फुलै फुलको बाटो हुँदै धर्तिकै पहिलो स्वर्गको यात्रा | अँखा पबित्र अनि मन सान्त हुने ठाउँ
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- फुलै फुलको बाटो हुँदै धर्तिकै पहिलो स्वर्गको यात्रा | अँखा पबित्र अनि मन सान्त हुने ठाउँ
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
म सिलगढी,पश्चिम बङ्गाल भारतबाट यो च्यानलद्वारा देखाइने सबै भिडियोहरू हेर्न थालेको वर्षौँ भयो । यो भिडियोमा देखाइएका दृश्यहरू एकदमै रोमाञ्चक अनि लोमहर्षक लाग्यो । भाइहरूको आँटलाई मान्नुपर्छ। ❤❤
Video अत्यन्तै राम्रो लाग्यो। अझ बाँसको नरसिंह अत्यन्तै सृजनशिलको लाग्यो। 🙏
ल गजब
धेरै सुदर अनि रमाइलो ठाउँ
साम्पाङ कान्छा को कला लाई सम्मान गर्नु हुने महानुभाब हरु एता हाजिर गरुम
not a joke life साच्चिकै सहि कुरो भन्नु भो मनोज सर । दुइदिने मनुष्य को चोला कतिबेला के हुन्छ थाहै हुदैन । भगवानको लीला
धेरै सुदर अनि रमाइलो ठाउँ
ओडारमा बसेको मान्छे त हेरेको छु चित्त नदुखाउनु होला हेरेन भनेर मलाई दोहोर्याउने भनेको पाथीभरा देवीको मात्र हो जति हेरेपनि चित्त बुझाउन गार्हो हुन्छ मलाई
Real hero ❤❤❤❤
अति राम्रो काम हो सर देखाउनु हुन्छ सधैं हेर्न पाइराखेको छ
तपाईले मेहनत गरेर धेरै राम्रो राम्रो भिडियो ल्याउनु हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद छ ।
ल है मनोज दाजै यात्रा सफल होस अबको भाग बबाल आउन पर्यो
साह्रै रमाइलो। अम्बो! दाम्मी।
अति उत्कृष्ट ठाऊ मन नै आनन्दित भयो।
❤❤❤❤❤❤
हाम्रो नेपाल यति सुन्दर पनि छ्न भनेर सोचेको नि थिन धन्यवाद हजुर हरुलाइ अनि सबैलाई शुभयात्रा है🙏🙏🙏
यो च्यानल त म पन हेर्छु घरमा बसि बसि विभिन्न स्थान को मनोरम दृश्य हेर्न पाउदा धेरै खुशी लाग्छ ! प्रस्तुत कर्ता लाई धेरै धन्यवाद छ !
अति सुन्दर ।
great job!!!
सुन्दर स्थानहरुकाे राेमाञ्कारी यात्रा।शुभकामना ।
Video dherai ramra lagyo.
हाम्रो पहाड तिर जुका अति नै लाग्छ। चीन गएर जुका खाने तरिका सिखेर आउनु पर्ला 👍️
हाम्रो साल्पा पोखरी
साह्रै राम्राे देश हाम्राे।
धन्यबाद।
Wow kati sundar thau sayed yaslai nai vanxan hola swarga😍dherai dhanyabad hjrharulai yeti dherai kastakar yatra gardai hamilai yesto manmohag drisyaharu dekhaidinuvayekoma hirdayadekhi dhanyabad vanna chahe🤗take care 🙏🙏😍
हैट यती कस्टकर यात्रा गरेर यति राम्रो भिडियो बनाएर सन्सार भर देखाउनु भएकोमा धन्यवाद 🙏🙏
Sewa sir ❤🙏
So beautiful scenery
यसरी एकलाई हिड्नु हुँदैन भाई कुहिरो लागेका बेला थाहा नै हुँदैन भाई
❤❤❤❤❤
Yatra safal hos ani Barkha ko bela chha ali khyal garera yatra garnu hola Manoj ji ❤❤
❤
Very nice
Lamjung ko dudhpokhari pani auna paro
Kya Dami hamro thau
Wow so nice
Wow
Wow nice ❤❤❤❤
Nepal ❤🇳🇵😍
Nice
३८/३९ वर्ष अगाडि ०४३ सालमा यहि बाटो हुँदै साल्पा पुगेको थिए , त्यो समयमा यस्तो बाटो खाने वस्ने सुबिधा थिएन ।
धनेबामुदमटेलटेकसहरुलाइ
Beautiful post 🙏
Thanks a lot
Wow fare nayea vlog🥰🥰🥰🥰🥰
Tashi delek Dai nice video Thuchese laso sebaro
सुन्दर, सफा, हरियाली वातावरण
मात्रै वातावरण मैत्री विकास र सम्रचनाको कमी छ
❤❤❤❤
hajurle kun khalko "Dron" prayog bhaye cha? (Make, model, and years made, and price)
100℅ Adventure
परिक्रमा लक्ष्मी सर को च्यानल हो जस्तो लाग्छ
Kun drone use gareko ho fully fresh hd Video xa
अब आउने भाग को पर्खाइमा
❤❤❤😊
❤❤❤❤❤❤❤❤❤❤❤
लक्ष्मि सर को बोलि चालि चै सारौ राम्रो लाग्छ गुढुङ्ढुङ्ग पारेर❤❤❤❤❤❤❤
Sarei.kathin.yatthr.ata.tapai.harule.hamilai.garei.basi.basi..hernu.paine❤❤❤❤❤❤😮😮😮😮😮😮
Dame
Yasto barsa Pani pareko belama Vir pakha pahad janu vako cha pahiro bata joginu hola.suvayatra❤❤❤❤❤❤❤❤ गुटुन्टुन गताटाङ।लक्ष्मी भाइ को ठात्यौली 😂😂😂😂😂😂😂मज्जा आउँछ ❤❤❤❤
Kattiramro thau😢😢😢😢😢❤❤❤❤❤
नमस्कार
Nice 👍
chappal nai lagayera tyaha janu hune morang ko bhai chai danger lagyo hai malai chai...Aatekai ho , ukalo ani paani pareko bela chappal lagayera ma ta baira samma jana garo huncha.
कुन Drone प्रयोग गर्नु हुन्छ सर?भीडियो दूःख गरेर बनाउनु भएकोमा धेरै धन्यवाद।🙏
laxmi sr
First comment ❤
Bato ta khatra raxa
ho ne
Ma Assam bara chu
लक्ष्मी सरको च्यानलको नाम के होला?
prakrima
So nice
❤❤❤❤❤
wow
❤❤❤