MITHILA SHARMA !! BISWA LIMBU PODCAST
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
मिथिला शर्मा नामै काफी छ एक छत्र राज गर्नु भो क्यारेकटर पनि राम्रो जुर्थ्यो धन्यवाद बिस्व सर उहाँलाई ल्याउनु भएकोमा 🎉🎉🙏🙏
My Favourite Actress Mithila Sharma ❤❤❤
दाइ बैज्ञानिक,साइकोलोजिस्ट,researcher ,लाई ल्याउनुस न।केही परिवर्तन को कुरा गरुम।
मेरो लागि सदाबाहार कलाकार हो. मिथिला शर्मा मेम love u mam
आहा नेपाली फिलिम जगत कै आमा मलाई मन पर्ने आमा
मिथिला शर्मा जतिको ट्यालेन्ट आजसम्म मैले यस्तो बुढी आमाहरु भएर खेल्ने कलाकार त्यति देखेको छैन।❤
सिनेमामा मात्र नभएर हाल नेपालमा चलिरहेका रियालेटी शो हरुमा पनि सबै आमाहरु मध्य मलाई मनपर्ने आमा मिथिला शर्मा र रियालेटी सो हरुमा धेरै जज दिदिबहिनिहरु मध्य मै मेरो बेस्त जज मिथिला शर्मा आमा❤ झोरा नमस्ते
नेपाली चलचित्र क्षेत्रको सबैभन्दा मन पर्ने अग्रज कलाकार आदर्णीय दिजु मिथिला शर्मा उच्च सम्मान छ 🙏 मायाँ ❤️ छ
मेरो उमेर ९ बर्ष हुदा देखी देखेको मिथिला दि लाई यतिका बर्षसम्म पनि उस्तै देख्छु ।
बरिस्ट अनि मलाई धेरै मन पर्ने कलाकार 🙏 मान्छे जति राम्रि अझै राम्रो बोलि बिचार कति मिठो हासो हरेक सब्दमा मीठास धेरै खुसि लाग्यो हजुरको अन्तर्बाता हेर्न पाईयो हजुर लाई मनै देखि सम्मान अनि धेरै माया दिज्जु ♥️♥️🙏🙏
कुशल नृत्याङ्गना सफल कलाकार मिथिला दिदी लाई सुन्न पाए खुशी लाग्यो। धन्यवाद बिश्व जि 🙏
Namaskar ma’am 🙏❤
दाई अबको पालोचाहिँ भुवन केसीलाई बोलाउनुहोला बिन्ती छ मलाई एकदमै उहाँको जीवनी सुन्न मन छ हजुरले राम्रोसँगले सोध्नु ❤❤❤हुन्छ त्यही भएर हजुरको कार्यक्रममा भुवन सरले बोलेको हेर्न र देख्न मन छ
मिथिला शर्मा दिदीको कति राम्रो छ सोच धेरै धेरै धन्यवाद छ हजुर लाई ❤❤❤❤❤❤❤❤❤
Best and respected actress 👌❤🥰
Sarai manparne kalakar launu vsyo bissa g Thank you
भुवन के सि सर लाई बोलाउनु न दाइ मेरो घर मा सबै जाना को बेस्ट हिरो हो तेसैले🙏🙏🙏
❤❤❤ me to
Sahi ho hero vaneko onlyone bhuwan kc sir👏👏👏
आहा सुन्दा पनि आनन्द आउने मिथिला दिदी का कुरा❣️😘 सधै मन पर्ने✌️🌺
आदरणिय
मिथिला शर्मा दिजु
मैले उहाँ लाई 2068 साल तिर एउता कार्यकम मा भेटेको थिए एकदम सरल , उहाँ को बोली मा।
2042 साल को विश्वास फिल्म बाट आउनु भएको थियो। चेलीबेटी, जीवन सङ्घर्ष ,अधिकार, महामाया मा लीड हिरोइन ❤
कमसल फिल्म लिड अभिनेत्री भन्दा पनि चरित्र अभिनेत्री मा आउनु भएकाे थियो पछि
लिड अभिनेत्रि भन्दा पनि चरित्र अभिनेत्रि मा उहाँ अब्बल 2057 साल पछि उहाँ चरीत्र अभिनेत्री मा देखा पर्नु भयो।
आफ्नो अभिनय को उच्च तह बाट 4 दर्शक बाट सक्रिय मिथिला दिदि लाई सलाम ❤🙏
महिला कलाकार मध्य भद्र भलादमी सालिन हर अभिनय गर्न सक्ने अनि कलाकार जीवनमा पाइला टेकेदेखी अहिले सम्म उहा यही चलचित्र छेत्रलाई तन मन हर चिजले कतै देश विदेश नगई गुमनाम ब्रेक नलिकन लामो समय एक छत्र राज गर्नुहुने आदरणीय मिथिला शर्मा प्रति 🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Legendary Actress 🙏 Mithila Sharma Mam🙏
उहिले सिनेमा हेर्दा एउटा गरिब बुढिआमा जो मनैमा बस्नुहुन्थ्यो ।
mihila sarma nepali muvie indesty ko one of the favourite artice❤
कसरी ब्यान गर्नु उहाको कलालाइ महान कलाकार नमन ❤️❤️
नेपाली सिनेमा जगत महान
मिथिला शर्मा धेरै राम्रो कलाकार
हामी तिनभाई आफ्नो मान्छे बाटुली कहा भेटीयला धेरै चलचित्रहरु छन्
Thank you so much 221 subscribers family🎉🎉keep supporting guys ❤
She was my dance teacher in my school. Lots of love❤❤❤❤❤
आहा कति मीठो कुराकानी 🙏🙏❤️❤️
Ek safal nritye kalakaar mithila d lai aaja dekhna suuna pauda Sarai Khushi lagyo🙏❤️ani biswo Vai lai dhannebaad❤️👍
अति मनपर्ने कलाकार मिथिला ।♥️
one of the my best actress .always big fan
Mero favourite nayika mithilaa sharma di jyu😍 always best acting 🙏🙏🙏
sadai ko asal character❤❤
मलाई मन पर्ने कलाकार मिथिला दिदी नमन🙏🙏♥️👌👌👌👌👈️👈️👈️♥️♥️♥️♥️🎉♥️🎉♥️
तपाईको यो कुरा कति चित्त बुझ्छ तपाईं मात्र यस्तो ब्यक्ती हो ग्रहेणी मैलालाई सर्पोट गर्ने ।❤
Biswa Sir आजभोली तपाईको पोडकाष्टको हाईलाईट अति लामो हुन थाल्यो सकिन्छ भने हाईलाईट राख्दै नराख्नुहोस् सकिदैन भने छोटो मिठो राख्नुस् हौ ।
मिथिला शर्मा दिदी लाई सम्मान छ सार्है राम्रोसँग अभिनायगर्ने नृत्यमापनि उस्तै हेर्दापनि अनुसासित
सबै भन्दा मन पर्ने कलाकार ❤
धेरै धन्यवाद दिदी 👏👏👏
Thank you so much for 380 members 🥰🫶😘🙏😢❤
मलाई त नेपालको कोहि हिरोहिरो जस्तो लाग्दैन मलाई त भुवन केसी लास्टै हिरो लाग्छ दाइ मिल्छ भने किसीलाई बोलाउनु न कत्रो सम्मान पाउनुभएको छ इन्डियामा त त्यत्रो सम्मान दिए तपाईँ चाहिँ गाली नगर्नुहोला त्यो प्रकाश सुवेदीले जस्तो त्यस्तो प्रकाश सुवेदी चुत्यालाई त बहिष्कार गरे हुन्थ्यो भुवन केसी सरले बिन्ति छ भुवन केसी सरलाई बोलाउनु र राम्रो कुराहरु मात्र सोध्नु है।
Prakash dutraj r kepina gotame lae linu paryo bro please
Khai kina kina malai uha sarai manai dekhi man parxa ❤️❤️❤️🙏❤️😘malai sabai vanda man parne kalakar
Life and death ? Well said.....beautiful... Wow! ❤️😇
Namaste Biswa Limbu Dai ma Hjr ko podcast Continue herxu Hjr ko podcast Ramro Lakxa Plz Dai mongolian Heart ka Raju Lama Dai lai herna man xa Hjr ko podcast ma mero Request xa Biswa g lai please Hjr ko podcast Continue herxu
🙏🙏
वाउ अति मन पर्ने मलाई
Hamro samajma sab bhanda dherai NARI le Nari lai nai Daman gari rakheko x.jab samma NARI le Nari lai bujdain r support gardain.Nari le dukh khepnu parx.
Aba legend haru leunu vanne mero cmnt hernu vo jasto xa mithila ma'am 🙏❤️❤️
My favourite actress 🙏❣️❣️
Purana film heryo bhanya sabai ma mithila diju,aunty hunuhunxa...shubhakamna.
Favorite Actress Mithila Sharma 🙏❤️
पारस साह लाई ल्याएर रेकड ब्रेक गर्नु न एक चोटि सुनौ राजकुमारको जीवन भोगाइ सुख दुखको भोगाइ कि ज्ञानेद्रलाइ नि बोलाएर पोर्डकास्ट गर्नु त कति कलाकार नेताको नात्र कुरा सुन्नु
मेरो लागि मिथिला मेम सयौं भन्दा राम्रो कलाकार हो उहाँको acting मलाई रेल जस्तो लाग्छ ❤love you mam
मिथिला दिज्जु 🙏🙏❤️❤️
हामी पनि एक आपसमा साथ सपोर्ट गरेर अगी बडौ है साथी हो।
Hjrko choicema 1 bahek sab milyo malai 2 ma shiva dai❤️but all man parxa❤️❤️❤️❤️❤️🙏
good luck❤❤❤❤
favourite actress 🙏
❤
biswo ji I respect u . But after khuikel would be reduce this is The God gift for u .
darsan mithila mam ❤❤
Paul shah ko fan ko ko hunuhunxa yeha ❤
राजेस हमालको आमा, हामी सबैको आमा मिथिला शर्मा❤❤
Biswa Bhai aba sabeena karki Lai Pani lyaunu paryo
My favorite ❤
मिथिला दिदीलाई प्रणाम।
Aaha kati aama i love you
❤❤❤
🙏🙏🙏❤️❤️❤️❤️
सानो अभिवाकको रोलमा साप्फी हेरेर हुर्केको थिए।
🙏🙏🙏❤
salut mithila ji🙏❤
Mithila Sharma lai hern Vaya nii yo movie hernu xa😊❤❤
Ajokal movie ma dekhna na pauda 😢😢
Wow ❤❤❤❤❤
कलाकारहरुको पनि कलाकार जस्तो लाग्ने मिथिला दिज्यू !!
Kati belaa diuty sakinxa r purai sunnu hola malai sabai vanda man parne mithila sarma🙏
More respectable person Mithila Sharma mmaam❤🙏
Mithila didi❤❤
🙏🙏मिथिला दिज्जु
Mithila KO voice sunda xuttai Avas hunx sayad balyakal KO yad hola
NARI bhaneko Ghar ko pilot ya driver ho.kinki .euta driver le gadi lai kasari r Kati speed ma laijane bhanne sabai tha hunx r gadi ko kharabi bare sab thaha hunx.
Mithila Didi 🙏
मिथिला शर्मा र केकि अधिकारि एक मात्र कसैले दाग लगाउन नसकेको पात्र,respect both❤
Aphu satya R Shebatoma Hedivni kseli Chunasgdeena mimkokura sheho
Nepali film industry ma caste wise herne ho bhane jati pani Sharma haru chan sabai ramri
Sambhu rai laini leunu pareu
Wow🎉❤
Please don't bring like kueko man kuiiiikeeeel
B
कुशल नृत्याङ्गना सफल कलाकार मिथिला दिदी लाई सुन्न पाए खुशी लाग्यो। धन्यवाद बिश्व जि 🙏
मेरो उमेर ९ बर्ष हुदा देखी देखेको मिथिला दि लाई यतिका बर्षसम्म पनि उस्तै देख्छु ।
❤❤
❤❤❤❤❤❤
🙏❤️❤️
🙏🙏🙏❤️❤️❤️
🙏🙏🙏❤️❤️❤️
❤❤
❤❤❤