धेरै अगाडि सुनेको गीत भएपनी अहिले सुन्न पाउँदा धेरै खुशी लाग्यो। यसको म्युजिक, गायनको स्टाइल बढो स्वादिलो छ तर अडीयो मात्रै भएकोले अलिक भनेजस्तो नभएको मात्रै।
सिरिमा सिरि बैंसको बेला उहिलेको कुरा खुईलेर गए नगर त्यो कुरा फकाउदैँमा को मान्छ र सबैले कहाँ भगाउँछ र हिमाल चुचुरामा उहिलेको त्यो पालामा मोटर गाडि काहाँ बाट हुन्थे डोलीमा चढाइ लान्थे फकाउदैँमा को मान्छ र सबैले कहाँ भगाउँछ र सिरिमा सिरि बैंसको बेला उहिलेको कुरा खुईलेर गए नगर त्यो कुरा फकाउदैँमा को मान्छ र सबैले कहाँ भगाउँछ र सिमल बत्तासैमा उड्यो आकासैमा यो मन पनि त्यो मन जस्तै हुन्छ जोवनमा फकाउदैँमा को मान्छ र सबैले कहाँ भगाउँछ र सिरिमा सिरि बैंसको बेला उहिलेको कुरा खुईलेर गए नगर त्यो कुरा फकाउदैँमा को मान्छ र सबैले कहाँ भगाउँछ र
Very super dear all great thanks for sweet good dreams 🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🥦🥦🥦🥬🥬🥬🥬🥭🥭🍒🍒🍆🍇🍓🍈🍋🍋🍅🍅🍊🍓🍓🍓🥕🥕🥔🥔🥬🥬🌻🌻🍏🍐🍐🍍🍍🍍🍐🍈🍈🍇🥭🍎🍏🍐🍑🍒🍒🍍🍓🍓🍍🍋🍅🍅🥦🥦🥦🥬🥬🥒🥒🌽🌽🌶️🌶️🍋🍋🍍🍍🍒🍒🍅🍅🍍🥦🥦🍎🍎🍎🍎🍎🥬🥬🥬🥬🌻🌻🍈🍈🍇🥭🍎🍎🥬🌼🌼👁️👁️🌼🌻🌈👈
यो गीत कस्तो छ ? हेरेर भनिदिनुहोला,,,यस गीतलाई यदि कसैले गाउँन इच्छुक हुनुहुन्छ भने सम्पर्क Mobile : 9842365297 Facebook : Bikram Dhungel लोक दोहोरी गीत- { बाटो मोडेर } केटा : हिडेँकी थ्यौ दुनियाँ हँसाउँदै कलेजीमा छुराले धसाउँदै बाटो मोडेर,,,,, भुल्न आखिर सकिनौ निस्टुरी किन हो गयौ छोडेर । केटी : पाइँन कतै तिमी झैँ खोजेनी आबेशमा आई अर्कैलाई रोजेनी बाटो मोडेर,,,,, भुल्न कहाँ सक्छु र हे प्यारा गए नी तिम्लाई छोडेर । केटा : अरुले झैँ सकिनँ सिघाँर्न जोड्यौ नाता सम्बन्ध बिगार्न बाटो मोडेर,,,,, भुल्न आखिर सकिनौ निस्टुरी किन हो गयौ छोडेर । केटी : झूटको खाडल खन्दिए घर्काले रोकेन खै सिन्दुरका धर्काले बाटो मोडेर,,,,, भुल्न कहाँ सक्छु र हे प्यारा गए नी तिम्लाई छोडेर । केटा : मायाँ दियौ तीन बर्ष झुलायौ बगैँचामा अर्कैलाई फुलायौ बाटो मोडेर,,,,, भुल्न आखिर सकिनौ निस्टुरी किन हो गयौ छोडेर । केटी : नजिकै घर पधेँरो एउटा हो मन्दिर तिमी तिमी नै देउता हो बाटो मोडेर,,,,, भुल्न कहाँ सक्छु र हे प्यारा गए नी तिम्लाई छोडेर ।
२०८१ मा अझै सुन्ने हरू एता हाजिर गरुम 😃🙋♂️
अतिनै हिट गीत मेरो दाजुहरुको समयको र मलाई पनि निक्कै मन् पर्छ उहाको श्रीमती अर्थात् सरिस्मा अमात्यको गीतहरु पनी राख्नु होला 🙏
धेरै अगाडि सुनेको गीत भएपनी अहिले सुन्न पाउँदा धेरै खुशी लाग्यो। यसको म्युजिक, गायनको स्टाइल बढो स्वादिलो छ तर अडीयो मात्रै भएकोले अलिक भनेजस्तो नभएको मात्रै।
सिरिमा सिरि बैंसको बेला
उहिलेको कुरा खुईलेर गए
नगर त्यो कुरा
फकाउदैँमा को मान्छ र
सबैले कहाँ भगाउँछ र
हिमाल चुचुरामा
उहिलेको त्यो पालामा
मोटर गाडि काहाँ बाट हुन्थे
डोलीमा चढाइ लान्थे
फकाउदैँमा को मान्छ र
सबैले कहाँ भगाउँछ र
सिरिमा सिरि बैंसको बेला
उहिलेको कुरा खुईलेर गए
नगर त्यो कुरा
फकाउदैँमा को मान्छ र
सबैले कहाँ भगाउँछ र
सिमल बत्तासैमा उड्यो आकासैमा
यो मन पनि त्यो मन जस्तै हुन्छ जोवनमा
फकाउदैँमा को मान्छ र
सबैले कहाँ भगाउँछ र
सिरिमा सिरि बैंसको बेला
उहिलेको कुरा खुईलेर गए
नगर त्यो कुरा
फकाउदैँमा को मान्छ र
सबैले कहाँ भगाउँछ र
दामी छ मिठो छ
दाइको एउटा गित आएर सोध एक्लो छौ कि भनि भन्ने गीत त्यति सुन्दिननि
Wow Nepali song is always good
Super fan ho dai
Nice Audio Song 👌
So nice song
अङ्ग्रेजी सिक्ने हैन त❤️❤️❤️
यता आउनुहोस् अङ्ग्रेजी सिक्नुहोस्❤️💝
video हेर्नुहोस अनि च्यनल सब्स्क्राईब गर्नुहोस्😍💕💞
💖💖💖💖💖💖
Miss u dai sanjeep most beautiful song
Old memory when I'm 5 6 age ko vayla😍😍😍😍😍
Love song♥️🥀
Thanks
anyone 2024 ?
फस्ट
❤🎉
I love song❤
Thanks
Happy nepali song!😁
My time song💖💖💖🇳🇵🇳🇵🇳🇵
Wow nice song
old is gold
Very super dear all great thanks for sweet good dreams 🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🥦🥦🥦🥬🥬🥬🥬🥭🥭🍒🍒🍆🍇🍓🍈🍋🍋🍅🍅🍊🍓🍓🍓🥕🥕🥔🥔🥬🥬🌻🌻🍏🍐🍐🍍🍍🍍🍐🍈🍈🍇🥭🍎🍏🍐🍑🍒🍒🍍🍓🍓🍍🍋🍅🍅🥦🥦🥦🥬🥬🥒🥒🌽🌽🌶️🌶️🍋🍋🍍🍍🍒🍒🍅🍅🍍🥦🥦🍎🍎🍎🍎🍎🥬🥬🥬🥬🌻🌻🍈🍈🍇🥭🍎🍎🥬🌼🌼👁️👁️🌼🌻🌈👈
🙏🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍍🍍🍍🍓🍓🍒🍒🍏🍏🍐🌽🍊🥬🥭🍈🍇🌼🌻🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🥬🥬🍊🍊🍏🍏🍐🌽🍍🍓🥭🍈🥔🍎🌶️🍋🍆🍌🥕🥒🥒🥬🍊🍊🍏🍏🌽🥭🥬🥬🥭🥭🥬🥬🍏🍏🍐🌽🌽👆🍎🙏
यो गीत कस्तो छ ? हेरेर भनिदिनुहोला,,,यस गीतलाई यदि कसैले गाउँन इच्छुक हुनुहुन्छ भने सम्पर्क
Mobile : 9842365297
Facebook : Bikram Dhungel
लोक दोहोरी गीत- { बाटो मोडेर }
केटा : हिडेँकी थ्यौ दुनियाँ हँसाउँदै
कलेजीमा छुराले धसाउँदै
बाटो मोडेर,,,,,
भुल्न आखिर सकिनौ निस्टुरी
किन हो गयौ छोडेर ।
केटी : पाइँन कतै तिमी झैँ खोजेनी
आबेशमा आई अर्कैलाई रोजेनी
बाटो मोडेर,,,,,
भुल्न कहाँ सक्छु र हे प्यारा
गए नी तिम्लाई छोडेर ।
केटा : अरुले झैँ सकिनँ सिघाँर्न
जोड्यौ नाता सम्बन्ध बिगार्न
बाटो मोडेर,,,,,
भुल्न आखिर सकिनौ निस्टुरी
किन हो गयौ छोडेर ।
केटी : झूटको खाडल खन्दिए घर्काले
रोकेन खै सिन्दुरका धर्काले
बाटो मोडेर,,,,,
भुल्न कहाँ सक्छु र हे प्यारा
गए नी तिम्लाई छोडेर ।
केटा : मायाँ दियौ तीन बर्ष झुलायौ
बगैँचामा अर्कैलाई फुलायौ
बाटो मोडेर,,,,,
भुल्न आखिर सकिनौ निस्टुरी
किन हो गयौ छोडेर ।
केटी : नजिकै घर पधेँरो एउटा हो
मन्दिर तिमी तिमी नै देउता हो
बाटो मोडेर,,,,,
भुल्न कहाँ सक्छु र हे प्यारा
गए नी तिम्लाई छोडेर ।
❤️❤️❤️❤️❤️
🙏🙏🙏🙏🙏🙏👁️👁️👈🍍🍍🍍🍐🍐🍐🍊🍊🍑🍑🍌🍆🍆🌶️🌶️🍍🍈🥭🥭🍏🍓🍓🍅🍅🥬🍋🍋🍎🍎🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍏🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🙏