जीव जन्तुहरु पनि त ईश्वरको स्वरुप हुन।जीव जन्तु को सम्मान नै ईश्वरको सम्मान हो।आफ्नो वरिपरि रहेका सडक जिवजन्तु ,जनावरको सुरक्षा पनि हामी मानव कै कर्तव्य हो। बोल्न नसक्ने ।आफ्नो खाना बनाउन नसक्ने ।अरुको भरमा बचेका जनावरको सुरक्षा गर्नु हामी सबै मानवको कर्तव्य हो। यस बिषय तिर पनि ध्यानाकर्षण होस।
यो भिडियो हेरेर मेरो आखादेखि आँसुनै झर्यो 😢😢😢😢😢😢 मैले मायाँ गरेको छु किनकि उनिहरुलाई हामिले नदिऐ कस्ले दिन्छ मान्छे ले दिन्छन् कि भनेर आसत हुन्छ नि तर सपैको मनमा ऐस्तो राम्रो सोच भैदिऐ कति हास्नु हुन्थ्यो 😢😢😢😢😢
कुकुरलाई कुकुर नभनेर सम्मानको साथमा पपी भने भने राम्रो शब्द सुनिन्छ। उहाँहरू पनि सानो मान्छे हो। धेरै राम्रो कथा यो कथाबाट सबैको जीवनमा परिवर्तन भएर जाओस्। निर्दोष प्राणीहरूलाई माया गर्ने❤
हजुर को हो,कहाँ बस्नु हुन्छ मलाई थाहा छैन!!तर हजुरको स्वर,शब्द अनि भावुक कथाले मेरो मन थाम्नै सकिन,,धेरै नै आफुले गल्ती गरेको महसुस अनि पस्चाताप भयो।।।धेरै धेरै धन्देबाद हजुरलाई
हजुर को यो कथा ले मेरो मन सारै छोयो कुकुर सङ को लामो कथा छ सुनाउदा धेरै लामो हुन्छ मैले पनि सधै 10 कुकुर लाई छुट्टै मासु भात खुवाउछु मलाई धेरै धनधान्य भयको छ जस्ले कुकुर लाई खुवाउछु उ घटेर जादैन बडेरै जान्छ यो मेरो अनुभव हो
कमेन्ट गरिदिनु भए ❤❤❤
आशा भएको छ सपोर्टको
❤
🙏
Lo p😅😅😅p😮 by la@@birbahadurtamang5904
❤❤❤❤❤❤❤❤❤❤@@luckkumartamang-do6xt
❤❤❤❤😢 यो कथाले त मेरो आँसु नै आयो मत कुकुरलाइ माया गर्ने मान्छे सहि गरिराको रैछु❤
धन्यवाद
आज यो कथा सुनेर मेरो आखा खुलेर आयो धेरै धेरै धन्यवाद सर तपाई लाई
मिठो कथा सुनाउनु भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद छ ❤❤
म, दार्जीलिङ जिल्लाबाट हजुर फयाफुलला
धन्यवाद हजुर❤❤❤❤ फेरि अाउने भिडियाे परखिरहनेछु याे कथा सुनेसि राेय पनि र कुकुरलाई हेला कहिले गर्दिन पनि
धन्यवाद
ठिक कुरा मानव सभ्याता संगै कुकुरकाे पनि ठुलाे याेगदान छ ।
धेरै राम्रो कथा लाग्यो❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🙏
यो कथा ले धेरै मन रोयो😢 मलाई पनि धेरै मन पर्छ कुकुर♥️♥️♥️♥️😥😥😥
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😮😅🎉
धन्नेवाद एति राम्रो संन्देश दिनु भयकोमा 🙏🙏🙏
जीव जन्तुहरु पनि त ईश्वरको स्वरुप हुन।जीव जन्तु को सम्मान नै ईश्वरको सम्मान हो।आफ्नो वरिपरि रहेका सडक जिवजन्तु ,जनावरको सुरक्षा पनि हामी मानव कै कर्तव्य हो। बोल्न नसक्ने ।आफ्नो खाना बनाउन नसक्ने ।अरुको भरमा बचेका जनावरको सुरक्षा गर्नु हामी सबै मानवको कर्तव्य हो। यस बिषय तिर पनि ध्यानाकर्षण होस।
हजुर। एकदम सहि बिचार । हामी सबै ले यस्तै भाव राख्नु पर्छ । त्यसपछि त यो ससार आफै सुन्दर हुनेछ ।धन्यवाद छ हजुर लाई।
महान विचार व्यक्त गर्नु भयो मुरि मुरि धन्यवाद गुरु देव
धन्यवाद
धन्यवाद यति राम्राे सन्देश दिनुभएकाेमा
धेरै राम्राे काहानि सुनियाे बधा छ हजुर लाई
मलाई जनावर धेरै मनपर्छ खासगरी कुकुर मलाई सारै मनपर्छ
तपाईँले राम्रो कुरो भन्नुभो धन्यवाद।
मनै छुने कथाभन्नुभयो धन्यवाद !!
यसमा भनिएको धेरै कुराहरु वास्तविक यथार्थ र सहि छन् भन्ने लाग्छ मलाई 😂🎉❤
धन्यवाद
उत्कृष्ट कथा मलाई कुकुर सारै मन पर्छ्💖💖
धन्नेबाद मिठाे कथा सुनाउनुभयाे❤❤
धन्यवाद गुरु जि राधे राधे 🎉🎉
धन्यवाद
जनावर सबैको माया लाग्छ मलाई त😓😥😭
Dherai derai dhanyabad hajurlai yo sundar ra sandeshmulak katha ko lagi🙏🙏🙏🙏🙏
Dhanyawad
आशा भएको छ सपोर्टको
😂❤❤❤❤❤
Goodgood❤❤❤❤❤❤
धेरै राम्राे लाग्याे हजुर।।।।
हस । धेरै धन्यवाद
कस्तो राम्रो कथा,,मुटु छुने कथा।।
जिन्दगी मा पहिलो पल्त सुनेर लाईक र कमेन्त नगरी बस्न सकिन।।।धन्देबाद सर
अब म त कुकुर लाई जहाँ देख्छु केही न केही खाने कुरा दिने छु❤
नमस्कार यो कुकुर को कथा मलाई असाध्यै मन पर्यो ❤त्यो कुकुर हरुलाई को दशा देखेरै सारै दूख लाग्छ ।
धन्यवाद
सहि कुरा धेरै राम्रो लाग्याे
Maya garnu parchha sabai praniharu laai aaja baata ❤❤❤❤❤❤❤❤❤
यो अति उत्तम कुराको लागि हजुरलाई धेरै -धेरै धन्यवाद ।
यो भिडियो हेरेर मेरो आखादेखि आँसुनै झर्यो 😢😢😢😢😢😢 मैले मायाँ गरेको छु किनकि उनिहरुलाई हामिले नदिऐ कस्ले दिन्छ मान्छे ले दिन्छन् कि भनेर आसत हुन्छ नि तर सपैको मनमा ऐस्तो राम्रो सोच भैदिऐ कति हास्नु हुन्थ्यो 😢😢😢😢😢
Hajur ko yo katha sunera Mera aakhaa khule guru
Dherai ramro katha hun Pani honi ❤️❤️🙏🙏
सबै पशु पन्छि प्रति दयाँ माया भाव प्रेम हुनुपर्छ भगवानले सिर्जना गरे का सबै चीजनै उत्कृष्ट छ संसार को आ आफ्ना ठाउँमा सबै आ अाफ्नै विशेषता हरू छन ✍️💕🕉🙏
धेरै धेरै धन्यवाद
यो कहानी सुन्दा धेरै राम्रो लाग्यो अझै राम्रो राम्रो कहानी बनाउनु होला 🙏🥰🥰
हस। धन्यवाद ।
मलाई पनि कुकुर सारै मन पर्छ र कुकुर ले पनि सारै पछाउछ यो कथा सुनेर खुशी लाग्यो❤❤
ATI sundar katha🎉
कुकुरलाई कुकुर नभनेर सम्मानको साथमा पपी भने भने राम्रो शब्द सुनिन्छ।
उहाँहरू पनि सानो मान्छे हो।
धेरै राम्रो कथा यो कथाबाट सबैको जीवनमा परिवर्तन भएर जाओस्। निर्दोष प्राणीहरूलाई माया गर्ने❤
Yes yes. ATI uttam
Touching n real story. Very true story. Please love care feed dogs they are like our family. Great story.
thank you
Kati sweet katha
Dhereiii Ramro lagiyo👍️😍
धन्यवाद मन छुने कथा 👍👍👍💓💓💓
धन्यवाद
Dherai ramro Katha wow ❤❤❤❤❤❤❤❤
मानवता दान दयाँ धर्म सबै खत्म भयो कलयुग मा
राम्रो प्रस्तुति तथा बिस्तारण हजूर को ✍️👌💕🕉
धन्यवाद
Ramrokatha❤❤❤❤❤❤
अत्यन्तै महत्त्वपूर्ण जानकारी दिनुभयो धन्यवाद सर ✋👍️
कथा सुनाउनु भयकाे धन्नेबाद ❤❤❤
thank u
Dhanabad maile Pani kuwaxu na garako xu pappy haru Lai Khana🙏🙏♥️
Great 🙏
कथा मिठाे छ👍️ चेतना मुलक ❤❤
Dherai dherai dhanyabad hjur lai ❤❤❤
Sandarbhik katha ka lagi dhanyabaad❤❤
dharai ramro❤❤❤❤
धन्यवाद
Jay sambho ❤❤❤ rade rede. Satyam sivham sundaram namo nama...❤❤❤❤
Ma dherai maya garxu bhusyaha puppyharulai
धने बात❤❤
Atainai ramro Sandash
महान कुरा धन्यवाद मैले पनि १७ बर्ष पालेको छु
राम्रो ज्ञान दिनु भएको मा धन्नेबात
Nice story ❤❤❤❤
Malai khusi lagyo katha !
धन्यवाद
हजुर को हो,कहाँ बस्नु हुन्छ मलाई थाहा छैन!!तर हजुरको स्वर,शब्द अनि भावुक कथाले मेरो मन थाम्नै सकिन,,धेरै नै आफुले गल्ती गरेको महसुस अनि पस्चाताप भयो।।।धेरै धेरै धन्देबाद हजुरलाई
Praise the Lord 🙏 God Bless you 🙏🙏🙏❤️😌
Dhari ramro lagyo❤❤❤
कथा सहि लाग्यो
❤❤❤ jay bhairab
Kati ramro Katha....maan chune❤👍
Dherai❤mitho❤katha❤sunau❤bhayo❤hajurle❤❤❤❤❤
Hamro ghar ma pani cha tara hami sabai baira ko bacha haru lai khana dinchav . Very nice video thanks for uploading ❤
welcome
Ho ni ho sahi ho 🎉♥️🌹🌷
हजुर को यो कथा ले मेरो मन सारै छोयो कुकुर सङ को लामो कथा छ सुनाउदा धेरै लामो हुन्छ मैले पनि सधै 10 कुकुर लाई छुट्टै मासु भात खुवाउछु मलाई धेरै धनधान्य भयको छ जस्ले कुकुर लाई खुवाउछु उ घटेर जादैन बडेरै जान्छ यो मेरो अनुभव हो
धन्यवाद हजुर।
😢 absolutely right
0@@LakitLepcha-k9s
हजुर को जिन्दगी फलोस् फुलोस् ❤❤❤❤❤❤❤❤ र हजुर लाइ धेरै धेरै धन्यबाद हैत
Derai ramro layo hajurko katha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म त यो कुकूरको कथा सुनेर धेरै आशुको धारा बग्यो❤❤❤
राम्रो ज्ञान दिनुभयो गुरु लाई मुरी मुरी साधुवाद छ ❤❤❤
धन्यवाद मन छुने कथा ❤❤
Thank u
Derai ramro katha
Very good information 👍
अति सुन्दर
Thank you
धन्यवाद यति राम्रो कथा सुनायकोमा 🙏
Katha sahi Kura bhannu bhayko ma dhanyebad hjr lai
धन्यवाद
Dagi jasto baye pani ramrai lagchha ❤ hami manab le nai ho nabhujeko ❤
Dherai ramro xao🎉🎉❤
कथाले मन छोयो❤
धेरै राम्रो कथा ❤❤❤❤❤
Good question❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद
Dhari ramro layout ❤❤❤
thank you
मलाई त खुब मन पर्यो
Atinai ramrod Sandesh👏
धन्य।।वाद।कुकुर।काे।कथा।
धन्यवाद
सत्य कुरा अति मार्मिक कथा
State Ra sacho kathah khusi lagyo❤❤❤❤❤❤❤❤❤❤
यो कथाले मेरो मन नै छोयो हजुरलाई धेरै धेरै धन्यवाद👍🙏
सार्है राम्राे लाग्याे।
Deraiii deraiii ramro stor2❤❤❤❤❤
Kati mitho katha dhannewad
साह्रै सान्दर्भिक अनि यथार्थ छ।
Sahi ho reall ❤❤❤❤❤❤❤❤ .ma yo Katha sunesi darai vavuk Vaya hjr
Hooooo Sarai ramro katha
आहा कति राम्रो कथा ❤🙏🙏
Gyan paiyo thank you 🙏🙏🙏
धन्यवाद