धादिङकि कमलालाइ किसनले दैलेखी बनाउने पक्कापक्की बबाल दोहोरी | Kamala Ghimire VS Kishan Sijapati

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น •

  • @KamalaGhimireOfficial
    @KamalaGhimireOfficial 2 ปีที่แล้ว +324

    Sampurna ma namaskar ma bal kalakar kamala ghimire hajur haru ko maj kishan sanga dohori layaka xau kasto lagxa harera salla sujab dina navulnu hola🙏🙏

    • @sishirsubedi4
      @sishirsubedi4 2 ปีที่แล้ว +7

      th-cam.com/video/U7s6O7XdYFw/w-d-xo.html

    • @laxmanpandey3888
      @laxmanpandey3888 2 ปีที่แล้ว +17

      कमलाको गला बिग्रियो किन ?

    • @sishirsubedi4
      @sishirsubedi4 2 ปีที่แล้ว +16

      @@laxmanpandey3888 गला बिग्रेको किन भने उन को उमेर बडदै छ मत्लब मानिसको 14-18 years' सम्म जो सुकै मानिस को शारीरिक बुदि बिकास हुन्छ त्यसै ले गला बिग्रेको हुन सक्छ ।कक्षा 6/7 मा study गर्नु पर्छ।

    • @sunitatiwari1243
      @sunitatiwari1243 2 ปีที่แล้ว +7

      Aaba path 2 Chayo

    • @laxmantiwari6860
      @laxmantiwari6860 2 ปีที่แล้ว +4

      8

  • @binitasingh7591
    @binitasingh7591 2 ปีที่แล้ว +17

    यो जोडी लाई मेरो हिर्दय देखि नै समान छ
    आउदा दिन हरमा पनि आसा मा बस्नेछु
    सदै यसरी नै सफल ता को कामना भाइ
    अनि अनि यस्तै राम्रो दोहोरी लियर आउनु
    मलाई दोहोरी यक दमै मन पर्छ ❤️❤️🙏

  • @niruhamal3117
    @niruhamal3117 2 ปีที่แล้ว +11

    भाई र बैनीको कती मीठों शब्द र गायनशैली, कमला बैनीलाई रियाज़ को ज़रूरत छ सास तान्न पूगेन। भाइक़ो मुस्कान सारै मीठों

  • @bharamsijapati3901
    @bharamsijapati3901 2 ปีที่แล้ว +8

    सारै मन छुने दोहोरि भई बहिनी दुबै को अति मीठो सोर कटक मन खायो बधाई छ 🌳🥀🥀🌷🌱🌷🌺

  • @saktithapa7321
    @saktithapa7321 2 ปีที่แล้ว +38

    आहा कति मीठो सोर भाइ किसन र बहिनी कमला को सदैब यस्तै लोक दोहोरी सुन्न पाउ

  • @ghamansing2578
    @ghamansing2578 2 ปีที่แล้ว +28

    सरासरी किसन र कमलाको दोहोरी दुई पटक हेरेर अनि कमेन्ट गरेको छु दोहोरीको जोडी किसन र कमलाको एकदम राम्रो मिल्छ बधाई छ 4/02/2022 मलेसिया ❤️❤️

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 ปีที่แล้ว +41

    मिठो दुबै बाबू र नानी को स्वरमा दोहोरी मलाई यकदमै रमाइलो लाग्यो।धेरै धेरै शुभकामना बाबुनानी लाई सबै जनाले हेरेर साथ सपोर्ट र माया गरिदिनु होला।

  • @himalpakhreen829
    @himalpakhreen829 2 ปีที่แล้ว +31

    धन्यवाद !कमला बुनु पहिले भन्दा धेरै सुधार देखियो शान्दर्भिक शब्द चयन अनि मिtठो शब्द प्रहार !!!नेपाली लोक दोहोरिकी सदाबाहार तारा हौ कमला बुनु धेरै धेरै बधाई सधै सफलताको कामना गर्दछु❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @Kamala__Tamang
    @Kamala__Tamang 2 ปีที่แล้ว +44

    आहा yesto पो हुनु पर्छ गीत भनेको त 🥰🥰🥰दुवै जनालाई बदाई छ एती मिठो प्रस्तुति निम्त्यनु भएको मा 🥰🥰🙏😍😍

  • @narayang.c6933
    @narayang.c6933 2 ปีที่แล้ว +22

    कमलाको गाउने शैली आकास जमिनको फरक भएछ पहिले र अहिलेमा सुभकामना छ।

  • @KiranKiran-tp2dv
    @KiranKiran-tp2dv 2 ปีที่แล้ว +18

    मन छोयो दुई दुना चार नकक्ली मायाको झल्को बराम्बार दुबै भाइ बहिनी लाई हिर्दय देखि नै धेरै धेरै शुबकामना! सहित अझै पनि मिठो प्रतिभा ल्याउनु होला कामना गर्दछु

  • @samirsunar1235
    @samirsunar1235 2 ปีที่แล้ว +11

    आहा सारै मिठो भाइ बहिनीहरुकाे दाेहाेरि गित रमाइलो लाग्यो मलाई त।कमला र किसन भाइकाे गित गाउने तरिका राम्रो छ सफल्ताकाे शुभकामना छ🙏🙏🙏♥️💚🌷🌹

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 2 ปีที่แล้ว +10

    सारै राम्रो लाग्यो दुई जनाको जोडीको दमदार अनि अति रमाइलो लोक दोहोरी ।❤️❤️❤️👌👌👌

  • @shankarkc9170
    @shankarkc9170 2 ปีที่แล้ว +7

    सारै मन पर्ने भाई बहिनि को जोडी.....Watching from California, USA

  • @roshanpariyar6578
    @roshanpariyar6578 2 ปีที่แล้ว +63

    आहा सारै मिठो दोहोरी हार्दिक बधाई संगै दुई दुना चार मा स्वागत छ है सम्पुर्ण दर्शक मुटु लाई❣️🙏

    • @bbalbahadur8986
      @bbalbahadur8986 2 ปีที่แล้ว +2

      मिठो दोहोरी गीत गाउने दुबैजना गायक गायिका लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।

    • @aashishadhikari2371
      @aashishadhikari2371 2 ปีที่แล้ว +2

      Kasto ramro aviyan babu Nani ko utsrutar pargatiko kamana xa

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 2 ปีที่แล้ว +52

    बधाई छ बाबू किसन।दैलेखी माटोले पनि दोहोरि गितमा ब्यापकरुपमा प्रशंसा कमाउन सफल गायक कलाकार बन्न सफल भएकोमा तिमिहरुमा हार्दिक नमन छ।

  • @anilkhatri1296
    @anilkhatri1296 2 ปีที่แล้ว +6

    आहा हाम्रो दैलेखि केटो किसन र कमला बैनि को सारै राम्रो दोहोरी दुबै जना लाई हार्दिक बधाई तथा साङ्गीतिक यात्रा को शुभकामना

  • @santatamang241
    @santatamang241 2 ปีที่แล้ว +20

    आहा कमाला र किसन भाईको गित आसद्धै राम्रो लाग्यो 👍️

  • @timibinakojiban2716
    @timibinakojiban2716 2 ปีที่แล้ว +8

    आहा कति राम्रो दोहोरी बधाइ छ दुवै जना लाई आगामी दिनको शुभकामना

  • @mithubhandari7392
    @mithubhandari7392 2 ปีที่แล้ว +12

    किसन र कमलाको जुनसुकै दोहोरी पनि उत्कृष्ट शब्दले भरिएको हुन्छ दुबै जनालाई अग्रिम शुभकामना ,नयाँ दोहोरीको प्रतीक्षा छु ।

  • @mahendarpuri7525
    @mahendarpuri7525 2 ปีที่แล้ว +7

    सारै मन पर्छ यो जोडिले गायको उमेर पनि मिलेर होला बधाई छ

  • @NirmalSoni1234
    @NirmalSoni1234 2 ปีที่แล้ว +7

    फर्नै पर्छ पछि त थर मैले दैलेख तिर बनाम कि घर मैले wawa क्या सब्द चयन छ कमला बहिनि को पहिला भन्दा आकास पातल फरक भयछ खुसी लाग्यो प्रगति का पाइला अघि badun 2लाई धेरै धेरै सुभकामना

  • @gmsantosh55
    @gmsantosh55 2 ปีที่แล้ว +26

    आहा सारै मन पर्ने भाई बहिनि को जोडी🥰 दोहोरि नि सारै राम्रो हेरेर मजा आयो❣️😍 सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना ❣️🙏

  • @gamerrmonster
    @gamerrmonster 2 ปีที่แล้ว +26

    किसान र कमला को दोस्रो पटक को दोहोरि एकदमै राम्रो लाग्यो सम्पुर्ण टिम लाइ शुभकामना

  • @haribdrthapa9114
    @haribdrthapa9114 2 ปีที่แล้ว +4

    सारै रमाईलो लाग्यो बधाई छ है भाइ बहिनी लगायत सम्पुर्ण लाई ।

  • @saraswatithapa2725
    @saraswatithapa2725 2 ปีที่แล้ว +7

    किसन र कमला काे जाेडि अत्तिनै राम्राे पनि र सुहाउने पनि 🏃‍♂️💃 ❤️❤️❤️

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +6

    दाेहरिबाट मिठाे प्रस्तुतिदियकाेमा बालगायक किसानसिजापति कमलाघिमिरे लाइधन्नेबाद अझै प्रगतिगर्दै जानु लाेकसंगितलाइ निरन्तरतादिनु सुभकामना

  • @jagatprasadsharmasharmapra8527
    @jagatprasadsharmasharmapra8527 2 ปีที่แล้ว +8

    रमाइलो छ दोहोरी धन्यवाद भाइ किसन र बुनु कमला लाई

  • @laxmanking535
    @laxmanking535 2 ปีที่แล้ว +12

    आहा कति राम्रो गीत सारै मन पर्यो संपूर्ण टिमलाई हार्दिक बधाई छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +15

    अाहा कति मिठाे गित ,किशन र कमला ,दुवै जनालाई सफलताको शुभकामना छ।।

    • @bimalbabu976
      @bimalbabu976 2 ปีที่แล้ว +1

      कति दामि छ👍️👍️👍️👍️👌🙏🙏🇳🇵🇳🇵💕💕💕💕💕💞💅🙂🙋♥️♥️♥️🇳🇵

    • @rajkumarimaden2939
      @rajkumarimaden2939 2 ปีที่แล้ว +1

      आहा कति राम्रो गित

  • @rajendrakc4016
    @rajendrakc4016 2 ปีที่แล้ว +24

    सार्है मिठो अग्रिम शुभकामना बैनी भाई किसान

  • @janaksijali2551
    @janaksijali2551 2 ปีที่แล้ว +8

    सारै राम्रो जोडि लोग दोहोरि गायक भाइ अनि बैनि

  • @laxmanghimirelaxu
    @laxmanghimirelaxu 2 ปีที่แล้ว +8

    कमला बहिनीको गायन शैली निकै उत्कृष्ट छ र किसन भाइको स्वर दोहोरी सुन्दा एकदमै मिठो लाग्यो सफलताले शिखर चुम्नु दुबैजनालाई शुभकामना ।❣️

  • @shivaadhikari3305
    @shivaadhikari3305 2 ปีที่แล้ว +22

    किसान अगाडि बढदेेै जाउ।शुभकामना बाबु ❤️❤️❤️❤️❤️❤️❤️

  • @bhawanis8000
    @bhawanis8000 2 ปีที่แล้ว +12

    अति रार्मो दोहरी दुबई लाई सुभ कामना छ किसन भाई लाई र कमला को दुबई लाई सुभ कामना छ

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 2 ปีที่แล้ว +8

    धेरै रामो छ किसन भाई कमला बैईनि लाई सफलताको शुभकामना

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว +4

    आह कति मिठो दोहोरी कमला बहिनी र किशन भाइको दुबै बाबू नानीलाई धेरै शुभकामना 👍️👍️❤️❤️🌺🌺

  • @bbalbahadur8986
    @bbalbahadur8986 2 ปีที่แล้ว +14

    ,किसन र कमला को आर्को दोहोरी गीत ‌ईन्देणी बाट सुन्न पाइयोस्।

  • @arjunsahakari2052
    @arjunsahakari2052 2 ปีที่แล้ว +10

    अति राम्रो छ बधाई छ सधैं सास्कृती क्षेत्रमा प्रगति होस

  • @jagsonsinjapatimagar9850
    @jagsonsinjapatimagar9850 2 ปีที่แล้ว +5

    Wow Aaj kada kada ko dohori dherai ramro lagyo .dubai jana ko pragati unnati hudai jahosh dherai dherai suvakamana xa

  • @Anjan_raj2024
    @Anjan_raj2024 2 ปีที่แล้ว +5

    कमला नानिको स्वरमा रियाज को जरुरी छ । अब उमेर सङ्गसङ्गै स्वर परिवर्तन हुने भएकाले स्वरमा रियाज जरुर्क छ है नानू , उहीँ तिम्रो धादिङ्गे दाइ राज 🤗

  • @durgabahadurranabahadurran8698
    @durgabahadurranabahadurran8698 2 ปีที่แล้ว +8

    Ahaaaaa kati ramro gana dubaiko jodi ekdam ramro cha🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️👍️

  • @महुँनेपाली
    @महुँनेपाली 2 ปีที่แล้ว +21

    सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो💐

  • @KULMAGAR505
    @KULMAGAR505 2 ปีที่แล้ว +10

    फेर्नै पर्छ पछित थरमैले
    दैलेख तिरै बनामकि ङर मैले क्या दमदार कमला बहिनी

  • @bhimprasadadhikari4067
    @bhimprasadadhikari4067 2 ปีที่แล้ว +28

    दुबै जनालाई सफलताको शुभकामना 💗❤️💗💝

  • @surajkhatri7300
    @surajkhatri7300 2 ปีที่แล้ว +7

    धेरै राम्रो छ भाई अगाडि बढ्नु धन्यवाद भाई लाई

  • @nikajigurung9530
    @nikajigurung9530 2 ปีที่แล้ว +5

    Aaha Ati Marmik Lok Dohori Geet,
    Agrime Badai Suvhakamana
    Bal Kalakar Nani Babuharulai,
    Jati Sunyo Suni Rahanu Man Lhagyo,
    🌹🌷💐🎁🎁💐🌷🌹

  • @narayanidulal299
    @narayanidulal299 2 ปีที่แล้ว +9

    need part 2 with same vaka बाबु नानीलाइ अग्रिम शुभकामन big fan of both 😘!

  • @toplalpokherl8657
    @toplalpokherl8657 2 ปีที่แล้ว +10

    राेदिमा रमाइलो बाजागाले याे हाेनि त बाजाकाे ताल# अहिले indreni ma बाजागाजा कम हुनाले गरदा नया राेदि ले जितेजसताे छ

  • @dhanrajbudha6500
    @dhanrajbudha6500 2 ปีที่แล้ว +5

    सार्है राम्रो छ हजुर अझै यस्तै राम्रो राम्रो प्रस्तुति हेर्न पाउँ

  • @rolpalibhai276
    @rolpalibhai276 2 ปีที่แล้ว +5

    उज्जल भस्येको सुभकामना कमला नानू अनि किशन भाइ😍😍

  • @sheruthapa326
    @sheruthapa326 2 ปีที่แล้ว +20

    आहा मार्मिक आबाज/दृष्य बधाई छ सम्पूर्ण लाइ

  • @reshampurja6996
    @reshampurja6996 2 ปีที่แล้ว +4

    बबाल घम्सा घम्सी दोहोरी मज्जा आयो सुनेर 👌👌👌👌👍️👍️👍️👍️

  • @purvatyosaninanukokdosithi2934
    @purvatyosaninanukokdosithi2934 2 ปีที่แล้ว +7

    धेरै धेरै राम्रो छ भाई बहिनी को दोहोरी

  • @Boy-sigma123
    @Boy-sigma123 2 ปีที่แล้ว +5

    Naramro vanne ta thaunai xaina kasripo vanumhau. Ekdamdami lagyo badhai xa hai Dubai lai.👌👌👌👌❣️❤️♥️🌺💓💘

  • @pamsyphone3076
    @pamsyphone3076 2 ปีที่แล้ว +10

    धेरै राम्रो छ दोहोरि 🙏🙏👌👌👌👌👌💕⚘

  • @khimapoudel249
    @khimapoudel249 2 ปีที่แล้ว +7

    आहा ....कति मीठो दोहोरी 🙏🙏🙏💕💕💕💕💕💕💕💕💕

  • @ratnakumarilimbu7117
    @ratnakumarilimbu7117 2 ปีที่แล้ว +11

    kisan babu ra kamala naniko gaune saili ra jodi pani sarai ramro xa best of luck

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +7

    कमलानानी र किसन सिजापति को दोहरीमा जोदी राम्रो छ

  • @gobindamagar161
    @gobindamagar161 2 ปีที่แล้ว +5

    सारै राम्रो दोहोरी गीत दुबै जना लाई शुभकामना छ

  • @sunitagiri5967
    @sunitagiri5967 2 ปีที่แล้ว +7

    कमलाले इन्देणिमा गाएकाे देखन पाईयाेस् ।
    दुबैकाे रामाे छ पगतिकाे कामना

  • @arjunadhikari2948
    @arjunadhikari2948 2 ปีที่แล้ว +4

    Ati Sundar song bhai bahini haru ko badhai chha yestai pargati unnati hundai jawos la

  • @nepaligaming5774
    @nepaligaming5774 2 ปีที่แล้ว +8

    सफलताको शुभकामना दुबै जनालाई लभ यु बोथ।

  • @arjundhakal6805
    @arjundhakal6805 2 ปีที่แล้ว +13

    Wow wow wow best luck both of you atinai man paryo yar sunerau jasto 😍😍😍😍😍😍 kasari aako ho tukka pani🤗🤗🤗🤗

  • @ramthapa1142
    @ramthapa1142 2 ปีที่แล้ว +12

    राम्रो गर्दै जाऊ नानु बहुत मन पर्छ तिम्रो गाना

  • @ramailokalikot9646
    @ramailokalikot9646 2 ปีที่แล้ว +21

    आहा कति स्वर दुई वटै नानी बाबुको❣️

  • @yubinadhikari1744
    @yubinadhikari1744 2 ปีที่แล้ว +3

    मेथी फुराएर राम्रो लाग्यो दोहोरी।❤️❤️🙏

  • @ramathapa8447
    @ramathapa8447 2 ปีที่แล้ว +7

    कमला नानीको मेकाअप आटिस्टलाइ प्रश्न फेसमा कलर ओर्जिनल राम्रो छ

  • @pramilathapa9149
    @pramilathapa9149 2 ปีที่แล้ว +10

    आहा अति मिठो दुबै भाइ बैनिलाई साङ्गितिक यात्रा को कामना😘😘

  • @rajugurung4557
    @rajugurung4557 2 ปีที่แล้ว +19

    #दुबै जनालाई सफलताको शुभकामना 💕❤️💕❤️

  • @oldgamer.offical
    @oldgamer.offical 2 ปีที่แล้ว +13

    Puja ra Kishan ko dohori lyaunu paryo haiii ❤️

  • @jwdailekh9775
    @jwdailekh9775 2 ปีที่แล้ว +9

    कति मिठो गाउनु भाको कमला दिदी

  • @suminashrestha447
    @suminashrestha447 2 ปีที่แล้ว +10

    Khatra gaunu vo kisan vai ra kamala baini badhai xa hai

  • @aakashthapa9491
    @aakashthapa9491 2 ปีที่แล้ว +12

    दैलेखी पावर ❤❤❤ love bro

  • @sishirsubedi4
    @sishirsubedi4 2 ปีที่แล้ว +14

    कमला किन यति निरास रुप मा दोहोरी गाकी छै?किसन सिजापती को दोहोरी गाउँदा खुशी का साथ गाको छन् । अरु भाग मा त खुसी साथ दोहोरी गाउन्थेउ।जे होस राम्रो छ एउटा ले रमाइलो गर्न खोजेर रमाइलो हुन्न।कमला सायद बिरामी भा छिउकी? शुभकामना 💔💔❤️❤️💓💓

    • @bahadur9682
      @bahadur9682 2 ปีที่แล้ว +2

      जवान भै अब कमला नानि पहिला जस्तो होइन ग्वाचे 😂😂😂

    • @rajkumarimaden2939
      @rajkumarimaden2939 2 ปีที่แล้ว +4

      👌👌👌

    • @sishirsubedi4
      @sishirsubedi4 2 ปีที่แล้ว +3

      @@bahadur9682 हो है

  • @somthapa2643
    @somthapa2643 2 ปีที่แล้ว +5

    Supper dohori bunu yastaie saphaltako kamana hamro aashiq hamesha sathama xa bunu shikhar chumdai jaune padhai laie ni nirantara rakhanu hola

  • @kamalabhusal2913
    @kamalabhusal2913 2 ปีที่แล้ว +11

    Mine Child Singer Kishan❤️💞LoVe U🤗🌺

  • @dhirenlimbu2072
    @dhirenlimbu2072 2 ปีที่แล้ว +3

    Kishan Ra Kamala dui janako dohori dharai ramro .. Ani Jodi pni👍

  • @parbatisubedi7711
    @parbatisubedi7711 2 ปีที่แล้ว +6

    धेरै धेरै बधाई छ राम्रो जोडी बाबु नानि

  • @sacsan9926
    @sacsan9926 2 ปีที่แล้ว +7

    Wow..what a beautiful performance
    Keep up going ❤️❤️

  • @gopalgm9375
    @gopalgm9375 2 ปีที่แล้ว +6

    धेरै राम्रो छ हो दुबैमा धनेबाद छ

  • @manojtamrakar374
    @manojtamrakar374 2 ปีที่แล้ว +13

    सारै मिठो लाग्यो बधाई छ समपूर्ण टिम लाई।।

  • @kamalarai5852
    @kamalarai5852 2 ปีที่แล้ว +5

    Kisan vae ko best dohori 💯 😍😍😍frm drn

  • @Uchiha_sasuke1996
    @Uchiha_sasuke1996 2 ปีที่แล้ว +10

    I am amir bk .die heart 💓 fan of kamala ghimere .big love from nuwakot tupche❤️❤️❤️😘😘😘😘😘♥️♥️♥️♥️♥️

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว +8

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @hastabahadur1993
    @hastabahadur1993 2 ปีที่แล้ว +4

    Wow 🥺🥺😣 so beautyful 👍👍👌 💕💕💕 Love 💞❣️🥰💞❣️ this song 👌🆗👍👌 kisan bahi Kamala ji sita ram ♈♈🐏🐏🐏💞❣️🥰

  • @rudrabdroli5032
    @rudrabdroli5032 ปีที่แล้ว +1

    कमला घिमिरे बहिनीकाे साेर,भाका लयमा कति मिठास पन छ । जाे काेहीलाई पनि सुनाै सुनाै लाग्छ ।

  • @Kulman_Gharti
    @Kulman_Gharti 2 ปีที่แล้ว +3

    भाग २ लाउनु पर्यो संचालक हजुर यही भाकामा 🙏🙏

  • @bhagabatibhatta9756
    @bhagabatibhatta9756 2 ปีที่แล้ว +9

    Kisan bhai ko kati confident xa harek git ma♥️💕💕💕💕

    • @anitagc1646
      @anitagc1646 ปีที่แล้ว

      नमस्ते रेष्टुरेण्टमा आयोजना गरिएको छ र, यो त एउटा रेखामा, यो पनि एक

  • @simasarumagar4474
    @simasarumagar4474 2 ปีที่แล้ว +8

    कति राम्रो हो के किसानको स्वर प्रगतिको काममा भाई😍😍

  • @rajendrakc4016
    @rajendrakc4016 2 ปีที่แล้ว +6

    सार्है मिठो दैलेखी हिरो

  • @santkumarrana9650
    @santkumarrana9650 2 ปีที่แล้ว +13

    कमला नानुको स्वरलाइ अलि मिहिनेत गर्नु पर्छ नत्र स्वर मा मिठास रहिरहदैना फरक पर्दै जान्छ दिनहु

  • @narayannagarkoti1766
    @narayannagarkoti1766 2 ปีที่แล้ว +14

    कमला र किसन धेरै उच्च स्थानमा पुग्न सकोश ।

  • @milanmagar116
    @milanmagar116 2 ปีที่แล้ว +11

    आउने दिन हरुको जुन तारा हुन सधैं पर्गती गर्दै जानु

  • @veerpun5810
    @veerpun5810 2 ปีที่แล้ว +3

    A.. timro talent, God ko den ho,mota timro, thulo fan ho.2 2na 4 ...... 🥰🥰 Nice dohori 💯💯

  • @premutsab7856
    @premutsab7856 2 ปีที่แล้ว +6

    वाह कस्तो सुन्दर दोहोरी

  • @binitghimire9250
    @binitghimire9250 2 ปีที่แล้ว +3

    Kamala and Kishan love story nice 😍💖💞🌹🌹🌹🌹🌹🌹

  • @narayanidulal299
    @narayanidulal299 2 ปีที่แล้ว +4

    Please please part 2 yahi vaka ma Kamala Kishan lovely Jodi 💕❤️♥️

  • @amarkhatrikhatri4880
    @amarkhatrikhatri4880 2 ปีที่แล้ว +2

    Dherahi ramailo lagyo ma Pani hernu lai aauki jasto lagyo Bhai bahini ko ramailo dhohari

  • @chandramanirai3267
    @chandramanirai3267 2 ปีที่แล้ว +3

    Badhai duwailai bunuko romantik dohori sarai ramrolagyo pragatiko kamna india Darjeeling