नेपाल का जनजाति हरु धार्मिक र निकै बिकसित सस्कृतिका धनि हुन् याे अाधुनिक जमनामा अायर इसाई बन्न थालेर मात्रै हो।फेरिपनि हाम्रो ग्वाघा इसाईको षड्यन्त्र मुक्त छ।"स्वधर्मे निधनम् श्रेय परधर्मो भयावह !"
आहा ! कस्तो राम्रो गीत । हाम्रो संस्कृति कति विशाल र महान् छ । हाम्रा पूर्वज ले हामीलाई यस्ता सम्पत्ति दिएर जानुभएको छ । धन्य ती अग्रज स्रष्टा र कलाकार हरु । हामीले आफ्नो पन छोड्दै जाँदै गरेको परिप्रेक्ष्यमा यस प्रकारका मौलिक गीतले हामीलाई झक झकाउँछ । म सुदुर पूर्वको ठिटो तर किन किन यस्ता गीतमा असाध्यै डुब्छु । जय संस्कृति, जय सम्पत्ति ।
सोल्टि मत भिटेन को गित पनि िुन्छु र यो पनि बराबरै मिठास छ।यो तान्त्रिक गित हो ।हाड छ ।भिनेनको पनि मिठै छन कलाको गहिराई हुन्छ ।सतहिपनि हुन्छ जो जहासम्म पुग्न सक्छ डुब्ने हो
Brother ma vten ko geet ni sunchu even English pop song like xxxtention, Anne Marie, Justin bieber ko song पनि सुन्छु tra asto song sundai मा यो हुँदैन कि मैले मेरो afno maulikta afno धरोहर birse भन्ने हुँदैन maile यस्तो sorathi selo kauda thado bhaka लोक geet look pop song dohori geet sabai सुन्ने garchu सो यस्तो neg mind na rakhnu brother
जब-जब चाडपर्ब र आफन्तहरुसँग भेट्ने अबसर नजुर्दा प्रदेशीहरुको मन-मनमा बस्न सफल यस्ता मौलिक साँस्कृतिहरु यसरी नै प्रस्फुटन भईरहोस् जय गित जय सँगित जय साँस्कृति🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
sarai ramro xa thapa magar ra pun magar harule gaune sorati geet janne bujne lai thaha hunxa geet ko tungo sabai same xa ali kati thau anusar vaka ra sor ma farak ho jai magrat

आहा कति मिठो लय र शब्द मनै छोयो।यस्तो कलासन्स्कृती संरक्षण अति आबस्यक छ।
अति राम्रो नाच अनि गीत !❤️ कोको हुनुहुन्छ 2080 साल मा हेर्न आउने😊
First time suneko khatra ramro lagyo❤️💐
जति सुनेपछि कहिल्यै रहर नपुग्ने सुनिरहन मन लाग्ने सधैं अमर रहिरहोस् गीत होस त यस्तो मौलिक संस्कृति झल्काउने होस् ❤❤❤
एक मनै छुने रेशम भाई गित स्वर को धनि बधाई छ
सोल्टि मत भिटेन को गित पनि िुन्छु र यो पनि बराबरै मिठास छ।यो तान्त्रिक गित हो ।हाड छ ।भिनेनको पनि मिठै छन कलाको गहिराई हुन्छ ।सतहिपनि हुन्छ जो जहासम्म पुग्न सक्छ डुब्ने हो
वाओ अति राम्रो सिरै लाउने सिरफुल पछि लिलै लाउने टिकिया नछुटाएको भए अझै राम्रो हुने थियो
paltan ma huda pani yehi sorathi nikai man parai herne garthe feri aaj youtube ma herna pauda nikai aanand layo dherai ramro prastuti ....
हाम्रो सन्स्कृती कला सम्पती बदायेर तपाइँ ले राम्रोसँग राख्नु पर्छ
81 सालमा यो सोरठी नाच मन पराउने हाजिर हुम त❤
यति राम्राे माैलिक साेरठी गीतलाई मन नपराउने बर्ग पक्कै भिटेनकाे फ्यान हुनुपर्छ
ho ni hajur
Ma pani vten ko fan ho tara maulik geet ni man parxa ,, k hi vannu xa
Testo hudai nw ni raja😬
यस्ताे गीत मन नपराउने नी मान्छे छन् र ?
Brother ma vten ko geet ni sunchu even English pop song like xxxtention, Anne Marie, Justin bieber ko song पनि सुन्छु tra asto song sundai मा यो हुँदैन कि मैले मेरो afno maulikta afno धरोहर birse भन्ने हुँदैन maile यस्तो sorathi selo kauda thado bhaka लोक geet look pop song dohori geet sabai सुन्ने garchu सो यस्तो neg mind na rakhnu brother
Sorathi geet ko laya bhaka mitho chha ,malai Pani sorathi geet ma nach sikne Sarai Rahar thiyo tani
यो सोरठी सोरठी जस्तो छ। राजाको वर्णसँग सम्बन्धित प्राय सोरठी हुन्छन् ।
raaja bhaneko aafno shriman lai vaneko ho hajur bujhnu bhaena
Tihar ma juwa khelera gahana bechyo vanna khojya ho
Sarai ramro song❤❤
हाम्राे सस्क्रीती र सस्कारमा ईसाईहरुकाे नजरनपराेस
गुल्मेली हुनुमा गर्व लागेको छ
मलाई मनपर्ने गीत मनपराइदिनु भएकोमा धन्यवाद ❤️
जब-जब चाडपर्ब र आफन्तहरुसँग भेट्ने अबसर नजुर्दा प्रदेशीहरुको मन-मनमा बस्न सफल यस्ता मौलिक साँस्कृतिहरु यसरी नै प्रस्फुटन भईरहोस् जय गित जय सँगित जय साँस्कृति🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
5:59
😅 5:15 5:16
Awesome from USA Virginia
यस्ता गितमा शक्ति हुन्छ एउटा जीवन हुन्छ ।
ho ni hajur
मेरो पुरानो गाउं है यो त ,कति रमाईलो ।
Dherai ramro rorathi sabaijana lai dhanya badsathma maya didi
हेर्ने कथाको, सपनाको शृङ्खला "धुन" मा यो गीत गायको सुनेर यता आको।
Wow❤❤❤❤❤
Miss these type of song in tihar bhailo 😢
Nice song❤
❤❤❤uguguggush
wow💃💃🙏🙏🙏🌹🌹
सहि मिथो मौलिक sorathi गित
जिवनको ए्उटा छुट्टै रङ्ग छ यो गितमा
Magar Culture ❤️ Sorathi 🥰
शुबी शाह करसापको लोक संस्कृतिप्रतिको झुकाव देख्दा मनै आल्हादित भएर आउँछ। करसापलाई हजार तोपको सलामी।
Very nice Song I love it Keep it up. We have to hand over this song & dance to our new generation I solute to the Rupandehi Gulmeli Samaj
आहै
हाम्रो संस्कृति बोलेको गीत अति राम्रो लय l old is gold
Hamro Pachhhim nepal popular ❤❤
बधाइ छ सबै जनालाई।❤🎉 जति हेरे पनि सुने पनि न अघाउने मौलिक सोरठी गीत अनि नाच।
Hamro rit ko git ramro xa
अाहा कस्तो राम्रो गित 👌👌👍️👍️💕💕❤️❤️💛💛
कस्सम संसारमा सँकृतिको धनी देश नेपाल जति अरु कुनै देश छैन।
गयषप
साँच्चै हो ।म पनि नेपाली संस्कृति मन पराउने मान्छे हुँ ।
daami lago sorati nac👍️🇳🇵
Whatever this song touched a lot, our folk culture should be saved.
Thanks
@@krishnakarki2389 pppppppp
Aha kati mitho geet
aaha kati mitho geet❤❤❤❤
याे सँस्कार लाई जाेगाई राख्न ग्वाघाली लाई सुझाव छ मुक्त थापा काे
Nice very nice ❤
this song sorathi is very powerful culture of magar.Proud to be magar.love the song love the culture.
mpojygrd
'
@indereniratopatii
Hamro sanskriti na birsam hai nepali haru....
❤fav songs 😊
Nice song ❤❤❤❤❤❤
सर्सोती गित भाका मन पर्यो
नारायण रायमाझी र देवी घर्ती प्रति सम्मान छ
Feel much proud of being magar when listening such wonderful and unique tradional song
Thaman Thapa c
मलाई मनपर्ने गीत मनपराइदिनु भएकोमा धन्यवाद
Same
Sorthigit sarai ramro lagxa asai gari aghi badun Badhaunu
Sorathi vari yei geet best ho mero
Ramro geet nach salut x hai team lai🌷
Damieeee
Aati mitho sorathi git
Wow sweet songs
Nepali maulikta bokeko soroti tihar geet I love ❤ this song
best song
One of the best treasure in our culture . save it for our dynasty.
Love it sir.
अति सुन्दर ग्वाघा गाउँ साथै सोरठि भाका । मेरो च्यानलमा साथी बनिदिनुहोला है
कुमाल जाति को सष्कार सष्कुुुुति हो पाउदुरे सोरटि
🖒 love this song!
Lets give hand to hand to conserve our culture and tradition from our own place!
मलाई मनपर्ने सोरठी मनपराइदिनु भएकोमा धन्यवाद ❤️
अति राम्रो
मलाई मनपर्ने गीत मनपराइदिनु भएकोमा धन्यवाद ❤️
Sammie nach 👌👌👌
Nepalko (238) yearsko shaha rajako origin magar ho & god blss nepal
Yo.teem.pani.very.naice
मार्मिक
मन पर्यो
evergreen song.... listining 2020
Sorahti song drai hereu Tara magar samaja ko ramro lageu
Salute xa all team lai
sarai ramro xa thapa magar ra pun magar harule gaune sorati geet janne bujne lai thaha hunxa geet ko tungo sabai same xa ali kati thau anusar vaka ra sor ma farak ho jai magrat
jit bahadur pun pun - 😂😂 Thapa Magar ra Pun Magar le matra Soltee? Magar bhannusna kurai sakiyo.🙏🏼
Very nice gulmeli sorathi song
Thank you
It is the best sorathi song of Nepal.
मलाई मनपर्ने गीत मन पराइदिनु भएकोमा धन्यवाद ❤️
Evergreen song
हाम्राे अाफ्नाे माटाेकाे गित
❤❤
मादल बजाई त ठ्याक्कै तराईकाे थारुको जस्तो पाे भयो।
My grandfather best song
धन्यवाद पुरानो सस्कार र सस्कृती बचाउनु भयेको सबै जना लाई
nicee❤❤❤❤
Sorathi vaneko ta eshto po ho ta
evergreen song .....keep it up!
thank you
पुरानो लोक संस्कृति को संरक्ष्ण गर्न सके हाम्रो पहिचानको संरक्षण हुन्छ l
मलाई मनपर्ने गीत मनपराइदिनु भएकोमा धन्यवाद ❤️
@@krishnakarki2389 z pw
Ati ramro sang
Keep it up our culture
Mero atti manparne SORATHI geet
sari man parne hamro saskirti
Wou super culture
Ate ramro
love this song
Nice song ❤❤❤
Proud to be magar
Shaha is magar love it song
मलाई मनपर्ने गीत मन पराइदिनु भएकोमा धन्यवाद ❤️
Good songa sweet vocals good dance
Very nice
This song touched me alot😘
Lovely, 🙏👌👏⚘