।
    राम्रो कम्पनी छ भनी लाखौं लिएर साउदीमा भेडा चराउनेमा पार्दियो भने डामाडोल हुन्छ हजुर।
    त्यो भन्दा आफ्नै घरको बाख्रा चराउन बेस ।

  • @dikbahadurbasnet1891
    @dikbahadurbasnet1891 3 ปีที่แล้ว +6

    म भारतको आसाम,जिल्ला-बिश्वनाथ,महकुमा-गहपुर,गा,वि,स,-टकौबारी,गाउँ-बालिगाऊँ बाट हेर्दै छु।तपाँईको कार्यक्रम राम्रो लाग्छ।
    अघि बढ्दै जानुहोला।
    धन्यबाद।

  • @tilthapa9099
    @tilthapa9099 3 ปีที่แล้ว +1

    सर हजुरको भिडियो मैले साउदि बाट हेर्ने मोैका पायको छु खुसि लाग्यो भिडियो हेरेर

  • @shreegurung9479
    @shreegurung9479 3 ปีที่แล้ว +17

    हामी संगै काम गर्ने संगै खाने बस्ने यो पेसामा पनि लगनशील भएर काम गर्नु होला बधाई छ।

    • @ramrampunmagar6535
      @ramrampunmagar6535 3 ปีที่แล้ว +2

      दुवै मा राजाको घरमा गार्ड को काम गरेकै हो र

  • @narayanpaudel8241
    @narayanpaudel8241 3 ปีที่แล้ว +1

    100% सहि बिचार

  • @gauravgrg2565
    @gauravgrg2565 3 ปีที่แล้ว

    म कतार देखि हेर्दै छु sir

  • @razkatuwal_official5098
    @razkatuwal_official5098 3 ปีที่แล้ว +7

    बधाई छ कृषक साथी अझै अघि बढ्नुहोस् 💐💐
    म साउदीअरब बाट भीडियो हेर्दै छु
    म पनी मलेसिया कतार साउदी लगायतका तीनटा देश घुमिसके अब अन्तिममा मेरो आफ्नै जन्मभूमि नेपालमा गर्ने विचार गरेको छु र म गर्छु पनि✊️✊️🇳🇵🙏

  • @beharaward9629
    @beharaward9629 3 ปีที่แล้ว +1

    जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १०

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 3 ปีที่แล้ว +2

    Good luck दिपक सर

  • @Smritineupane867
    @Smritineupane867 2 ปีที่แล้ว

    कृषि पेसा मा धेरै कठिनाई छ ।सोचेको जस्तो सजिलो छैन लगानी गरेर प्रतिफल लिन लामो समय लाग्छ तर धैर्य ताको साथ निरन तरता दिनु प्रछ अब केहि ब्रस पछि पनि दाई को अन्तर कृया सुन्न मन्छ बाख्रा साख्रा गोलिमार भनेर फेरि बिदेसिन न परोस राज्यले दिने सेबा हरु दियोस काम गर्ने ईच्छा न मोरोस ।

  • @Smritineupane867
    @Smritineupane867 2 ปีที่แล้ว

    सम्मान छ

  • @CHHETRI408
    @CHHETRI408 3 ปีที่แล้ว +2

    महिनामा ११ लाख त गफै होला १ लाख चै हुनसक्छ युटुबमा जसले जे बोले नि हुने ठाउ हो िसर्फ देख्न पाइन्छ प्रत्यक्ष देख्न त सकिँदैन तर ब्यबसाय प्रति मेरो नि इन्टरस हो

    • @simrongurung1220
      @simrongurung1220 3 ปีที่แล้ว +1

      Yo 100% nai galat ho mahina ko 1 lakha ta hunx but yo dai le lastai gaf launu vyo hoiettt 🤣🤣🤣ma ni Aahely royal family mai kam garxu gaf launu ni sima hunx ni 🤣🤣😂😂

  • @khimkhand2366
    @khimkhand2366 3 ปีที่แล้ว +1

    दाजुलाइ 🙏🙏🙏🙏

  • @lokmanibhusal476
    @lokmanibhusal476 3 ปีที่แล้ว

    म दुबई बाट हेर्दै छु

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 3 ปีที่แล้ว

    हेर्दै छु सर

  • @tunrishing227
    @tunrishing227 3 ปีที่แล้ว +3

    राम्रो गर्नु भए छ अब मेरो पनि यस्तै छ सोच केही समय पछि अए र गर्न मन छ यस्मा सरकार ले केही अनुदान मिलए भनी झन राम्रो हुन्थे कि

  • @lamaarun8546
    @lamaarun8546 2 ปีที่แล้ว

    होइन बाख्रा कुरा गरम न हो🤣🤣 जागिरको कुर छोडम म पनि अहि प्यालेस मै छु ,, हामिलाई बाख्राको कुरा रमाइलो लाग्छ

  • @durga.budhathoki2020
    @durga.budhathoki2020 3 ปีที่แล้ว +1

    बधाई छ बिकाश भाइ अब म पनि आउदैछु।

  • @PRATIK6502
    @PRATIK6502 2 ปีที่แล้ว

    From Darjeeling bata hardai xu

  • @hemkumar490
    @hemkumar490 3 ปีที่แล้ว +2

    नेपाली दुबै राजाले धेरै बिसवास गरछ खान बसन धेरै सुबिधाछ तर अहिले नेपाली भन लाज लागछ नेपालको नेताले नेपालिभन लाज घिन लागछ खुसि लागो सर जुन ठाउँ हजुर जप गरनुभयो हाल म पनि हजुरकै ठाउमा जुन जप थियो हजुरको मैले समालेकोछु तर अहिले नेताले गरदा नेपाली भन लाज हुन थालेकोछ नेपाली सेना को मानछे 95% छ न 99% नेपाली लाई बिसवास गरछन दुबैको राजा राज परिवाले तर नेताले गरदा देसईजवत समान 100% छ

  • @cobrabundle629
    @cobrabundle629 2 ปีที่แล้ว

    Thankyoudai

  • @phulbahadurmuktan8131
    @phulbahadurmuktan8131 3 ปีที่แล้ว

    म दुबई बाट हेरिरहेको छु।

  • @pradipoli759
    @pradipoli759 2 ปีที่แล้ว

    Wow no word for its work

  • @Rajesh65806
    @Rajesh65806 3 ปีที่แล้ว +1

    म पनि साउदी बाट 7 बर्स बसेर नेपाल आयर केही गर्छु भनेर आय आयर बस किने अनि कुखुरा पालन गरे फर्निचर को काम गरे तर म त नेपाल मा केही गर्दा पनि सकियन नेपाल मा 4 बर्स बसियो अनि अब फेरि अब साउदी नै जादैछु

  • @bikashkarki1638
    @bikashkarki1638 3 ปีที่แล้ว +1

    Good job.....

  • @DiluDevkota-bc1xu
    @DiluDevkota-bc1xu 8 หลายเดือนก่อน

    Good luck ❤❤

  • @rajeshgurung4238
    @rajeshgurung4238 3 ปีที่แล้ว +3

    Well done Mr Bista ji, I think you have done the right move, bless you with lots of luck and good health.

  • @renukabista1425
    @renukabista1425 3 ปีที่แล้ว +2

    Ramro lago kura

  • @nandusavant5123
    @nandusavant5123 2 ปีที่แล้ว

    God job

  • @bijayagurung3293
    @bijayagurung3293 2 ปีที่แล้ว

    Mo taplejung bata herdai xu sir

  • @manishgrg2156
    @manishgrg2156 3 ปีที่แล้ว +1

    Namaste Kiran sir , balaju, Kathmandu.

  • @dipsankarki5086
    @dipsankarki5086 2 ปีที่แล้ว

    हार्दिक बधाई तथा शुभकामना ।।

  • @milonthakuri4687
    @milonthakuri4687 3 ปีที่แล้ว +3

    goodwork

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 3 ปีที่แล้ว +3

    गुफै लाग्यो है मलाई त । मेरो भेनज्यू जम्म 10 वर्ष बुर्नाईको राजकुमारको bodyguard गर्नुभएको अहिले काठमांडौमा अरबौको महल सहित छोराछोरीलाई पनि नेपालकै राणा राजाले पढाउने स्कूलमा पढ़ाउने हैसियत राख्नुहुन्छ living standard नै भिन्नै हुन्छ है ह ह ह तर बाख्रापालन नै त गर्नुहुन्थेन होला है त्यति दाम कमाउनेले त अलि पत्याएन ।

    • @angngimasherpa2518
      @angngimasherpa2518 3 ปีที่แล้ว +1

      सबै त ठिकै छ ,११ लाख चाहिँ गोडा आठ/ दस वटा महिना बटुलेर एकैचोटी भनेछन् गाँठ्ठे बिकासजी ले 😂

  • @kamalatamang3336
    @kamalatamang3336 3 ปีที่แล้ว +1

    Wow you are Blessed.

  • @padamgurung2622
    @padamgurung2622 3 ปีที่แล้ว +6

    Yo bhai 100% bahadur gorkhaliko banii rahexa khusi lagyo badhaixa

  • @dhurbamanjula8530
    @dhurbamanjula8530 3 ปีที่แล้ว +1

    Good job bro

  • @jaisharma3270
    @jaisharma3270 3 ปีที่แล้ว +5

    Mo Assam, india bata hjurko vedio hrxu ramro lagxa dai molai poni aafnei kei grna mon xa aruko Kam grnu vnda aafei sotontra vyi jindagi bitauna ko lagi aafnei kei grnu nei best ho bro
    keep it up 👍

  • @kazi9515
    @kazi9515 3 ปีที่แล้ว +2

    Good work

  • @harishkhadka494
    @harishkhadka494 3 ปีที่แล้ว +1

    Nice 👏👏👏👍🌹🙏

  • @टिकारामनाथ
    @टिकारामनाथ 3 ปีที่แล้ว

    I am from UAE

  • @minathapa2624
    @minathapa2624 3 ปีที่แล้ว

    Hjrle pathauna mildaina sir

  • @teamprabesh899
    @teamprabesh899 3 ปีที่แล้ว

    ❤️❤️❤️❤️❤️❤️

  • @purnatamang508
    @purnatamang508 3 ปีที่แล้ว

    Gd job

  • @ganeshkarki8392
    @ganeshkarki8392 3 ปีที่แล้ว +1

    हो हो अब अाफ्नै देश मा रमाउने हो , पहिले जनता सचेत गरेर नेता ठिक गर्ने हो भष्ट नेतालाई भकुरनु प्ररर्छ ...

  • @fgkjfgkkghk9832
    @fgkjfgkkghk9832 3 ปีที่แล้ว +2

    great

  • @laxmanniroula4688
    @laxmanniroula4688 3 ปีที่แล้ว

    Ramro bichar ho afno gau afai banau. M manipur india bata herdei chhu.

  • @nabinthapa2940
    @nabinthapa2940 3 ปีที่แล้ว +1

    Mehanat garne lai hausala kam ani khutta tanne jyada hunxan yaha ...so never give up

  • @kalyanbista9712
    @kalyanbista9712 3 ปีที่แล้ว +1

    Good job

  • @darshantamangdcompany2614
    @darshantamangdcompany2614 3 ปีที่แล้ว +1

    Hahaha धेरै गफ नहानेको भए पतेउने थियो 😂

  • @dhurbamanjula8530
    @dhurbamanjula8530 3 ปีที่แล้ว

    Ma qatar bat herdaixu nice

  • @atengabu7048
    @atengabu7048 3 ปีที่แล้ว +1

    goid job.

  • @jeevankumar6711
    @jeevankumar6711 ปีที่แล้ว

    बार लगाउनको लागी जाली तार
    कता पाइन्छ कस्तो हो

  • @saswatsapkota1725
    @saswatsapkota1725 3 ปีที่แล้ว

    Ma biratnagar batA herera ko xu ramro cha dai ko video

  • @shyamsunar7982
    @shyamsunar7982 3 ปีที่แล้ว +1

    काम छैन हाे सरकार बाख्रा पालेर केही फाईदा छैन हामी पनि पालेकाे मान्छे हाे युट्यमा अाईयन मात्रै जति गफ लागेनि भाेग्नेलाई मात्रै थाहा हुन्छ ।

  • @nepalpridetv2302
    @nepalpridetv2302 3 ปีที่แล้ว +2

    गफ अलि बढी भयो कि सोल्टी 😂😂

    • @surajthapa6505
      @surajthapa6505 3 ปีที่แล้ว

      Sahi ho solti badi guff diyo dubai royal ma hami pani xau training ma badi pelyo dukha vayo vanera guff diyo testo jabo k training hunxa ra 1-2 mahina jati matra ho training.green pass na aayera airport bata farkayo hola guff diyo airport bata farkiye vanera.

  • @luckmc7885
    @luckmc7885 3 ปีที่แล้ว +3

    ❤️❤️❤️

  • @bhabhimagarbhabhimagar94
    @bhabhimagarbhabhimagar94 3 ปีที่แล้ว +1

    Sir Dubai Army ma janalaii K garnu parx alikati jankari denu sir.

  • @nepalibabu3890
    @nepalibabu3890 3 ปีที่แล้ว

    दुबै को राजा को सेकुरेटी 😅😅😅

  • @surendrarai9316
    @surendrarai9316 3 ปีที่แล้ว +3

    Namaste kiran sir🙏

  • @indrabhandari9211
    @indrabhandari9211 3 ปีที่แล้ว +2

    र्निकै उदारनिय काम गर्नु भयको रहेछ म पनि अब मलेसिय बाट आयर बाख्रा पाल्ने पलान गरेर नेपाल आउदै छु

  • @Sumithkarki
    @Sumithkarki 3 ปีที่แล้ว +2

    2:00 यो दाई तलब को कुरा मा झुट बोलदै छ😁🍈😁 uae मा 😑MOI Gaurd / royal gaurd/ Jail gaurd/ uae army/ ad police मा नेपाली लाई 🇦🇪 8 घणटा 20 दिन duty को
    4000/5000Ad नेपाली 120/150000 समम दिनछ🇳🇵🇳🇵Moi Gaurd ko lage mayro com lay layra auxa😏😏😏😏

    • @sirjanarai.5990
      @sirjanarai.5990 3 ปีที่แล้ว

      अ मलाई पनि जम्मै कुरा मन परेर अलिकती डाउट लाग्यो सेलरी चही ☺️🤔🤔

    • @jeevankhadka4555
      @jeevankhadka4555 3 ปีที่แล้ว

      @@sirjanarai.5990 Security ko 1 lakhs Banda badi hunchh hamro gau ko dai xhha

    • @rajeshgotame1976
      @rajeshgotame1976 3 ปีที่แล้ว

      3000 diram hun6 salary .

    • @Sumithkarki
      @Sumithkarki 3 ปีที่แล้ว

      @@jeevankhadka4555 bro ma pane uae ma 🤗🇦🇪 छु psbd security ma net 107000 hunxa🇦🇱😘😘😘😘🇳🇵🇦🇪🇦🇪🇳🇵

  • @manroppanepal9733
    @manroppanepal9733 3 ปีที่แล้ว

    मपनि.. जोडान. देश. मा.छु.७२साल.बाट.अब.मपनि.बाकरापालनेहो.मेरो.घर.तनउजिला

  • @sabinathapa2448
    @sabinathapa2448 3 ปีที่แล้ว +2

    बिषयबस्तु अन्तरगत छलफल गरौं यार्🤣

  • @jhanshrestha
    @jhanshrestha 3 ปีที่แล้ว +2

    100% झुट सबै नहुने बकमफुसे कुरा

    • @kazi9515
      @kazi9515 3 ปีที่แล้ว

      K no ghut huna really hoo daii

    • @tejgurung7013
      @tejgurung7013 3 ปีที่แล้ว

      100%right Jhuta ho

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 3 ปีที่แล้ว

    किरण जि यो फार्म को जम्मै देखाउनु भएनत ? मतलब माथी बाट सबै 👉️ drone, उडाएर देखाउनु भको भए हुन्थ्यो कि ? अब आउने भिडियो हरु लाई चाइ सबै एक चोती चाइ सबै देखाउनु होला हैत हजुर ? धन्यवाद मचाइ अहिले बहराइन बाट हेर्दै छु तपाईंको भिडियो हेरेको पनि 4 साल भयो है !!

  • @khomurasaili
    @khomurasaili 3 ปีที่แล้ว

    ए गफ देको छ ।जस्तो लाग्यो साथी ले

    • @AhmadAhmad-rz6dv
      @AhmadAhmad-rz6dv 3 ปีที่แล้ว

      १००% सब फटा बोल्दै छ

  • @minathapa2624
    @minathapa2624 3 ปีที่แล้ว

    Milxa bhani phone nambur dinu na sir

  • @nemrajbhandari8238
    @nemrajbhandari8238 3 ปีที่แล้ว

    Uhako bakhara khor ko pani video chaiyo sir kasari banaunu vayako rahixa sano lagani ma hernu pareyo

  • @nepalibabu3890
    @nepalibabu3890 3 ปีที่แล้ว

    महिना को 11 लाख * 12 = 1 करोड 32 लाख बर्स मा अनि 7 बर्श काम गर्यो रे भनेपछी 9 करोड कमायछ ।🤣😂😂🤣😂😂😂🤣🤣🤣🤣😂😂🤣🤣😂

  • @nepalibabu3890
    @nepalibabu3890 3 ปีที่แล้ว

    महिना को 11 लाख 😂😂🤣😂😂😂😂😂

  • @kajiranabhat6321
    @kajiranabhat6321 3 ปีที่แล้ว +2

    Egss को चौकिदार हो

    • @surajthapa6505
      @surajthapa6505 3 ปีที่แล้ว

      yo bado gafadi rahexa yesko kura sunera haso po lagyo aaune bela kati roikarayera aayo hola hera guff deko training ma daro pelyo vanera gafadi

  • @govindarana6128
    @govindarana6128 2 ปีที่แล้ว

    yo bhai le sab xut boldai xa jasto lagchha .

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 3 ปีที่แล้ว +2

    🙏🙏🙏🙏🙏

  • @lalbahadur3437
    @lalbahadur3437 3 ปีที่แล้ว +1

    युएई को कानुन अनुसार यसरी राज परिवार को बारेमा बोल्न पाइदैन कार्यरत भए पनि छोडेर गए पनि

    • @gautamg8324
      @gautamg8324 3 ปีที่แล้ว

      कस्ले भन्यो

  • @surenpakhrin1259
    @surenpakhrin1259 3 ปีที่แล้ว

    Number pauna sakinx hola yo dai ko ?

  • @sanjayakanxa8148
    @sanjayakanxa8148 3 ปีที่แล้ว

    राजा चाहि कुन हो हावा गफ दियो बुढो ले

  • @pratikshadiyakoti3463
    @pratikshadiyakoti3463 2 ปีที่แล้ว

    Hahaha 😅😆😂😅 covor photo 📷😆🤣hahaha

  • @roshanroshanigg3737
    @roshanroshanigg3737 3 ปีที่แล้ว +2

    लोन खायर फरार भएको होला सोल्टी

  • @tejbahadurkunwar6417
    @tejbahadurkunwar6417 2 ปีที่แล้ว

    Thik garnu bho nepalmai kehi gareko ma ramro lageyo

  • @motarikhajij958
    @motarikhajij958 3 ปีที่แล้ว

    Qatar

  • @keshavoli8254
    @keshavoli8254 3 ปีที่แล้ว +1

    Paisa pugera je vanda Ni vayo hajur

  • @zoonmagar6101
    @zoonmagar6101 3 ปีที่แล้ว

    Barsik 10 lakh vaneko raix thikai ho

  • @makaluvlogs2037
    @makaluvlogs2037 3 ปีที่แล้ว

    ए हो र?

  • @rijalchaudhary2915
    @rijalchaudhary2915 3 ปีที่แล้ว

    Lucky rahexo r royal guard ma chance paunu vayo.natra bhane t soch nai parx ho hajur.

  • @thapamagar375
    @thapamagar375 3 ปีที่แล้ว

    यस्तो सेकेर्युटिको गोपनियता खोल्नु गलत हो यसले यसरी ल्याउनु गलत हो

  • @jitkhatri3057
    @jitkhatri3057 3 ปีที่แล้ว

    MA Dubai bata

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 3 ปีที่แล้ว

    gharai dekhi ho bhai

  • @sarojchaudhary8947
    @sarojchaudhary8947 3 ปีที่แล้ว

    म सऊदि बार हेरदेई छु मलाई पनि पालनु मन छ