सेनाको ब्यारेक भित्र रमेश प्रसाईको सन्देश कर्नेल देखि जवान छक्क ramesh prashai video army barrack

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • Ramesh Prashai speech in army barrack thanks to lieutenant colonel dhirga bahadur chand fo invitation
    public speaker Nepal Season 2 का बिजेता रमेश प्रसाईले मोरङ जिल्लाको यांग्सिला इस्थित राष्ट्रिय सेवा दल शिक्षा लयमा लेफ्तिनेल कर्नेल दिर्गा बहादुर चन को निमंत्रनामा दिएको मन्तव्यको सरमस
    © Action Nepal Online TV
    #ActionNepalOnlineTV
    #NewEntertainmentChannel
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @actionnepalonlinetv
    Actiion Nepal Online TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with Action Nepal Online TV:
    Contact: Zeewan Bista: 9811088194

ความคิดเห็น • 1.6K

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 ปีที่แล้ว +274

    कुनै शब्द भेटाउदैन मैले रमेश प्रसाइको बयान गर्नलाई,
    साच्चिकै देशभक्त एउटा होनहार युवा शक्ति जन्माएको छ। यो कुरामा हामीले गौरव गर्नुपर्ने हुन्छ। अहिलेसम्म जस्तोसुकै भाषण सुने पनि मेरो मुटु त्यति कापेको थिएन तर जब म रमेश प्रसाइको बोली सुन्छु तब मेरो मुटु पहिलाको भन्दा धेरै धड्किन थाल्छ।साच्चिकै सम्मान छ रमेश प्रसाईं प्रति , तपाईं एक मात्रै सच्चा सुपुत्र हुनुहुन्छ।सायद संसारमै कमै होलान्।
    अहिले यो फेसबुके समाजसेवी जताततै चलेको छ। सायद अहिले मिडिया नभएको भए कसैले पनि समाजसेबा गर्ने थिएनन होला। तर के भन्न चाहान्छु भने रमेश प्रसाइको बारेमा, कतिपय कुरा भित्री मन देखि आउँछ भने कतिपय जबर्जस्ती लेख्नुपर्ने हुन्छ तर यो मेरो भित्री अन्तरआत्मा बाट आएको कुरा रमेश प्रसाइको आँखा हाल्नुपर्छ भन्ने अभियान निकालेर कसैले सहयोग जुटाउनुपर्छ भन्ने अभियान चलाउछ भने मेरो तर्फबाट पनि सकेको सहयोग हुनेछ। हुन त म कुनै जागिरे मान्छे हैन मेरो स्रोत केही पनि छैन तर एउटा सहयोगी मन चाहिँ छ। तर मलाई समाजसेवी भन्ने पटक्कै मन पर्दैन त्यति ,यो देखावटी मात्रै हो तर रमेश जि को लागि मेरो सक्दो सहयोग हुनेछ। हुन त जहाँ सम्म लाग्छ रमेश जि को आँखा फेर्न मिल्दैन भन्ने कुरा पनि छ। यदि घर बनाउने जग्गा नै छैन भने घर कसरी बनाउन सकिन्छ? तर पनि मिल्छ भने मेरो समर्थन पुर्ण हुनेछ।।।
    Fb- Gobinda Grpk
    #grpkonlinekhabar
    #grpk

    • @bjthapa2886
      @bjthapa2886 4 ปีที่แล้ว +2

      Good rames sir

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 4 ปีที่แล้ว +1

      अवश्य पनि

    • @thakurihthakuri932
      @thakurihthakuri932 4 ปีที่แล้ว

      Nepal praharipani Indialai jimma lagaidyeo yo vrastacharuharulee ajhai jantaharu sutiraakh Desh bechnee dalalharulai deshnikala garnuparchha abaa sabai jholeeharulai rastrabhakta baanaau

    • @harinarayanmahato9795
      @harinarayanmahato9795 2 ปีที่แล้ว

      Z. SB z. Ac

    • @ratnapokhrel7243
      @ratnapokhrel7243 2 ปีที่แล้ว

      .

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 4 ปีที่แล้ว +13

    रमेश प्रसाईं को मन छुने भावुक हुने बक्तब्य सलाम छ रमेश ज्यु लाई😍🇳🇵

  • @khabylame123kb3
    @khabylame123kb3 4 ปีที่แล้ว +12

    रमेश भाइको यो उत्पेरक भासणले सबैमा सकारात्मक उत्पेरणा मिलोस, जय नेपाल्🇳🇵।

  • @bhaktamagar9070
    @bhaktamagar9070 4 ปีที่แล้ว +2

    Wowwwwwwwww top like to very good thanks so much

  • @JpsSnr
    @JpsSnr 4 ปีที่แล้ว +65

    नेपाली सेना को ब्यारेक भित्र बसेर सेना को अगाडि यति राम्रो ब्रीफिङ गरेर सेना लाई उर्जा दिनु भएको मा रमेश प्रसाईं भाईले गर्नु भएको मा बधाई छ!र राष्ट्र को सेबक लाई पनि सलाम छ!

  • @rajshreshtha1280
    @rajshreshtha1280 4 ปีที่แล้ว +51

    नमन छ। मन देखि नै रमेष प्रसाईं सर तपाईंको देश प्रतिको यो माया लाई जय मेरो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 4 ปีที่แล้ว +60

    नेपाल मातृभूमिकाे स्वाधीनता एवं स्वाभि-
    -मानका महान व्यक्तित्व रमेश प्रसाईज्यूप्रति
    काेटी-काेटी नमनका साथै तपाईकाे नेपाल -
    तथा नेपालीत्व गाैरवकाे शुभकामना अमर र
    अटल रहाेस्...यही मेराे "हार्दिक शुभकामना"

  • @fadindrabahadur6590
    @fadindrabahadur6590 4 ปีที่แล้ว +51

    जति सुन्यो उति सुन्न मन लाग्छ रमेश सरको दमदार प्रस्तुती।

  • @bindashkanxo3959
    @bindashkanxo3959 4 ปีที่แล้ว +143

    सलाम छ रमेसपुसाई सर हजुर लाई 🙋👌👍️👍️

    • @UmeshKumar-db3yn
      @UmeshKumar-db3yn 4 ปีที่แล้ว

      पुसाई हैन प्रसाई हो सर

    • @reasonyakkha6662
      @reasonyakkha6662 4 ปีที่แล้ว +1

      😅😅पुसाइ हैन प्रसाईं हौ

    • @UmeshKumar-db3yn
      @UmeshKumar-db3yn 4 ปีที่แล้ว

      @@reasonyakkha6662 म पनि दड़्ग परे प्रसाई होला तर टाईप मा मेस्टिक सोचे तेसमा फेरि रमाईलो गरम भनेर हो है सर

    • @purnakhadka5504
      @purnakhadka5504 4 ปีที่แล้ว

      धनेबाद रमेश पसाई सहर

    • @baijybal734
      @baijybal734 4 ปีที่แล้ว

      Salam xa hajur lai

  • @maheshshreesh9123
    @maheshshreesh9123 4 ปีที่แล้ว

    जय नेपाल रमेस प्रसाईं ज्यु सलाम छ हजुर लाई दमदार प्रस्तुति को लागि

  • @denylim8035
    @denylim8035 4 ปีที่แล้ว +154

    नेपाली सेना प्रति सम्मान नमन" साथै रमेश प्रसाईं ज्यु सलुट् नमन

  • @jamilmiya2417
    @jamilmiya2417 4 ปีที่แล้ว +2

    Ramesh sir Lai Salam xa ma Malaysia bat herday xu purbeli thito ithari sunsari

  • @dipakbudha6697
    @dipakbudha6697 4 ปีที่แล้ว +6

    हामो नेपाल. मा रमेश प्रसाई जस्ता र रबि लामिछा जस्ताको खाचुछ धन्यवाद छ दुई जनालाई

  • @gamerhimal8418
    @gamerhimal8418 4 ปีที่แล้ว +2

    ramesh dai salaam....

  • @Unique_Jeevan
    @Unique_Jeevan 4 ปีที่แล้ว +84

    नमस्ते!🙏
    म Fb बाट आएको। रमेश जी को यो Video Fb को कुनै Page मा देखे र सुने पनि। उहाँको उर्जा र बोल्ने क्षमता र पोखिने शब्दहरु सुन्दा पूरा Video नै नहेरी मेरो दिल भरिन्छ।👌❤️❤️❤️

  • @bairagisahila7326
    @bairagisahila7326 3 ปีที่แล้ว +7

    रमेश अग्रज भाई लाई म भुपु नेपाल आर्मी को सुईदार बाट तपाईं लाई यो अति महत्त्वपूर्ण प्रस्तुती दिनु भाको मा हार्दिक बधाई शुभकामना

  • @shatisjangthapa6527
    @shatisjangthapa6527 4 ปีที่แล้ว +13

    THE leader मा सहभागी भएर उत्कृष्ट हुनुपर्छ भन्ने मेरो बिचार छ रमेश प्रसाईं जि ।

  • @purnamagar9905
    @purnamagar9905 4 ปีที่แล้ว

    रमेश प्रसाईं जिको एक्दमै राम्रो प्रस्तुती आफुलाइ कहिले कम्जोर नथान्ने र साचिकै देशभक्त ब्यक्ती हुनुहुन्छ जय नेपाल

  • @nischalgamrez130
    @nischalgamrez130 4 ปีที่แล้ว +45

    रमेश प्रसाईंको हरेक प्रस्तुतिमा देशभक्ति छ सलुट छ मेरो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @devenglishlab3754
    @devenglishlab3754 4 ปีที่แล้ว +10

    Accept my great salute Ramesh sir. I am really impressed with your creative mind, original thought and high energy. You are great source of knowledge and inspiration for me though I am senior to you in age. Everyone can learn from you about varieties of subject matter. I feel proud of you that you are nepali and student of education faculty

  • @thomasrai7060
    @thomasrai7060 4 ปีที่แล้ว +32

    रमेश जीलाइे, सधन्यबाद, हार्दिक बधाइे साथै सदैव सफलताकाे शुभकामना सहृदयवाट दिदछु।

  • @nabindailekhi9268
    @nabindailekhi9268 4 ปีที่แล้ว

    म रमेश प्रसाईं जस्तो ब्याक्ती जन्मिएको देशको नागरिक हुनुमा गर्व गर्छु जय मेरो देश जय रमेश प्रसाई

  • @ashokdadal5709
    @ashokdadal5709 4 ปีที่แล้ว +55

    वाव दामी छ सबै को सोचाई रमेश प्रसाईको जस्तै भए पक्कै पनि देशमा शान्ति हुने थियोे।

  • @jesusroal2873
    @jesusroal2873 4 ปีที่แล้ว +2

    धेेेै राम्रो लगो

  • @khadakkunwar1889
    @khadakkunwar1889 4 ปีที่แล้ว +209

    बुध्ध जन्मेको देस
    सगरमाथा जन्मे को देस
    रबि लामिछाने जन्मे को देस
    रमेश प्रसाईं जन्मे को देस
    तेसैले त म नेपाली भयको छु
    नमन रमेस सर

    • @user-wh3db1he9h
      @user-wh3db1he9h 4 ปีที่แล้ว +6

      रवि रमेश ले गरदा चै हाेइन पृथ्वीनारायण शाहले जन्मेको ले गरदा हजुर नेपाली हुनुभएकाे हाे।

    • @suryashrestha1694
      @suryashrestha1694 4 ปีที่แล้ว

      Anuradha koerala k America ma janmeki hun ra ??🤔🤔🤔
      Krishna kandel Africa ma janmeka hun ra ??? Eni haru boleko bhar ma ra uni haru le gareko kam ma manyata uni harulae pani dinu parchha mero dharana

    • @narbahaduratinairamrolageo3885
      @narbahaduratinairamrolageo3885 4 ปีที่แล้ว

      Right

    • @itsarchannel4414
      @itsarchannel4414 4 ปีที่แล้ว +1

      Bhanu bhakta khoi?
      Gautam buddha khoi?
      Araniko khoi?
      Sita khoi?
      Vrikuti khoi?
      Gehendra samser khoi?
      😁

    • @tikaramsinghawaonic9251
      @tikaramsinghawaonic9251 4 ปีที่แล้ว +1

      Kulman खोई

  • @jeonjungkook-ls2xs
    @jeonjungkook-ls2xs 4 ปีที่แล้ว +1

    Rames ji hjr lai samam xa

  • @harkabk8770
    @harkabk8770 4 ปีที่แล้ว +9

    धेरै दिन पछि रमेश सर को आवाज सुन्ना पाइयो खुसी लाग्यो

  • @anilmagar3560
    @anilmagar3560 4 ปีที่แล้ว

    👍jub ramesh sir salute cha hajurlai jai gurkha jai nepal 🤗🤗🤗✌✌✌🙂🙂🙂

  • @sandeshlimbu2055
    @sandeshlimbu2055 4 ปีที่แล้ว +7

    Ghusiyaa nteaa vandaa
    Best speaker
    Ramesh parish lai bolaunuu vayakomaa 👏👏👏👏👏👏
    Karsablaii

  • @mayathapa9091
    @mayathapa9091 4 ปีที่แล้ว

    यसतै साहासी र हिक्मत र ईमान्दार मान्छे को खाँचो छ यो नेपाल मा रमेश प्रसाई रबि लामिछाने र अन्य समपूर्ण राम्रो राम्रो हजुर को साथीहरु को खाँचो छ यो नेपाल मा छिटै यो मैदानमा उत्रिएको देख्न पाउ तिन करोड जनताको इछ्या चाहाना पुराहोस् 💖🌹💐🙏❤👏❤👍

  • @Suyog75
    @Suyog75 4 ปีที่แล้ว +19

    वा वा वा वा रमेश बाबू ! तिम्रो अदभूत ज्ञान देखेर महिले माने तिम्लाइ😘😘😘😘😘

  • @dammarbistbisy6675
    @dammarbistbisy6675 4 ปีที่แล้ว +3

    रमेश प्रसाइ दाजु मेरो उच्च सम्मानका साथै सलुट छ

  • @susilsingh2430
    @susilsingh2430 4 ปีที่แล้ว +89

    ग्यानेन्द्र साही र रमेश प्रसाईं एकै ठाउमा भएको हेर्ने रहर छ

    • @kpsharma3548
      @kpsharma3548 3 ปีที่แล้ว

      Jimdo.ramesh.salam.namanxa.hjur.lai

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 3 ปีที่แล้ว

    नमस्कार समपुणमा देश भकत नेपाल र नेपाली हुनमा गाैरब गरछु रमेश प्रसाईं पत्ति सममान छ बिश्शाे हल्लाउनु मा र जनता र देशकाे लागि हरेक क्षेत्रमा अावाज र साथ सबैले सिकन जरुरी छ

  • @goback3713
    @goback3713 4 ปีที่แล้ว +24

    शब्द सब्दमा स्वस्चता उच्चर महान बिचारका स्वाभिमान अनि देश भक्त रमेस प्रसाइको शब्द मनन गर्न सके मात्रपनी देश भक्ती र नेपालको माया हामी सबै नेपाली मा हुन्छ नै जय देश जय नेपाल ।

  • @shakilahammed900
    @shakilahammed900 4 ปีที่แล้ว

    Though I don't understand Nepali language ..But I think it was inspiring lecture..Love and support from Bangladesh.

  • @Muskanvlogs_12
    @Muskanvlogs_12 4 ปีที่แล้ว +37

    देशको सान रमेश प्रसाईं हो ।धेरै गर्व लाग्छ साच्चै नै।धेरै धेरै धन्यबाद रमेश दाइलाई यति अमुल्य अनि महत्त्वपूर्ण भनाइहरु भन्नु भएकोमा ।साच्चै नै रमेश दाइ भगवानले नै नेपाल पठाइदिनु भएको होला।salute u daai

  • @saraswatigc9598
    @saraswatigc9598 4 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद रमेश परशाई ज्यु लाईय यती धेरै ग्यान र बुद्धि भयकाे छोरा जन्माउने अामाकाे काेख धन्य हो

  • @saritalama2391
    @saritalama2391 4 ปีที่แล้ว +11

    हजुर सबै जनालाई नमुन गर्ने छ्न्छु हामी सबै मिलेर हाम्रो देशलाई भारतीय लाई देना हुना मरनु परे अपानु देशका लागि जान देनालाई तायरि छु जय जय नेपाल 🌹🌹

    • @newlife9996
      @newlife9996 3 ปีที่แล้ว

      2ji81wwwi22u2u2uu3i3ii32wi223337op

  • @indarghalan6689
    @indarghalan6689 4 ปีที่แล้ว +1

    Good Ramesh ji

  • @sagargiri5468
    @sagargiri5468 4 ปีที่แล้ว +26

    रमेश प्रसाई सर को दमदार आवाज सधैं भारी यसरी नै सुन्न पाहियोश सलाम रमेश सर सधैं जनताको साथ छ हजुर लाई

  • @kushalshrestha215
    @kushalshrestha215 4 ปีที่แล้ว +1

    Ur great 💙

  • @gokulmagar531
    @gokulmagar531 4 ปีที่แล้ว +11

    सलाम छ रामेश दाई 🙏🙏🙏🙏🤗🤗🤗🙏🙏🙏🙏Proud of you 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshchataut7658
    @rameshchataut7658 4 ปีที่แล้ว +1

    Wow..Ramesh ji

  • @Foodies4270-z5g
    @Foodies4270-z5g 4 ปีที่แล้ว +3

    ramesh dai ur great 🙏🏻jay nepal jay nepali🇳🇵🇳🇵🇳🇵

  • @kamalamaskey2029
    @kamalamaskey2029 17 วันที่ผ่านมา

    म हामी दुई अाखा भएको मानिस लाई धिक्कार्न मन लाग्छ भाई रमेश प्रसाईको स्पिच सुन्दा मलाई गर्भ लागेको महसुस गरेको छु किनकी वहा शारिरीक रूपमा दृष्टी बिहिन भए पनि दृष्टीवाला मानिस सग दाज्न सकिदैन वहाको अात्मिक अाखा खुलेको र ईश्वरिय दान र बरदानले अोतप्रोत भएको ब्याक्तीव ज्ञान बुद्धि बिबेक स्मरण शक्ती तेजिलो भएको ब्याक्ती भन्न चाहान्छु वहा लाई कसैसग दनज्न सकिदैन म परमेश्वर लई धन्यबाद भन्न चाहान्छु हाम्रो देशमा रमेश प्रसाई दिनु भएकोमा

  • @bhimakc9563
    @bhimakc9563 4 ปีที่แล้ว +552

    हाम्राे नेपाल मा अब रबि ,र , रमेश , जस्ता छाेरा हरु धेरै जन्मिन पर्छ

  • @deudaloksuselil-ck2en
    @deudaloksuselil-ck2en 4 หลายเดือนก่อน

    तपाई जस्तो सच्चा सपुत मलाई लाग्छ अरु नेपालमा कोही छैन् यति दमदार बोल्नु हुन्छ ❤❤ जय नेपाल जय रमेश पर्साई

  • @gyanukc2359
    @gyanukc2359 4 ปีที่แล้ว +43

    रमेश प्रसाईं लाई देखेर गर्व लाग्छ मलाई र उहाँ को क्षमता लाई पनि गर्व गर्छु म

  • @kalibahadur4689
    @kalibahadur4689 4 ปีที่แล้ว +2

    हाम्रो देश नेपालमा रमेश प्रसाई जस्ता मानिसकाे अाबस्यक्ता छ अब जय देश जय नरेश

  • @rajgiri9488
    @rajgiri9488 4 ปีที่แล้ว +24

    रमेश पछाई को बारेमा धेरै के भनौं । Ramesh is rally hero of nepal👈️👈️👈️💪💪💪✋✋✋✋

  • @bhimkumarbhandari33
    @bhimkumarbhandari33 4 ปีที่แล้ว

    रमेस सर तपाईं साच्चिकै नेपालको रियल हीरो हो म हृदय देखि नमन गर्छु

  • @trivibikramthapa853
    @trivibikramthapa853 4 ปีที่แล้ว +9

    नेपाल आमाका सच्चा सपूत रमेश प्रसाईं जस्तो ब्याक्तित्व लाई हिरदयदेखी नै सलाम छ!

  • @dewahamal1154
    @dewahamal1154 2 ปีที่แล้ว

    रमेश दाइ हजुर लाइ साचिकै आत्म देखि सलाम गर्न चाहान्छु love you dadi

  • @simasherestha3657
    @simasherestha3657 4 ปีที่แล้ว +20

    रमेश भाई लाई धेरै धेरै धन्यवाद रमेश जस्तो सपुत हरु नेपाल आमा ले जन्माउन । धन्यवाद ।

  • @sharmilanepalixori3017
    @sharmilanepalixori3017 4 ปีที่แล้ว

    Ramys sr ma hajr ko sabe video hirxu thanks hajr laie

  • @user-fk3qi9wg5j
    @user-fk3qi9wg5j 4 ปีที่แล้ว +21

    स्वागत तथा स्यालोट छ रमेश सर
    तपाईंको भनाइ सहि लाग्यो १००% सहि छ
    हाल कतारबाट

  • @sadhanabhattarai3969
    @sadhanabhattarai3969 4 ปีที่แล้ว

    Varyvery happy ramesh dada

  • @numarambishta9520
    @numarambishta9520 4 ปีที่แล้ว +4

    wawawa रमेश जि हजुरको शब्द शब्दमा रास्ट्रवाद छ साच्चिकै सबैको मन मनमा बस्न सफल baktaa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @limburaz7603
    @limburaz7603 4 ปีที่แล้ว

    Ramesh ji ko kura sunda xati fulera aaux jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sumanluitel9862
    @sumanluitel9862 4 ปีที่แล้ว +6

    कसरी बयान गर्न सकुम म रमेशजि को त्यो सुन्दर भनाइ प्रती।।
    सलाम छ।
    कसरी आँखा लगाउन सकिन्छ सबैमिलि लगाउन सकिन्छ भने लगाउन्का लागि उतोर्पेरित गरुम न ।

  • @rijalhariram3331
    @rijalhariram3331 4 ปีที่แล้ว +2

    जिवन विष्टको साथनै रमेश प्रशाई
    प्रधान सेनापतिलाई नेताहरूको दबाबमा नचल्न आग्रह गरिदिनूस रमेश सर।

  • @krkr8226
    @krkr8226 4 ปีที่แล้ว +18

    जहिलेपनी रमेशजी र जिबनजीको हरेक भिडीयोहेरीसकेपछी अात्मैबाट दिलखोलेर धन्यबाद भन्नमा लाग्छ

  • @narjeettamrakar7792
    @narjeettamrakar7792 4 ปีที่แล้ว

    Salam cha hjr lai🔥🔥🔥🔥🙏🙏🙏🔥🔥

  • @madhavkarki1280
    @madhavkarki1280 4 ปีที่แล้ว +8

    नमस्कार रमेश सर हजुर्ले 100 सहि कुरा गर्नु भयो मेरो सलाम छ

  • @magarthapa6953
    @magarthapa6953 4 ปีที่แล้ว +1

    Ramesh sir salam 6 tapaiko bichar lai

  • @anishasunar9041
    @anishasunar9041 4 ปีที่แล้ว +5

    No words Ramesh sir... Really really proud of you...god bless you forever

  • @humbhadur2507
    @humbhadur2507 2 ปีที่แล้ว

    जय नेपाल रमेस प्रसाईं सरलाई सलुट गर्छौ हामी जन्ताले

  • @keshargurung8063
    @keshargurung8063 4 ปีที่แล้ว +9

    GOOD SPEAKING RAMASH SAR सलाम छ नेपाल अारमीलाइ

  • @baijybal734
    @baijybal734 4 ปีที่แล้ว +2

    Jai Nepal🥰🥰🥰

  • @binnambantawarai7574
    @binnambantawarai7574 4 ปีที่แล้ว +30

    रमेश सर साच्चिकै सम्मान छ मेरो हृदय बाट सलाम छ

  • @madhavprasadsharmamadhavpr5495
    @madhavprasadsharmamadhavpr5495 4 ปีที่แล้ว

    सहि कुरा हो देश बचाउन गार्हो छ रमेश जी जस्ता कैयन रमेशको खांचो छ देशमा

  • @pricessgurung1893
    @pricessgurung1893 4 ปีที่แล้ว +6

    सलाम छ रमेश सर फ्रोम अमेरिका बाट

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 4 ปีที่แล้ว +25

    रमेश सर अबो हाम्रो रबि सर ले द लिडर सो ल्याउनु हुदैछ अबो तपाई पनि जानुपर्छ होइन साथीहरू र को को लाई हेर्ने मन छ द लिडर सो मा लाईक गरिदिनु होला सबै मित्रहरूले हाम्रो रमेश सर लाई

  • @saradhalamichane5839
    @saradhalamichane5839 3 ปีที่แล้ว +2

    कति अानन्द सुन्दा सुन्दा सुनिरहु लाग्ने रमेश भाईकाे प्रतुति। भगवान लाई धन्यवाद छ । याे अदभुत ज्ञानकाे भन्डार ले भरिदिएकाेमा।धेरैधेरै शुभकामना छ भाइ यश कृति फैलिरहाेस् 🙏🙏🙏🌺🌺🌺🌹🌹💐💐💐🍎🍍

  • @narayanbabu8978
    @narayanbabu8978 4 ปีที่แล้ว +15

    सलाम छ रमेश प्रसाईं सर जय नेपाल 🇳🇵

  • @krishstha3230
    @krishstha3230 4 ปีที่แล้ว +1

    रमेश प्रसाइको साहस हाम्रो नेपालकोे सेनामा पनि होस

  • @rupatamang6917
    @rupatamang6917 4 ปีที่แล้ว +10

    God bless u both ramesh and jivan bista ssthi love u from 🇰🇷🇰🇷🇰🇷🇰🇷🇳🇵🇳🇵🇳🇵

  • @purnaprasadneupane6145
    @purnaprasadneupane6145 4 ปีที่แล้ว +1

    Jaya ramesh sar ji

  • @dayanidhibhattarai8978
    @dayanidhibhattarai8978 4 ปีที่แล้ว +64

    रमेश प्रसाईं जिन्दावाद ।

  • @surentamang7586
    @surentamang7586 4 ปีที่แล้ว +1

    Ramesh daju love u

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 4 ปีที่แล้ว +6

    मेराे देश मा सच्चा मानवियता तिर्थस्थल बनाउन प्रयास गर्नि कृष्ण कंडेल प्रधानमन्त्री हुनुपर्छ।

  • @anamolshahi1625
    @anamolshahi1625 4 ปีที่แล้ว +1

    Wow👏👏👌

  • @jagdishchandnepali6768
    @jagdishchandnepali6768 4 ปีที่แล้ว +17

    सलाम छ रमेश प्रसाईं दाइ लाई
    जय नेपाल जय नेपालि

  • @chhabimuskan3657
    @chhabimuskan3657 4 ปีที่แล้ว +2

    सलाम छ रमेश प्रर्साईं सर हजुर लाइ

  • @visionoftechnology3087
    @visionoftechnology3087 4 ปีที่แล้ว +24

    देशप्रतीको यो बुलन्द आवाजलाई अन्तरहृदय देखि नै उच्च सम्मान गर्दछु । यस्तै महान बिचार भएका सपुतको यो देशलाई खाचो छ ।
    Slaute Ramesh ji...

  • @subbakhatri9480
    @subbakhatri9480 4 ปีที่แล้ว +2

    रमेश जि को दमदार प्रस्तुती रमेश जि कबिन्द्र जंग साह हैन कबिन्द्र जंग थापा हो सर

  • @binodrpl1752
    @binodrpl1752 4 ปีที่แล้ว +38

    Ramesh Prasai able to be judge of "The Leader" नेपालमा रमेश प्रसाइ जस्तो क्षमतवान मान्छे हुनु नै नेपालिको गर्वको कुरा हो

  • @priyasharma8105
    @priyasharma8105 4 ปีที่แล้ว

    🇳🇵Hamro Nepali bir gorkhali 🇳🇵jay Nepal 🇳🇵 I love my Nepal 🇳🇵

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 ปีที่แล้ว +7

    Salute to Nepal Sena n ramish parsai dai very proud to them I love Nepal jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️

  • @user-vu2tw5ys2s
    @user-vu2tw5ys2s 4 ปีที่แล้ว

    Wow sahi ho...kura salute xa hjrlaii

  • @kamalrokaya9732
    @kamalrokaya9732 4 ปีที่แล้ว +6

    Such a great motivation powerful speech

  • @Jhapanews
    @Jhapanews 4 ปีที่แล้ว

    रमेश प्रसाई दाईको सम्मान स्वरूप १ like गरौ ।
    🇳🇵🙏

  • @s.kmusiconlinekhabar642
    @s.kmusiconlinekhabar642 4 ปีที่แล้ว +19

    जय होस त्यो आमा को जुन आमा ले येस्तो भाग्यमानी सपूत जन्माउनु भयेको छ ! रमेश दादा लाई हिर्दय देखि नै धन्यवाद दिन चाहन्छु सधै तपाई को यो आवाज सुन्न पाउ !!!
    जय नेपाल
    एक like रमेश दादा को लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @tikaramupreti7087
    @tikaramupreti7087 4 ปีที่แล้ว

    रमेस भायि तिमराे यिछा कामना पूरा हाेस जये नेपाल

  • @lifeset4026
    @lifeset4026 4 ปีที่แล้ว +3

    Wow! Great ramesh ji and thanks to Nepal army

  • @mohanbista1202
    @mohanbista1202 4 ปีที่แล้ว

    रमेश दाइको कुरा मन पराउने जति यता👍️👍️👍️

  • @myjourneyroshan
    @myjourneyroshan 4 ปีที่แล้ว +8

    रमेश प्रसाईं को कुरा लाई सबै को मझ पुराउन पर्छ

  • @mbnsrokaya6550
    @mbnsrokaya6550 3 ปีที่แล้ว

    यो सेना को बारेमा भनेको ऊदारण धेरै मन छुयो
    सलाम छ । रमेश जी सेनाले सीक्नु पर्छ देश भक्त के हो बुझ्नु जरुरी छ ।

  • @Dschanneltv
    @Dschanneltv 4 ปีที่แล้ว +14

    नेपाली सेना अलिकति सुस्त नै देखिन्छ जाग्न जरुर छ दिन दिनै देश लुटिन्दै छ।