Can we survive without foreign employment?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • Imagine a Nepal where millions of Nepalis are forced to return home from abroad, leaving behind their jobs and livelihoods. What would happen to our economy, our youth, and our future?
    In this video, we explore the potential consequences of Nepal banning foreign employment. From the devastating impact on our remittance economy in Nepal, to the depletion of our foreign currency reserve, and the risk of hyperinflation, we examine the far-reaching effects of such a ban.
    We also discuss the effects on Nepalese youth and employment, as millions of young Nepalis would be forced to compete for limited job opportunities in Nepal. Would this lead to a brain drain in Nepal, as our best and brightest minds are unable to find suitable employment?
    Furthermore, we look at the challenges Nepal's human resource development would face, as we struggle to equip our youth with the skills needed to compete in the domestic job market. And finally, we ask the question: can Nepal achieve self-sufficiency in its job market, or would we be forever reliant on foreign employment?
    Find Long Story Short on:
    TH-cam: / @longstoryshort18
    Instagram: / longstoryshort1031
    Tiktok: www.tiktok.com...
    Aayush Pokhrel: www.instagram....
    MentorLab education is an education aggregator offering the best degree,certification and study abroad courses from leading universities around the world!
    Visit their website edu.mentorlabn... to know more.
    Presenter: Aayush Pokhrel
    Research/Script : Binod Neupane

ความคิดเห็น • 17

  • @kridak23
    @kridak23 2 หลายเดือนก่อน +2

    अन्धकार बिना उज्यालो कहाँ हुन्छ र.

  • @Gaurab369
    @Gaurab369 2 หลายเดือนก่อน

    यो जानकारी को लागी धेरै धेरै धन्यवाद ❤❤❤❤❤

  • @Gaurab369
    @Gaurab369 2 หลายเดือนก่อน +2

    त्यस्तो अवस्था आएमा नेताहरुले देश छोडेर जान्छन् र देश बेच्न पनि सक्छन् त्यसैले नेपालमस राजतन्त्र फर्कीयो भने देश बिकास होला नत्र हामीले बिकल्पको सपना नदेखे हुन्छ।

    • @binodneupane1656
      @binodneupane1656 2 หลายเดือนก่อน

      Desh aalu ho bechdina Lai? Hawa

  • @Gaurab369
    @Gaurab369 2 หลายเดือนก่อน

    बैदेशिक रोजगारीमा प्रतिबन्ध लगाउने हो भने जनताहरुको ऋण माफ गर्नुपर्छ नत्र ऋण तिर्ने अवधि र ब्याज कम गर्नुपर्छ र कल कारखानाहरू खोलेर बिकास गर्न सकिन्छ र आत्मनिर्भर बन्न सकिन्छ तर शिक्षा, स्वास्थ्य, सुविधा, यातायातमा धेरै सुधार गर्नुपर्छ र १२ कक्षा सम्म पढ्न निशुल्क गर्नुपर्छ र Nursery, L.K.G र U.K.G हटाएर अमेरिकाको जस्तो ब्यवस्था ल्याउनुपर्छ।
    अमेरिकामा सुरुमा केजी कक्षा हुन्छ र त्यसपछि सिधै कक्षा १ देखि कक्षा १२ र अरु अरु हुन्छ। हाम्रो दुइ बर्ष समय बर्वाद भएको छ। बिदेशको जस्तै यातायातको ब्यवस्था हुनुपर्छ सिदै पैसा तिर्ने ब्यवस्था भन्दा बस कार्ड बनाउने र बस कार्डमा पैसा हाल्ने र बस चड्दा आफ्नो बस कार्ड कार्ड रिडर मा राख्ने र निकाल्ने र उत्रिने बेलामा कार्ड रिडर मा बस कार्ड राख्ने र पैसा आफै काटिन्छ र नेपालको बसमा अत्याधुनिक प्रविधिको जडान गर्नै पर्छ पैसा नतिर्ने हरुको तुरुन्तै फोटो RTA अफिसमा अटोमेटिक पठाउने ब्यवस्था हुनुपर्छ र फ्रिमा कार्ड नदेखाइ यात्रा गर्ने व्यक्तिहरू हुन सक्छन् र त्यस्ता ब्यक्तिहरुलाई कारबाही गर्न १००० जरिवाना वा यात्रा गरेको दुरीको पैसा भन्दा १०० गुना बडि जरिवाना तिर्नुपर्ने र समयमा जरिवाना नतिरे बैंक खाता बाट आफै पैसा काटिने ब्यवस्था हुनुपर्छ।

  • @mrafun9007
    @mrafun9007 2 หลายเดือนก่อน +1

    Keep going 💪 ❤

  • @dhirajpantt
    @dhirajpantt 2 หลายเดือนก่อน +6

    k ho yesto muji..promotion ni consultancy ko..ani k khana video banako

    • @nihsyub1039
      @nihsyub1039 2 หลายเดือนก่อน +2

      Bhagna sake bhag kancha natra dukha puchas

  • @hoishirain8792
    @hoishirain8792 2 หลายเดือนก่อน

    Informative video, you have gain one subscriber. until and unless the stable government exits nothing will change.
    tourism sector should be increase and digital Nepal should launched in the country

  • @Ashish12-zg7cg
    @Ashish12-zg7cg 2 หลายเดือนก่อน +3

    नेपालमा भविष्य छैन

  • @RiseUpNow364
    @RiseUpNow364 2 หลายเดือนก่อน +1

    dai tapai kun bata vdeo edit garnu hunxa

  • @rajurai9149
    @rajurai9149 2 หลายเดือนก่อน

    ए युटुवे भाते, विदेश जानेको संख्या भनिस आउनेको संख्या पनि भन्, के हवाई जहाज उनिहरूलाई पुर्याएर रित्तै फर्केको देखिस् ?

  • @p.d7375
    @p.d7375 2 หลายเดือนก่อน

    Sabvanda paila neta haru jati bidesh vagxan ani nepali haru vokai morxan. Ti chor haru sanga bolni skill matra xa yi kura haru garne xaina

  • @WuShang_Clan592
    @WuShang_Clan592 2 หลายเดือนก่อน

    yesto vayo vani nepal lanka vanda khatam hunxa😂😂

  • @lebingiri9958
    @lebingiri9958 2 หลายเดือนก่อน +1

    First comment ❤❤