ओखलढुंगा रुम्जाटारको बयान जति गरेपनी त्यो अपुग हुन्छ।पुर्वको नफोडिएको हिरा भनेर जति प्रख्यात छ भेढा पालन,राडी बनाउने लाहुरे र सुन्तला र खेतिपाती भनेर साध्या छैन।आजकल आधुनिकता र शिक्षाको खोजीमा स्थानीय हरुको पलायन ले रुम्जाटारको मौलिकता दिनानु दिन लोप हुँदै छ पुराना घर हरु आजकल कंकृट र गगन चुम्बी हुन थालेको छ।नेपाल सरकार र स्थानीय सरकारले चाँडोभन्दा रुम्जाटारको मौलिकता बचाउन ध्यान दिईयोस अनि आजकल ओखलढुंगाका धेरै ठाउँमा किसानलाई जंगली बाँदरले उठिबास लाउन थालेको छ सरकारले वन सँग समन्वय गरि बाँदरहरुलाई राष्ट्रिय निकुञ्ज मा स्तान्तरण गरियोस।

याहाँ हरु लाई 1 करोड सहयोग दिय नि फरक नपर्ला सर पुर्न बहादुर लाई भन्दिनुस्
🎉🎉 Mero Pyaro Okhaldhunga❤Ghumifeeri Rumjatar 🎉🎉
खेतीराम्रो
भा को रहेछ। धर्ती मातालाई धन्याबाद😊
👍👍 👍 good job
गुरुङ अङ्कल कडा नै हो😀🤟🤟❤️
राम्रो सेवा समयले मागेको सबैलाई बधाई
Intersting
सबैलाई बधाई छ 🙏🙏🙏
Okhaldhunga basi sabai lai badhai
M ni gako x yaha gumna❤❤
फिल्म सुपर दुपर हिट भयो यसो कमाई बाट केहि त पारिश्रमिक माग्न पर्यो ।
waha harulai pugesarinai xa gauko argainik khanu hunxa khusi hunuhuxa
A.sagar.mo.sadui.bata..lama.dai.manar.bara
Bijaya dhai sabahi Lai hall samm puraw
Ramendra gurung kada 😂