Wow नेपालमा पहिलो पटक होला सायद ।। यसरी धेरै लाईभ बाजा हरु हालेको गीत ... यो गीत ले विश्व रेकर्ड राख्छ कन्फम ।।।। अग्रिम सफलताको शुभकामना ( प्रेमगीत ३ )
भिडियो सहितको गीतको व्यग्र प्रतिक्षा अनि धेरै उत्साहित पनि सन्तोष सेनको प्रोजेक्ट नितान्त उदाहरणीय हुन्छ, नेपाली चलचित्र बजारमा निराशा छायको बेला प्रेम गीतनै एउटा चलचित्र हो जसले सधैं जगाउछ समग्र टिम सहित प्रदीप लाई असिम शुभकामना ।
फिलिमको स्कृप्टमा पनि यसरी नै समय , ठुलो लगानी गरियो भने हाम्रो नेपाली फिलिम उद्योग ले छिट्टै अन्तर्राष्ट्रिय बजार ओगट्ने छ र अग्रिम शुभकामना प्रेम गित ३ लाई गित छिट्टै सुन्नु पाउ !
After watching this video we can proudly say that Nepali music industry is emerging. Pr geet 3 has set a benchmark in terms of music . we are really proud of this achievment. All the best to entire prem geet team. Kudos !
प्रेम गित एकदमै तारिफ योग्य फिल्म बनोस् ताकी अहिले सम्मको चलचित्रहरु भन्दा भिन्न र उत्कृष्ट र सुपरहित साबित होस एहि छ सम्पुर्ण प्रेम गितको टोलिलाई मेरो हृदयदेखिनै सुभकामना💕💕💞💞💞 जय प्रेम गित ३✊✊✊✊
Nepal 🇳🇵 ma first time hola ati Dherai jana vayar songs recording vako herna lai pailako xam vane paxi permgeet ko Movies le himal ko chucho shikhar chune vaya best of luck hole team lai 👍😘😊
Naam Pani kera rey Kura Pani kera jastai haina Manche Pani kerai nai ho ki mero kancho Bhai ko daya Baya ko g**a po ho Bhana ta kun mula ko kera ko g**a ho ta
@@tywuebbbtamang7962 तेरो बाउ को गुल्ला भन मुजि तेरो कालो बादर को जस्तो मुख मा त कोच्छेस होला त केरा ? तर तलाइ केरा भनेको के हो था छैन होइन ? नेपालिको नाम मा बिदेसी दलाल त जस्तै लाई भन्छन बुझिस? मेरो नाम केरा फुटाइ दिन्छु नि तेरो गेडा
@ALL TV# च्यानल को नाम All Tv अनि 0 सब्स्क्राइबर २ ओटा भिड्यो अरु च्यानेल देखि डाउनलोड गरेर उस्को मा अप्लोड गरेको छ।पाठ पढाउन आयो मलाइ साले नपुङ्सक खाते मुजि । ओइ मुजि मलाइ पाठ पढाउन भन्दा पहीले त आफै पढेर शुद्ध लेख्ने भएर आइज बुझिस।
Bollywood Music industry ma matra Dekheko thiya auta song compose garna ati dherai Music instruments, Musician le team work gareko hats off to alish karki and All the best to hole PremGeet3 team ....
Best of luck all the whole team prem geet 3.... title songs chadai sunna paiyos.... prem geet 3 ko lagi dherai dherai...suvakamana...pradip dai ko star dam.. ajhai mathi pugoss.... #jay_nepal...#jay_nepali_movie
🌹🌹💕💕नेपाली सिनेमा जगतको सबैभन्दा रुचाइयेको फिल्म बन्ने छ भन्ने धेरै नै ठुलो आसा छ कृपया सक्दो मेहनत गरेर सबैको मन जित्नु होला अग्रिम सुभकामना प्रेम गित परिवारलाई ।🌹🌹🌹🌹💕💕💕💕🌹🌹🌹🌹
अहिले म प्रदेस मा छु । कैले हल मा गयर फिलिम हेरेको छुइन यश पाली चैत्र 28 गते भने म हल मै गयर फिलिम हेर्ने छु प्रेम गित 3 जसरी भयनी । अहिले सम्माको नम्बर 1 फिलिम बन्ने छ 100% आसा छ मलाइ सोचेको भन्दा राम्रो बनोस सबै को मन जित्न सफल पक्कै हुने छ प्रेम गित 3 फिलि सम्पुर्ण टिम लाई सुभकामना । प्रेम गित 3 चैत्र 28 हल हल मा।
First time treller herda Nepali film industry le poisa dubako jastai lageko thyo but pachi ko treller Ani commentment herda sarai heram heram lagyo molai partikcha cha.premgeet3 movie release ko jaihind jai nepal ❤️❤️❤️
Sampurna film karmi haru ma naman xa.etti ramro film bandai xa afno des ma matrai navaera india ma samet dubbing hudai xa , yo nepal ko lagi garba ko kura ho.so movie makers and all films members lot of love ❤❤❤❤❤❤
This is what I want to suggest Nepal Film 🎥 industry. Don’t focus in Quantity please focus on Quality Movies. Lots of Luck to Prem Geet 3 Team for wonderful job. 🤞🍀🇳🇵❤️
जसरी टाइटानिक , अबतार , एभेन्जर र बाहुबली को विश्व ब्यापी चर्चा छ कलिउड बाट पनि एउटा यस्तो चलचित्र थपिदै छ त्यो हो प्रेम गीत ३ । जस्ले नेपाल मात्र हैन पुरै विश्व हल्लाउने छ । जुन चर्चाको सुरुवात नेपाल मा अहिले देखिनै, चैत्र २९ देखि विश्व मा नै हुनेछ ।
सुरुवाति नै अति आकर्षक छ र चाहन्छु याे सफल रहोस्।☺😊प्रताप दास दादाको स्वरमा फेरि मिठो गित सुन्न पाएकोमा अति खुशि अनि सनिश श्रेष्ठको स्वरमा पनि चाँडो भन्दा चाँडो सुन्ने रहर छ।
सन्तोष सेनजीले फिल्मको लागि धेरै मेहनत र खर्च गरेर नयाँ टेस्ट दिन खोज्नुभाको छ । तर प्रेमगीतकै सीरिज नराखेर छुट्टै नामको फिल्म बनाउनु भएको भए अझ राम्रो हुन्थ्यो। अब व्यावसायिक पाटो पनि होला ।। नया थिम नया टेस्ट नया उर्जाका साथ नयाँ ब्रान्ड भएको भए सुनमा सुगन्ध हुने थियो । बाहुबली जस्तै । सम्पुर्ण टिमलाई शुभकामना 💜💜💜
इन्डियन आइडल र ए आर रेहमान को प्रोग्राम मा मात्रै हेर्दै गरेको यो खालको म्युजिक नेपालि मा पनि समाबेश गरिएको रहेछ खुसि लाग्यो। गित तथा संगित अर्कै लेबल को बनेको छ। चलचित्र लाइ पनि अग्रिम सफलता को शुभकामना।।।
Really I'm seeing first time at such a hard workers are there, so let's salute all of you and I wish this movie will instantly rock the stage of the world film industries! Jai Neapl... 🇳🇵🙏🌟
Premgeet 3 premgeet Vanda Pani aghaii super duper hit his 😃😀😛 ani Pradeep khakda KO star dum dherai height ma ❤️😀❣️ pugosh maro tarfa bata suvakamana xa premgeet 3 team li😛💯💛🧡
Prem geet 3 ko saphaltako lagi hardik subhakamana bann chahanchhu director, producer santosh sen sir and team lai derai derai pheri pani subhakamana....👍👍👍👍👍👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏
ढिलो किन नहोस्
प्रेमगित३
ऐले सम्म कै राम्रो नेपाली मुभी बनोस्
शुभकामना
Lets salute movie maker for their outstanding work and the entire team 🇳🇵 prem geet 3 will break record no doubt .
❤️❤️❤️
Sai ho bro❤️
Sai ho. 😊
Umm hai ❣️❣️🌹🌹❤️
I am waiting for so long so gonna watch more than 10 times
Wow नेपालमा पहिलो पटक होला सायद ।।
यसरी धेरै लाईभ बाजा हरु हालेको गीत ...
यो गीत ले विश्व रेकर्ड राख्छ कन्फम ।।।।
अग्रिम सफलताको शुभकामना ( प्रेमगीत ३ )
यो गितको तामझाम हेर्दा हेर्दा फिल्म Blockbuster होला जस्तो लाग्यो ।
प्रेम गित३ ले नेपाली चलचित्र क्षेत्र लाई अझै माथी पुर्याउछ भन्ने आस छ।
Yes ❤
Of course ❣️
Tapailey vneyko lagyo bro 😂😂 Indian language ma dubbed vairako xa ❤️❤️
mero youtube subscribe gardinu na
yᴏᴜʀ ᴅʀᴇᴀᴍ ᴄᴏᴍɪɴɢ ᴛʀᴜᴇ...
सन्तोष सेन दाईले धेरै मेहनत गर्नु भएको छ टिम वोर्किङ देखि लिएर धेरै मेहनत गर्नु भएको छ।
भिडियो सहितको गीतको व्यग्र प्रतिक्षा अनि धेरै उत्साहित पनि सन्तोष सेनको प्रोजेक्ट नितान्त उदाहरणीय हुन्छ, नेपाली चलचित्र बजारमा निराशा छायको बेला प्रेम गीतनै एउटा चलचित्र हो जसले सधैं जगाउछ समग्र टिम सहित प्रदीप लाई असिम शुभकामना ।
अहिले सम्म को सबै record फाड छ अबो यो फिल्म ले।। मेहनत निक्कै देखिन्छ सम्पुर्ण team को ।। धेरै धेरै शुभकामना प्रेम गीत ३ लाई।।
hats up to all the musicians, unsong heroes!! #massive respect
Wow.... Osm... Aja tak ko Best song.... Mero lagi xe... Bohot bohot... Ramro... Very nice.... 💕💕💕💞💞💞I love it...
फिलिमको स्कृप्टमा पनि यसरी नै समय , ठुलो लगानी गरियो भने हाम्रो नेपाली फिलिम उद्योग ले छिट्टै अन्तर्राष्ट्रिय बजार ओगट्ने छ र अग्रिम शुभकामना प्रेम गित ३ लाई गित छिट्टै सुन्नु पाउ !
प्रेमगित ३ ले फाड्नु पर्छ
The only star who changes the nepali movie industry pradip khadka💕💕
Pradip Khadka Le ke garyo ra ? santosh sen ko naam linu parne ma hahaha
After watching this video we can proudly say that Nepali music industry is emerging. Pr geet 3 has set a benchmark in terms of music . we are really proud of this achievment. All the best to entire prem geet team. Kudos !
छिट्टै सुन्न पाइयोस प्रेम गित 3 को टाइटल गित।
Santosh sen and Pradeep khadka ❤️❤️🇳🇵(Changing the nepali Film industry)
Wow यो गीत ले पकै पनि नयाँ रेकर्ड राख्छ नेपाली गीत संगीत पनि अझै माथि पुग्नेछ 😍👌👍👏👏🔥🔥🔥 very very excited all team good luck
Aahileee sammmakai khattra movie huneee x prem git 3.....lop u pradip daju n all team n best of luck....
सफलताको कामना जसरी आज जति चर्चा पाएको छ त्यो भन्दा हजारौं गुना सफलता पाओस नेपाली सिनेमा एउटा उचाइ चुमोस छिटै गित सुन्न पाउ
wow great .प्रेम गित भने पछि प्रताप दास को आवाज भएन भने त सारै दुख लाग्छ जय प्रताप दास।जय प्रेम गित।
malai ni testai lagxa
sai ho
प्रेम गित ३ ले दुनियाँ हल्लाउने क्षेमता देख्दै छु बेस्ट अफ लक अल युनिट टिम लाई छितै हेर्न पाइयोस् धन्यवाद।।।
प्रेम गित एकदमै तारिफ योग्य फिल्म बनोस् ताकी अहिले सम्मको चलचित्रहरु भन्दा भिन्न र उत्कृष्ट र सुपरहित साबित होस एहि छ सम्पुर्ण प्रेम गितको टोलिलाई मेरो हृदयदेखिनै सुभकामना💕💕💞💞💞
जय प्रेम गित ३✊✊✊✊
Nepal 🇳🇵 ma first time hola ati Dherai jana vayar songs recording vako herna lai pailako xam vane paxi permgeet ko Movies le himal ko chucho shikhar chune vaya best of luck hole team lai 👍😘😊
Just wow
नेपाली movie हेर्दिन भन्नी हरु को अगाडि अरु देशका मान्छे ले समेत नेपाली movie हेर्न जाउ भन्नी सोच बनोस्😌❤️❤️
यो गित ले पहिलाको सबै record तोड्छ जस्तो लागि राछ
Sahi ho
Definitely
हात्ती अायाे फुस्सा भयाे त गित ।अब मुभि कस्ताे हुन्छ हाेला ,सफल बनाेस,लगानि उठाअाेस शुभकामना।याे गित त मन परेन।
यो यस्तो फिल्म बनोस नेपालकै पहिलो रेकर्ड राखोस हाम्रो शुभकामना छ
wow such a thrilling 📽this gives me goosebumps 🙏hat's of you entire team prem geet 3..
this makes nepali music proud❤
wow
नेपाली चलचित्र आकासलाई नयाँ मोड नयाँ उचाई दिनेछ यो चलचित्रले म ढुक्क छु , र यो सामर्थ्य सन्तोस सेन संग मात्र देखिन्छ । शुभकामना सबै टिमलाई ।
Omg u r the best Santos g. Maile Nepali movie ma yasto kaile dekhe ko xaina aaba k he hunxa Nepali industry ma good luck 👍 prem geet 3
यो फिल्मले नेपाली फिल्म जगतमा ईतिहास बनाउला जस्तो देखिन्छ्😘😘😘😘😘😘🙏🙏🙏🙏🙏
This movie will break all box office records not in nepal but also in many other countries ..best of luck
सन्तोस दाइ बधाई तथा आगामी दिनको सुभाकामाना छ तपाईंको काम देखेर गर्बा लाग्छ सलम छ 🙏👍️❤️🇳🇵
New record in filmy music Santosh Sen is different
नेपाली चलचित्र मा यो फिल्म कोसेधुङ्गा सावित होस सुभकामना।
Koilay aunxa song i am excited to listen tittle song😔😔
Same here
जहिले आए पनि मुजि तीमेरु बोका हरुलाइ के मतलब ? जहिले हाल्छ् त्यहिले आउँछ नि।
Naam Pani kera rey Kura Pani kera jastai haina Manche Pani kerai nai ho ki mero kancho Bhai ko daya Baya ko g**a po ho
Bhana ta kun mula ko kera ko g**a ho ta
@@tywuebbbtamang7962 तेरो बाउ को गुल्ला भन मुजि तेरो कालो बादर को जस्तो मुख मा त कोच्छेस होला त केरा ? तर तलाइ केरा भनेको के हो था छैन होइन ? नेपालिको नाम मा बिदेसी दलाल त जस्तै लाई भन्छन बुझिस?
मेरो नाम केरा
फुटाइ दिन्छु नि तेरो गेडा
@ALL TV# च्यानल को नाम All Tv अनि 0 सब्स्क्राइबर २ ओटा भिड्यो अरु च्यानेल देखि डाउनलोड गरेर उस्को मा अप्लोड गरेको छ।पाठ पढाउन आयो मलाइ साले नपुङ्सक खाते मुजि । ओइ मुजि मलाइ पाठ पढाउन भन्दा पहीले त आफै पढेर शुद्ध लेख्ने भएर आइज बुझिस।
Bollywood Music industry ma matra Dekheko thiya auta song compose garna ati dherai Music instruments, Musician le team work gareko hats off to alish karki and All the best to hole PremGeet3 team ....
I watched premgeet twice times in hall and premgeet2 three times now it going to break all records of watching premgeet😍😍😍
So, waiting💕💕
कमेडी मुभीलाई लभ स्टोरी मुभिले फाड्नुपर्छ । यस्तो मुभिको आशा अब आशुसेनमा मात्र छ ।
Best of luck all the whole team prem geet 3.... title songs chadai sunna paiyos.... prem geet 3 ko lagi dherai dherai...suvakamana...pradip dai ko star dam.. ajhai mathi pugoss.... #jay_nepal...#jay_nepali_movie
नेपालको फिल्मी नगरिमा यतिहासिक फिल्म बन्न्नु पर्छ।
यतिका ताम झाम भै सकेपछी audience को hope पनि high हुन्छ नै so फिल्म राम्रो बनोस शुभकामना ।
Wow👍👍👍
Prem geet 3 ko songs pani pratap waoo feri pratap ko voice sunna paine vayo😘😘😘😍😍😍❤️❤️
Yati dherai mehinat garnu vaxa sabai timle bhadai prem geet 3 love you pardip khadka
Wow nice prem geet 3 this movie should be a blockbuster all the best from Dubai💞🇳🇵😍🇮🇳💞😍💞😍💞😍💞😍💞👌👌
Big applauses to the great and creative minds!
wawooo...this movie making me proud....thanks santosh sen...and best of luck..
🌹🌹💕💕नेपाली सिनेमा जगतको सबैभन्दा रुचाइयेको फिल्म बन्ने छ भन्ने धेरै नै ठुलो आसा छ कृपया सक्दो मेहनत गरेर सबैको मन जित्नु होला अग्रिम सुभकामना प्रेम गित परिवारलाई ।🌹🌹🌹🌹💕💕💕💕🌹🌹🌹🌹
Goosebumps nai aayo yr herera
Hatts ⬆️ santosh daju
Aago lagauxa jasto xa yo movie le
Eagerly waiting for PREM GEET 3 🎥
अहिले म प्रदेस मा छु । कैले हल मा गयर फिलिम हेरेको छुइन यश पाली चैत्र 28 गते भने म हल मै गयर फिलिम हेर्ने छु प्रेम गित 3 जसरी भयनी । अहिले सम्माको नम्बर 1 फिलिम बन्ने छ 100% आसा छ मलाइ सोचेको भन्दा राम्रो बनोस सबै को मन जित्न सफल पक्कै हुने छ प्रेम गित 3 फिलि सम्पुर्ण टिम लाई सुभकामना ।
प्रेम गित 3 चैत्र 28 हल हल मा।
Best wish
👍️👍️👍️👍️
First time treller herda Nepali film industry le poisa dubako jastai lageko thyo but pachi ko treller Ani commentment herda sarai heram heram lagyo molai partikcha cha.premgeet3 movie release ko jaihind jai nepal ❤️❤️❤️
Can't wait to listen this music, it gave me goosebumps.
Sampurna film karmi haru ma naman xa.etti ramro film bandai xa afno des ma matrai navaera india ma samet dubbing hudai xa , yo nepal ko lagi garba ko kura ho.so movie makers and all films members lot of love ❤❤❤❤❤❤
This is what i want to see the true work.. In film industry.. Hats off to prem geet 3 team.. Jai 🇳🇵 nepal. Hope the film get success.. 💗
santosh sen u r amazing. ..
सानो सानो कुरालाई समावेस गर्दै जाने हो भने अर्को पनि सिरिज बनाउनु पर्छ। बाहुबली जस्तै
This is what I want to suggest Nepal Film 🎥 industry. Don’t focus in Quantity please focus on Quality Movies.
Lots of Luck to Prem Geet 3 Team for wonderful job. 🤞🍀🇳🇵❤️
छिट्टै सुन्न पाइयोस गित र मेरो बेस्ट हिरो प्रदीप 😍😍😍💝💖
नेपाल को एतिहासिक फिल्म बन्ने छ भन्ने आशा छ जय नेपाल
Alish sir n santosh dai..pratap dai..pradeep dai....gonna salute you...I'M so glad to see this type of hard work🎹🎻🎺🎷🎸🎤🎤🎶🎵🎼🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️
जसरी टाइटानिक , अबतार , एभेन्जर र बाहुबली को विश्व ब्यापी चर्चा छ कलिउड बाट पनि एउटा यस्तो चलचित्र थपिदै छ त्यो हो प्रेम गीत ३ । जस्ले नेपाल मात्र हैन पुरै विश्व हल्लाउने छ । जुन चर्चाको सुरुवात नेपाल मा अहिले देखिनै, चैत्र २९ देखि विश्व मा नै हुनेछ ।
Hope this movie should be epic in Nepalese film industry...best of luck santosh sen dai and whole team
Premgeet3 herum herum lagne ko ko xau .... 🙌🙌👇
Kabita shrestha sarai khusi lagyo hajurlai lastma vaye pani dhekhna payera ❤️❤️
Nepali le entertainment chetra ma pragati gareko dekhda khusi lagera aucha..hats off to u guys!
Pradip khadka film is best
यो चल्चित्र ले नेपाली मुभी को इतिहास बनाउला जस्तो छ
Wow, So excited
सुरुवाति नै अति आकर्षक छ र चाहन्छु याे सफल रहोस्।☺😊प्रताप दास दादाको स्वरमा फेरि मिठो गित सुन्न पाएकोमा अति खुशि अनि सनिश श्रेष्ठको स्वरमा पनि चाँडो भन्दा चाँडो सुन्ने रहर छ।
Chaitra ma anmol and pradep ko movie aaounai cha.. my full support with PREM GEET 3 ALL THE BEST
प्रेम गीत 3 नेपाली हरु लगायत बेदेसी हरु पनि मुटु बनोस् र बन्ने छ आशा छ 100%सफल होस्।।।ग्रान्ड welcome all team लाई मेरो व्यक्तिगत देखि
Santosh dai prem geet ,prem geet2 le man jiteko thiyo aasa garxu prem geet 3 le pani man jitnu parxa
यो नेपाली movie लाई हामी सबै नेपाली ले सपोट गरै है qatar आयो भने अबसै हेर्ने छु ।।।।।
It's so good to see the effort that you guys have put on this movie. I hope the script is also well prepared and written. Good luck for whole team
सन्तोष सेनजीले फिल्मको लागि धेरै मेहनत र खर्च गरेर नयाँ टेस्ट दिन खोज्नुभाको छ । तर प्रेमगीतकै सीरिज नराखेर छुट्टै नामको फिल्म बनाउनु भएको भए अझ राम्रो हुन्थ्यो। अब व्यावसायिक पाटो पनि होला ।। नया थिम नया टेस्ट नया उर्जाका साथ नयाँ ब्रान्ड भएको भए सुनमा सुगन्ध हुने थियो । बाहुबली जस्तै । सम्पुर्ण टिमलाई शुभकामना 💜💜💜
This movie gonna break all the records of all time in nepali movie industry .🙏🙏🙏✊ Thank u all prem geet 3 family
इन्डियन आइडल र ए आर रेहमान को प्रोग्राम मा मात्रै हेर्दै गरेको यो खालको म्युजिक नेपालि मा पनि समाबेश गरिएको रहेछ खुसि लाग्यो। गित तथा संगित अर्कै लेबल को बनेको छ। चलचित्र लाइ पनि अग्रिम सफलता को शुभकामना।।।
Really I'm seeing first time at such a hard workers are there, so let's salute all of you and I wish this movie will instantly rock the stage of the world film industries! Jai Neapl... 🇳🇵🙏🌟
बधाइ छ राजेश दाइ अनि होल टिमलाइ
Best wishes prem geet3 and entire team....see you soon
Prem गित 3 धेरै राम्रो होस 2 जस्तो नहोस पर्खाइमा छौ यो फ्लिमले नेपाली फ्लिमको इतिहास रचोस छक्का पन्जा सन्जा स सबैको record तोडोस
Premgeet 3 le sabai record todxa vanni jati hajir garam😁😁😍😍😍
Hajir 👐 ✋
@@sumishrma6278 😊😊😊
best of luck sontosh dai ramro gardai januhola
pradeep khadka and kristina gurung best couple of the year and prem geet 3 gone be rock in 2076/12/28
All the best ! This movie will be historic in Nepali movie industry. All the best. All the best.
Ahhhh damiiii
प्रेम गीतलाइ सफलताको कामना है |||
santosh sen very good director ❤️❤️producer actor
सबै भन्दा सबश्रेस्ट नेपाली फिल्म बन्दै छ सबै लाई मन पर्छ होला गित त मलाई सारै मन पर्यो हजुर हरु भनु ल
Wow😍 super excited for this song✌
मलाई लागछ।prem geet नेपालि move ईतिहास मा 1टा नैलो अाया म अनि शुभ बिहानि बनेर हाउने छ झै लागयो🏳️🌈🇳🇵🇳🇵🏳️🌈🏳️🌈🇳🇵🇦🇪🇦🇪🇦🇪 uae बाट डिउटै मा बसि हेरदै छु😊😊
Aruko lagi ta jo hola hola for me pratap😊😊😍😍😍
Really excited for this song👍👍👍
One and only king pradeep
So glad that this is happening in NEPAL!
woww amazing
You are one of the best Director nepali industrial👍❤️
Premgeet 3 premgeet Vanda Pani aghaii super duper hit his 😃😀😛 ani Pradeep khakda KO star dum dherai height ma ❤️😀❣️ pugosh maro tarfa bata suvakamana xa premgeet 3 team li😛💯💛🧡
Prem geet 3 ko saphaltako lagi hardik subhakamana bann chahanchhu director, producer santosh sen sir and team lai derai derai pheri pani subhakamana....👍👍👍👍👍👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏
We all should appreciate all the music players without them we can’t feel emotions hats off man ✊🏻✊🏻
Best of luck प्रेम गीत 3