खुल्छ । हरेक वर्ष खुल्छ है । बजेटमा थप नयां दरवन्दी नखोलिने भनेको नयां ठाउंमा नयां कार्यालय नखोल्ने भनेको हो। हरेक वर्ष उमेर पुगेर रिटयर्ड हुनेको खाली ठाउंमा खुलिरहन्छ। नयां दरवन्दी बाट त कहिले काही मात्र हो खुल्ने । यसर्थ अध्यनलाई निरन्तरता दिनुहोस्। ढुक्क भएर तयारीमा जुट्नुहोस्।

very good cha sir hai
4:34 यो ऋण कसरी तिर्छ त नेपाल ले? ब्याजदर कति छ एस्को😂😂
सरकारको लागि यो ऋण धेरै चाहिँ होईन। यदि ऋणलाई उत्पादन मुलक क्षेत्रमा लगाउन सकियो भने । GDP को 45 % जति छ हाम्रो ऋण । 60-70% सम्म ठिकै मानिन्छ ।
effective ❤
Thank you
Thank you sir. Sir Aja voli t gorkhapatra update garnu hudaina t sir
aba voli dekhi.
Thank you so much sir
अब पाँच बर्ष लोक सेवा न खुलाउने हो त सर ? भन्दिनुस न 😢😢
Hoina
2000महगी भाता कटयो कि काटेन्न सर।
धेरै धेरै धन्यवाद सर 🙏🙏🙏
Welcome !
आर्थिक वर्ष 2080/81 बजेट का विशेषता भनेको मा पनि यही लेख्ने हो sir
Ho ni..
सर यो प्रोत्साहन भत्ता खरेज मा कुन कुन भत्ता पर्छ ?
❤❤❤❤
सर18 yearsभन्दा कम उमेर का बालबालिका लाई 4 th rs भेट्छ ?
के सोध्न खोज्नु भएको हो बुझिएन ।
Ma jasti 10 years old ko bhai malai 4 thousands rs pension bhetcha
Tq sir😊
Welcome.
Thank you sir😊
Aajkal Gorkhapatr aaudain t 😢
voli dekhi aauxa regular. है त !!
बित्तिय ब्यवस्थापन भनेको के हो??
ऋणकाे व्याज तिर्ने।।
ऋण तिर्न राखिएको बजेट ।
अब लोकसेवा नखुल्ने होर ?सर कुनै
त्यस्तै कुरा छ जस्तो लाग्यो😥😥
खुल्छ । हरेक वर्ष खुल्छ है । बजेटमा थप नयां दरवन्दी नखोलिने भनेको नयां ठाउंमा नयां कार्यालय नखोल्ने भनेको हो। हरेक वर्ष उमेर पुगेर रिटयर्ड हुनेको खाली ठाउंमा खुलिरहन्छ। नयां दरवन्दी बाट त कहिले काही मात्र हो खुल्ने । यसर्थ अध्यनलाई निरन्तरता दिनुहोस्। ढुक्क भएर तयारीमा जुट्नुहोस्।
thanks sir
सर लोकसेवा का विज्ञापनहरू ५ बर्ष सम्म अब नखुल्ने रे😢 हो र,,भन्दिनु न ,,,,म बल्ल पढ्न सुरू गरिछु😢
खुल्छ । हरेक वर्ष खुल्छ है । बजेटमा थप नयां दरवन्दी नखोलिने भनेको नयां ठाउंमा नयां कार्यालय नखोल्ने भनेको हो। हरेक वर्ष उमेर पुगेर रिटयर्ड हुनेको खाली ठाउंमा खुलिरहन्छ। नयां दरवन्दी बाट त कहिले काही मात्र हो खुल्ने । यसर्थ अध्यनलाई निरन्तरता दिनुहोस्। ढुक्क भएर तयारीमा जुट्नुहोस्।
@@99Loksewa oky thank you sir
रूखमा बेल पाक्यो कागलाई हर्ष न बँढाईं,