सर नमस्कार उमेरले 28/29 वर्ष भयो Reading हेर्दा 140/90 almost हुन्छ। औषधि खाएको लगभग एक वर्ष भयो camlo 5 तर पनि low हुँदैन त्यही range मा नै हुन्छ । मुटु समस्या छैन Basanugun पनि छैन heredity Kideny stone छ पेशा ले teacher Now what can I do Please advice
सर नमस्कार
उमेरले 28/29 वर्ष भयो Reading हेर्दा 140/90 almost हुन्छ।
औषधि खाएको लगभग एक वर्ष भयो camlo 5 तर पनि low हुँदैन त्यही range मा नै हुन्छ । मुटु समस्या छैन
Basanugun पनि छैन heredity
Kideny stone छ
पेशा ले teacher
Now what can I do
Please advice
Dr sab hajur vatna kun hospital aaunu parxa
dr. Sab mero presar 150/90 chha k garnu parxa hola aasusadi khdai xu talako ghtxa mathiko presar ghatena dr. Sab
प्रेसरको औसधि रेगुलर प्रयोग गर्नाले पछि गएर बच्चा नहुने समस्य देखिन्छ भन्छ अनि यो भ्रम मात्रै होकि के होला? बुझ्न मन लगेको छ
Hospital ko contact No kati hola ?