अरुन उपत्यकाको पन्चेबाजा कति आकर्षक र मनोरम जति सुन्यो त्यतीनै सुनौंसुनैं लाग्ने ।शृतीमाधुर्य त छंदैछ ।त्यसमा छ्मछमी नाचेको र गाएको हेर्दा त मलाई नै नाचुनाछु लाग्यो ।पन्चेबाजाका साथमा माद्ल सहित्को ग्रुपिं नाचले त मलाई असिम सन्तुष्टि प्रदान गरिरहेकोछ । सङ्गीत त यस्तो पो हुनु पर्द्छ । उमंग र उत्साहको त बयान गरेरै साध्यै छैन ।एति रोचक ,रमाइलो संगित त कहिल्यै कहिल्यै मात्र अनुभूति हुन्छ ।संगितमय जीन्दगी मात्र वास्तविक जीन्दगी हो ।यश गितका गितकार संगितकार र नृत्यकार लगायत सबै टोलीलाई नै सलाम ,नमन छ । स्विकार्नु होला मेरो कमेन्ट्लाई धन्यबाद ।
This showcases our rich Nepali culture. Proud of such talents and the desire to enjoy fully irrespective of any occasion. Once the best starts and there is no stopping. Hope our traditions continue forever.
मैले अरुण उपत्यका को उप नामले पचर्चित पुर्वेली गीतहरु भीडियाो केसेटको माध्यम दुवारा टीभी मा हेर्ने चलन भएको समय देखिनै हो अर्थात मैले हेर्न थालेको ४० बर्षा भन्दा बडिनै भएजस्तो लाग्छ तर अझै मन अघाएको छैन । यो गीत यु ट्युबमा देखाउँदा कृपाय रिकर्ड गरेको बर्ष पनि उल्लेख् गर्नुभए च वस्तो दर्शकबर्गलाई राम्रो हुने िथयो। जेजे होस् यो गीत रिकार्ड गर्ने क्रम्म सहभागी सम्पुर्ण टोलीलाई शुभकामना , तपाई हरुको मिहिनेत अवश्यापनि तेसै खेर जाने छैन । म नारायण प्रसाद राई तामकु १ सङखुवासभा हाल धरान १३ शिवधाराबाट ७ कार्तिक २०७७।

हाम्रो लोक संस्कृति यस्तैगरी दुबो सरि मौला होस्।🇳🇵🇳🇵🇳🇵
Nepali song and dance very nice👍
Dherai ramro dance song and music jai jai Nepal 🇳🇵 🙏 jai Nepal saskirti jai jai shree pashupati nath ki ♥
सबै लाेपाेन्मुख सस्कृतिकाे जगेर्ना गरि हाम्रो समाजकाे तुछ्छ हेराइलाइ चिराफारा गर्ने काम भएको छ।धन्यवाद याे समुहलाइ।
sitaram roka SsrZ@ "@? $xr d de ew
de $
sitaram ro
नेपाली बाजा काे शानै रामराे जाेशिलाे रा जागरिलाे छ ।
स्प्रुणमा🇳🇵 हाम्रेा क्लाक्च्रस्रक्ती🎉 शुभकामना❤️हजुर🌺🙏
ekdum maaja aayo h .. aajkal esto ka dekhnu powxa xa aba ta sapna jasto vaisakyo. khai tarika badalnu parxa .
Relley Appreciated lop hunalageko panchebaja bachairakhnuvakoma
Dherai ramro git xa hajur ko git nabin khadka jeee man xune git xa ma USA 🇺🇸Bata herdai xuuuuuuu
हाम्रो नेपाली संस्कृति जुनि जुनि बाची रहोस।।अति राम्रो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अनिकाल्माबीउजोगाउनु सँङ्क्टमा जिउजोगाउनुभनेझौ सँस्कृर्तीजोगाउनज्यानदीनु पर्छ हाम्रो धर्म हो
सनै बाजा त नया पिढिलाइ सिकाउनु पर्यो
Purrbeli lokdohori git ; sangit lai dheri dheri mhtea purna dinchau.
Wow hamro Sankhuwasabha
This showcases our rich Nepali culture. Proud of such talents and the desire to enjoy fully irrespective of any occasion. Once the best starts and there is no stopping. Hope our traditions continue forever.
Naumati baja sunda mai harara , nachu2 lagchaa hau ,
हैट ढोका थूनेरा भित्रा एक्ले नाचेको म
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Hamro sanskriti ramro sanskriti.Hamro nepal ramro nepal.
धेरै धेरै धन्यवाद
🇳🇵🇳🇵लोप हुनलागेको हाम्रो सस्कृती अति सुन्दर छ।बचाइदिनुभयेकोमा (म्युजिक नेपाल प्रती नमन)🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd ,f
रातो saadi वाली चेली दोनो को मुस्कान अनि नाच साथै सेतो dress वाला साथी को के भनु झनै।
जोडी जोडी कै नाच सुपर
एकदम राम्रो नृत्य हाम्रो संस्कृति बोकेको अति रमाइलो
Thankyou For Your Valuable Comments & Keep Loving Nepali Music.
Santosh Dahal jj
Sarai ramro lagyo purbeli baja
रमाइलो र राम्रो छ मन्पर्यो 😄
नाचौ नाचौ पो लाग्यो त मलाई पनि
जे होस रमाइलो छ
जय पुरबेलि
डाउनलोड भएन पञ्चेबाजा हजुर
दलित समुदायको विशाल सस्कृति
राम्रो छ अति
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सर्हानीय काम गरेकोमा बधाइ छ हजुर ।
Sarai ramailo karakam yesko mulayka nai garna sakina ok itahari bata .
मैले अरुण उपत्यका को उप नामले पचर्चित पुर्वेली गीतहरु भीडियाो केसेटको माध्यम दुवारा टीभी मा हेर्ने चलन भएको समय देखिनै हो अर्थात मैले हेर्न थालेको ४० बर्षा भन्दा बडिनै भएजस्तो लाग्छ तर अझै मन अघाएको छैन । यो गीत यु ट्युबमा देखाउँदा कृपाय रिकर्ड गरेको बर्ष पनि उल्लेख् गर्नुभए च वस्तो दर्शकबर्गलाई राम्रो हुने िथयो। जेजे होस् यो गीत रिकार्ड गर्ने क्रम्म सहभागी सम्पुर्ण टोलीलाई शुभकामना , तपाई हरुको मिहिनेत अवश्यापनि तेसै खेर जाने छैन । म नारायण प्रसाद राई तामकु १ सङखुवासभा हाल धरान १३ शिवधाराबाट ७ कार्तिक २०७७।
म
Aha kathi RAMRO purbli Baja sari man paryo now Quater nepal gara jhapa
मन छुने अति राम्रो सनै को स्वर
Hora
नाइश सोङ्ग
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मलाअती पृर्य लाग्छ र चासोगरे
Ramro xa dance
Wow purbeli vaneko purbelinai honi...I like..
यो पुर्बेली नौमति बाजा चुटके हो र मलाई अति मन पर्यो बैनी को नाच र एक पटक भेठ गर्ने मौका दिनु बैनी हजुर को नाच ले हेर्दा पागल बनायो
Ramro nacha thikx
ramro xa
कालो cot र रातो saadi को जोडी ever green
दामिछ अाहा
Tei Vanya dance Pani ramro ani Manche Pani hai
धेरै राम्रो छ
So nice song
VERY NICE
बेहुली नाचेको राम्रो लाग्यो
R.B. Shrestha ll Loyang fm
R.B. Shrestha ll ee
Super
Purbali lock nabin khadka panchabaja
रमाइलो छ
पुर्ब कुन जिल्ला को हो ,लाखे जस्तो छ्त
Sankhuwasabha
Eastern region ko Baja aarkai xa❤️
Just wow❤❤❤
Purbeli git sarai ramro
दामि
हाम्रो संस्कृति
Nice🥰🤩🤩🤩🤩🥰🥰
Thanks
nice.......
Nepal ko an chhad prrabko rupma manine neawri samudaya ko nirrta laik komind
God
very nice purweli baja
outstanding !!!!!
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Wow... Fabulous dance supop..
Ramesh Kanwar
HALLA BADHI BHAYO
Jas Limbu atti ramro naumati bajama
ever best
Bhakta Bhandari
sharae nae ramaelo xa
Nicexa
Kay
Hi
ever green music and dance .
नेपाली मैलीक पनचे बाजाको धुन कति रामो छ लागछ फेरी बिहे गरु गरु कतार बाट ।।।।
@@binadillikumar1820 a
हो कि नाचो चै बबाल
It,s my heart
K
Lyrics please ....still it is very beautiful
Very very good
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wow Supop
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
NICE
दामी छ
Nice songs
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
सनातन भित्रको रानो नेपाली पुर्खेउली धर्मछ
Very beautiful panache baja
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।