Ep 340 Dr Pabitra Bahadur Khadka के हो कैलाश? को हुन शिव? कृमिनल वकिल देखी आध्यात्मिक खोज सम्मको कथा
ฝัง
- เผยแพร่เมื่อ 6 ธ.ค. 2022
- #TheSecretsOfLifeEp339 #SwadharmaTV #drpabitrakhadka
Guest : Dr Pabitra Bahadur Khadka
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Babarmahal, Kathmandu, Nepal
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
9849844777
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - บันเทิง
हजुर हरुको सदा जय होस् !!
शिव नै सत्य सत्य नै शिव सत्यम शिवम सुन्दरम सबैको जय होस यति धेरै ज्ञान् का कुरा सुन्न र बुझ्न मौका दिनु हुने सुवास सरलाइ धेरै धन्यवाद
ॐ नमः शिवाय हर हर महादेव सदा जय होस् सबै को
🕉️🕉️ नमः शिवाय ॐ नम शिवाय ॐनम शिवाय ॐनम शिवाय ॐनम शिवाय हर हर महादेव
गुरुदेब नमन।
शिव तत्व चेतना हो अनन्त - अनन्त चिदम्द्बरा शिबहोम ,शिबहोम
शिव तत्व निराकार हो साकार भौतिक रुपमा पनि देख्न सकिन्छ तर योग्य पात्र हुन जरुरी छ त्यसलेमात्र भौतिक रुपमै दर्शन पाउछ।
स्वधर्म टिभि को मार्फतबाट धर्म अनुसन्धाता कानूनविद डा. खडकाला ई चिन्ने बुझ्ने सुन्ने हेर्ने अवसर पाइयो ।खुशी लाग्यो। जय होस्!
यस्ता महान् विद्वानका धार्मिक विश्लेषण सुन्न पाउँदा मात्र पनि पार तरिन्छ । रामेछाप ( गेलु ) जान मन लाग्यो।
धेरै धेरै आभार सुवास ज्यु र श्रदय गुरूवरमा। ज्ञानमुलक सतसंग।। दोश्रो भागपनि वनाउनु पर्यो । काम, धर्म, अर्थ र मोक्ष तथा ज्ञान, भक्ति र वैराग्य र स्वधर्मको वारेमा अर्को खण्डमा सुनौ है ।
ॐ नम:सिवाय हर हर हर माहादेब,जय सम्भु💐💐💐💐💐❤️❤️❤️🙏🙏🙏
ॐ नमो शिवाय्❤️🙏
सत्य बच्न हजुरको ॐ नमः शिवाय
om nama:Shivaya ,jaya hos prabhu.
ॐ नम शिबाय !
Radhe Radhe guru dev 🙏🙏
पण्डित ज्यूँ शिव सम्बन्धी धेरै राम्रो ज्ञानको भण्डार रहेछ, तर महादेव, रुद्र र शिव तत्व / परमात्म शिव वारेको भेद प्रष्ट हुन सकेन नि हजुर ।
देबों के देव जय महादेब जय शम्भो कैलाशपती महादेब !!!
उचित सत्य बिष्लेषण चित्तबुज्दो लागो।
जयजीव जय जीवन🕉️🕉️🕉️🕉️🕉️
धेरै धेरै राम्रो
Very nice, jaya hos gurudevko&Shuvas ji ko
Om jai swadarma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ज्ञानवर्धक।साह्रै राम्रो।सबैले सुन्नु पर्ने चर्चा।
Suwas mahodaya khadka mahodaya sangko satsang pairahu dhannyabad
ॐ नम शिवाय🙏🙏🙏🙏🙏
जय होस।
नेपाल माहत्य ५५ वर्ष अगाडि सम्म थियो । जब इण्डियाले नेपाल माहत्ये हेर्यो अर्थात पढ्यो र त्यसमा सारा बयान नेपालको नै रहेछ त्यसैले यो किताब बन्द गरेर अब इण्डियाको पक्षमा लेख भनेर इण्डियन सरकारले बन्द गराएको हो । आजको सतसंग धेरै राम्रो ।
आहा सुन्दर।
हार्दिक आभार सुवास सर।
Thank you so much 🙏
Jay shree krishna
Parmatma nirakar Sunya bhanda para xa sachidanada swaroop xa parmatma ko
जय भगत पवित्र जि धन्यवाद छ याहा लाई आधुनिक जमनासंग मेलखाने सजिलो अद्भुत सत्य विचार
🙏🙏 ॐ
Kura sahi ho, we don't know depth of vedanta n we are following everything blindly
🙏🌷
Om
dherai ramro news. Akdam ramro. Asto news layrakhnu hajur . Thanku sir
Dr sap namaskar kura Sahi patyaune khal ka xan ma santust vaye ma ab hajur le lekheka book kiner padne bichar gare
Hajurko sabda sabdama vagwan basnuvayeko xa koti koti naman🙏🙏❤️❤️🌺🌺
🕉मुल त वास्तव मा जिरो मा नै मोक्ष देख्ने नै हिरो हुन्, जिरो भनेको सुन्य, सुन्य ( पूर्ण शान्त । सम्पूर्ण बिभेद । निराकार । सरल सत्य । भग्वान को मुल स्रोत नै सुन्य हो , जिरो को मर्म बुझौ हिरो बनौ ,🕉यो सत्संग का लागि धन्यवाद
सरसफाईको कुरा ले मन छोयो यो कुरा मलाई पनि खुलदुली थियो त
Best point to be noted uncle you are the great we all member proud off you??
Har har mahadev
🇳🇵🙏
शिव चन्द्र, सुर्य भन्दा परको कुरा हो भन्ने कुरा उनको तस्विरले जनाऊँछ ।
Kailas k ho ? Shiva k ho ? Yo sab kura haru Punya psd parajuli sir sanga bujda ramro hola.
🕉 🕉
Buddhists also do pilgrimage to Mount Kailash because they see as the holy place of Buddha Chakrasambhara.
Yes but they are Bon Buddhijam . Shiva is god of Bon. Bon present wine and whisky to Shiva same way Hindu present milk with gaja.
आज सुवास ज्युकिना रिसाको😃🙏
🙏🙏🙏🙏🙏❤️
🙏🙏🙏🙏🙏🙏
🕉️🕉️🕉️🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏
Hanuman ko baarema pani bhannu na plz
आजकाे प्रस्तुतिमा कैलाशकाे महिमा काे बर्णन भएको ले मेराे कैलाश भ्रमण मा भएको अकल्पनीय घटनाको काे बारे लेख्न बाध्य भऐं।
यात्राको चाैठाैं दिन मानसरोवर पुगे पछि मेरो दुबै आंखा काे अगाडि कालाे छांया काे समस्या थपिए ,आंखा काे नानी जता घुमाए छांया पनि उतै घुम्ने , ठूलै समस्या भए पछि याे कुरा मैले गाईड लाई भनें, उनलेे म उमेरले ६० दशक नाघेकाे र यात्रा कठीन हुने भएकाे ले कैलाश काे परीक्रमा (काेरा) नगर्ने सल्लाह दिए । म ठूलै अन्याेलमा परें। निरन्तर कैलाश काे नाम जपी नै रहें,
छैठाैं दिन कैलाश काे भब्य दर्शन गरिने ठाउँ डिरापुक पुगें, आखा चिम्ली कैलाशपतिनाथ काे ध्यान गरें। जब आंखा खाेलें, आंखा अगाडि देखिने कालाे छांया गायब, हर्षकाे आंशु अबिरल रुपमा बगे। संझें, भगवान तिम्रो महिमा अपरंपार।
त्यसपछि ५६०० मिटरको उचाइको डाेल्माला पास हुँदै कैलाश काे परिक्रमा पूरा गरि १०दिनमा केरुङ हुँदै फर्कें।
ॐ नम:शिबाय।
🙏🙏🙏
🇳🇵🙏
पक्कै हो र ?
❤️🕊🔔🇳🇵🌎🙏🧎♂️
१००% सत्य । मैले भाेगेकाे सत्य धटना। ॐ नम: शिबाय।🙏🙏🙏
Jay guru deve ami suvas babu
LL JH in a
हो dr जगमान गुरुङ ले पनि भनेको छ सोस्थानी नेवारले लेखेको हो भनेर।
🪔👏🧘♂️
Sarei ramro man chhoyo
न्यायाधीश हुनुपर्ने किन वकिल ।
Oam nama Shivaya,
Namaska, Sir can we buy the books online.
9851045729 call n talk to writer
Thank you for the information Sir
A b pant right version
Shiva African bamsaj srilanka, kerala hudai santati badhaudai mathi mathi aayo, euta pahad dekhiyo desh badhauna dharmik naam ko dhava bolyo, Kailash parbat namakaran garayo.
🙏🌼🌺🌻💐🌷🥀🌹🪷🙏
त्यो किनभने सबैलाई यो उपलब्ध छ बस ज्ञान छैन
यंहाहरुलाई अनुरोध की एकपटक Science Journey र Human with science चैनलसंग संवाद गर्नुहोला।
साइन्स जर्नी ले यिन को फर्जी कुरो को खाल खिच्ने छ।।
Yo pustak kaha painchha hola janakari garaunu paryo
9851045729 yo number ma call garera kura garnu hola
हजुर लाई धेरै धेरै धन्यवाद !!!!!! सुबास जि
मलाई वकील सापको नम्बर चाइयो हजुर
He is confusing himself who is Shiva I guess
Tvमा हेर्दै थिए.. येउटा हरे कृष्ण को
मान्छेले शिव त भगवान नै हैन भन्दै
थियो .....कतिसम्म भेदभाव 😏😏😏
😏😏😏😏😏😏😏😏😏😏😏
सबका सब फर्जी पात्र हुन।
@@Raju-sr8qm फर्जी को मत्लब झुठो भन्नू भको हो? यहाँ सत्य नैके छर!
आफै ले त आफैलाई बल्ल खोज्दै छु म आफू
भित्र फर्किदै
ब्रमा , बिष्णु महेश्वर / शिब / बुद्द सबै एकै हुन् । एउटै हुन् । मानब कल्याणका लागी सबै चिज दिएका छन् खाली हामी पटमुर्ख मनुवाहरु बिभेद गरिरहन्छौ ।