टिकाथली भुतकाण्ड पर्दाफास भएपछि दोषीबारे के भन्छन् स्थानीयवासी ? सम्पूर्ण नालीबेली यस्तो !!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ต.ค. 2024
  • टिकाथली भुतकाण्ड पर्दाफास भएपछि दोषीबारे के भन्छन् स्थानीयवासी ? सम्पूर्ण नालीबेली यस्तो !!
    Copyright for this content is with Pnp Media Pvt. Ltd.
    Stay connected with us for Entertainment Unlimited!!
    ►Download Our Official Android App
    play.google.co...
    ►Visit our official website
    www.pnpmedianep...
    www.pnpkhabar.com
    ►Subscribe PNP MEDIA HOUSE for Entertainment Unlimited
    www.youtube.com...
    ►Like us on Facebook
    / pnpkhabar
    / pnpmedia
    ►Circle us on G+
    plus.google.co...
    ►Follow us on
    / mediapnp
    ►Follow us on
    / pnp_khabar
  • บันเทิง

ความคิดเห็น • 901

  • @kiranghartimagar940
    @kiranghartimagar940 6 ปีที่แล้ว +112

    रविको टिमले पर्दाफास गर्ने अनि तिमीहरूले हामी गर्यौं पो भन्दैछौ त हो राजा हो के उल्का अचम्म हो

    • @shashiyadinlama3602
      @shashiyadinlama3602 6 ปีที่แล้ว +1

      Ho😂😂
      यी हावा गफ गर्दै छ्न टोलबासि

    • @bindupahadai4557
      @bindupahadai4557 6 ปีที่แล้ว

      Kiran Gharti Magar जसले याे तनाब दिने काम गर्याे तेसतालाई कार्बाहिहुनु पर्छ।

    • @ganeshlama5809
      @ganeshlama5809 6 ปีที่แล้ว

      Kiran Gharti Magar teita vanya laj navakoharu

    • @babitalimbu4561
      @babitalimbu4561 6 ปีที่แล้ว

      Kiran Gharti Magar sahi kura garnu vyo

    • @silverstonesuman8937
      @silverstonesuman8937 6 ปีที่แล้ว +5

      हाहा हाहा उम भनेको के आफू नै भित्र गएर पत्ता लगाको जस्तो गर्दै बोल्दै छे त्यो आईमाई। अनि त्यो पत्रकार हेरन झन प्रधानमन्त्री लाई झै प्रश्न सोध्दै छ। अब हेर्दै गर्नु है (सि बि आई ) ले सत्य तथ्य पत्ता लगाए पछि हो हामी ले पनि यहि हुन्छ भनेको हो भन्दै फेरि अन्तर्वार्ता दिन्छे यो आईमाई ।

  • @dibasgiri9213
    @dibasgiri9213 6 ปีที่แล้ว +34

    यो आईमाई धेरै बाठी हु भनेर धेरै बक बक गर्दै छे पुलिस ले अनुसन्धान गर्दै छ रबि सरले पर्दाफास गरिसक्नुभयो यो किन उफ्रेकी..?

  • @ujwalsharma8687
    @ujwalsharma8687 6 ปีที่แล้ว +11

    यै आइमै अस्ति भुत छ भन्दै अन्तर्बार्ता दिदै थि आज त निकै ठुलो कुरा गर्दैछे बरु सक्छौ भने रबि सरलाइ धन्यबाद देउ अनि cib लाइ काम गर्न देउ सजाय कानुन्ले दिन्छ ब्यक्तिले होइन

  • @shashiyadinlama3602
    @shashiyadinlama3602 6 ปีที่แล้ว +50

    हेर यी दुधको साची बिरालो😂😂
    रबि सरले पर्दा फास गरे 😍😍तर ठूल्ठूला कुरा यिनी हरुको😂😂

    • @manjuchamlingrai163
      @manjuchamlingrai163 6 ปีที่แล้ว

      Yadin Lama ho ho sahi ho...satya tathya bahira lyaunu ko sattta anek lanxana laune ajha satya bahira lyauna prayasrat news 24 lagayat ravi dai ko team lai doshi dekhne yiniharu bak bak garxan waiyat...... katti na aafai pattta lagaye jasto......

    • @shashiyadinlama3602
      @shashiyadinlama3602 6 ปีที่แล้ว

      MCR Nepali online channel
      यिनै हुन हिजो सम्म रबि सरलाई गाली गर्दै बोल्ने अहिले ठूल्ठूला कुरा गर्छ्न 😏 यी सबै online News मा छाउने कुरा गर्दैछन😏😏

  • @ishwarsaru3112
    @ishwarsaru3112 6 ปีที่แล้ว +104

    सजाय कानुनले दिई हाल्छ नि ,,,,,तिमी हरु घन्टा गर्न उफ्रेका छौ

    • @navinwithin1838
      @navinwithin1838 6 ปีที่แล้ว

      ishwar senchuri ta randiko choro chai k khana dherai bolira pakhay mug radiko bann

  • @roshankhadka1021
    @roshankhadka1021 6 ปีที่แล้ว

    कानुनी सजाय भए पनि सामाजिक सजाय पनि हुनु पर्छ.... सचेत समाजको नमूना रहोस टिकाथली .... शुभकामना

  • @parbinmagar358
    @parbinmagar358 6 ปีที่แล้ว +254

    तेसरी गाउनिकाला नै चाहिँ नगर्नु होला मानवता को नाताले पनि तेसो गर्नु हुदैन
    गाउको बेइज्जत कसरी हुन्छ कुन हिसाब मा हुन्छ
    तिनिहरुको नियत के थियो त्यो सार्वजनिक हुनु पर्छ र कानुन ले गर्छ जे गर्छ सामाजिक बहिस्कार गर्ने त हरु को होस

    • @saraspandey9200
      @saraspandey9200 6 ปีที่แล้ว +1

      swarnim magar g hajur ko kuro thaike ho

    • @nocopyrightgameplayfootage9173
      @nocopyrightgameplayfootage9173 6 ปีที่แล้ว +2

      swarnim magar

    • @parbinmagar358
      @parbinmagar358 6 ปีที่แล้ว +10

      v,h, apkd etc हजुर यो school होइन
      यहाँ सम्यम्ता अपनाउनु पर्छ
      कसैलाइ सामाजिक बहिष्कार को कुरा गर्दै छन
      यस्लाइ सानो रुपमा लिनु हुदैन
      कारण के हो किन गरे तेस्तो
      यदि दोसि छन भने तेस्को लागि कानुन छ हजुर
      कानुन ले गर्छ दिन्छ सजाय
      गाउले ले गाउँ निकाला गर्ने मोसो दल्ने यो कुनै पन्चायत होइन
      यो कुनै राणा सासन होइन ,,

    • @bishalpoudel481
      @bishalpoudel481 6 ปีที่แล้ว +1

      Sahi ho kuro

    • @shekharkarki4895
      @shekharkarki4895 6 ปีที่แล้ว

      Aru xar ximek lai trash banaune tinharu ko?

  • @goahead3666
    @goahead3666 6 ปีที่แล้ว +7

    रवि लामिछानेकाे टिमले याे कुरा पर्दाफास गरिसकेपछि अहिले वरवराएर हुन्छ र ? रवि लामिछानेकाे टिमलाइ कम्सेकम धन्यवाद त दिनु न हाे । भुतकाे आतंक मच्चाएर गलत काम गर्नेलाइ कारवाहि चाहिँ हुनुपर्छ ।

  • @satyakhadka3035
    @satyakhadka3035 6 ปีที่แล้ว +59

    यो आईमाई अलि बढी नै oversmart हुन खोज्नी रहिछ ।

    • @prajunbgm9658
      @prajunbgm9658 6 ปีที่แล้ว

      KTm Nightrider

    • @sureshthapa5089
      @sureshthapa5089 6 ปีที่แล้ว

      Kun chai party ma lagya xe gau tol thagnalai ani ta janni sunni bannu parena ...esta aaimai gau gau tol tolma xan ajkal

    • @satyakhadka3035
      @satyakhadka3035 6 ปีที่แล้ว

      Suresh Thapa ब्रो तियो पनि हो यो आइमाईको अरु पनि video हेरेको थिए मैले जुन video मा पनि नेतागिरी देखाइराको छे ।।

    • @babooraee670
      @babooraee670 6 ปีที่แล้ว

      suddi pani hit ma aunu ko lagi patar patar boldaii chaa 😂😂

    • @krishnamagar2336
      @krishnamagar2336 6 ปีที่แล้ว

      यी दिदि टीका थली बस्तिको समाजसेवी तथा महिला समुहको नेतृ हुनुहुदो रहेछ। त्यही भएर यत्ति त बोल्नै पर्यो नि साथीहरू !

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 ปีที่แล้ว +1

    सोधपुछ गरेर सबैमा फाफी माग्न लगाउनुस त्यहाँ का छिमेकी दाजुभाइ दिदि बैनी हरुले ,यस्मै सबैको राम्रो हुने देखिन्छ

  • @chamingkshiteej8582
    @chamingkshiteej8582 6 ปีที่แล้ว +5

    काम गर्ने कालु मकै खाने भालु...
    सबै पत्ता लगाइने रबि सर को टिम अहिले आएर हामिले गर्योउ रे लाज नभाको
    अनि यो काले पिएनपि मिडीयाको मान्छे एक्चोटी पनि रबि को नान नलिने

  • @rishavlama5042
    @rishavlama5042 6 ปีที่แล้ว +1

    बाच्नु मात्रै पर्छ फुटेको आखाले के के देखिन्छ भनेजस्तो रबि ले यति नगरेको भए अहिले सम्म नजिक को समाज कहाँ थियो नेपाली समाज !

  • @rubishastha8809
    @rubishastha8809 6 ปีที่แล้ว +14

    सलाम छ बुढो बाजे तपाइँलाई यस्तो बुढो भएर पनि नाम कमाउन सफल हुनु भएको छ😂😂😂

    • @leto7980
      @leto7980 6 ปีที่แล้ว

      Ritika xettri lol

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 6 ปีที่แล้ว

      Ritika xettri, Lau bunu lai Feri yaha dekhe Hai, ani tapaile chahi yo video maa kun baje lai bhannu bhako?? Ki tyo tarsaune natak garne gharko bajelai bhannu bhako Ho??

  • @chun-pun
    @chun-pun 6 ปีที่แล้ว

    यो लामा धामी माता पण्डित बाबा सबलाई समाजबाट बहिष्कार गरौ र समाजमा मिलेर बसौ चेतना भया

  • @rlmchamlingthulung7445
    @rlmchamlingthulung7445 6 ปีที่แล้ว +4

    रबि लामिछानेलाइ कोटी कोटी नमस्कार ।

  • @ramgautam3661
    @ramgautam3661 6 ปีที่แล้ว +2

    Ghar sau lai chado bhanda chado karwai bhako dekna pau, euta asal patrakar lai yaso garne, Ravi Sir hamro aan wan San ho, Rabi Sir we r with u forever go ahead.
    Rabi Sir is a messenger sent by God to help poor help.
    Yo ghar sau lai karwai ra gau nikala garnu parcha.

  • @sandippokhrel980
    @sandippokhrel980 6 ปีที่แล้ว +13

    मेरो विचारमा रबि लामिछाने लाई फसाउन को लागि यो ठूलो भुत काण्ड रचिएको छ जस्तो लाग्यो ।

  • @bishnugLBishnuGL
    @bishnugLBishnuGL 6 ปีที่แล้ว +1

    सहि कुरा भन्नु भो हजुरहरुले बास्तबिक्त्ता रबि सरलाई गिराजने षण्यत्र हो यस्ता लाई कडा भन्दा कडा सजाय दिनु पर्छ है सरकारले

  • @sagarxetree4253
    @sagarxetree4253 6 ปีที่แล้ว +47

    त्यो नाटक गर्ने परिवार लाई सलुट देउ के 😂😂😂😂

  • @rajulimbu9217
    @rajulimbu9217 6 ปีที่แล้ว +2

    यो युगमा पनि भुत छ भनेर बिस्वास गर्नु अनि अब कालो मसो दल्ने, गाउँ निकाला गर्ने कुरा गर्नु गाउलेकै गल्ती हो।

  • @harkabahadur6819
    @harkabahadur6819 6 ปีที่แล้ว +42

    हेर्नुस टिकाथलि बासिन्दा दाजु भाइ दिदी बहिनी हरु गल्ती मान्छे बाटै हुन्छ।तेसैले दोसि हरुलाइ पूरा टोल बासी हरुको सामु आइन्दा एस्तो गर्दिन भनेर माफि माग्न लाउनु र उनी हरुलाइ माफी दिनु नै बेस होला ।फेरि अर्को पटक पनि तेस्तै हर्कत गरयो भने चाहिँ के गर्दा राम्रो हुन्छ तेहि गर्नु होला। मैले त आफ्नो बिचार मात्र राखेको है।अन्यथा नलिनु होला।

    • @devastrous_evil5722
      @devastrous_evil5722 6 ปีที่แล้ว +1

      कालो मोसो दल्नुपर्छ यस्ता नाटकिय पिचासहरुलाई

    • @kamalatamang7062
      @kamalatamang7062 6 ปีที่แล้ว

      Mafi magnu ra dinu yo hunu sakdein.yo chanchune hoin

  • @deumanbasnet2580
    @deumanbasnet2580 6 ปีที่แล้ว

    सहि कुरा हाे यिनीहरू सबै मिलेमताेमा काम गरेकाे हाे रैछ धामी झाँक्रि बाबा सबैकाे काम रैछ।यिनीहरूलाई नाङ्गे झार पारेर अाउट गर्नु हाेला

  • @nepalnepali9426
    @nepalnepali9426 6 ปีที่แล้ว +5

    यो आईमाई को मुख दुख्दैन क्या हो ???

  • @krishnaprasaddhungana1557
    @krishnaprasaddhungana1557 6 ปีที่แล้ว

    यस घटनाको पर्दाफास त रबिले गरेका हुन रबिलाई धन्यवाद ।

  • @chayangharti1896
    @chayangharti1896 6 ปีที่แล้ว +6

    अब खुब काँमेको नाटक गर्ने धामी टान्त्रिक बिध्या जानेको छु भनेर गफ दिनेहरु पनि कुम्लो टुन्त्रो बोकेर बाटो लाग्दै गर्दा हुन्छ फेरि समाज बाट कालो मोसो दलिनु पर्ला।हाहाहाहा

  • @magarkhum3490
    @magarkhum3490 6 ปีที่แล้ว

    झुटको खेतीमा पस्टाउदै गरेको भुत बन्ने बाबा बन्ने माता बन्ने धामी झाक्री बन्ने यि पाखन्डीहरूलाई तह लगाने समाजलाई मेरो सलाम छ।

  • @BeautifulVdo
    @BeautifulVdo 6 ปีที่แล้ว +23

    नेपाल हल्लायो !! यार!#
    टिकाथली भनेर चिनायो

    • @khushikhadka4825
      @khushikhadka4825 6 ปีที่แล้ว +1

      Aaha 2-3 din vayapani entertain vayo.Thanks pnp and news 24🎃🎃🎃🎃🎃🎃🎃🎃🎃

  • @bhujelbhujel7263
    @bhujelbhujel7263 6 ปีที่แล้ว +2

    गाउँ निकाला चाहिँ नगरुम साथि हो
    किनकि यो अाइमाइले अरु तिर पनि तनाब मचाउन सक्छे तेसैले
    जेल हाल्नुपछ।

  • @santoshraya4447
    @santoshraya4447 6 ปีที่แล้ว +9

    यो सामाजिक बहिस्कार गर्छौ भन्ने यस्ता लाई कसरी समाजको प्रतिनिधि बनायको होला केही हद सम्म सजाय दिने भन्ने कुरालाइ पो जोड दिनुपर्छ।

  • @gopigrg
    @gopigrg 6 ปีที่แล้ว +1

    खुब फुर्ति लगाएछ यो महिलाले पहिला थाहा नहुदा कट्टुमा पिसाब उम्कायो अहिले रबि लामिछानेको टिमले पर्दा फास गरे पछि, के गजब छ हामी। नेपालीहरु। हे नेपाली जनताहरु अब पत्तायाउनु हुन्छ यो डोंगी जोगी,झाक्री … के गफ दिएको थियो कुलहरु रिसाएको रे अर्कोले रात भरि बसी मन्त्र तन्त्र गरेर ठिक भयो भन्छ अखिरमा भुत न सुत

  • @kingilovemycontrary1580
    @kingilovemycontrary1580 6 ปีที่แล้ว +9

    समाज लाई कुनै अधिकार छैन कारबाही गर्ने
    मौकाको फाइदा नउठाउ समाजको मै हु भन्ने हरु । जे गर्छ कानुन ले गर्छ ,आफै झुम्मिएर रमिता हेर्न आउछौ अनि ठुला कुरा गर्छौ ,घन्टा को गर बहिष्कार साले कुत्ता हो तेरो बाउ को कुनै अधिकार छैन ।
    म आम मान्छे हो तर यो बहिषकार कालो मुसो भन्ने कुरा राम्रो होईन ।

  • @monbhujel7236
    @monbhujel7236 6 ปีที่แล้ว

    यो घटनामा सङ्लग्न हुने सम्पूर्णलाई कडा भन्दा कडा कारबाही हुनुपर्छI

  • @sabinajimee240
    @sabinajimee240 6 ปีที่แล้ว +63

    के गर्छस मंगले आफ्नै ढंगले । दुनीया लाई रीस फेर्ने मैका मीलेको छ ।जे जे गर्नु पर्छ गर्नु होस तर कानुन को ईच्छा बीपरीत काम नगर्नु होस।

    • @urgenlama5275
      @urgenlama5275 6 ปีที่แล้ว +2

      sabina dewan तर यो इन्टरभिउ दिने दिदी चही इन्टरभिउ दिन लाई नै होकि फुलमेक अप मा छन त 😇

    • @innoz8235
      @innoz8235 6 ปีที่แล้ว

      👍

  • @kabitasubba146
    @kabitasubba146 6 ปีที่แล้ว

    अत्ती खुसीको खबर सुनियो दिदी हजुर हरू बाट अाबोको दिन मा सैचेत रहनु होला सबै जानाले यो माता धामी झाक्री यो नानथरी मा बिस्वास गर्नु हुदैन ?

  • @BhavukGhimire
    @BhavukGhimire 6 ปีที่แล้ว +7

    सकरात्म्क सन्देश त धामी झाक्री मा बिस्वास गर्न हुन्न भन्ने पाइयो

  • @laxmanchettri7904
    @laxmanchettri7904 6 ปีที่แล้ว

    समाज र गाऊँ ठाउँमा हुने कुरूति र अन्धविस्बास कुरामा जनतालाई सचेत रहन जरूरी छ !

  • @ramanxetri6218
    @ramanxetri6218 6 ปีที่แล้ว +23

    reall life मा त्यो फिल्म style ma story बनाउने त्यो परिवार लाई सलाम छ😂😂😂😂😂😂✌✌✌✌

    • @micahrai4548
      @micahrai4548 6 ปีที่แล้ว +1

      Raman xetri 😀😀😀😀🤟👌

    • @kalpelama8568
      @kalpelama8568 6 ปีที่แล้ว +1

      huhu

    • @ramanxetri6218
      @ramanxetri6218 6 ปีที่แล้ว +2

      सहि हो नि हजुर दिमाग खुब लगाय😂😂😂

    • @kalpelama8568
      @kalpelama8568 6 ปีที่แล้ว

      um ho kasto hi but baneko manxelai Kati rahar lageko hola huhu

    • @ramanxetri6218
      @ramanxetri6218 6 ปีที่แล้ว +2

      😂😂😂 je hos majja aayo news sunna kehi din

  • @prabinsherpa3246
    @prabinsherpa3246 6 ปีที่แล้ว

    कुरा ठिक भन्नू भो दिदि यो जिउँदो मुर्दा भुतलाइ तिकाथली बाट खेदाउनुपर्छ। र त्यो धामीझाँक्री,र प्रोपोगन्डा फैलाउन सफल केही मिडियाहरुलाइ पनि लखेट्नु पर्छ।

  • @राजेशक्षेत्री
    @राजेशक्षेत्री 6 ปีที่แล้ว +15

    सजाय चाही हुनै पर्छ यस्तो घिन लाग्दो परिवार लाई ।

  • @rameshmainali8811
    @rameshmainali8811 6 ปีที่แล้ว

    गर्व गर हो टिकाथली बासिन्दा एउटाको नौटङ्गिले सारा नेपाली सामु चिनिने मौका पायौ चुनाब पछि काम नपाएर छट्पटीएका तिमिहरुलाइ केही दिन भए पनि टाइम पास भयो त्यो घर बेटिलाइ धन्यवाद देओ

  • @rhidamgajalkar7486
    @rhidamgajalkar7486 6 ปีที่แล้ว +39

    सामाजिक बहिस्कार गरे हुन्छ तर कानुन हातमा लिएर भुतको जस्तै व्यबहार नगनु है भुत टोल बासी?

  • @greennepal7062
    @greennepal7062 6 ปีที่แล้ว +2

    भुत त यो बोल्ने आइमाई पो हो जस्तो छ,

  • @surajdong6300
    @surajdong6300 6 ปีที่แล้ว +17

    2-4 जना मात पिता को कमाई खाने भाँडो लाई धरापमा पारिदियो है😂😂😂😂

  • @ournepalbeautifulnepal595
    @ournepalbeautifulnepal595 6 ปีที่แล้ว +1

    यो आईमाई दिदी अली बढी बोलेको हो कि
    फेसबुकमा states पनि लेखेको हो रे नी त जे पी ती भाइरल हुन खोजेको हो कि
    2 4 सब्द बोलेर खुब जान्नी भयको नखरनौली दिदी आइमाई 😐😐😐😐😐

  • @sunitaghimire3927
    @sunitaghimire3927 6 ปีที่แล้ว +3

    यो आईमाई बडी बोली है

  • @indrakc4274
    @indrakc4274 6 ปีที่แล้ว

    यो सब रवी सर लाई फ़सौने चाल थियो जो पूरा हूँन सकेंन एस्को कड़ा भानदाँ कड़ा छानबीन होस सत्ये तथ्ये बहिर आओस

  • @bhaktabahadurparajuli1441
    @bhaktabahadurparajuli1441 6 ปีที่แล้ว +3

    हैन ई दिदिर तो टुपे दाईलाई मरो प्रस्न भुत हुदैन भनेर थाथियो भने किन डराकोत अनि कसरी आतङ्क मचियोत नभाको भुत्को कुरामा बेसि बकबक भयो यहाका गाउलेको काम भन्दा गफ बडि देखियो फतौरी बजैको

  • @sujanrai7343
    @sujanrai7343 6 ปีที่แล้ว +1

    काम गरने कालु मकैखाने भालु के भनेको यसले ऊनी ले पो गरेको रे😂😂😂👊

  • @सोझोकेटा-ग1द
    @सोझोकेटा-ग1द 6 ปีที่แล้ว +5

    रविलाई फसाऊन खेलेको खेल रहेछ

  • @SB-yp9dx
    @SB-yp9dx 6 ปีที่แล้ว

    इनिहरुलाई कडा कारबाही होस

  • @kingilovemycontrary1580
    @kingilovemycontrary1580 6 ปีที่แล้ว +5

    तेहि छिमेकी कहिले भन्छ सत्य हो भुत, अब भन्छ हामीले पहिले नै नाटक हो भन्ने सोचेको थियौ गु खा समाज तिमिहरु कनुन होर खालि कारबाही कारबाही भन्न लाई।

  • @gopalsunar7355
    @gopalsunar7355 6 ปีที่แล้ว +1

    हाहाहाहा काम गर्ने कालू मकै खाने भालु भन्या जस्तै पो गरिन त दिदी ले पर्दाफास गर्ने रबि सर अहिले त हामिले गर्यौ पो भन्दैछिन त

  • @gaming8k268
    @gaming8k268 6 ปีที่แล้ว +3

    त्यो ढुङ्गी लामाहरुलाइ पनि सजाय हुनु पर्छ। किन कि भोलि फेरि यस्ता भरामक कुरा, अन्धबिस्वासका कुरा फैलाउनेलाइ कडा कारबाही होस। होइन भने हाम्रो देशमा जे गरेनी हुन्छ।

  • @ujnamgotana636
    @ujnamgotana636 6 ปีที่แล้ว

    काम गर्ने कालू मकै खानी भालु भने जस्तो रबि सर ले पर्दाफास गर्ने .यो आइमाई कति बाठो भएर बोलेको ✊✊✊

  • @rambopun1384
    @rambopun1384 6 ปีที่แล้ว +34

    सबै गरेनी कानुन हात मा नलिनहुन अनुरोध गर्दछौं भुतखेल बासिन्दाहरुमा

  • @helpingvlog6555
    @helpingvlog6555 6 ปีที่แล้ว

    सलुत छ रबि सर लाई जहाँ पनि भगवान को रुप लिएर पत्ता साफ गर्नु भको मा।।जनता ले चाहिँ पत्ता लगाको होइन नि फेरि

    • @helpingvlog6555
      @helpingvlog6555 6 ปีที่แล้ว

      यस्तो कुरा त रबि सर भन्दा अगाडी थाहा भको भए पो धेरै गफ हान्दा हुन्थ्यो अब चाहिँ किन धेरै गफ देको नि

  • @punarjun47
    @punarjun47 6 ปีที่แล้ว +4

    यो घटना को पर्दफास रबि लामिछाने को तिम ले गरेको हो यो हिचदा जस्तो आइमाई नचाहिने कुरा गर्छ काम एउटा ले गर्छ परिणाम अर्को लिन खोज्छ पत्रकार ले पनि किन यो मुजि हरुलाइ सोधपुछ गर्ने news24 को तिम लाई सोध खाते हरु

  • @kamalkhanal9409
    @kamalkhanal9409 6 ปีที่แล้ว

    भुत लामा बोक्सी इत्यादी के हो भन्ने कुराको सत्य तथ्य पत्ता लाग्यो समाजको आँखा खोल्यो यो घटनाले भन्ने लाग्छ

  • @sunitashahi2036
    @sunitashahi2036 6 ปีที่แล้ว +5

    ओहो कति बाठा भका हुन ।। रबीले Report गर्नु भन्दा पहिले कता गयका रैछन् यिनी महिला समुह युवा समुह अरुले गरेको काममा हामीले गरेको रे हाहाहा के जमाना हो :-p :-p

  • @bidurnepal2890
    @bidurnepal2890 6 ปีที่แล้ว

    दिदी र दाजुको कुरा १००% सहि लाग्यो

  • @chenglama2719
    @chenglama2719 6 ปีที่แล้ว +15

    टिकाथली को मात्रै बदनाम होईन पुरै देश नेपाल को बदनाम गरेको छ यस्ता पिसाद हरु लाई कालो मोसो दलेर काठमाडौ को रिङ रोड घुमाउनु पर्छ

  • @ompuri6108
    @ompuri6108 6 ปีที่แล้ว +2

    पर्दाफास रबि लामिछाने ले गरेको छ !!!यि आइमाई ले आफै गरे जस्तो

  • @kumariu2b683
    @kumariu2b683 6 ปีที่แล้ว +12

    Ho 100%सामाजिक वहिस्कार हुनुपर्छ यिनिहरुको
    यिनिहरुले गर्दा तीन करोड नेपाली त्रसित भएको छ यिनिहरु लाई कडाभन्दा कडा कारवाही हुनुपर्छ यो घरमा कालो झन्डा गाड्नु पर्छ कुनै हालतमा यिनिहरु लाई सरसहयोग कसैले कहिल्यै नदिनु यिनिहरु भयानक अपराधी हुन्

  • @vanapaxitasakegoneepot131
    @vanapaxitasakegoneepot131 6 ปีที่แล้ว

    30 बर्ष नेपाली नागरिक्ता निलम्बन गरियोस् नेपाल सरकार ।।

  • @rameshtamang4595
    @rameshtamang4595 6 ปีที่แล้ว +9

    भुतको हल्लाले राती बाहिर पिसाब फेर्न जान नि डर लागेर 😂😂😂😂
    नौटंकी मान्छे हरु

    • @leto7980
      @leto7980 6 ปีที่แล้ว

      😂😂😂😂

  • @rudrakandel2226
    @rudrakandel2226 6 ปีที่แล้ว +1

    रबि लामिछाने जादाँ सम्म चाहिँ के हेरेर बसेको नि फेरि ?अहिले आएर हेर न चुरीफुरी बोल्ने मान्छे त पहिलै बोल्नुपर्छ नि हेर न यो आईमाईको पारा

  • @mingoley3246
    @mingoley3246 6 ปีที่แล้ว +14

    कानुनी सजाय र सामाजिक सजाय अनिवार्य हुनु पर्छ।

    • @rumdaliushan2832
      @rumdaliushan2832 6 ปีที่แล้ว

      Min Gole Lama ho ni tyota

    • @pratapgrg2454
      @pratapgrg2454 6 ปีที่แล้ว

      Janta sab vedo ho teti kuru anuman garna naskni ghar walala chabi lagayera vitra basni lai kina chaso vayo timi harulai

    • @rumdaliushan2832
      @rumdaliushan2832 6 ปีที่แล้ว

      Vedo ta grg haru hunxata hoinara pratap grg

    • @smirthiashu2824
      @smirthiashu2824 6 ปีที่แล้ว

      +rumdali ushan tero bauko tauko van khate rnd ko xora

    • @pratapgrg2454
      @pratapgrg2454 6 ปีที่แล้ว

      Duniya ko kurama kina bibad ma fasxas

  • @Gurash479
    @Gurash479 6 ปีที่แล้ว

    धर्ममा जसरी विस्वास गरिन्छ भुत प्रेतमा पनि उतिकै विस्वास गर्नु पर्छ तर यहाँ वास्तविकता अार्कै थियो भनेर पहिलै सोचेर अनुसन्धान गर्नु पर्ने हो। जे हुनु भयो अब कानुनले नै सजाय दिन्छ ।

  • @hitlarrajbhandari
    @hitlarrajbhandari 6 ปีที่แล้ว +3

    *टिकाथली घर हुनेले एता हाजिर गरुम त*

  • @benishaluitel3392
    @benishaluitel3392 6 ปีที่แล้ว

    रबि दाई को कारण ले गर्दा नै तिमि हरू हिट मा आएको हो! अरु राम्रो काम गर्न सक्दैनौं रबि दाई ले गरेका काम लाई नै हामीले गरेका हु भन्छौ थुक्क नाम्रद।।

  • @maonjsha5312
    @maonjsha5312 6 ปีที่แล้ว +21

    Malai ta yo aaimai bolekai man parena ....pahilaa yo lagayet aarko aaimai pni thi rabhi lamichhane ko birodh garne..ahile kura thikkaa parchhe

    • @binodbhushal2995
      @binodbhushal2995 6 ปีที่แล้ว

      Kura sahi ho yo aaimai bujdai nabuji boleko thiyo arko midiya ma

    • @sammriditamang9847
      @sammriditamang9847 6 ปีที่แล้ว +1

      Maonj Sha हो मलाई पनि यो आइमाई बोलेको मनै परेन बर्ता बोल्छे ।अस्ति खुब रबि सरको निन्दा गरेको थियी । लाज पनि नभएको रबि सरले बाहिर ल्याउनुभएको सत्यलाई यिनिहरुले ल्याको रे

    • @moony7589
      @moony7589 6 ปีที่แล้ว +1

      Maonj Sha extrem irritating budi rahe cha

  • @samirloveu7390
    @samirloveu7390 6 ปีที่แล้ว

    ऐकदम सहिकुरा एसता कलङकहरुलाई कोराहानि कारबाहि गरनुहोस

  • @peopleshuman3102
    @peopleshuman3102 6 ปีที่แล้ว +6

    yes

  • @kumarmoktan3354
    @kumarmoktan3354 6 ปีที่แล้ว

    जस्लाइ जे गर्नुछ गर्नुस देशमा कानुन छ तर रबि लामिछाने सरलाइ बदनाम गर्ने कोसिस नगर्नु कुनै ब्याक्ति वा कुनै मेडिया हरुले । हामी प्रवाशी हरुको विनम्र अनुरोध छ ।

  • @गरीबज्यानछधनीमनछ
    @गरीबज्यानछधनीमनछ 6 ปีที่แล้ว +22

    टोल नै निकाला गर्नु हुन्न ,किन कि गल्ती मान्छे बाटै हुन्छ ,पहिले कुन कुराको कारण ले यो गर्नु भो भनेर सोधपुछ गरेर सबैमा फाफी माग्न लगाउनुस त्यहाँ का छिमेकी दाजुभाइ दिदि बैनी हरुले ,यस्मै सबैको राम्रो हुने देखिन्छ

    • @bmswr231
      @bmswr231 6 ปีที่แล้ว +1

      sajaya dinu parchha

  • @chun-pun
    @chun-pun 6 ปีที่แล้ว

    समाज।भन्दा ठुलो देशको कानुन हो त्यसैले तपाईहरूले आफ्नो तर्फबाट सजाय दिएमा कानुन विपरीत हुनेछ सोचेर कदम चाल्नु होला मेरो बिचार।।।
    कानुनलाई बोल्न दिनुहोस

  • @parbatbudha7941
    @parbatbudha7941 6 ปีที่แล้ว +12

    They must be punished.

  • @lalbahadur3855
    @lalbahadur3855 6 ปีที่แล้ว

    एकदम सही स्थानीय हरू को कुरो।दिनभरी जिब्रो निकाल्ने लामा लाइ पनी ठिक पार्नु होला ।

  • @सिकारीदाई
    @सिकारीदाई 6 ปีที่แล้ว +31

    भुत त ठुलै रछ। घरभेटी लाई अब बाधेर घास हाल्नु परो अनावश्यक झुटो कुरो फैलाउने😂😁

  • @tirtharaj7304
    @tirtharaj7304 6 ปีที่แล้ว

    यस्तो फोकटमा जनताहरु दुख दिने गु हरुलाई पक्कै समाज बाट बहिष्कार गर्न पर्छ नत्र हौसिएर फेरि ग्रह बाट एलिएन आएको भनेर दुख देला त्यसैले बेलैमा कारवाही गरेकै राम्रो धन्यवाद

  • @sandeshtheeng1770
    @sandeshtheeng1770 6 ปีที่แล้ว +18

    tol sarsafai garum vamda koi jamma hudaina tara bekumfuse kamm ma chai gaukai sabai aipugxan🤣

    • @happymomchristina8211
      @happymomchristina8211 6 ปีที่แล้ว

      Sandesh Theeng love your comment..

    • @sandeshtheeng1770
      @sandeshtheeng1770 6 ปีที่แล้ว

      nepali janata ko awasta🤣

    • @nabin.thapa5534
      @nabin.thapa5534 6 ปีที่แล้ว +1

      defnately right sir yestai gari bikasko kamma lagey nepal chadai bikas humthyoki kaso kuro

    • @sandeshtheeng1770
      @sandeshtheeng1770 6 ปีที่แล้ว

      Nabin.thapa Chandra98765 ho hajur yes karan ley nai india ley hepeko ho

  • @निराजनकिराति
    @निराजनकिराति 6 ปีที่แล้ว

    यो समाजसेबी भन्ने आईमाई धेर बोल्यो हिजो रबि सरलाई दोस दिदैथ्यो।कानुन भको देशमा तिमरको खुसिले हुन्छ

  • @Mr.nepali6176
    @Mr.nepali6176 6 ปีที่แล้ว +3

    धन्यवाद पिएनपि मिडिया...!!

    • @nandalalshrestha7372
      @nandalalshrestha7372 6 ปีที่แล้ว

      भुत प्रेत त हुन्छ तर यो झुटो रहेछ फटाहाहरुलाई पुग्दो कारबाही गरियोस

  • @bishnuphayal6542
    @bishnuphayal6542 6 ปีที่แล้ว

    यो घटना घटाउने ब्यक्ति पताता लगाउने रबि लामिछाने अनि घटनाको पर्दाफॉस हामिले गर्यौ भनेर कुर्लने चै यि छिमेकि गाउलेहरु !!
    अब कार्वाहि सरकारले गर्छ ! यिनीहरुले हैन !!

  • @raiananta6302
    @raiananta6302 6 ปีที่แล้ว +9

    Yo kanda bata dhami jhakri haru sabai fake ho vanne kura bujhnu hola hai sabai le biswas garnu hunna.

    • @siddhirai7315
      @siddhirai7315 6 ปีที่แล้ว

      यो टोले मन्त्री दिदी भुत हुँदैन भन्छन फेरी डरले रातभर यो टोलको मान्छे सुतेको छैन पनि भन्छन हैन भुत हुँदैन भुत छैन भने किन डराउनु किन नसुत्नु किन हुलका हुल भएर तमासा देखाउनु काही नभाको जात्रा टिकाथलिमा !

  • @sumlemusicnepal4919
    @sumlemusicnepal4919 6 ปีที่แล้ว

    हि हि हि हि हि 😂 😆 😆 😊 😊 😅 😅 😅 😅 बिचारा धामी झाँक्री बिज्ञान शास्त्रीय वुद्धीजीवी सबैलाई वेबकुफ बनाए तर।
    रबी लामिछाने र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी सदस्य ठूलो महत्वपूर्ण काम गरेर प्रमाणित गर्न सफल भएका अधिकार कर्मी हरूलाई हृदय देखिनै नमन धन्यवाद कृतज्ञ गर्छदु ।
    दोषीलाई सामाजिक सद्भाव भड्काउने डर त्रास आतंक उदण्ड फैलाउने कसुर हरूलाई मुलुकी मुलुकी ऐन बमोजिम कारबाही होस् गर्नुपर्छ।
    तर सामाजिक बहिष्कार गर्नु कारवाही गर्नु भन्नु सकारात्मक जायज सबधान हैन कानुनी राज्य लाई खिलाफ हो।

  • @beenurai6179
    @beenurai6179 6 ปีที่แล้ว +23

    कति बाठी भएर बोलीराको

  • @HariDC
    @HariDC 6 ปีที่แล้ว

    गाउँ निकाला गर्नुपर्छ ... बहिष्कार गर्नु पर्छ यस्तालाई

  • @जोक्करफाल्टु
    @जोक्करफाल्टु 6 ปีที่แล้ว +3

    मैले भनेको कुरा पुग्गेयो यो सब झुट हो भनेर पुग्गेयो

  • @LASSOgaming
    @LASSOgaming 6 ปีที่แล้ว

    सायद नेपालमा पनि साउदी को जस्तै सासन लगाउनु पर्ने यस्ता समाज दोर्हीलाई सिधा देश निकाला अथवा फासी को सजाय दिनु पर्ने..यो सव केही होइन हाम्रो रवि दाईलाई तल झार्न रचिएको नाटक हो।।अहिले नेपालमा राम्रो काम गर्नेलाई यस्ता यस्ता नाटकीय काण्ड जाल झेल गरेर तल झार्ने काम गरिएको हो ।यस्तालाई सिधा देश निकालै गर्नु पर्छ।।।

  • @nmongeryokael7088
    @nmongeryokael7088 6 ปีที่แล้ว +6

    कालो मोसो दलोउ है।।।ताकी फेरि पनि कसैले एस्तो काम गर्ने आत नगरोस।।।।

    • @nandanshrestha7212
      @nandanshrestha7212 6 ปีที่แล้ว

      mahotsab le arhtik ra paryatan bikas huncha bhane jastai yo bhut kanda le pani tikaathali ko bikasa maa kehi maddt garyo ki kaso ?????????????????????????????????????

    • @nmongeryokael7088
      @nmongeryokael7088 6 ปีที่แล้ว

      +Nandan Shrestha 😁😁😁😂😂

  • @gopigrg
    @gopigrg 6 ปีที่แล้ว

    खुब फुर्ति लगाएछ यो महिलाले पहिला थाहा नहुदा कट्टुमा पिसाब उम्कायो अहिले रबि लामिछानेको टिमले पर्दा फास गरे पछि, के गजब छ हामी नेपालीहरु

  • @gopaladhikari2425
    @gopaladhikari2425 6 ปีที่แล้ว +6

    Manoj gajurel ki budhi jastai rahexa yo aimai jani najani patar patar bolne chothale aimai

  • @funnytunny6079
    @funnytunny6079 6 ปีที่แล้ว

    आफै धामी आफै बाेक्सि
    रबिले न्युज 24ले प्रचार नगरेकाे भय चुपचाप समस्याकाे समाधान हुन्थ्याे त्याे राज्य र कानुनले गर्थ्याे तर बिचमा रबिले हिराे बन्ने काेसिस गरे अनि (CIB) ले नतिजा दियाे अनि फेरि भने स्टिङ्ग अप्रेसन सफल वाहियात काम गर्ने कालु मकै खाने भालु।

  • @kbudhathoki131
    @kbudhathoki131 6 ปีที่แล้ว +7

    Sarkarle sajaye DEA paxi vindai gaule le sajaye dine re ??? Nepal ma aajhai 2 ota sarkar ho ra ?????????????

    • @devgtm6014
      @devgtm6014 6 ปีที่แล้ว

      Kamal budhathoki teita samaj ley sajaye dinu parne kei xaina ..

  • @tikachandramaden8301
    @tikachandramaden8301 6 ปีที่แล้ว

    मेरो बिचारमा गाऊ निकाला गर्नुको सट्टा सार्बजानिकरूपमा माफी माग्न लगाऊनु पर्छ जस्तो लाग्छ र न्यूज २४ लाई धन्यबाद सहि तत्थय ऊजागर गरेकेमा

  • @ganeshlama5809
    @ganeshlama5809 6 ปีที่แล้ว +25

    din rat bolnu pareni bolne rahexa yo aaimai hait

    • @bkkkrishna1855
      @bkkkrishna1855 6 ปีที่แล้ว

      Ganesh.
      chup kukur..khate

    • @ganeshlama5809
      @ganeshlama5809 6 ปีที่แล้ว +4

      tai kukur tai khate

    • @sandeeptamang2702
      @sandeeptamang2702 6 ปีที่แล้ว

      Hahah😂😂😂sahi ho

    • @apasheshpradhan
      @apasheshpradhan 6 ปีที่แล้ว +1

      Yo tole ko pratinidhi re rana kal ko ho ki kya ho.desh ma kanun nabha jasto .kati na thulo paltine.kalo moso dalne re.ha ha ha

    • @Adhikari_S
      @Adhikari_S 6 ปีที่แล้ว

      *timi jasta aama cheli le satya boleko pachauna nasakni leda haru le nai ho goo khaani neta haruko bhasan ma taali pitni*

  • @psychicsumit
    @psychicsumit 6 ปีที่แล้ว

    कालो मोसो दल्ने जस्ता कार्य गैर कानुनी हुन। केही अपराध गरेको भये कानुनी कार्वाही होस् तर भौतिक कार्वाही गर्ने धम्की दिने हरुलाई कार्वाही हुनु पर्छ ! गलत काम को जवाफ अर्को गलत काम कदापी हुन सक्दैन, हेक्का रहोस् !

  • @sureshbhandari8920
    @sureshbhandari8920 6 ปีที่แล้ว +7

    Galti manxe le garxa sajaya hunai parxa tar gaubat lakhetne kam nagarnu ak mauka satru lai pani denai parxa

  • @shresthaentertainment6092
    @shresthaentertainment6092 6 ปีที่แล้ว

    यो आईमाई अली बडी बोल्यो है....रबि सरले नभनेको भय आज थाहा हुन्थ्यो रे तेत्रो महीना केरा हेरेर बस्य मर्या सर्पलाई लौरोले ठोक्न ताति लाग्ने परजीवी बाँदरको जमात।