मन जितो सब्द हरु ले salut mr jiten sir लै येस्तो मिठो अवसर दिनु भोयो सेम्निहाङ जि को लागि wish you all the Best semnihang g oni Congaratulations jiten sir lai keep it up🤲❤️❤️❤️🍂
मैले चै अलिक गीत छोटो भएको महसूश गरे सायद मिठो गीत भएर होला अझै सुनु सुनु लागेको। जे होस सेनमिखा भाइलाई हार्दिक सुभकामना साथै बधाई। यो प्रोजेक्ट भाईको लागी बनाईदिनु हुने सबै सबैमा हार्दिक नमन 🙏
गाउले भाई हाम्रो पुर्बीली भाका सारै मिठो सम्म्पुर्ण टिमलाई बधाई छ 🌹भोजपुर ट्याम्के डाडा मयुउ डाडा हास पोखरी हरु देख्द अँखा रासायो सानोमा तेहि ठाउँमा हुर्केको ।
वास्तविक लोक गीतको खोजी भएछ । त्यहाँको परिवेस र तेताको भेगीय गीतलाइ त्यहिको मान्छेले मात्र न्याय गर्न सक्छन भन्ने मन्त्र लिएर JITEN BANTAWA RAI जितेन बान्तावा जि ले परिवेस अनुसारकै सबै प्रयोग (मान्छे, स्थान, संगीत) गर्नु भएछ औधी खुशी लाग्यो ।
सेन्मिखा राईको पहिले गित हिमालै चुली त्यो पल्लो पट्टि आज सार्वजनिक गरेका छौँ। यहाँहरुले हेरेर सुनेर शेयर साथै आफ्नो प्रतिक्रिया राख्दिनु हुनेछ भन्नेमा हामि बिस्वसत छौँ । धेरै माया र सुन्नुहुने जतिले धेरै भन्दा धेरै शेयर गर्दिनुस् है 🙏
सर्बप्रथम हेर्ने कथाको बिध्या चापागाईंलाई बधाई , एकजना गाउँ घर, बन जङ्गलमा लुकेर रहेकोे ब्यक्ति र कलालाई मिडियाको अगाडि ल्याउन सहयोग गरेकोमा ।अबसर पाएमा हरेक ब्यक्ति एउटा कला र सृजनाको अनुपम उपहार हुन।
हिमाल जस्तो चोखो हृदय भएको प्यारो भाइ सेनमिखालाई माया अनि आशिर्वाद । बिहेगरेको पनि थाहा पाइयो सफल वैवाहिक जीवनको शुभकामना। भोजको निम्तो पठाउनु नभुल्नुहोला।
साचै नै मन छुने लय हाम्रो गाउमा बुढा पाका पापा आमा ले पहिले यस्तै भाका सारै मन पराउनु हुन्छ साचै राम्रो लाग्यो अर्गानिक नेपाली भाका बधाई छ सम्पूर्ण मा बिशेष धन्यवाद जितेन वान्तवा सर सेन्मिखा राई भाइ राजु कार्की सर डिर अर्टु सर 🙏🙏🙏❤️🙏 हेर्नू कथामा साचै मन छुएको थियो🙏🙏❤️🙏
लौ बधाई छ जितेन जी लाई एउटा लुकेको प्रतिभा अनि पूर्वेली लोक गीत लाई यसरी अगाडि ल्याउनु भको मा आगमी दिन मा पनि पूर्वेली लोक भाका लाई ल्याउनु हुन्छ भन्ने आशा राखेको छु🙏🙏🙏🙏
सर्बप्रथम विद्या चापागाई जी लाई धन्यवाद दिन चाहन्छु।यो हाम्रो भाइ लाई हेर्ने कथा बाट हामी माझ ल्यादिनु भयो अनि भाई लाई धेरै धेरै सु भ कामना ब्यक्त गर्दछु।हजुर को आगामी गीत पनि हामीले सुन्न पाउने छौ। धन्यवाद जितेन जी
मैले हेर्ने कथा देखि हेरिरहेको छु सेन्मिखालाई उहाले बिहे गर्नु भयो उहाहरुलाइ धेरै धेरै बधाइ दिन चाहान्छु अनि यति मीठो गित हामीमाझ पस्किनु भको छ अझै यस्तै अनि धेरै गितहरु सुन्न पाउ धेरै धेरै शुभकामना दिन चाहन्छु❤️❤️🙏🙏
सारै राम्रो गित सेन्मिखा पहीलो कोशेली नै यति राम्रो हादिक बधाइ
अती मिठो शब्द लय अनि सेन्मिखा को भ्वाइस बधाई छ
सेन्मिखालाई अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद सर
धेरै राम्रो छ बास्तबिकता आधारित पुर्बेली लोक गित सेम्निखा भाइ अझै राम्रो गर्दै जानू शुभकामना छ
मज्ज आयो गित सुनेर नि लै लै 👍️
आहा सपनाको मान्छे सेन्मिखा बान्तावा राई
सरल सादगि मासुम अनि चोखोपना.........
बधाई छ साथ सहयोगी युनिटलाई
La ramro xa congratulation
हाम्रो पुर्बेली भाका आहा ! कति मन छुने शब्द ❤️❤️
Majja aayo
अाहा कति अान्नद अायाे सुन्दा मेराे पापा मामा काे याद अायाे मलाइ thanks and all the best all team
मनै गद गद भयो ❤️❤️👏
मौलिक छ । सम्पुर्ण टिम लाई बधाई ।
मन जितो सब्द हरु ले salut mr jiten sir लै येस्तो मिठो अवसर दिनु भोयो सेम्निहाङ जि को लागि wish you all the Best semnihang g oni Congaratulations jiten sir lai keep it up🤲❤️❤️❤️🍂
Dammi xa senmikhako git
Malai cahi sarai mittho gana lagyo hai ! Dhanyabad cha yaha haru lai hamro purkha haru ko gana lai jiwit rakhnu bhako ma !
म फेरि मेरो पुर्व को वन पाखा डुलेकाे याद आयो सारै राम्रो छ बधाई छ
Fast ma ta jiten bantawa dai lai dhanbad diya yati mithi sangita garanu vako ma git mitho baneko raixa senmikha daju lai badhai xa
गित त धेरै मन छुने भाईको किन युटुबमा देखिएको छैन 😍😍😍
manparyo😍🤩
दामी बधाई सबैलाई
Hardik badai tatha suvakaamana brother 🙏👏 😍😍
निकै पुरानो भाका मिठो लाग्यो.............बधाई तथा शुभकामना सेन्मिखा राई लगायत सम्पूर्ण टिमहरुलाई
Supar ramro xa hai suvakamana
राम्रो लाग्यो सफलताको सुभकामना senmikha ji
Lu dherei Ramro xa hai Senmikha bhai
बधाई छ सेन्मिखा राई हजुरलाई😍😍😍😍😍
Akadam ramro x semikha dai ko sang
सेन्मिखा लाई बधाई एवं उज्वल भविस्यको कामना
राम्रो छ सदाबहार गित बन्नुसक्छ कालन्तरमा।
एक दम राम्रो लाग्यो यो गीत मलाई ❤️❤️
धन्यवाद !! जितेन बान्तवा जिलाई!!सेन्मिखा भाईको कलालाई दर्शक सामु प्रस्तुत गरिदिनु भयो!! खुशिको सिमा रहेन!!गीतका शब्दहरुले कलेली रेटियो!!🙏❤️❤️
Wow great
senmikha lai chinaune bidhya G lai bises dhanyebad
Wow congratulation सेन्मिखा भाइ अनि hole team लाई बधाई ,सेवा
अत्यन्तै मार्मिक गित लाग्यो सेम्निखा को यो पहिलो कोसेली....
अाहा किति दामि भको रछ भिडियो अनि सोर पनि धेरै राम्रो रछ शुभकामना
Sarai mitho song vai mero papako yad yo song sunda ta👏👏
यो डिस लाइक गर्ने चै पक्कै पनि पश्चिमे हुनु पर्छ 😀😀😀
संगीत र शब्द चै संकलन हुन्च।यस्तो टिपिकल लोक भाका मा सुधारेको राम्रो।।।अरु निकै राम्रो लाग्यो।।
लु सारै गजब गित बनेछ सारै मन पर्यो ।
Dherai ramro chha. Senmikha bhai laaii badhaai chha.
वाउ वाउ सेनमिखाभाइलाई धेरैधेरै बधाई 👌👌👌👌👏👏👏🙏🙏🙏🙏
आयो पोत सुभकामना भाइ
मैले चै अलिक गीत छोटो भएको महसूश गरे सायद मिठो गीत भएर होला अझै सुनु सुनु लागेको। जे होस सेनमिखा भाइलाई हार्दिक सुभकामना साथै बधाई। यो प्रोजेक्ट भाईको लागी बनाईदिनु हुने सबै सबैमा हार्दिक नमन 🙏
गाउले भाई हाम्रो पुर्बीली भाका सारै मिठो सम्म्पुर्ण टिमलाई बधाई छ 🌹भोजपुर ट्याम्के डाडा मयुउ डाडा हास पोखरी हरु देख्द अँखा रासायो सानोमा तेहि ठाउँमा हुर्केको ।
Sarei ramroxa
आहा ❤️कति मिठो आवज 🥀सेन्मिखा राई जि
शब्द मार्मिक लाग्यो शुभकामना छ
शब्द ले सारै मन छियो ♥️♥️
Sabai team lai badhai xa 💐💐
Aaha kati ramro aagami din haruko lagi suvakamana senmikha dailai
Sampurdna jithen bro 😎 timlai bhadai akdham ramro lageyo safatako suvakama waching hongkong rai chuna
Dherai ramro sabai lai badhai chha...
वास्तविक लोक गीतको खोजी भएछ । त्यहाँको परिवेस र तेताको भेगीय गीतलाइ त्यहिको मान्छेले मात्र न्याय गर्न सक्छन भन्ने मन्त्र लिएर JITEN BANTAWA RAI जितेन बान्तावा जि ले परिवेस अनुसारकै सबै प्रयोग (मान्छे, स्थान, संगीत) गर्नु भएछ औधी खुशी लाग्यो ।
भाई लाई धेरै धेरै बधाई राम्रो गीत बनेको रहिछ 🙏🙏🇳🇵🇳🇵
हेर्ने कथा जत्ती राम्रो थियो गित पनि त्यतिकै राम्रो रहेछ
अहा कती राम्रो ❤️❤️😍😍
😍😍 असाध्यै मन पर्यो , गीत भिडियो दुबै । 😊😊
गीत अति राम्रो भएछ सम्पुर्ण टिमलाई शुभकामना।
मीठो आवज अनि शब्द ♥️
फरक अनि अति मिठाे भाका 🌹🌹🌹
सेन्मिखा राईको पहिले गित हिमालै चुली त्यो पल्लो पट्टि
आज सार्वजनिक गरेका छौँ।
यहाँहरुले हेरेर सुनेर शेयर साथै आफ्नो प्रतिक्रिया राख्दिनु हुनेछ भन्नेमा हामि बिस्वसत छौँ ।
धेरै माया र सुन्नुहुने जतिले धेरै भन्दा धेरै शेयर गर्दिनुस् है 🙏
Yestai yestaii gana aajhaii nikalnu hola jst love it.. पुरानो भाका is love
मन नोइ छोयो सर 😍
Dami xaho katakai mnma xuyo
अग्रिम सुभकामना सेन्मिखा भदै
यस्तो मिठो पुरानो बाजे पुर्खा झल्काउने गित सेयर अवस्य गरिन्छ हजुर
सेन्मिखा भाइ यसरिनै बाकि दिनहरुमा पनियस्तै पर्गति गरदैजानु होस् धन्नेबादछ
Congratulations dada semikhha
सारै मन छोयो यो गित ले
Dherai ramrox hamro purbeli lokvaka best of luck semnikha teem🙏👍
Wow really nice xa
Aha kati mitho man chune sabda ani sangit swor
Wow congratulations all team
निक्कै नि मार्मिक गीत बनेको छ सेन्मिखा को❤❤❤
बधाई सेन्मिखा भाई अति मिठो आवाज उतिकै मर्मस्पर्शी शब्द र संगीत उतिकै उत्कृष्ट।
शब्द अनि अभिनय ले त पुरानादिनहरू याद दिलायाे गाई बाख्रा चराउदै हिडेकाे
सर्बप्रथम हेर्ने कथाको बिध्या चापागाईंलाई बधाई , एकजना गाउँ घर, बन जङ्गलमा लुकेर रहेकोे ब्यक्ति र कलालाई मिडियाको अगाडि ल्याउन सहयोग गरेकोमा ।अबसर पाएमा हरेक ब्यक्ति एउटा कला र सृजनाको अनुपम उपहार हुन।
WoW पुर्बेली भाका...👏
एउटा सच्चा प्रतिभाको उत्कृष्ट प्रस्तुति सफलता शुभकामना हजुर 🤲
दाम्मी छ भाइ को गित्🤗🤗🤗🤗
Sarai madiy 💞💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏
हिमाल जस्तो चोखो हृदय भएको प्यारो भाइ सेनमिखालाई माया अनि आशिर्वाद । बिहेगरेको पनि थाहा पाइयो सफल वैवाहिक जीवनको शुभकामना। भोजको निम्तो पठाउनु नभुल्नुहोला।
गाईगोठ गर्दा गाउने गीत सारै पुरानो भाकाको हो,सारै राम्रो अनि सम्पुर्ण टिमलाई बधाई तथा स्वागतम।
Katti ramro sabda ani senmikha ko sor katti mitho💕💕hai
wow धेरै राम्रो शब्द सङ्गीत धन्याबाद जितेन बान्तावा सर लगायत सम्पुर्ण समुहलाइ साथै अग्रिम शुभकामना सेन्मिखा ब्रो. लाई 💐💐💐
उ बेला गाउँमा देउसी खेलेको यादपो आयो गाठे
😘👌❤️
साचै नै मन छुने लय हाम्रो गाउमा बुढा पाका पापा आमा ले पहिले यस्तै भाका सारै मन पराउनु हुन्छ साचै राम्रो लाग्यो अर्गानिक नेपाली भाका बधाई छ सम्पूर्ण मा बिशेष धन्यवाद जितेन वान्तवा सर सेन्मिखा राई भाइ राजु कार्की सर डिर अर्टु सर 🙏🙏🙏❤️🙏 हेर्नू कथामा साचै मन छुएको थियो🙏🙏❤️🙏
सेन्मिखा❤
Badahai xa
Herne khata laai dharai dharai dhannya baat 🙏🥰
शब्द कति राम्रो अनि आवाज पनि उस्तै
सम्पुर्ण टिमलाई बधाई
आहा....अस्तिदेखिको पर्खाइमा बल्लपो हेर्न पाइयो
Dherai ramro hamro prakritik kalako performance.salute.
सफलता को शुभकामना ब्रो🙏🙏
राम्रो लाग्यो भिडियोचै😍😍😍
लौ बधाई छ जितेन जी लाई एउटा लुकेको प्रतिभा अनि पूर्वेली लोक गीत लाई यसरी अगाडि ल्याउनु भको मा आगमी दिन मा पनि पूर्वेली लोक भाका लाई ल्याउनु हुन्छ भन्ने आशा राखेको छु🙏🙏🙏🙏
अति सुन्दर सम्पुर्ण टिम लाइ धन्यवाद साथमा बिधा दि लाइ पनि बिसेस धन्यवाद किनकि अगाडी आउनु मा जितेन भाइ को साथमा उहाँको नि हात छ
सेम्मिखा ! इतिहासमा एउटा हजारमा एक प्रकृति सङ्ग् रसरङ् आखा रसाउने गितहरु रेकर्ड हुन्छ्न् .......................
आहा!सुनिरहु जस्तो लाग्ने स्वर अनि शब्दहरु!!धेरै माया तथा शुभकामना!!
शब्द शब्दले मन छोयो साह्रै मीठो गीत
सेन्मिखा भाईको आवाज सुनियो एकपटक फेरि 😍😍 लु बधाई अनि शुभकामना पनि ।
आहा शब्द एकदम real natural 🤗😍
वाउ सब्द संगीत स्वर धेरै मीठो छ। यो गितले धेरै चर्चा कमाओस भन्न चाहान्छु। सेमिखा भाइ लाई यो अबसर दिनु हुने सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद🙏
सर्बप्रथम विद्या चापागाई जी लाई धन्यवाद दिन चाहन्छु।यो हाम्रो भाइ लाई हेर्ने कथा बाट हामी माझ ल्यादिनु भयो अनि भाई लाई धेरै धेरै सु भ कामना ब्यक्त गर्दछु।हजुर को आगामी गीत पनि हामीले सुन्न पाउने छौ।
धन्यवाद जितेन जी
Waw ramro lagyo badhai xa