सम्पूर्ण लोक पारखी दर्शक स्रोता ज्यु मा नमन तपाइको स्नेह प्रति आभारी छौ यस्तै माया साथ् सपोर्ट गर्दै जानु हुनेछ साथै यो सृंखला कस्तो लाग्छ कमेन्ट गर्नु होला पक्कै मिठो प्रस्तुति दिने सिताराम परियार र सपाना सुनार ज्यु लाइ बिसेष धन्यवाद दिदै मुख्यत यो गित का ओरिजिनल स्रस्टा सर्जक प्रति सम्मान गर्दै हामीले नया लाइभ दोहोरि भाका बस बस पियारी राखेका छौ गित निकै मिठो छ सुनेर हेरेर यहाको मनको जिघ्यासा दिनु होला धन्यवाद
यति मिठो शब्द को खानि सिताराम जी तपाई को दम खतरै छ तपाई यक STAR तारा हो बड्नुस अगाडी यक दिन सफलता मिल्ने निश्चित छ यसै पनि चल्यो बतास गायर करोड करोड भिउज कमाउने तपाइँ सामान्य गायक पक्कै हैन लभ यु

मिठो राम्रो प्रस्तुति हजुर गुड लक्
धन्यवाद
ल यो गित को पर्खाइ मा छौ
हस
Ramro geet
यति मिठो शब्द को खानि सिताराम जी तपाई को दम खतरै छ तपाई यक STAR तारा हो बड्नुस अगाडी यक दिन सफलता मिल्ने निश्चित छ यसै पनि चल्यो बतास गायर करोड करोड भिउज कमाउने तपाइँ सामान्य गायक पक्कै हैन लभ यु
तपाइको यो मिठो सुझाब प्रति ध्यानाकर्ष्ण भयको छ हाम्रो पनि र सिताराम जिको पक्कै जाने छ
Dherai Ramro xa❤❤
Mitho laya ma gaaunu bhako ma dubaijana gayak haru lai dhanyabad.
Atti mitho ❤❤❤❤❤ git la hajur badhaai
यो गितको भाग 2 तुरुन्त हेर्न पाउ सिताराम जि र सपना जिको शब्द सारै मन पर्यो
धन्यवाद हजुर प्रयाश रहने छ
अत्ति मन छोयो हजुर
धन्यवाद
Very nice 👌 🎉
सुपर डुपर मन पर्यो अति
Nice song
Very nice❤❤
Wording very strong
Wow nice
thnku