भागरथी आमालाई भेटेपछि भक्कानिए रबि लामिछाने | बाहिरीयो कारुणि भिडियो, दोषीलाई नछोड्ने Rabi Baitadi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • #Rabi_Lamichhane#Deepak_Bohora
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Onlinetvnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 518

  • @sewatelevision
    @sewatelevision 3 ปีที่แล้ว +328

    रबि दाईको फयान जति एक होै त

  • @milandhami8226
    @milandhami8226 3 ปีที่แล้ว +152

    जनताको चासो गुनासो र प्रश्न सुन्ने र सकेको समाधान गर्ने एक मात्रै पत्रकार हिरो रबि दाई🇳🇵🇳🇵🇳🇵❤️❤️🙏

    • @raikumar3857
      @raikumar3857 3 ปีที่แล้ว

      Rabipani bolni gumne jantako maya batulni matra hos khulkauni keihaina vag jantale sapot dirakoxa chunab lader des chalauxa adi timi tik vy natak banda gara

  • @MrRaj-wh5fo
    @MrRaj-wh5fo 3 ปีที่แล้ว +90

    रबि दाजु हजुर मा छ भरोसा नेपाली जनताको दोसिलाई जसरि भयपनि कारबाही हुनुपर्छ रबि दाजु

  • @devibasnet4985
    @devibasnet4985 3 ปีที่แล้ว +37

    गरिब का आगन मा रबि सर उभियको देख्दा खुसी लायो 😭

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 ปีที่แล้ว +49

    यस्ता महान बिचार भएका रबि सर लाई हृदयदेखि नै धन्यवाद छ!

  • @anuppoudel8599
    @anuppoudel8599 3 ปีที่แล้ว +96

    हाम्रो रबि हाम्रो देस,प्राण भन्दा प्यारो छ,,

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 3 ปีที่แล้ว +11

    किनाकी धेरै छन् रबि सर हजुर को सत्रुहरु तेसकारण टाठो चनाखो हुनुहोला हजुर भनेको हाम्रो देशको दियो हो

  • @Villagenepal113
    @Villagenepal113 3 ปีที่แล้ว +37

    क्या सोझा छन ती जनता । भगवान तिमी मै छ भर आउ न्याय देउ plz

  • @tilakkumar8111
    @tilakkumar8111 3 ปีที่แล้ว

    सलाम छ रबि सर अब चुनाबमा आउनु परेयो 100 तपाइलाइ जिताउने छौ

  • @santoshjungthakuri7075
    @santoshjungthakuri7075 3 ปีที่แล้ว +12

    रवि💝 दाईलाई प्रधानमन्त्री बनाउनु पर्छ ।✊

  • @govindatimilsena1493
    @govindatimilsena1493 3 ปีที่แล้ว

    सलुट छ रबि दाइ ।जय रबि दाइ जय नेपाल

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 3 ปีที่แล้ว +2

    रबि दाइ हजुर त्यो ठाउ मा पुग्नु भएछ खुशी लाग्यो 🙏🙏♥️♥️

  • @PrakashGautamEPS
    @PrakashGautamEPS 3 ปีที่แล้ว

    छिटाे भन्दा छिटाे छानविन हाेस,दाेषिलाई कडा कार्वाहि हुनुपर्छ।

  • @kamlabhusal3598
    @kamlabhusal3598 3 ปีที่แล้ว

    गरीबिकाे अागन्मा रबि सर हजुर उभिईदा धेरै खुसि लागेयाे

  • @dambarpaiyar6335
    @dambarpaiyar6335 3 ปีที่แล้ว +63

    jay rabi sir 🙏🙏🇳🇵🇳🇵

  • @gyanchand9387
    @gyanchand9387 3 ปีที่แล้ว +10

    युटुवको कुल भ्युर्सको १% बराबरको रकम भागरथी को परिवारलाई सहयोग गर्नु पर्छ है

  • @trickyvlogslokendra69
    @trickyvlogslokendra69 3 ปีที่แล้ว

    रबि दाइको फ्यानहरु यता आम त 💕💕😥

  • @debindralimbu4247
    @debindralimbu4247 3 ปีที่แล้ว

    यहाँ रबि सर मात्र नभएर हामि सबै लाग्नु पर्ने छ

  • @bhagawatkandel1227
    @bhagawatkandel1227 3 ปีที่แล้ว

    हजुर्कै भर लाग्छ रबि दाजु

  • @toyotabhai6037
    @toyotabhai6037 3 ปีที่แล้ว +48

    सलाम छ रभि सर कारबाही होस कुकुर लाई

  • @sadhanabhandari4187
    @sadhanabhandari4187 3 ปีที่แล้ว +3

    रविजी जसरी हुन्छ उहाँहरूलाई न्याय दिलाउन सहयोग गर्नुहोस् हत्यारालाई फाँसीको सजाय होस् धन्यवाद 🙏🙏

  • @rajukhanal3232
    @rajukhanal3232 3 ปีที่แล้ว

    रबी सर पुग्नु भएको छ आसाछदोसी लाई कार्बाही हुने छ पक्कै ।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 3 ปีที่แล้ว +15

    सार्है पीडा हुन्छ यस्ता घटनाहरु सुन्दा😥, कडा भन्दा कडा सजाय पाओस् ती अपराधीहरुले।

  • @kumar-wh7et
    @kumar-wh7et 3 ปีที่แล้ว

    दोषि लार्इ धेरैभन्दा छिटो कारबाई होस ।

  • @jasmayarai3345
    @jasmayarai3345 3 ปีที่แล้ว +1

    हाम्रो हिरो हाम्रो रबि दाई🇳🇵🇳🇵🇳🇵जनताको हरपलको साथि🇳🇵जनता कस्को रबि दाईको रबि दाइ कस्को जनताको🇳🇵

  • @tankachandsodari9161
    @tankachandsodari9161 3 ปีที่แล้ว

    रबि सर बैतडी न छोड्नु जब न्याय पाउछ अनि छोड्नु 😭😭😭

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  3 ปีที่แล้ว +30

    भागरथी आमालाई भेटेपछि भक्कानिए रबि लामिछाने | बाहिरीयो कारुणि भिडियो, दोषीलाई नछोड्ने.....(भिडियो सहित)
    th-cam.com/video/FVdMi8DUe-A/w-d-xo.html

    • @dhilbhadurgur3257
      @dhilbhadurgur3257 3 ปีที่แล้ว

      Ketiko mobile 📲 no.nagika kuna kuna no.dekinxa location herana thaha hunxa ok

  • @tarasijapati4555
    @tarasijapati4555 3 ปีที่แล้ว +33

    Thank you rabi sir 🙏🙏

    • @kishorrijal7033
      @kishorrijal7033 3 ปีที่แล้ว +1

      बल्तकारि लाई फाँसी दे सरकार

    • @anitagimire1557
      @anitagimire1557 3 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭😭

    • @priyansbaby9762
      @priyansbaby9762 3 ปีที่แล้ว

      अब त अति भो यो बलात्कारि छिटो पता लाग्योस र फाँसी दिनै पर्छ अनि बल्ल बलात्कार रोकिन्छ होइन भने दिन प्रती दिन यस्ता घाटना घती रहने छ

  • @arunlama6860
    @arunlama6860 3 ปีที่แล้ว

    Sir hajur ko satx hamro Nepali haru ko jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho

  • @durgakharal3381
    @durgakharal3381 3 ปีที่แล้ว

    जहाँ पनि पीडित हुने पिडा हुने भनेकै गरिब हो दोषीलाई कडा भन्दा कडा कारबाही होस

  • @damodarbaral7033
    @damodarbaral7033 3 ปีที่แล้ว

    Sabai tim lai dherai dherai dhanyabaad salute garxu good job rabi sir 😥😥😥😥😥😭😭😭😭😭

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +1

    सारै राम्रो काम रबि सर ।।

  • @milanmahat9171
    @milanmahat9171 3 ปีที่แล้ว +1

    सलोट छ रवि सर हामीले चाएको नेता नै तपाईं हो

  • @pashupatisunar8897
    @pashupatisunar8897 3 ปีที่แล้ว

    रवि सर हजुरमाथि छ पुरा भराेसा दाेषीलाई पत्तालगायर कडा सजायज दिलाउनु हाेला

  • @Chef.santoshcr7
    @Chef.santoshcr7 3 ปีที่แล้ว +11

    Thank you रवि dada ☺️🙏🙏

  • @muskanbro128
    @muskanbro128 3 ปีที่แล้ว +3

    सल्युट ✊ छ रबि सर !!

  • @kupindelakesalyannepal5499
    @kupindelakesalyannepal5499 3 ปีที่แล้ว

    salute chha rabi sir ko team laai

  • @karmagurung8494
    @karmagurung8494 3 ปีที่แล้ว

    रबि दाइ जिन्दावाद

  • @sngbsubedi9473
    @sngbsubedi9473 3 ปีที่แล้ว

    रबिको नामै काफी छ 😎😎😎😎

  • @narayanrokaha2500
    @narayanrokaha2500 3 ปีที่แล้ว +50

    रबि सर त्यो बहिनी सङ्ग अरु बेला कलेजबाट आउने केटालाइ पनि एक चोटि सोध्नु पर्लाकी।

  • @padamdhami9218
    @padamdhami9218 3 ปีที่แล้ว

    जति सक्देा देासिलाई कारबाई हुनु प्रछ दाजु

  • @devibohora6687
    @devibohora6687 3 ปีที่แล้ว

    रबि सर काेे जय हाे🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepalstartv-2584
    @nepalstartv-2584 3 ปีที่แล้ว +3

    रबि सर लाई सेलिट छ

  • @rajkumarranabhat1750
    @rajkumarranabhat1750 3 ปีที่แล้ว

    Thanks rani sir and hole team

  • @paulsinggurung334
    @paulsinggurung334 3 ปีที่แล้ว

    Dherai dherai dhannybad xa rabi Dai good job

  • @baitadisurkal4817
    @baitadisurkal4817 3 ปีที่แล้ว +11

    Salam x rabi dai lai,,, sambandhit thauma gaer besaharako saharako banu vaykoma,,

  • @अनिलबिष्ट
    @अनिलबिष्ट 3 ปีที่แล้ว +3

    जसरी हुन्छ हत्यारा पत्ता लागाउनु हुने छ
    रबि सर हजुर प्रति पूणँ बिस्वास छ🙏🙏

  • @sngbsubedi9473
    @sngbsubedi9473 3 ปีที่แล้ว +2

    पछिल्लो लामोसमय देखि अनलाइन युटुब हरु रबिको नाम र फोटो बाटै खत्रा चलिरहेका छन यसको मतलब रबि दाइ रबि दाइनै हो 💪💪💪✍️✍️🇳🇵🇳🇵

  • @narabahadurnepali9853
    @narabahadurnepali9853 3 ปีที่แล้ว

    तीन करोड नेपाली जनताको आसा भरोसा नै रबि सर हो ! हजुर ले दोसि चाडैं पता लगाई सजायको भागिदार बनाउनु हुन्छ ! भन्ने बिस्वास मा हामी नेपाली जनता छउ !!

  • @dhurbakhatri217
    @dhurbakhatri217 3 ปีที่แล้ว

    सलाम छ हाम्रो रबि सरलाई र सम्पूर्ण टिमलाई

  • @devadc6555
    @devadc6555 3 ปีที่แล้ว

    न्याय नपाए का हरुकाे न्याय दिलाउने रबि भाइ ।।हामीलाई बिस्वास छकि रबिभाईले अबस्य पनि न्याय दिलाउनु हुनेछ ।।

  • @reetushahi9684
    @reetushahi9684 3 ปีที่แล้ว

    नेपाली जनताको आशा भनेको रबि सर हो यो बहिनीलाई न्याय मिलाेस निर्मला पन्त जस्तो नहोस दोसिलाई फाँसी हुनु पर्छ।

  • @bhansingnepali1916
    @bhansingnepali1916 3 ปีที่แล้ว

    यस्तो माहन मानछेलाइ परधान मन्त्री बनाउनु जरुरि छ तीन कराेद जनताकाे मन मुतुमा पसनुभछ रबि सर

  • @govindarawal3495
    @govindarawal3495 3 ปีที่แล้ว +1

    त्यो अपराधी लाई जुन ठाउँमा लुकेर बसेको भए पनि कडा भन्दा कडा कर्बाही होस !! तपाईहरुको साथमा हामी छौ!!

  • @dipakpahari4383
    @dipakpahari4383 3 ปีที่แล้ว +2

    रबि दाइ राजनितिमा अाउनुस जनताले साथ दिनेछन अनि बनाउनुस बलतकारिलाइ फासिकाे सजायहुने नियम

  • @boharatej9821
    @boharatej9821 3 ปีที่แล้ว

    रबि दाई सलाम छ हजुरलाई । तर प्रहरीले गर्दै गरेकाे अनुसन्धानलाई कुनै प्रकारको बाधा ब्यबधान नगरी पीडित परिवारलाई संवेदना प्रदान गर्दै अनुसन्धान प्रक्रियालाई सहज बनाई सहयाेग गरि दिन हुन अनुराेध छ ।

  • @nirutabhandari8487
    @nirutabhandari8487 3 ปีที่แล้ว

    रबि सर जसरी नि दोसि पत्ता लाउनुस

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 ปีที่แล้ว +1

    दोषीलाई कडा भन्दा कडा कारवाही गरिनुपर्छ ।

  • @padamraya8120
    @padamraya8120 3 ปีที่แล้ว

    thnks rabi sir

  • @shambhupariyar2473
    @shambhupariyar2473 3 ปีที่แล้ว +1

    Good job sir 🙏🙏 🙏🙏

  • @phalewas7708
    @phalewas7708 3 ปีที่แล้ว

    आफैँलाई हिरो बनाउनेछ काइदा ।

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 3 ปีที่แล้ว

    Ravi dai hajur lai dekhda aaja derai khusi lagyo 🙏🙏🇳🇵🇳🇵

  • @nishangurung4291
    @nishangurung4291 3 ปีที่แล้ว +14

    Rabi sir jaya nepal

  • @khimbasnet5749
    @khimbasnet5749 3 ปีที่แล้ว +1

    रवी सर यो घटना एकदमै दर्द नाक छ सर हजुर्ले कक्दो कोसिस गरेर हत्यारा पत्ता लगाउन मादत गारनु होला

  • @lokeshbista558
    @lokeshbista558 3 ปีที่แล้ว

    जय नेपाल रबि सर 🇳🇵🇳🇵

  • @samratgautam9226
    @samratgautam9226 3 ปีที่แล้ว +1

    #Respect Rabi Dai

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 ปีที่แล้ว

    घटना परिघटनाकाे चिरफार गर्न सक्ने एक शसक्त पत्रकार रवी दाइ हुनुहुन्छ । यहाँकाे भराेसा छ । दाेषीलाई कारवाहीकाे दायरामा ल्याउन सक्नुहुने छ ।

  • @kiranxetri3351
    @kiranxetri3351 3 ปีที่แล้ว

    ssalaa dhikkar xa hami nepali haruko gindagi.gd job rabi dai.

  • @laxni5249
    @laxni5249 3 ปีที่แล้ว +2

    omg Rabi Dada ☺️☺️😌😌

  • @sagaryogi6583
    @sagaryogi6583 3 ปีที่แล้ว

    सलाम छ रबि दाई

  • @sharmilakadariya5224
    @sharmilakadariya5224 3 ปีที่แล้ว +2

    Thanks dai

  • @rameshbhattarai5940
    @rameshbhattarai5940 3 ปีที่แล้ว +12

    सँगै पढने साथी हरु संग पनि बुझनु पर्छ कि स्कूल मा पढ्ने साथी हरु कसैमा दुस्मनी थियो कि?

  • @arjunsapkota12
    @arjunsapkota12 3 ปีที่แล้ว +1

    रबि दाइ👉️🙏❤️

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 3 ปีที่แล้ว

    रबि सर तपाईं लाई तीन करोड नेपाली ले चिन्दछ र तपाईंले गर्नु भएको हरेक काम लाई सम्मान र सपोर्ट गर्छौ अहिले अबला आमा र बहिनिको न्याय सफल पारिदिनु होस तपाईं माथिको भरोसा टुट्न नदिनु होस बिन्ती गर्द्छु

  • @deepaksapkota9103
    @deepaksapkota9103 3 ปีที่แล้ว +7

    Dai good , love to whole team .

  • @vikramvhimal4394
    @vikramvhimal4394 3 ปีที่แล้ว

    रबि सर बलतकारि लाई फाँसी दिनुपर्छ

  • @kishansamal2144
    @kishansamal2144 3 ปีที่แล้ว

    अप्राधि लाइ छिटोभन्दा छिटो कार्वाही हुनुपर्छ रबि सर 🙏😥😥

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +1

    धन्यवाद रवी सर हजुर को साथ सपोट बाट छिटो दोषी पत्ता लागोस?

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +44

    बलात्कारि लाई फाँसी हुनुपर्छ भन्ने कोको छौ 🖐️🖐️
    बैतडी मा युवती को शव देख्ने पहिलो ब्यक्ति मिडियामा, रबि लामिछाने सङग गरे यस्तो सनसनी पुर्न खुलासा th-cam.com/video/YpAEfuuaaXw/w-d-xo.html

  • @amosnepal678
    @amosnepal678 3 ปีที่แล้ว

    बल्तकारिलाई फासि दे सरकार ।जय रबि सर

  • @sune1403
    @sune1403 3 ปีที่แล้ว +7

    यो टाडा को मान्छे होइन जा सम लाग्छ त्यो मान्छे तेहि वरिपरि घुमिरहेको छ

  • @mithilapradhan4866
    @mithilapradhan4866 3 ปีที่แล้ว

    भागयरथि ले न्याय पाउनुपर्छ बिचारा

  • @rishishrestha3167
    @rishishrestha3167 3 ปีที่แล้ว +32

    यो घटना चाहिँ जसरी नै पत्ता लाग्नु पर्छ !! है ,, त्यो अपराधी लाई सिधै मार्नु पर्छ !! जेल हालेर मात्र हुदैन

  • @anitagiri1963
    @anitagiri1963 3 ปีที่แล้ว +5

    Thank you rabi sir & all tem lai

  • @netraumaanisanjan6925
    @netraumaanisanjan6925 3 ปีที่แล้ว +1

    Rabi sir you are a great ....

  • @yagyakarki6628
    @yagyakarki6628 3 ปีที่แล้ว

    Good job.. thanks Rabi Sir n whole team...

  • @madannepali5543
    @madannepali5543 3 ปีที่แล้ว +3

    त्यो धेरै टाढाको होइन त्यो पापी तेतै कोहि चिनेकै हुनुपर्छ। सायद अलि नियालेर हेर्न जरुरी छ तेहा कसैले कहि कतै बाट घटना लुकाउन सक्छ। अलि होस पुर्याउनु होला रवि दाइ हामी सवै हजुरको साथमा छौ।✋

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 3 ปีที่แล้ว

    Salute u Rabi sir lai... Hamai sabai tapaiko saathma xau... Disilai pani borama badhera tei thauma ago launa paryo...

  • @chandragc2736
    @chandragc2736 3 ปีที่แล้ว

    Jana naayk ravi daai salut

  • @khemrajjaisi3455
    @khemrajjaisi3455 3 ปีที่แล้ว +1

    दोसिलाइ फाँसी हुनु पर्छ रबि dai

  • @gorkhalirai4595
    @gorkhalirai4595 3 ปีที่แล้ว +1

    Salute xa Rabi Sir , 🙏 yo ghatna ko Satya tatya chhanbin gari aparadhi lai chado bhanda chado Karwai gariyos .

  • @ramlalacharya2310
    @ramlalacharya2310 3 ปีที่แล้ว +2

    संका को संग छ कोई भागे की सबै हेर बीचार राखनू है घटना भय पछी कोई भागे की गाउ बाट

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 ปีที่แล้ว +1

    Bichara Aama Lai kasto garho vako xa..!! Baltkari Lai fashiko sajaye hoss vann chahanxu hamro Nepal ma..!!tq...so much Rabi Sir 🙏🙏

  • @yogendrathapa5872
    @yogendrathapa5872 3 ปีที่แล้ว

    Good sir hjr lai

  • @premprasad1234
    @premprasad1234 3 ปีที่แล้ว

    Jay rabi sir

  • @santoshroka9331
    @santoshroka9331 3 ปีที่แล้ว

    mr rabi lamichhhane you are the must important person for us and our
    country, please we want to see u as our nation leader

  • @rajendragurung580
    @rajendragurung580 3 ปีที่แล้ว

    दोसि लाइ कडा भन्दा कडा सजाय हुनु पर्छ ।

  • @laxmiaale6704
    @laxmiaale6704 3 ปีที่แล้ว +8

    Great job

    • @Ox992
      @Ox992 3 ปีที่แล้ว

      Rabi dada place help

  • @rupapantha4480
    @rupapantha4480 3 ปีที่แล้ว

    Thanks a lot Ravi sir🙏🙏🙏

  • @nishathapa1823
    @nishathapa1823 3 ปีที่แล้ว +6

    Rabi sir Salam xa kei ta hunx vnne Ash rakhdaxam 😭🙏🙏