सर्लाही जिल्लाको परिचय || Sarlahi District ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • सर्लाही जिल्लाको परिचय || Sarlahi District ||
    यस जिल्लाको नामाकरणबारे सत्यतथ्य प्रमाण नभेटिए पनि प्राचीन इतिहासलाई खोजी गर्दा यस जिल्लाको हेमपुर गाँउ विकास समितिमा सर्लाही देवीको मन्दिरको नामबाट जिल्लाको नाम रहन गएको भन्ने अनुमान छ । रातको समयमा यदि कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर राति त्यहाँ कोही पनि पुग्दैनन । यिनै देवीको नामवाट पहिले यस ईलाकाको पछि यस जिल्लाको नाम हुन गएको हो स्थानीय बासिन्दाहरूको धारणा रहेको पाइन्छ । सर्लाही देवीको मन्दिर वरीपरी अझै पनि बस्ती बसेको छैन ।

ความคิดเห็น • 1