Nuwakot Lakhe Nach

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 พ.ย. 2024
  • नुवाकोट लाखेनाच
    यो नाच तेह्रौ शताब्दीमा राजा गुणकामदेवले पारम्भ गरेका हुन् भन्ने अनुमान गरिन्छ ।हरेक वर्ष विशेष गरि जनैपूर्णिमा र गाईजात्राका दिन दुईजनाले मकुण्डो र जामा भोटो पहिरिएर ढोलक, झ्यालि जस्ता स्थानिय बाजाको तालमा नाच्ने गर्दछन् । श्रीकृष्णजन्माष्टमीका दिनलाखेको मृत्यु हुने र देविजात्राका दिन देविले त्यसलाई बचाउने विश्वास गरिन्छ ।

ความคิดเห็น • 2

  • @jeevanrai2766
    @jeevanrai2766 2 ปีที่แล้ว +1

    😍😍😍😍, नुवाकोट लाइ यसरि नै अझ नजिक बाट हेर्न पाउ !! सुभाष भाइ

    • @subash10000bc
      @subash10000bc  2 ปีที่แล้ว

      धन्यवाद शर, अवश्य अझै नजिकबाट हेर्न पाहुनुहुनेछ । हजुरहरूको माया साथबाट 🙏 धेरै धेरै सम्झना हजुरलाई 💙