नेपालको विकट विकट ठाउँमा गएर भिडियो सम्प्रेषण गर्दै आम दर्शकसामु जस्ताको तस्तै प्रस्तुत गर्ने हजुरको यस कठिन परिश्रम लाई हार्दीक नमन्।,🙏🏽🙏🏽🙏🏽🙏🏽 यसरी विदेशी भूमिबाट भए पनि आफ्नो नेपालको सुन्दर प्रकृतिले सजित भूभाग देख्न पाउँदा मन हर्षित हुन्छ।
Hawa guff launa thalyo iniharule possible nai xaina great wall tyabata dekhene 2000 km ko chiz aakhale dekhinxa teacherharulai yeti knowledge ta hunuparne.
MMC intertainmant,purvi Bluses,niyamit herne garthe ra aile parikramaa pani herne gareko xu,naya naya thauko abalokan ra tehaa ko gatibidhiko sathma sir haruko prsastut garne mitho saily,sayd hami purbeli ko Vaka nai mitho vayra hoki, ghar khotang Saudi bata 🙏🙏🙏
यो चाहिँ अतिनै जोत्यो है। ग्रेट बाल अफ चायना चीनको उत्तरी भागमा पर्छ जो मंगोलहरुको आक्रमणबाट जोगाउन बनाईएको हो। चीनदेखि तिब्बतहुँदै सुदुर दक्षिणमा पर्ने नेपालबाट हजारौं किलोमिटर दुरीमा भएको ग्रेट बाल कसरी देखिन्छ हौ? कम से कम भ्लग बनाउन अघि भुगोल पनि राम्ररी पढनु पर्ने नि।
I am form rasuwa and my village is gatlang form nakthali don’t see the great wall but form nakthali see four mountains and the land of china 🇨🇳❤️😊it’s see beautiful view
रसुवा बाट great wall देख्न त नाङ्लो जत्रो आँखा चाहिन्छ ल साथी किन भने नि ग्रेट वाल chaina को उत्तर र पुर्वी बेल्ट्मा पर्छ, त्यहाँ बाट हजारौं कि मि टाढा । जे पायो त्यही???? great wall चन्द्रमा बाट देखिन्छ भनेर हल्ला गर्ने पनि तिमी नै हौ कि के हो साथी ????😃😃😃😃😃😃
यो फटाहाको च्यानल लाई सबै report गरौ साथी हो !! झुक्याउनु सम्म झुक्यायो ! सचिन जि सँग हुन्जेल निकै राम्रो मान्छे होला जस्तो लाग्थ्यो । ऐले आफ्नो च्यानल खोल्न पाको छैन, बादमासि गर्न थालेछ । तलाई फटाहा !!
पत्याउने कुरा गर्न पर्यो नी। दशौ हजार टाढाको ग्रेट्वाल देखिन्छ भनेर जनता भुलाउने?
Unit? Km? Metre? Mm? Mile?
Oi jadiya ... lakhau km dur chandra surya afno akha le dekhna sakchhau ki nai ??? Tei logic laga na ... 😂😂😂
किन नपत्याउने ? चन्द्रमाबाट पृथ्वीमा हेर्दात ग्रेटवाल देखिन्छ भने यो कुन ठूलो कुरा हो र ?
हो भन्या जाँठो भ्युजको लागि हामीलाई भुलाउने मुजी! दस काम छोडेर तेरो भिडियो हेरियो 😂
Kina vulleko daju
नेपालको विकट विकट ठाउँमा गएर भिडियो सम्प्रेषण गर्दै आम दर्शकसामु जस्ताको तस्तै प्रस्तुत गर्ने हजुरको यस कठिन परिश्रम लाई हार्दीक नमन्।,🙏🏽🙏🏽🙏🏽🙏🏽 यसरी विदेशी भूमिबाट भए पनि आफ्नो नेपालको सुन्दर प्रकृतिले सजित भूभाग देख्न पाउँदा मन हर्षित हुन्छ।
हजुर जिवन जी 👌👌
great wall dekhine, bhanepachhi , dekhaunu paryo Ni daju, yesari view ko Lagi jhukkyaune !! :) 😊
Arko palta
But great wall china china ko northern border ma xa nepal southern, telescope le matra fekhinxa hola
Hawa guff launa thalyo iniharule possible nai xaina great wall tyabata dekhene 2000 km ko chiz aakhale dekhinxa teacherharulai yeti knowledge ta hunuparne.
tei ta, how disappointed, ma chai yo channel lai follow gardina lastai haude, atleast genuine caption halnu ni, jhukkauna ta bhayeni ni
Dai timi jasto manxe le garda nam bigrinxa youbtuber ko. purbi vlogs sathi na pareau
पुर्बी bluse परिवार ( सचिन सर अनि लक्ष्मी सर ) टुट्नु र फुट्नु भएन,,, बस यति हो हाम्रो चाहाना।
झापाली जाँठाले दिउसै थाङ्नामा सुतायो। तिम्रो यो पहिलो vdo हेरेको अन्तिम पनि यहि भो।
Fata Great Wall yahi ho dekhiyako
Wow very beautiful rasuwa district
Thanks a lot
फेरि एक पटक धन्यबाद सचिन सर को टिम लाई।। आफू नै पुगेको अनुभव भयो।।।❤❤❤❤❤
साह्रै सुन्दर लाग्यो, धेरै धन्यवाद छ ❤
Thankyou
खोई ग्रेट वाल , माछो माछो भ्यागुतो
सारै राम्रो बाचन good luck teem lai
धन्यबाद निकेश जी, भिडियो हेर्दै गर्नुहोला
खोइ त great wall
purvi blues मा कुनै पनि episode नछुटाइ हेर्ने गरेको थिएँ । सचिन सर र लक्ष्मी सर को यो कार्य निरन्तरता रहोस् शुभकामना छ ।
धन्यबाद थापा जी
धन्यबाद थापा जी
सबैलाई नमस्कार रमाइलो यात्रा
MMC intertainmant,purvi Bluses,niyamit herne garthe ra aile parikramaa pani herne gareko xu,naya naya thauko abalokan ra tehaa ko gatibidhiko sathma sir haruko prsastut garne mitho saily,sayd hami purbeli ko Vaka nai mitho vayra hoki, ghar khotang Saudi bata 🙏🙏🙏
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
यो चाहिँ अतिनै जोत्यो है। ग्रेट बाल अफ चायना चीनको उत्तरी भागमा पर्छ जो मंगोलहरुको आक्रमणबाट जोगाउन बनाईएको हो। चीनदेखि तिब्बतहुँदै सुदुर दक्षिणमा पर्ने नेपालबाट हजारौं किलोमिटर दुरीमा भएको ग्रेट बाल कसरी देखिन्छ हौ? कम से कम भ्लग बनाउन अघि भुगोल पनि राम्ररी पढनु पर्ने नि।
सारै 🎉🎉🎉राम्रो 🎉🎉🎉भिडियो 🎉🎉🎉🎉🎉🎉🎉🎉
Sundar Video
Khai greatwall
आफैले यात्रा गरेको अनुभुती दिनुभयो। गजब राम्रो प्रस्तुति।
धन्यबाद 🙏
पुर्वी भ्लग कै साथी हरु पो हुनुहुँदो रहेछ।
हजुर
Vedio ramrai xa .aba arko Vedio ma chaie kun thau bata Great Wall dekhinxa tyo thau dekhaunu hos.😂😂😂
हाम्रो काठमाडौको धरहराबाट फ्रान्सको एफिल टावर देखिन्छ भुइचालोले भत्केर मात्र हो
ओ कति सुन्दर ठाँउ ❤❤❤धन्यवाद तपाहरुको यो टिमलाई ❤❤❤
धन्यबाद
I am form rasuwa and my village is gatlang form nakthali don’t see the great wall but form nakthali see four mountains and the land of china 🇨🇳❤️😊it’s see beautiful view
धन्यबाद, च्यानलमा गतलाङ गाउँ र पार्बती कुन्डको पनि भिडियो अपलोड भैसकेको छ, हेर्नुहोला
may be the four mountains you use to see are base of great wall.🤔
gra8wall chai mazzale heriyo dekhiyo pani amaizing
Great Vlog 😍😍😍😍👍👍👌👌
Thank you 😊
तामाङ heritage बाट हुम्ला को लिमि valley देखेछ मोरा हरु ले । great wall पो देखेछ ।
ग्रेट वाल हेर्न आको त उल्लु बनायो सोल्टिले
ग्रेट वाल खै त?हावा रैछ नि
बधाई छ
खोइ ग्रेट वाल
Wow🎉🎉🎉🎉
कस्तो नमज्जा लाग्यो great wall को दृश्य हेर्न पाइने भो भनेको 😂😂😂😂अन्तिममा मौसमको गढ्बढि रे 🤣
Skip gardai part khojdai thye aba herina 😂
yo jhapali sab yestai chaatu kina hunxan😂
Rosi ga.pa. Mangaltar kabhre.
---------------------Atyanta kathinayi layi sundarta purbak aarohan gardai dekhayieka durlav dishya haru ko ablokan garne abasar dilaunu bhaeko ma video nirmata layi muri ka muri dhanbad chha!
धन्यबाद सर, यश परिक्रमा च्यानलमा भएका अरुपनी यस्तै मनोरन्जन र ज्ञान्बर्धक भिडियो हेरिदिनुहोला
My house Rasuwa Dhunche 😢😢😢😢😢 i missing you 😢 😔
Haawa!!!
Sarai ramro video ma nuwakot bata hal japan ma xu hjrko video herdai merai gharko mathiko bato hudai janu vayo khusi lagyo❤❤❤
धन्यबाद सर
हावा। खै त ग्रेटवाल?
झापालि हो नि
view baraunalai laxmi sir jhukaunu dmmai jhukayo haitttt
अब देखि झुक्याउदिन 😊
अलिक हावा गफ दिए जस्ताे लाग्याे भाइहरुले।ग्रेटवाल टिबेटमा पर्छ र ?
शिर्षक बदल्न अनुरोध छ।अन्यथा क्षम्य हुनेछैन।
रमाइलो छ म संखुवासभा घर भइ हाल बहराइन बाट हेर्दै छु , मित्र यस्तो जाडो मौसम मा त हल्का हार्ड ड्रिंक्स पनि गर्दा रमाइलो हुन्छ ।
हो र अरुन जी 😃
Hawa kura Khai gred walll
धन्यवाद
Dai धुन चै राम्रो छ है।❤
धन्यबाद
ग्रेट वाल भनेको चाईना र मङ्गोल को बिच मा हो नेपाल बाट देख्नु भनेको भनेको दिउसै कट्टु भरी मुतेर हिन्नु हो।
Khoi ta greatwall hawa
Tio nathey wall herera ke pauney???😢
Kati ramailo yattra
👌🏻👌🏻👌🏻
यस्तो धेरै अफ्ट्यारो बाटोहरु यात्रा गरेर हामिलाई देखाउनु हुन्छ, Bike चै अलि भएन, Honda एक्सेल टाइपको लचकदार बाइकमा यात्रा गर्नु पर्यो सरहरु ।
तपाईको कुरा सही हो पेसल जी, अब बिचर गर्नुपर्ला
सारै राम्रो👍👍👍 भिडियो हउ सर। सक्केको थाहा नै भएन। अब सर अछाम को रामा रोसन पनि बनाउनु परो। म इटहरी हाल बिदेशी को गुलामि।
हुन्छ सर
Amazing Video ❤💯👍🙏
Thanks
THAG CHANNEL!
अरे सचिन भाइले पूर्वी ब्लुज छोड्नु भएको???
Nice great wall😅😅😅
दाइ ले झुक्याएर छाड्याे यार
ताेइट!
Geetko sound chai thorai sano banawnu mildaina parikrama parikrama
आगामी भिडियो बाट ख्याल गर्नेछौ सर 🙏
Tibet po ho tah k ko china kyakpa
Very nicely presented. Well done
धन्यबाद सन्तोष जी 🙏
26 minet layer heriyo last ma ta dhoka po bhayexa. ischa ta Great Wall ko thiyo.
लु म पनि लागे हौ लक्ष्मी सर हजुर सँगै गुटुङटुङटुङ पार्दै 😅😅
लु आउ त जिन्दगी मा
हावा ग्रेट वाल भनेर ढाटने जे पि टि
अनि खै त गिरेट बाल?
रसुवा बाट great wall देख्न त नाङ्लो जत्रो आँखा चाहिन्छ ल साथी किन भने नि ग्रेट वाल chaina को उत्तर र पुर्वी बेल्ट्मा पर्छ, त्यहाँ बाट हजारौं कि मि टाढा । जे पायो त्यही???? great wall चन्द्रमा बाट देखिन्छ भनेर हल्ला गर्ने पनि तिमी नै हौ कि के हो साथी ????😃😃😃😃😃😃
होला सर
Khoi ta great wall
🙏🙏🙏
nice video laxmi sir❤❤❤
धन्यबाद निमा सर 🙏
दामि
keep your background lower
we will keep your point in mind 🙏
Purbi bluse xodeko hora east weast sachin bro is best
Nice
Thanks
यो फटाहाको च्यानल लाई सबै report गरौ साथी हो !! झुक्याउनु सम्म झुक्यायो ! सचिन जि सँग हुन्जेल निकै राम्रो मान्छे होला जस्तो लाग्थ्यो । ऐले आफ्नो च्यानल खोल्न पाको छैन, बादमासि गर्न थालेछ । तलाई फटाहा !!
❤❤❤
Purbi blues ko video ho.
भिडियो पूरा बनाउनु पर्ने अधुरो भयो नि सर खै त चीन को पर्खाल अब अर्को भिडियो कहिले औछ
ग्रेटवाल देखिने ठाउँ भन्ने अनि न देखाउने … 🤔?
मेरो 27 मिनेट फिर्ता हुनु पर्छ
Jhapalie fataa hunxan vanthy ho rixa😂😂
aa tapai ko pani xuttai xa❤
खोइ त ग्रेटवाल?
Bbl dai hjr ko pani youtube maa pargati hos.❤
Thankyou
Purbe blue k bho
मेरो जस्तै बाइक रैछ 😅
Dhatdhute
Hamro jhapa bata indian ocean🌅 dekhinxa maxa haru kheli ra dekhxa 🐬🦈aaunus herna😂😂😂
🎉झुट बोले कौवा काटे,,,great wall 😂😂😂
background music ko link dinuhola sir
च्यानल बाहेक अरुले चलाइदा कपिराइट लाग्छ सर
Kasari dhekxa nepal bata great wall hunai naskne kura bich ma tetro himal xa tyo himal chade pani dekdaina great wall of China.....👊🤭
Ma pani jodie hai
अवस्य सागर जी 👍️
Makuri
Purvi blues nai Parikramaa ho ra? Sachinji pani hunuhunxa ta?? Cponfused. Asti Purvi blues ma hereko thiye
Daju Vai ho
Keep it up. Both my fav
Peri nice view
Video quality kina sharp xaina ta
4K chalne mobile ma hernu ta
Click bait 😂
Last samma heriyo aauxa ki vanera
I'm disappointed 😞
Yeti ramro video xa, yo background music 🎵 Parikrama …… irritating… but hajurharu ko video hami dherai nai herne garxau…
dhanyabad
subscribe garihale hai sachin sir
Thanks
Hawa gaf dinxas mula jhole khai dekhiyako great wall?