गफ दीयो अलि ज्यादा येस्ले।😂😂😂 हाउडे हाउडे तरिका को रहेछ यो। खारा बाट फर्किदा डल्सिङे मा धेरै आम्री लाई मारेर अगि बडेको रे!,,,, अझ 500 आर्मी लाई 300 सय माउबादी ले लखेटेको रे तोईट्😅😅😅😅। एउटा ब्यारेक मा हुदैन 500 जना आर्मी...... ब्यारेक,गण,गुल्म खाली गरेर कुन चाई लाटो फिल्ड मा लड्न जान्छ नी?....... 13 थुम को सक्रान्ती बजार छेउ बगाले गाउँ मा 20,25 जना आर्मीले माउबादी को कम्पनी लाई लखेटी लखेटी तारो हानेर मारेको हिजो जस्तो लाग्छ गफ लाउछ दाजु😂😂😂😂
Army pani janamukti sena sanga dherai thaum ma hareyko cha ra Army ley sarbasadaran lai marera maubadi bhandai data dekhauthyo.ma sano huda gaon ma maubadi bhandai euta sida gurung daju lai jasley buda bau herera basthyo,gaon ghar mai kheti garthyo tara Army ley khoi kasko kura sunera suti rayeko thaum ma samatera chautara ma lagera goli hanera maryo na tyo daju kahiley gaon dekhi bahira gako thiyo,maubadi gaon ma auda maubadi sanga bhet bhayeko thiyo hola teti kai mari diyo.
A aiman rai सर्व साधाराण अार्मिले कसैलाइ मारेको छैना माअोबादि समर्थन गरेका सहयोग गर्ने लाई मारेको थियो हाम्रो गाउँमा पनि मारेको थियो तर तिनी हरुले माअोबादिलाइ सहयोग साथ राति मा माअोबादि कार्यक्रम मा हिडने दिन मा सधारण बन्ने त्यस्ता लाई मारेको हो राई भाइ हामी लाई पनि माअोवादिले जवरजस्ति लग्थिय नगए सिस्नोपानि ले कुटथे मेरो घर दाङ को हापुरे मा हो तपाईं लाई थाहाँ छ माअोवादिले हापुरे लाई राजधानि भनेको थियो
Nirmal comrade धेरै सम्झेको छु है सुनौलो tv लाई धन्यवाद धेरै समय पछि निर्मल कम्रेड को आवाज सुन्ने मौका मिलाइदिनु भको मा निर्मल जि अहिले पनि पहिले जसरी कुरा गर्ने शब्द को शैली ले हसायो है जे होस कम्रेड को बोली मा अझै परिवर्तन भएको रहिन्छ
रमाईलो खाल को रहेछ यौद अनुभब।कमिसार भनेको के हो ? आगामी दिन मा सोध्न नभुल्नु होला अर्जुन सर लाई अनुरोध।अनि अर्को कुरा अब को आउने दिन हरुमा जनयुद्ध लडेका नेपाली सेना को अन्तरबार्ता लिने कोसिस गर्नु होला।जनमुक्ती सेनाको अनुभव त धेरै सुनियो निकै खुलेर बोल्नु हुन्छ कहानी सुनाउनु हुन्छ कहिले मन् दुखी कहिले अझै सुन्न मन् लाग्ने हुन्छ हासो आँसु पीडा ले भरिएको त्यो अतीत उहा हरु को भोगाइले हामीलाई पनि कुनै बेला मन् सम्हाल्न गारो हुन्छ।नेपाली आर्मी को कहानी पनि सुन्न मन् लागेको छ सायद मेरो मात्रै इचछा नभएर धेरै को चासो हुन सक्छ । धन्यबाद सुनौलो टीबी लाई।
@@swargadwariyoutube1295 हजुर सर नमस्ते ।,,um sir hunx तर म अहिले बाहिर छु विदेश मा बस्छु यदि नेपाल आएको समयमा त्यस्तै अवसर मिल्यो भने त्यति धेरै यौद् कला नभए ता पनि थोरै भए पनि त्यति बेला को थोरै अनुभव सँगालेको छु ।अवसर मिल्यो भने सुन्न पाउनु हुने छ। जनमुक्ति सेना अनि नेपाली saahi सेना को अन्तर्वार्ता सुन्दै गर्दा पिडा त दुवै तिर का सेना ले पाएका रहेछन् ।यस्तै छ सर जो असल लडाकु थिए कति मरेर गए कति अपाङ्ग छन् कति पय अरब मा छन् ।जसले नेता को पुच्छर बनेर काम गरे उनीहरू अहिले सान सङ्ग बसेका छन् यस्तै छ कसलाई दोष दिनु r
Hamro desh ko civil war le lyayeko arko thiyo problem bhaneko 'Child soldiers' ho. Maobadi party le ek damai selfish bhayera afno swartha purti ko lagi kalilo umer ka baal balika haru lie sena ma bharthi garne gareko yesh interview auta pratakshya udaran ho. Thanks for the wonderful interview Sunaulo TV.
के भन्छ यार याे दाजुले फस्टफल लडाईकाे अनुभव भालुबाङ बाट भन्छ अनि दाेस्राे एसाल्टमा पनि थिए रे साईत दस बर्षे जनयुद्द कालकाे फौजि कार्बाहि हरु मध्य तिताे अनुभव भाेग्नु परेकाे यउटा माेर्चा भालुबाङ पनिहाे अनि दाेस्राे यसाल्ट लाई त हतियार पड्काउनै परेन भन्दै छ त हाे हाे लडाईकाे अनुभव फस्टफल नै थियाे तर त्यति बेलाकाे कार्बाहिमा म पनि थिए हाम्राे जिम्मे वारि भनेकाे HQ बिभागमा थियाे हैन भने याे वाईहेत समचार सङ्कलन किन पत्रकारिताकाे पनि शैली हुन्छ सबै कुराकाे जानकारि हुन जरुरि छ वास्तविक लडाई कस्ले लड्यौ अनि अन्तरबार्ता पनि कमेडि टाईपकाे छ
@@sagarabiral9760 मित्र आज सम्म यस्तो कुनै भिडिओ छैन होला जुन मैले नहेरेको होश। टप नेपाल, सुनौलो टिवी, नेप्लिज सिविल वार, र मगरात टिभी बाट आएका हरेक विडियो हरु झन्डै ६० वोटा जति हेरेको छु। कसै कसैले सत्य पनि बोलेका छन् तर धेरैले झुट। जस्तै माओबादी द्वन्दमा कहिँ कतै पनि ५०० जनाको गस्ती टोलि गएको प्रमाण छैन। त्यस्तै गणेशपुर भिडन्तमा रेञ्जर बटालियन आएको थिएन अनि हेलिकोप्टर बाट आक्रमण पनि भएको थिएन, तर ४-५ दिन अगाडी आएको विडियो मा रेञ्जर संग भिडन्त भएको भन्दै थिए जुन सत्य होइन, यद्यपि राज्य पक्ष्य बाट पनि द्वन्दको समयमा बढी माओबादी मारिएका झुटा प्रचार पनि नगरिएको होइन, सत्य बोले यथार्थ जानकारी पाउथे सबैले
गजब अन्तर्वार्ता

valuwang ra kusumko pani lyaunu paro k vanda raixan iniharule...

😂😂😂😂😂😂
Prem khadka १००%सहि कुरा गर्नु भयो
Army को पनि interview ल्याउनु पर्यो सर धेरै पिडा आर्मी को पनि छ सुन्न पाए हुन्थ्यो
Nirmal comrade धेरै सम्झेको छु है सुनौलो tv लाई धन्यवाद धेरै समय पछि निर्मल कम्रेड को आवाज सुन्ने मौका मिलाइदिनु भको मा निर्मल जि अहिले पनि पहिले जसरी कुरा गर्ने शब्द को शैली ले हसायो है जे होस कम्रेड को बोली मा अझै परिवर्तन भएको रहिन्छ
धन्यवाद हजुर
रमाइलो लाग्यो
Guff lagyo daju ko kura
great real hstory-salute
Gajabko ramailo sathi
Best interview
your honour
thank you so much
Very good information and 💓 touching
Ramailo lagyo kura sunda
very Good information Good
सलाम छ
ramailo lagyo hai
रमाइलो भएछ त नि
रमाईलो खाल को रहेछ यौद अनुभब।कमिसार भनेको के हो ? आगामी दिन मा सोध्न नभुल्नु होला अर्जुन सर लाई अनुरोध।अनि अर्को कुरा अब को आउने दिन हरुमा जनयुद्ध लडेका नेपाली सेना को अन्तरबार्ता लिने कोसिस गर्नु होला।जनमुक्ती सेनाको अनुभव त धेरै सुनियो निकै खुलेर बोल्नु हुन्छ कहानी सुनाउनु हुन्छ कहिले मन् दुखी कहिले अझै सुन्न मन् लाग्ने हुन्छ हासो आँसु पीडा ले भरिएको त्यो अतीत उहा हरु को भोगाइले हामीलाई पनि कुनै बेला मन् सम्हाल्न गारो हुन्छ।नेपाली आर्मी को कहानी पनि सुन्न मन् लागेको छ सायद मेरो मात्रै इचछा नभएर धेरै को चासो हुन सक्छ । धन्यबाद सुनौलो टीबी लाई।
हस् धन्यवाद सर ।
सागर अविरल सर नमस्ते🙏 तपाई पनि पुर्ब साही सेना होइन??????तपाई ले पनि interview दिदा हुदैन र सर????
@@swargadwariyoutube1295 हजुर सर नमस्ते ।,,um sir hunx तर म अहिले बाहिर छु विदेश मा बस्छु यदि नेपाल आएको समयमा त्यस्तै अवसर मिल्यो भने त्यति धेरै यौद् कला नभए ता पनि थोरै भए पनि त्यति बेला को थोरै अनुभव सँगालेको छु ।अवसर मिल्यो भने सुन्न पाउनु हुने छ। जनमुक्ति सेना अनि नेपाली saahi सेना को अन्तर्वार्ता सुन्दै गर्दा पिडा त दुवै तिर का सेना ले पाएका रहेछन् ।यस्तै छ सर जो असल लडाकु थिए कति मरेर गए कति अपाङ्ग छन् कति पय अरब मा छन् ।जसले नेता को पुच्छर बनेर काम गरे उनीहरू अहिले सान सङ्ग बसेका छन् यस्तै छ कसलाई दोष दिनु r
Sahi ho sunaulo tv . Eatihasik kura haru sunna paeyo
धन्यवाद
Welcome sir
Ma pani hajur ko TH-cam channel ko yeuta member aaja bata
Very good video
रमाइलो पाराले
Thank you so much
your honour
Zindabaad-- maoist
Very good interview
सलाम छ भाइ
kura sahi lagyo
salam xa hai
nice vhai
सलाम छ कमरेड हजुरलाई
Very good 👍 👍 👍
यो साथी रमाइलो जस्तो लाग्यो है
अलि शैली पुगेन दाजु अन्तरवार्ता दिनकाे लागि कमेडि टाईप भयाे त
राम्रो कुराकानी
Quite interesting talkative
Amusement - entertainment
Good
Hamro desh ko civil war le lyayeko arko thiyo problem bhaneko 'Child soldiers' ho. Maobadi party le ek damai selfish bhayera afno swartha purti ko lagi kalilo umer ka baal balika haru lie sena ma bharthi garne gareko yesh interview auta pratakshya udaran ho. Thanks for the wonderful interview Sunaulo TV.
हजुरको सहि भनाइ हो, धन्यवाद ।
यो भुपु जनमुक्तिसेनालाई कमेडिच्याम्पियनमा लानु पर्यो
गफ बधी नै लाउने रहेछन साथिले
Gafa dieyo kutale
Thik thik.sahashi biryodda haru
Lae salam xa
Nice
कमेडि टाईप काे रहेछ याे दाजु
बिगत को इतिहास ।
Nirmal daju comrade 👏👏👏
के भन्छ यार याे दाजुले फस्टफल लडाईकाे अनुभव भालुबाङ बाट भन्छ अनि दाेस्राे एसाल्टमा पनि थिए रे साईत दस बर्षे जनयुद्द कालकाे फौजि कार्बाहि हरु मध्य तिताे अनुभव भाेग्नु परेकाे यउटा माेर्चा भालुबाङ पनिहाे अनि दाेस्राे यसाल्ट लाई त हतियार पड्काउनै परेन भन्दै छ त हाे हाे लडाईकाे अनुभव फस्टफल नै थियाे तर त्यति बेलाकाे कार्बाहिमा म पनि थिए हाम्राे जिम्मे वारि भनेकाे HQ बिभागमा थियाे हैन भने याे वाईहेत समचार सङ्कलन किन पत्रकारिताकाे पनि शैली हुन्छ सबै कुराकाे जानकारि हुन जरुरि छ वास्तविक लडाई कस्ले लड्यौ अनि अन्तरबार्ता पनि कमेडि टाईपकाे छ
good
salam xa mitralai
गफगाफ राम्राे भएछ त
गफ दियो मोराले
गजबको कुरा सुनाउनु भो कमरेड
बचिछ्स मुला
हेर गफ लगाको
साथि बहुत ईमानदार रहेछ । 1 मात्र मरेकाे भन्छ ।
Chai chai chai.....guf chai......chai
कुन देश को सेनाहरु साङ्गा लडाइ लडेको होनि जवाफ पाइन्छ्की कुन देसको सेनाहरुलाई जितेको होनि
good interview
Guff deyo 🧙🏿♂️🤣🤣🤣🤣
पुरै लखटेको ले होला अहिले यो हालत मा देखियो ।
युद्रमा सामेल हुने आर्मिको पनि इन्तरर्भ्यु लिनु परो सर
हस्
bigat nirmam thiyo
यो माओवादी हरु को गफ कति हो बरै
Sir sabai think xa yo tune yo ho sunaulo TV vanne xai change gharera na rakhe hune thiyo ki alik vilot kisim ko awaz x
अहिले चेन्ज भएको छ ।
यो जस्तो गफाडि त आजसम्म कोहि पनि देखेको थिएन केपि ओलि र यो एउटै हुन
हो हो मैले पनि धेरै अन्तरवार्ता सुने तर यो जस्तो गफ दिने कसैलाई देखिएन
झोले ले गफ दियो धेरै हावा को गफ बोल्नै आइदैन
Dakdai pagal gesto rahecha jhole kati jhut boleko yo jhole
Haso po lagayo ho
Bharat lai sida Nepal sana
सहि भन्यो कमरेडले होला होला 300 ले 500 लाई लखेटेकै होला😃🤣😄
अार्मि 100 जना मात्र हो
@@dharamchand4502 100 jana maobadile 600 jana army lakheteko hola
लुकेर हान्ने ले के गफ दिनु
Live war pani rakhnus na paro kailakahi sir...
छ नि पहुलेको भिडियो हेर्नुहोला ।
😀😀😀😃😀😀👍👍👍👍
पत्रकार ज्यु ले पनि face देखाउनु भएको भए अल्लि अन्तरबार्ता लिएको हेर्न मज्जा हुन्थ्यो कि!!!
कुनै भिडियोमा छ नि सर ।
गफ हाने सोल्टाले
Patroling garda 🤣 300 jana jancha kya?🤣 15,20'jana lai ambush garne timur pura company Aautheu🤣
Kharaa ma 500 Jana mareko ho maobadi army le chara mare jasto mareko ho
B chara sida manxey ko faida liyeko charlanga patrakarley je vanyo tehai ho ah ho ho sarai sida manxey
मजासङ्ग दाल भात खाएजस्तै गफ दियो त साथिले 150 जना माओवादीले 300 जना सशस्त्रलाई डाँडै कटायो रे
जे भनने पनि
Sathi plaa hoina comedy champain ma hunu parnne ?
😂😂😂😂
Pla ko interview anusar 17,000 sahid haru madhya 15,000 hajar ta army ,police ra apf nai rahexan.
म त अरुको कमेन्ट हेरेरै हासेर मरेँ 😂😂😂😂😂
😆😆😆😆😆😆😆😆😆😂😂😂😂😂😂😂😂😂🤣🤣🤣🤣😂😂😂
माअाेवादीमा गफ दिने क्लास हुदाे रहेछ कि क्या हाे।धेरै अन्तरवार्ता सुनियाे हेरियो 100 मा 90% गफ के😀😀😀😀😀🤣🤣🤣🤣🤣😂😂😂😂😂😂
यो लडाईमा 100 जना मात्र हुन आर्मि यो साले ले 500 जना भन्न्छ केप्टन को कमान्ड मा हो
Pahila 1 ek Jana raja hatuna ladnu vyo hajur ABA 1000 Jana raja la tapai lai chusera Marxan ABA
Kp oliko xoro holA guff hanyo maobadile 25 jana army snaga ladna 200 jana mao badi linx lastai guffa di rhaex
Jhut bolyau sathi gastima 50-60 jana bhanda badhi hudainan. Hijo aaja yi purba PLA haru jhut bolna thalechhan. Jata pani jiteko matrai kura garchhan
एउटा असल लडाकु ले जितेको हारेको सबै सफल असफल लाई स्विकार गरी आफ्नो अनुभव सुनाएका छन् सुन्नु हुला अन्य सङ्ग लिएको अन्तर्वार्ता मित्र
@@sagarabiral9760 मित्र आज सम्म यस्तो कुनै भिडिओ छैन होला जुन मैले नहेरेको होश। टप नेपाल, सुनौलो टिवी, नेप्लिज सिविल वार, र मगरात टिभी बाट आएका हरेक विडियो हरु झन्डै ६० वोटा जति हेरेको छु। कसै कसैले सत्य पनि बोलेका छन् तर धेरैले झुट। जस्तै माओबादी द्वन्दमा कहिँ कतै पनि ५०० जनाको गस्ती टोलि गएको प्रमाण छैन। त्यस्तै गणेशपुर भिडन्तमा रेञ्जर बटालियन आएको थिएन अनि हेलिकोप्टर बाट आक्रमण पनि भएको थिएन, तर ४-५ दिन अगाडी आएको विडियो मा रेञ्जर संग भिडन्त भएको भन्दै थिए जुन सत्य होइन, यद्यपि राज्य पक्ष्य बाट पनि द्वन्दको समयमा बढी माओबादी मारिएका झुटा प्रचार पनि नगरिएको होइन, सत्य बोले यथार्थ जानकारी पाउथे सबैले
Jhilke raichhan
Khusi xau aja
Mawa badi haruchai kina easari jhut bolcha ho hait
Safa man
नेतृत्व खराब भए...
Ali dhag lagayo yo suddole
Hawa bolne manxi raixa
Very good interview
Very good interview