मुकुलले फेरि खोले पोल, “इन्दिराबारे पहिला नै थाहा थियो” || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ย. 2024
  • मुकुलले फेरि खोले पोल, “इन्दिराबारे पहिला नै थाहा थियो”
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 97

  • @ThapastationeryNepal
    @ThapastationeryNepal หลายเดือนก่อน +28

    हाम्रो देश नेपाल मा जति जोगि आए पनि कानै चिरेका जस्तै हुन ।

  • @nearais
    @nearais หลายเดือนก่อน +12

    त्यसै सन्दिपले भिषा नपाएकाे हाेईन, ५ पैसा काे अाैकात पनि बाकि रखेन्न याे नेताहरुले, छ्या !!

  • @sushilghimire6944
    @sushilghimire6944 หลายเดือนก่อน +14

    कति छिटो नाङ्गियो हौ रास्वपा। यस्तो हर्कतले नेपाल जनता लाई निसारा र आक्रोश भन्दा अरु केही हुँदैन ।

  • @user-nu1hz9ne8g
    @user-nu1hz9ne8g หลายเดือนก่อน +21

    ए रामहरि घडिचो तेरो भाउजू लाई केग्रने सबै नेपालिलाइ भुटानि बनार बेचेर पनि मन्त्री बनेको छे अब राजिनामा माग

    • @ganeshthapa6624
      @ganeshthapa6624 หลายเดือนก่อน

      त मुजि घण्टीको झोले लाई सम्मानको साथ माचिक्ने भन्छु।

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 หลายเดือนก่อน +1

    Nice news, Kathmandu

  • @karnagurung769
    @karnagurung769 หลายเดือนก่อน +2

    रा स्व पा पनि लग्यो खोला खोलै

  • @sachinkhadka7847
    @sachinkhadka7847 หลายเดือนก่อน +4

    NGO को बिस्वास लाग्दैन है मलाइ चैइ

  • @SmilingFishBowl-xw1jr
    @SmilingFishBowl-xw1jr หลายเดือนก่อน +5

    सबै तेस्तै हो अलिकती भन्डाफोर हुनु दिनुपर्यो नि।😂😢😅

  • @TejNarayanNeupane-x2g
    @TejNarayanNeupane-x2g หลายเดือนก่อน +2

    अब इन्दिराले गाउँतिर गएर लोकल रक्सी बेचेर जीवन निर्वाह गरे हुन्छ।

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr หลายเดือนก่อน +6

    दल्क्का नामका झुंडहरु सब मानव तस्कर हुन।

  • @Aayam33
    @Aayam33 หลายเดือนก่อน +8

    काण्डैकाण्डको देशमा यस्ता काण्ड भइरहन्छन् । जुन जोगी आए पनि कानै चिरेका हुन् । जनताको नाममा आफ्नै दुनो सोझ्याउँछन् ।

  • @bhaktasaud1106
    @bhaktasaud1106 หลายเดือนก่อน +4

    पदीय मर्यादा काे दुरुपयोग हो 😢😢😢😢

  • @Sadhanarai12
    @Sadhanarai12 หลายเดือนก่อน

    Yesto karya le garda biswa samu hamro desh ko chabi bigryo

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 หลายเดือนก่อน +6

    हाेइना घण्टी मा चाेर हरु मात्रै छकि के हाे

  • @bidurthapa5404
    @bidurthapa5404 หลายเดือนก่อน

    जान्नेलाई छान्ने घण्टि मालिकको पुराना पार्टी भन्दा फरक विचार र सिद्धान्त भनेको यहि होला ।😅

  • @Jitendraupadhayaya-1
    @Jitendraupadhayaya-1 หลายเดือนก่อน +11

    राम्रा भनेको त
    किरा परेका पो रैछन
    पैला सभापति
    अहिले सभामुख
    एकचोटी रेकर्ड काण्ड
    काण्ड नियन्त्रण गर्न आएका काण्ड हरु😂

  • @hemantasijapati6573
    @hemantasijapati6573 หลายเดือนก่อน +1

    दुर्गा ले उपसभामुख मानव तस्कर मा लागेकी छन भनेर पहिल्यै भनेका थिए आज सत्य भयो । पैसा लिएर मानिस अमेरिका लिने व्यवस्था गर्दै थिईन रे , यसमा अन्य साङसद पनि जाेडिका छन जस्तो छ ।

  • @bindumallashah7409
    @bindumallashah7409 หลายเดือนก่อน +1

    पार्टी नेता भन्नु पनि नेपाली लाई अपाच्य भई सक्यो ।

  • @gomadhungel3919
    @gomadhungel3919 หลายเดือนก่อน

    अब उपसभामुख तिर खनिए छन।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy หลายเดือนก่อน

    घन्टा को काम यस्तै हो कोही गतिला छैनन्, पुराना पाटी को त कुरै नगरौ, देश सके

  • @raisujan2984
    @raisujan2984 หลายเดือนก่อน +10

    रासपा ठगैठगहरुको एक पाटि हो

    • @tekrai8393
      @tekrai8393 หลายเดือนก่อน

      त खते ठग हो ,

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 หลายเดือนก่อน +5

    एमाले माओदादी काङ्ग्रेस चोरै हुन रा स्व पा अलि सद्दे दल होलाकी भनेको यो त झन माहा चोर भएर निस्क्यो बालेन ले भनेको बास्तव मा सहि भनेका हुन

  • @faridasinghembya2365
    @faridasinghembya2365 หลายเดือนก่อน

    Very good news rashmita udash jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l หลายเดือนก่อน +1

    उपसभामुखले एस्तो चाहिँ नगर्नु पर्नेहो

  • @avimufcns
    @avimufcns หลายเดือนก่อน +9

    रासपा ठग़ैठगहरूको एक झुण्ड हो ।

  • @GeeMocktan
    @GeeMocktan หลายเดือนก่อน +2

    This is just a tip of an iceberg. Such game has been going on since 1990 onwards.

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9u หลายเดือนก่อน +2

    भाग बन्डा को राजनीति गर्ने रासोपा को पनी काम छैन

  • @karnapurja5588
    @karnapurja5588 หลายเดือนก่อน

    मुकुल लाई जेल हाल्नु पर्छ यस्तो कुरा हरु थाहा हुदा हुँदै पहिला किना चुप बसेको

  • @Delje960
    @Delje960 หลายเดือนก่อน

    नंया पार्टीले ८४ को चुनाबमा मजाले बहुमत ल्याउने भो

  • @LimboozDream
    @LimboozDream หลายเดือนก่อน +2

    Mauka ma 4ka hanna khojekai ho alikati matra mistake vako ho

  • @choonveerrai2451
    @choonveerrai2451 หลายเดือนก่อน

    Khaie NGO maam haru...

  • @supranacharya7702
    @supranacharya7702 หลายเดือนก่อน +3

    Naya chor

  • @govindasunar1836
    @govindasunar1836 หลายเดือนก่อน +2

    Visa laako vaa ta Kati paisa Khana thiyo Vijay nadina le ho

  • @rameshsubedi5132
    @rameshsubedi5132 หลายเดือนก่อน

    बाहुनलाई गाली गरी हेर्ने भोटेहरु झन् खत्ता हुन्छ। यिनीहरू आफैँ मानवतस करोड सबै

  • @user-mg6pu3kt3m
    @user-mg6pu3kt3m หลายเดือนก่อน

    Ghadi ko kura uataunu ho

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 หลายเดือนก่อน +3

    यो देशका ठुलाठुला नेताहरु दिउँसै दूतावासमा गएर, लम्पसार परेर कोही सूचना बेचेर कोही नदीनाला र देशै बुझाउने तयारीमा छन् भने विचारा उपसभा मुखलाई मात्रै के दोष दिनु।। पहिले आफ्नो अनुहार हेर्ने गर।।

    • @Fire10101
      @Fire10101 หลายเดือนก่อน

      Sab apraadhi hun bichara bhanera apraadh lai normal dekhaauna khojney tw pni apraadhi hos

  • @PrakashBista-ic7fy
    @PrakashBista-ic7fy หลายเดือนก่อน +2

    Rasopama aba gatila manchhe ko ko chhan aba.tini haruko Pani bistarai ved khulchha hola.yo party khatarnak rachha.sabai sachet hunu paro

  • @sumankarki6753
    @sumankarki6753 หลายเดือนก่อน +4

    नेपालको राजनीतिमा रासपा नै घाँडो भएको रहेछ।

  • @tseringamar2002
    @tseringamar2002 หลายเดือนก่อน

    देउवा पत्नी लाई हराएर देखाउ मुला जनजाती कुनै पदमा गयो की टाउको दुखाई मुटु दुखाई का टो खाने लाई वास्तव मा सीमा कटाउनु पर्छ। अनि देश बन्छ ।

  • @dineshshrestha7461
    @dineshshrestha7461 หลายเดือนก่อน +2

    Ngo chalaune manchhe le desh bigareko.

  • @stonergamingnepal2063
    @stonergamingnepal2063 หลายเดือนก่อน

    Masubhat khayeko nikalxani jhole masubhate haru next time pani masubhat kha jholez guyz

  • @bibeklamichhane2450
    @bibeklamichhane2450 หลายเดือนก่อน

    Yesta RSP la garda Sandip la visa navayako raixa

  • @govindasunar1836
    @govindasunar1836 หลายเดือนก่อน +2

    Rasapa rip

  • @dhrubamaharjan8732
    @dhrubamaharjan8732 หลายเดือนก่อน

    Mahilako programme ma purush haru kina sifaris gariyo ta?

  • @user-qy5tx8ow6k
    @user-qy5tx8ow6k หลายเดือนก่อน

    Kasto Karuna vap

  • @rudrabasnet7440
    @rudrabasnet7440 หลายเดือนก่อน +1

    yo pani manxe bechne ma darj bhixan
    thabko patikini parin

  • @nilima4716
    @nilima4716 หลายเดือนก่อน

    Nepal ma matra vansun chalcha ya hamro usa 🇺🇸 ma chaldina sabi la yadd garnu hola yo yata hami sabi la thacha.

  • @kanxo123
    @kanxo123 หลายเดือนก่อน +1

    Ma chaii bhagawan mandina haii ini harulai ..adi Galat garekaa xan vane jell kochdiy hunx

  • @makarlimbu8049
    @makarlimbu8049 หลายเดือนก่อน +2

    घडिचोरले कसरि पत्तोलगायो अरुले कुकर्मकाम गरेको? हैट, तेसै घडिचोर हुन्छत

  • @mahabir566
    @mahabir566 หลายเดือนก่อน

    फसे पछि सबै ले तेइ नै हो भने त अब कमाइ त गर्न नया नया प्लान हुन्छ्न भन्डाफोर भय म निर्दोस कसैले फसाको हो भने त पुरानो भनाइ पुरानो नै हो

  • @jangamahat5659
    @jangamahat5659 หลายเดือนก่อน

    Esta dhamira arupani holan aba kelauna paryo

  • @user-lx4ho9dl8y
    @user-lx4ho9dl8y หลายเดือนก่อน

    ओ हेलो पत्रकार नहोदय यो काङ्ग्रेसको सामसद होइन अबत सरकार होलानी

  • @sushanshakya60
    @sushanshakya60 หลายเดือนก่อน

    Aba Junior Aarju Bhauju Pani Ayexan Politics Ma.

  • @TopBagalemagar
    @TopBagalemagar หลายเดือนก่อน

    Ke new pau Kanika chapeau bhane KO hehi ho

  • @neupanekulraj5632
    @neupanekulraj5632 หลายเดือนก่อน

    Aafno pad ko durupayaog vo hjr' kamsekam Aafno garimamaya pad ko khyal rakhnu pareyo jaha pani khali karuna vab matra vanxa hjr ko parti ley yesto kaha hunxa

  • @user-qy5tx8ow6k
    @user-qy5tx8ow6k หลายเดือนก่อน

    Sop chora

  • @hkghale4299
    @hkghale4299 หลายเดือนก่อน

    yo kahile ko kuro ho date month and day pani vane best hunthe ki?

  • @reshambudha8814
    @reshambudha8814 หลายเดือนก่อน

    अब यहीँ काण्डमा मगर भएकै कारणले राजिनामा दिने बनाउँछ हैं।बाहुनवादी राजनीतिले😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

    • @sunnyjee9657
      @sunnyjee9657 หลายเดือนก่อน

      Please jayko kura nagarau k ho pahila ramrari bujhne dhairyata ta rakhnus.

  • @prakashwagle9330
    @prakashwagle9330 หลายเดือนก่อน

    Rasapa dollerai party raixa kay ho?😂😂😂😂😂

  • @yograjkhadka2697
    @yograjkhadka2697 หลายเดือนก่อน

    मुकुल ढ्काललाई स्वतन्त्र पाटिले निक्काल्नु नै स्वतन्त्र पाटिको उधोगती हो ।जय नेपाल

  • @LoveNepal-u4z
    @LoveNepal-u4z หลายเดือนก่อน +1

    खै के खै के पुराना ले लुटे लुटे अब नयाँ भनियकाे रास्वपा त झन महाँ ठग पार्टी पाे रहेछ जता ततै बिबादै बिबाद मा....

  • @bigskytreks
    @bigskytreks หลายเดือนก่อน

    के गर्ने के नगर्ने पहिला पुराना दल हरुको छानविन गर

    • @Fire10101
      @Fire10101 หลายเดือนก่อน

      Purano naya sab ko garney ho

  • @ganeshthapa6624
    @ganeshthapa6624 หลายเดือนก่อน +1

    महा ठकहरुको झुण्ड

  • @BinodShrestha-gm4vw
    @BinodShrestha-gm4vw หลายเดือนก่อน +2

    Ravi lamichane pani ladaa nai raixa ....aabo kaslai vote dine khoi

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh หลายเดือนก่อน +2

    रबि चोर होइन भनेको म अहिले थाहा भयो खतम रहेच

  • @sureshadhikari5324
    @sureshadhikari5324 หลายเดือนก่อน

    यी पुराना दलका भ्रष्ट र झोलेहरुलाई खुराक भो रा स्व पा ले छानबिन गरेर गल्ति गर्नेलाइ निकाल्ने छ।

    • @Fire10101
      @Fire10101 หลายเดือนก่อน

      Pahila rabi lai nikaalera khaii dekhaayeko

  • @amritsunuwar21
    @amritsunuwar21 หลายเดือนก่อน

    Yo ghadi ⏰ chorlai ghokro futne gari hannu bela ayo ysko gundagardi dherai vayo

  • @Yubrajkandel
    @Yubrajkandel หลายเดือนก่อน

    पदकाे गरिमा, मर्यादा र नैतिकता नबुझ्ने उपसभामुख कुन पार्टीका हुन् ? गतिलाे पदमा जाने र पठाउनेले गणतन्त्रको नाटक गरेर देश लुट्ने पद श्रृजना गरेका रहेछन् ।

  • @govindasunar1836
    @govindasunar1836 หลายเดือนก่อน

    Karuda le hamilai ni. Sipharis gar na ta

  • @Khotang40
    @Khotang40 หลายเดือนก่อน

    बेलैमा थाहा पाउने मौका मिल्यो रास्वपा ठग धन्दा यदि राज्य ब्यबस्थाको सबै पदमा पुगे त देशै सिक्किमे करण गर्थेछ बाफ्रे...🤔🤔

  • @alxra1_e909
    @alxra1_e909 หลายเดือนก่อน

    यिनी त त्यत्ति बाठी जस्तो लाग्दैन कतै हाम्रो रबि दाई ले नै सेटिङ्ग मिलाको जस्तो लाग्छ

  • @ayanayukitchen9989
    @ayanayukitchen9989 หลายเดือนก่อน

    Rabi re team lai jasari pani guda tekkauney bayo. Budo pakha ko jal jel ma garo cha naya haru lai tik ne.

    • @Fire10101
      @Fire10101 หลายเดือนก่อน

      Naya purano duiwatai chor hun

  • @ranbahadurbk148
    @ranbahadurbk148 หลายเดือนก่อน +3

    अब एमाले काङ्ग्रेस ले प्रतिपक्ष लाई अनेक षड्यन्त्र गरि फसाउने काम गर्दै छन्